मंगलबजारमा वि.पी. स्मृति उसु सान्दा प्रतियोगिता- २०८१ सुरु

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • ललितपुरको पाटन दरवार स्कायरस्थित मंगलबजारमा आज (मंगलबार) देखि २ दिन प्रथम वि.पी. स्मृति उसु सान्दा प्रतियोगिता- २०८१ सुरु भएको छ ।
    प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।
    भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
    #mahanagarkhabar

Комментарии •