नाचेर टिकटकमा भाईरल Manisha Magar छोरीसहित मिडियामा, पढाईमा अब्बल। यसरी साटिन् आफ्नो खुसी।
HTML-код
- Опубликовано: 21 окт 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि मोबाईल नम्बर- :- 9849619252 वा फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
धेरै राम्रो छ
एकदमै राम्रो नाच्नु हुदो रहेछ प्रगती को धेरै धेरै शुभकामना यसरी नै अगाडि बढनु सफलता को कामना गर्दछु सबै भन्दा मगरको कल्चर समेटिएको लुङ्गी चोलीमा नाच्दा धेरै खुसी लाग्यो धन्यवाद बहिनी मनिषा
Dharai dharai ramro chha baini 👍👍
बैनिनी को भनाइ एकदमै सही छ बुढा बुढी जोसुकैले पनि संखा गर्ने बानी सारै नराम्रो हो एस्तो जो कोहिले पनि नर्गर्नु होला l अनि धनको घमण्ड पनि नारानु होला जिन्दगीमा l धान भनेको हातको मैलाहो l आज छ भोलि नहुन पनिस्ख्छ एस्तो कसैले नगर्नु बोला l बधाई छ बहिनि लाई मेरो मनको कुरा सङ्ग मिल्नुगयो l
Good jub sis
Janak sir ko best intervew🙏🙏
यो मिडीयाहरू र ई टिकटक वाली कलाकार को कुच न कुच होगा। नाच सामान्य छ मान्छे हसीली रसीली बैबाहिक जिबनको सम्पूर्ण अनुभब अहिले एक्लोपनको अबस्था लक लाग्दैछ। बधाई।
दिदीको नाच धेरै राम्रो छ र्पगतीको कामनार्गदछु
अनि हाम्रो पत्रकार सरको माईक अथवा स्पीकर देखेर झंन मजा आयो बाँसको ,होकी ,सुकेको दाउराहो
कति राम्रो नाच्न हो बरै
सारै मिठो नाच
राम्रो छ
Thank you sister bhabishma pni yastai pragati gardei januhola agrim shubhakamana.
धेरै राम्रो छ दिदी
टिकटकमा भाईरल Manisha Magar छोरीसहित मिडियामा, पढाईमा अब्बल। यसरी साटिन् आफ्नो खुसी।
भगवान ले साथ दिन्छ सबैले माया गर्छ
गोर्खाली चेली को डान्स सारै राम्रो छ बैनी
मनिषा नानी साँचिकै बच्चा बच्ची को आमा पो रहिछ! तर so many beautiful mom and daughter
सुपर टप छ मनिषा काे डान्स
Good xori ati sundar pakka piwor magar ko xori lai ani interview linu huney bai lai pani keep roking
आ हा कति राम्री छोरी मनिशा को 🙏आमा नाच्नु मा फस्ट छोरी पढ्न मा फस्ट ! कति राम्रो family
ल मनिषा बैनी सफलता को सुभकामाना छ अझै राम्रो गर्दै जानुहोला अब त बाबाले पनि सपोर्ट गर्नुभएको छ राम्रो परिवार रहेछ तरा धेरै मोटि हुदैजानु भयो जिउ पनि घटाउनुपर्यो है ल अलि थोरै खाने गर्नु
साउदी बाट हेर्दै छु
Manisha saru Baini hajur ko yo kala lai Salam chha
Dherai ramro xa
Supper most beautiful Queen, Iam watching from America, keep it up.
मनिषा बहिनी धेरै राम्रो डान्स म पनि गाेर्खा काे काे
Very very very Nice xa manisha baine Lai
Wow jti heryo uti rsmro mnisa bahini ncho badhaixa
Wow ati ramro 👍👍
मनिषा कसैले थाहा नपाउने गरि सुतुक्क तिम्रो नम्बर दिनु त
good
All the best Manisa Magar baini hajur ko tiktok dami xa
ब्राभ सिस्टर,,स्यालुट्❤️
Nice vedeo arganik gahuki bahinee ko tiktok dami
Ati ramro
बैनी को डान्स कति राम्रो छ हेरिरहु जस्तो l यस्तै लुंगी र वेस्ट मा नाचनु होला एस्मै राम्रो लगछ अझ पाखा भिता जंगल मा नाचेको राम्रो हुन्छ र सबैले मंपरौछ l
मनिसा बैनिलाई धेरैधेरै धनेबाढ रामाे रामाे 🌹🌹🌹🌹
Dami 6
Kati ramro xn
Ramro pargati hos
नचई धेरै राम्रो छ मनिषा बहिनी को अगाडि बढनु अासिर्बदछ मेरो
मनिषा मगर ज्यू लाई म बिहे गर्नु पर्ला हो सरै राम्री लाग्यो हजुर लाई
Dami dami
Nice
बधाई छ सानु नानु मोटी भुन्टी सुन्दरी प्रगति को कामना गर्दै अघि बढ्नु
तिम्रो नाच हेर्दा हेर्दा समय गाको पत्तो भयन सारै मन पर्यो बाकी पनि अझै प्रगति गर्दै जानू साथ सपोट मा हामी छु सलाम छ
Manisha g ko tiktok video heryo vani tw duty jana man nai lagdaina hjr k harnu lala safalta ko suvakamana manisha g lai
आहा बहिनिको डान्स हेरेर सारहै राम्रो लाग्यो
टप मनिसा ❤❤❤❤
Very nice danshing best of luck gaula baini dukha sukha ta jindagi ho gorkha now hongkong
Hi Goog Night sacjnaya Rra From Managera
💕👌👌👌👌👌🙏🙏🙏🙏✌️✌️💕
very nice
Congratulation manisha bahine.
