ए भी नेपालको प्रस्तुति जीवन लुइँटेलको शब्द बिनोद बि. सी.को संगीत र अभिनय रहेको यो गीतमा राम्रो प्रतिक्रियाको लागि हजुरहरु सबै लाई धेरै धेरै धन्यवाद । यही च्यानल बाट अर्को म्युजिक भिडियो केहि दिन मा हेर्न पाउनु हुनेछ । सल्लाह सुझाबको लागि नम्बर : ९८४१६३२१३७
मोज मस्ती गरेर दलित भनी हेला गर्ने त्यो पापी निर्दइ श्रीमान् आज छक्क पर्दोहो रबिनाको प्रगति देखेर बल्ल चिन्दैहोला दलित भित्र पनि हिम्मत र साहस हुदोरैछ भनेर बधाई छ बैनी तिमिलाइ
Rabinalai ajha aru modelai jastai ramro makeup ra dress up ramro garyo bhane kunai model bhanda kam dekhidain kinkaki usko face photogenic xa ra acting bhaneko ta sikayo bhaneta garihalxani best of luck rabina
राम्रो छ गित, आफ्नो जीवन मा भोगेका पिडा ,दुख कष्ट लाई समेटर एक वास्तविक गित मार्फत यो समाज एक मोडेल को रुपमा प्रस्तुत गरेमा हजुर लाई हिदय देखि नै thanku so much miss u dd , र साथै, आफू लगायत अब सम्पुर्ण नेपाली दिदीबहिनीको हरुले यस्तै दुख कष्ट नहोस भन्ने जनचेतना दिदै यो गित देखिएको छ, । र हजुर को प्रगती का पाइला हरु अनि सुख का दिन सधै यस्तै बितोस
निक्कै राम्रो लाग्यो गितको शब्द अनि स्वर अझै अरु पनि सुन्न हेर्न आतुर छौ हामी । नारिको हिम्मत र आत्माबिस्वास नै जीवन जिउने उपाय हो । त्यो नालायक श्रीमान को सिर झुक्ने छ अवस्य पनि 💕💕💕💕
रबिना को talent लाई मैले पहि देखि नै सेलोट गर्दै आयको थे त्यो भन्दा धेरै सेलोट आज मेरो तर्फ बट यो भिडियो को अभिनय देखेर beauty talented रबिना बादी .com
रबिना को गित कुनै पनि न हेर्ने र न सुन्ने निरनय गरियो केटा दोष लाएर आफू अगाडि बड्न खोज्छे गल्ती आफ्नो छ होला केटो पनि तर बडि के टि को छ् रबिना को आवाज पनि लास्टै झौर छ एस्तो पनि गित हुन्छ
सहित यो गाना आय पछि पनि फेरि उसै सङ्ग गयो भने कस्ले मन्छे भन्छ्र र जिन्दगी को सुरुवात छ बहिनी छिरा सम्झी बसा सक्छौ भने कारबै को दैरा म लौनु पर्छ किना कि तिमी मत्र नभाइ आरु केटि हरुलाइ पनि फसौदै छन उस्को परिवर्ले
@@pahilodosti2532 kasai lai.ramro vanne.sakdainau.vani kasai lai na ramro vanne pani hak xaina timi lai tyo vanda aafno mukh banda garera basda ramro hola
श्रीमान भगवान गनिन्छ केबल धोका दिनेलाइ सम्झेर बस्नुपर्यो हामीले कहिले सोच राख्नुको अर्थ त्यो माया गनिदैन रबिना चोट खायौं निल्ने नगर अघिअघि बढनु पर्छ आफ्नोतर्फबाट नया सोच्नुपर्छ जे छ उहीँ खुसिमा बाच्ने गर गित धेरै राम्रो र भकल समेत हित्मत राख सधै आशिर्वाद बहिनि तिमिलाइ जस्तोसुकै दु:खद मा पनि राम्रो सोचाइमा राम्रो फल मिल्छ धर्य होस पापी अप्राधी लाई दिल बाट निकाल्दै भबिस्य छोरा साथ हुन्छ हौसला पियारि बहिनी 💞
