ओली-प्रचण्डको सरकार ढलाएर सत्तामा जादैँ देउवा, रास्वापसँग मिल्दै कांग्रेस !
HTML-код
- Опубликовано: 7 окт 2024
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिलेको सत्ता समीकरण कमजोर बनाउन र आफू सत्तामा पुग्न अनेकौं चाल चलिरहेको छ । अहिलेको समीकरण बन्नै नदिन सुरमा रास्वपा, एकीकृत समाजवादी साथै मधेशकेन्द्रीत दलहरुलाई फकाएको कांग्रेस अहिलेपनि सत्तामा जान दाउ हेरेर बसेको छ । सत्ता समीकरण कमजोर बनाउन रास्वपालाई गलाएर सत्ताबाट निकाल्ने रणनीति चालेको कांग्रेस अहिले भने रास्वपालाई फकाउन तर्फ अघि बढेको छ । रास्वपाका केही सांसदहरु समेत कांग्रेससँग मिलेर अघि बढ्ने सोचमा छन् भने कांग्रेस नेताहरुले पनि रास्वपासँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RUclips channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Ghimire ji thanks
रा स्व पा यसरी काङरेस शीत मिल्याे भने सकियाे
ठिक समाजबादि चाेर खेल हाे
रबि कांग्रेस सग मिल्नु भनेको उसको राजनीति समाप्त हो।
जुन आएपनी उहीँ हो।
छि यो रबि जोसुकै संग मिलोस उसको औचित्य देखियो सकियो
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Purai negative matr lekhdo rahixa news
नेपालका नेता पद र पैसा पाय कुबेपनी पार्टीमा सम्लित हुदा रही छन ।
येदि रबिजी कांग्रेस मा गठ बन्धन गरेमा 84 मा 10 सिट पनि आउदैन रा सोपा पतन भयेर जानेछ
नाटक
Yo desma loktantra vaneko yehi ho sarkarma jane ra dhalaune ho yad gar yi sab lutera parti ho
रबि काङ्गेस सँग मिले भने राम्राे हुदैन।
Everything is possible in nepal 😂
Khulit rakho rakheko vaya video ki adiyo dekha thutune putrikurni
rabi ko kaam xaina eni pani uhi chor netaharu jastai vaye..yesta mule .. kehi garxa ki bhaneko ta uhi dyangko mula raixou