सम्पुर्णमा नमस्कार म यो गितको भिडियो डिरेक्टर मेरो कुनै कमि कम्जोरी भयको भयपनी हजुरहरुको प्रतिक्रिया लाई लियर अझै राम्रो गर्नी कोसिस गर्नी छु जय गित जय सङित
नमस्ते म यस गितको गायक सर्जक नकुल गौतम सबैले कस्तो लाग्छ प्रतिकृया दिनु होला अनि सेयर गरिदिनु हुन्छ भन्ने अपेक्षा गरेको छु।Thanku soo much all घुमौ रामेछाप जय रामेछाप ❤
नेपालथाेकदेखि खुर्काेटसम्म पुग्दा देखिहालिन्छ नि हराभरा घामले खाएकाे नाङ्गाे पाखा ! गीतकाे शब्द पनि मिलाए त हुन्थ्याे नि ! डढेलाेले खाएकाे जिल्ला भनेर ।
हजुर चाहिँ कुन ठाउँ को पर्नु भयो कुन्नी नेपालका धेरै जसो पहाडी जिल्लामा भौगोलिक बिकटता छ तर एउटा भेगलाइ लिएर रामेछाप लाई नराम्रो भन्न मिल्छ र सबैलाई आफू जन्मेको ठाउँ प्यारो लाग्छ । I love my birth-place and beautiful district Ramechhap ❤️❤️❤️
उहाँ मानुभन रामेछाप पुरै घुमेर हेर्नू भएको जस्तो कुरा गर्नुहुन्छ थ्यो पाखाबारी हेरेर मात्रै हुदैननि काठमाडौं बाट खुर्कोट हुँदै खोटाङ गएको होला अनि कहाँ थाहा हुन्छ
❤❤❤❤सुनपाति हिलेदेबी समिटनु भएको मा हजुर दुबै जान कलाकार शुभकामना ❤❤❤❤love you❤❤❤❤❤
बबाल ,जे जस्तोसुकै भए नि आफ्नो जन्मभुमि को नाम आउना साथ ,गर्वका साथ मन आनन्द हुने🎉🎉❤❤❤
अहा राम्रो छ शुभकामना सम्पुर्ण टिम लाई
आहा कति मिठो गीत धाेबि लाई पनि समेट्नु भयकाेमा बधाई तथा सफलताको शुभकामना👌👯♀️
निकै मिठो आवाज अनि सुन्दरताले भरिएको ठाँउलाई समेटेर बनाईएको गित सबैले हेर्दिनुहोला।
बधाई तथा सफलताको कामना पुरै टिम लगायत मिलन श्रेष्ठ ज्यु
Thanku you so much Hajur
सफलताको सुभकामना सम्पुर्ण होल टिम युनिट लाई ❤️❤️❤️❤️
जेठि कान्छि सिरियल किन एक्कासि छाडेकाे भन्या त रामेछाप गित गाउन पाेरैछ
Goood luck all team❤❤Sworga Jastaiii Ramro hamro Ramechhap❤❤
धेरै धेरै राम्रो छ है हजुर हाम्रो रामेछाप दोरम्बा अग्लेस्वार खाडदेबी सबै को ठाउँ को नाम रहेछ हार्दिक बदाई छ सम्पुर्न टिम लाई मीठो माया ❤❤❤❤❤❤❤
सार्है राम्रो लाग्यो रामेछापलाई समेटेर बनाउनु भएकोमा फेरि पनि सफलताको शुभकामना ।।
आहा कति मिठो गीत बधाई तथा सफलताको शुभकामना🎉
कलाकारहरूले येस्तै येस्तै संगीत निकाल्नु हुन्छ र गर्व लाग्छ रामेछापमा जन्मनु ❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
Sampurna tim lai dhanebat❤❤ besej gari parbati karki ❤❤
सबैले माया गर्दिनु होला सारै राम्रो गित साथमा अभिनय सबैलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो , रमाइलो , उत्कृष्ट , झकाँस❤
Dherai ramro chha❤❤
गित एकदमै राम्रो लाग्यो🎉सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤️🙏
म जुन सुकै ठाउँ मा भए पनि रामेछापको गीतले मलाई कति खुशी बनाई दिन्छ । बधाई छ गुमौ रामेछाप टीम लाई ❤️
Thanku you so much
Thank you so much
बधाई छ सम्पुर्ण टिमलाई
Mitho sundar song
Nice performance Nabin . You’ve improved a lot..
