रिस उठे पछि जसलाई पनि आराेप लगाउने जाे काेहीलाई पनि कडा भन्दा कडा कारबाकाे नियम बनाउनुपर्छ हुनुपर्छ । आज कानुन अध्ययनकाे नाममा गलत कार्यकाे समर्थन र अपव्याख्या गरिहिड्ने कानुनविदहरूले सर्टिफिकेटकाे धज्जी उडाएकाे पाइन्छ।
माओबादी,ए मा ले स्कूलिंबाट उछिट्टियर सडक आंदोलनमा आएका दूर्गा प्रसाई जी को बोल्नेशैली आफ्ना बर्गदुष्मन लाइ बोलिने उच्चभाषा हो । यस अर्थमा दुर्गा ठिकछन ।
सर्वधर्मपरित्यज्य मामेकं शरणम् व्रज।।। सदा सत्यको नै जित पक्का हुन्छ ।।।जय देश।।। जस्तो कर्म गर्छौं त्यस्तै कुरा गर जस्तो कुरा गर्छौं त्यस्तै कर्म गर सत्य लुकाएर सक्ने वस्तु होईन ।।।जननिजन्मभुमिश्चस्वर्गादपिगरियसी।।।
स्वागत नेपाल ज्युले जे बोलिरहनुभएको छ १००% सत्य भन्नुभएको छ। स्वागत नेपाल एक उच्च आदर्शबादी नैतिकवान , विवेकशील मुल्य मान्यताको सहितको विद्वान बुद्धीजिवी वकील र असल नेपाली नागरिक हुनुहुन्छ। 🙏🙏🇳🇵🇳🇵👌❤️
धन्न एमालेको धेरै झोलेहरुले एमालेको लाज ढाक्दिए झोले कार्यकर्ता भएर एमालेको प्रदर्शन स्थलको फोहोर झोलामा हाल्न भ्याएछन् एक लाख कार्यकर्ता उतारेको एमालेले १ लाख जरिवाना खाएर सभा सम्पन्न गरेछ😂
स्वागत नेपाल पनि स्वच्छ विचार र राम्राे बिचार भएको मान्छे त होईन फेरी पनि केपि ओलि कुत्ता पर्दाफाश गरेको मा धन्यवाद दिन चाहन्छु शु बुद्धि पलाएको मा धन्यवाद
स्वागत सर नमस्कार 🎉७,४६,६२,६३ को परिबर्तन र २०७२ साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको, दलालि हरु सफल भएको छन् र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त राजा साझा राखौँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
Aba Desh ka budhijibi, samajsebi, Rastriya premi , Janpremi, sampurna ek thauma ubhier yi Dalal bhrastchari Party ko birudha janata ko dyan aakrist gardai susangathit gardai mission 84 ma aabadha hunu parchha .swagat Nepal pani pratinidhi sabha ma pugnu parchha sir
यो कुरा चाहिँ ठिक हो ,केपी आज देखि आम जनताको नभएर एमालेको मात्र प्रधानमन्त्री हो भन्ने बुझियो
केपी हटाउ , देश बचाउ /
रिस उठे पछि जसलाई पनि आराेप लगाउने जाे काेहीलाई पनि कडा भन्दा कडा कारबाकाे नियम बनाउनुपर्छ हुनुपर्छ । आज कानुन अध्ययनकाे नाममा गलत कार्यकाे समर्थन र अपव्याख्या गरिहिड्ने कानुनविदहरूले सर्टिफिकेटकाे धज्जी उडाएकाे पाइन्छ।
सहि कुरा नेपाल ज्यु
स्वागजी सच्चा अध्यत्मिक ब्यक्ति हुनुहुन्छ ।त्यसैले सच्चा देशभक्त हो। ❤❤❤ अरुकुरा सबै सच्चा नेपालीले आफै बुझ्नुहोला ।
Kp Oli hatau dasbaci
कम्बोडिया काण्ड आउनु र एमालेको नेता रातारात कम्बोडिया जानुमा एमालेमा केहि न केहि गडबड हुनुपर्छ।
सवागत नेपाल नेपाल आमाको छोरा हो !उहाँलाई सम्पूर्ण देश भक्त नेपालीले सपोट गर्नुपर्छ 🙏👍♥️🇳🇵
100 % good Jay durga.