Very good Manisha
good performance manisa didi dherai ramro chha
मलाई छ अशाधै मन परेऊ
कति सुन्दरी हाै मनिषा अा!!!हा
Dami xa
हिजोका दिनमा अलग भएर बसेका श्रीमान र श्रीमती दुबै जनालाई एकसाथ राखेर पुर्ण मिलान गरिदिनुपर्छ है युटुबेर साथीहरूले अनि मात्र मजाको जिन्दगी हुनेछ ।
बदाई छ गोर्खाली दिदी बैनीहरुलाई
Very nice dance Manisha nani. 👍👍👍
गोरखाको दिदी बैनिले प्रगति गरेकोमा सारै खुसि लाग्छ
- 2î q
@@gaurabbudhathoki3156 @@@@@@@@@@@@@@@@@@.@@@@@@@@
Nce sis keep it up
राम्रो बहिनि प्रगति गर्नु हई ल
Very nice dance 💃 👌
बधाई छ मनिसा बैनि
Gorkhali soltini manisa beautiful dance
Sweet dance sister
nice
Gorkha didi hunu rahycha ramro
Very nice 👍👍 dance
Congratulations...manisha..sis...aba..music video ma dekhna pau hai👌👌👌👌👌👌👌👌👌👌
शुभ-कामना मनिषा
Nice dance sis
Yes xori good luck
Eakdam ramro dance garnu bhayeko xa baini
Nice di ko dance
❤️
Dami xa dance manisha ko
i love ur dance
Wow so beautiful 😍😍😍😍😍
Manisha baini malaita hjrko bdo sarai man paryo
दामी गोर्खली बैनि
Nice
Good luck Manisha
Beautiful sis
Verry nice dance mero baini ji
Manish nani perform dance cognition.
अनि पोइ खिइ त मुइया?
सन्सार घुमफिर गरेर आए पनि के गर्नु र ! आखिर असली नाच्ने भनेको यहि मनिसा बैनिले नाचेको जस्तै हो😊
मनिशा जि को नाच सरै राम्रो छ! नसुति हेर्ने जस्तो के मान्छे पनि तेस्तै राम्री लुङि चोलिमा
पत्रकार सर हरु ईन्टरभिउ लिन जानू भो लुकेको प्रतिभा ल्याउनु सारै खुसी लाग्यो तर gift के लानु भो त अझ सुन मा सुगन्ध हुने थियो कि सर ✍️💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞🇧🇭
Dance ramroxa badhaixa.
Wowo dami xa dance👌👌👌
Chhak ra xati halauda vairal hudo raixa
लाजमान्नु हुन्न मनिशा आफ्नो कला देखाउन परिबार सङ्ग साथी सङ्ग जस्तो व्यबहार गर ठिक हुन्छ
मनिशा अब छोरी सङ्ग मात्रै होइन आफ्नै बुढा सङ्ग पनि ईन्टरभिउ लिउ सर
लु मलाई नि मन पार्यो है
Ramro xa baini alik jiu ghataunu
Beautiful
Dami dance dd 👍👍👍👍👍
निकै राम्रो ऩाच सिस हजुर यस्तै फुल नेपाली भेस मा नाच होस् छाडा नाचनहोस् उन्नति प्रगति को कामना गर्दछु निरन्तर दिनुहोला पक्कै पनि स्थान पाउनु हुन्छ भाइरल भन्दा पनि राष्ट्रिय डान्सर मा देख्न पाइयोस जय सङ्गित जय नेपाल
गांऊ छोडेर शहर न जानु होला ,गांऊ मै बसेर डांडा काॅडा को दृश्य राम्रो हुन्छ ।
Manisa Bahini ko Nach Derai Ramro Cha
Beautiful wow lovely dijuuuhjr ramro gardai janu has
मनिशा को tiktok video हेरेर कहिले थागिन म त राम्रो लाग्छ 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🇧🇭💞💞💞💞💞💞😍💞💞💞🇳🇵
👍👍👌👌🌹🌹🌹🌹❤️❤️❤️
enjoy dance