Act and dance both fab👌
Keep going!!
Congratulation all teem
Love you Ramechhap ❤❤
Kada Nakul Sir
धेरै राम्रो छ है गित र भिडियो सारै मन पर्यो सफलता को कमन छ है यस्तै यस्तै नयाँ नयाँ पर्स्तुती लियर आउनु होला है त 🙏🙏🙏🙏🙏🙏🙏👌
❤❤❤❤ very nice audio video 🎉🎉🎉❤❤
बधाई छ 🎉
Niki ramro Sampurna kalakarlai badhai xa 👌👌❤️💝🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ajhai pragati gardai janu ❤❤❤❤
Congratulations ❤❤❤❤❤all tems❤❤
Ramro dherai ramro ❤❤❤ safaltko suvakamama
❤❤❤Ramro xa la
Congratulations to all team
Congratulations ❤❤all tems
Congratulations🎉🎉🎉🎉
Congratulation nakul sir❤️🙏 and all team
All the best for this team!!❤
Congratulations all team 🎉❤
Congratulations 👍
Dherae ramro xa
❤❤❤❤
🎉🎉🎉🎉
🎉🎉🎉❤
❤❤❤❤
Love this songs❤
My birthplace Ramechhap ❤️
सम्पुर्णमा नमस्कार म यो गितको भिडियो डिरेक्टर मेरो कुनै कमि कम्जोरी भयको भयपनी हजुरहरुको प्रतिक्रिया लाई लियर अझै राम्रो गर्नी कोसिस गर्नी छु जय गित जय सङित
Wow❤❤❤
नमस्ते म यस गितको गायक सर्जक नकुल गौतम सबैले कस्तो लाग्छ प्रतिकृया दिनु होला अनि सेयर गरिदिनु हुन्छ भन्ने अपेक्षा गरेको छु।Thanku soo much all घुमौ रामेछाप जय रामेछाप ❤
जय रामेछाप
Congratulations mama❤
Congratulations Asti Ramechhap mahotsabma hjrko prastuti herna ra sunna payeka thiyem. Dammi x Safaltako kamana💐💐💐
Thanku soo much
congrulation
Nice song
Waw nice Song👍👍👍🥰🥰🥰🥰🥰🥰
Congratulations
नेपालथाेकदेखि खुर्काेटसम्म पुग्दा देखिहालिन्छ नि हराभरा घामले खाएकाे नाङ्गाे पाखा ! गीतकाे शब्द पनि मिलाए त हुन्थ्याे नि ! डढेलाेले खाएकाे जिल्ला भनेर ।
हजुर चाहिँ कुन ठाउँ को पर्नु भयो कुन्नी नेपालका धेरै जसो पहाडी जिल्लामा भौगोलिक बिकटता छ तर एउटा भेगलाइ लिएर रामेछाप लाई नराम्रो भन्न मिल्छ र सबैलाई आफू जन्मेको ठाउँ प्यारो लाग्छ । I love my birth-place and beautiful district Ramechhap ❤️❤️❤️
उहाँ मानुभन रामेछाप पुरै घुमेर हेर्नू भएको जस्तो कुरा गर्नुहुन्छ थ्यो पाखाबारी हेरेर मात्रै हुदैननि काठमाडौं बाट खुर्कोट हुँदै खोटाङ गएको होला अनि कहाँ थाहा हुन्छ
Bal bahadur waiba sun ko churale
Mitho sundar song
❤❤❤❤
Nice❤❤❤❤
❤️❤️
❤❤❤❤