You are right sir
You are always true
नेपाल बचाउने सबै जिम्मेवारी हाे,सलाम छ,
Dhanya Baad Swagat sir
Ekdam right kura garnu vayo swagat sir
Sahi ho sir
Sahi kura ho sir
ख. प्र. ओली भन्दा खप्पर ओली भन्न सजिलो हुनेरहेछ तर खप्पर ओली भन्नुभन्दा खप्परे ओली भन्नु सुहाउने रहेछ।
माओबादी,ए मा ले स्कूलिंबाट उछिट्टियर सडक आंदोलनमा आएका दूर्गा प्रसाई जी को बोल्नेशैली आफ्ना बर्गदुष्मन लाइ बोलिने उच्चभाषा हो । यस अर्थमा दुर्गा ठिकछन ।
खोई देउवा त्यती नबोल्ने नेतामा पर्नु हुन्छरे।बोलेको बुझेपो बोल्ने।
चोरले कहिले म चोर हो भन्छ र?? दुर्गाको प्रमाण सही हो र केपी भ्रष्टाचारी नै हो।।।
Jay durga
जस्ले यसो हो भन्छ उसैले प्रुभ दिनु पर्छ।
अनुसन्धान हुनुपर्छ ।
हैन पैसा खाएको हो 1000 % फरक पर्दैन ।।
स्वागत नेपाल को तर्क जायज छ !
Oli.lai pani karbahi hunuparxa 😡
A b pant right version and right analysis
सर्वधर्मपरित्यज्य मामेकं शरणम् व्रज।।। सदा सत्यको नै जित पक्का हुन्छ ।।।जय देश।।।
जस्तो कर्म गर्छौं त्यस्तै कुरा गर
जस्तो कुरा गर्छौं त्यस्तै कर्म गर सत्य लुकाएर सक्ने वस्तु होईन
।।।जननिजन्मभुमिश्चस्वर्गादपिगरियसी।।।
खप्प्र ओलि लाइ पनि आरोप्त रबि लाइ भन्दा कडा लागोनि तर किन रबिलाइ जस्तै हिरासतमा रखेर छनबिन गरिन्दैन ?
स्वागत नेपाल ज्युले जे बोलिरहनुभएको छ १००% सत्य भन्नुभएको छ। स्वागत नेपाल एक उच्च आदर्शबादी नैतिकवान , विवेकशील मुल्य मान्यताको सहितको विद्वान बुद्धीजिवी वकील र असल नेपाली नागरिक हुनुहुन्छ। 🙏🙏🇳🇵🇳🇵👌❤️
जय durgaa🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Kp oli rip
right
great speech
नेपालको लोकतन्त्रलाई लन्ठुतन्त्र बनाए ओली देउबाले ।
💯 सहि हो
Ho..
🙏🙏🙏
Good luck sir
Good
good ❤🎉
Kp ta pgl huna lagyo
धन्न एमालेको धेरै झोलेहरुले एमालेको लाज ढाक्दिए झोले कार्यकर्ता भएर एमालेको प्रदर्शन स्थलको फोहोर झोलामा हाल्न भ्याएछन् एक लाख कार्यकर्ता उतारेको एमालेले १ लाख जरिवाना खाएर सभा सम्पन्न गरेछ😂
ओलिलाई जवाफ दिनसक्ने दुर्गा प्रसाईं मात्रै होईन स्वागत नेपाल स्वयं पनि हुनुहुन्छ ? प्रसाईं र तपाईंको शैलीमा मात्रै फरक छन् !
Swagat Nepal haamro desha Nepal ko saput hun
Kp vagau desh bachau
😮
Sahi kuro
स्वागत नेपाल पनि स्वच्छ विचार र राम्राे बिचार भएको मान्छे त होईन फेरी पनि केपि ओलि कुत्ता पर्दाफाश गरेको मा धन्यवाद दिन चाहन्छु शु बुद्धि पलाएको मा धन्यवाद
स्वागत सर नमस्कार 🎉७,४६,६२,६३ को परिबर्तन र २०७२ साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको, दलालि हरु सफल भएको छन् र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त राजा साझा राखौँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
Swagat g is the best....hero
एतिको प्रस्ट बोलेर साधरण मान्छे ले छर्लङ्ग बुझ्ने गरेर बोल्न सक्ने बुझाउन सक्ने सबै बिद्धान छैन
ईनिहरु दुबै ठग् भ्रष्टाचारि हुन्
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
Ukhantukka chaldain jantalia yiniharulai khoji khoji lakhitnia den aaisakiyo
Durgako jhole
Sir ko vnai sahi cha ❤ oli chor neta ho vastr neta ho amale chor neta haru kam chaina
Swagat sir lai swagataixa ramro bicharko lagi ❤❤😂😂😂
Yo aandolan safal hunuprx kangres r emale ka vrstchari pattasaf grnuprx
oli desko ghado bhayo eslai kidni dinemanxelaipni sarap prxyar
Anusandan hunu parxa thik ho tara byaparilay galti garda Nepalma kanuni upchar khojneki tiniharuko vijual sahit dekhaune ani bank bittya sansthako rina tirnu hunna vanne thik ho ??????????
Emale ko manxe ab sakkiyo 400 jana tyopni bhadama paisatirer lyaeko dekhiyo