Waw nic song aajo Yo Vanda Ramro dine koshes garnu man dekhii m vanxu hjrr lai ..(.yo 2 Kura) yad garnu.... Dar n laj .)))))) hjrr le nam dekhii sadaii ka lagii Delet garnu parxa...... Tnk u ..god lok
गित सब्द राम्रो छ रबिना बादि पनि अतिनै राम्रि छिन तर यो मोडेल केटा लाई कहाँ बाट उठाएर ल्याएको हो कि पशुपति बाट ल्याएको हो गित मा भ्युज नबढेको कारण नै त्यो मोडल केटा हो
ए भी नेपालको प्रस्तुति जीवन लुइँटेलको शब्द बिनोद बि. सी.को संगीत र अभिनय रहेको यो गीतमा राम्रो प्रतिक्रियाको लागि हजुरहरु सबै लाई धेरै धेरै धन्यवाद । यही च्यानल बाट अर्को म्युजिक भिडियो केहि दिन मा हेर्न पाउनु हुनेछ । सल्लाह सुझाबको लागि नम्बर : ९८४१६३२१३७
nice thank you
बधाई छ रवाना लाई राम्रो छ भिडीयो।
@@sumitrashankar1708 thank you please share
wow so beautifull रबिना model भाको कति सुहाएको हो !! यसरिनै प्रगतिशील मिल्दै जावस !
Ramrai lageyo
राम्रो छ गित आफ्नो बास्तबिक कथामा समेटिएको गित बधाई छ रबिना बहिनी लाई ।।
kasthu papi rahexauu hai asthu maya garni bude paudani naako
Wow osm
K ko bastabik katha hunu natakiya katha ho yo kt ko bihe gareko xaina vanera jhut bolera sojo keta fasayara natak garni yo kt ho rabina
मोज मस्ती गरेर दलित भनी हेला गर्ने त्यो पापी निर्दइ श्रीमान् आज छक्क पर्दोहो रबिनाको प्रगति देखेर
बल्ल चिन्दैहोला दलित भित्र पनि हिम्मत र साहस हुदोरैछ भनेर
बधाई छ बैनी तिमिलाइ
Akdam thik vannu vayo hajurle ani thanku so much
Plz यो दलित भन्ने शब्द नै हटाउनु पर्यो
दलित दलित आफै गिर्ने सोचको अन्त्री गरौ पहिला
Plx do watch the video of her husband and you will know whats the reality
Fake girl
यस्तो राम्रो Model केटो आज सम्म देखेको थिइन र देखन पनि नपरोस् प्रभु।
Hahaaaa
😂
Heheehehehh
Hahahahahhahahahha hasayo
hahahaaaaa..😊😊😊
केटा मोडल त श्याम ओलि जस्तै हैच त😀😀😀😀😀
कति राम्रो अभिनय रबिना सधैं यसरी नै अगाडी बद्नु ।
हना केटा चाहिँ भय!न
Rabinalai ajha aru modelai jastai ramro makeup ra dress up ramro garyo bhane kunai model bhanda kam dekhidain kinkaki usko face photogenic xa ra acting bhaneko ta sikayo bhaneta garihalxani best of luck rabina
Yes u r ryt.....
धेरै राम्रो ।
Akdam dami x rabina bahini jindaki sanga Mel khayo
Teita
हरेक ब्यक्तिको जिन्दगिमा उताप चढाप हुन्छ।रबिना बैनिको जिबनमा त हुरि बतास आयो तर पनि उनी आफ्नो प्रतिभालाई उडन दिएनिन।यसरी नि अगाडि बढनु 🎶🎤🎵🎵
nice rabina badiko avinay pani ramro lagyo aba model banda hune vayo
bhage le kha bata kha poreuxa tehi bhayra dukha ma naatinu banxa ni
Nice
Rabina badi ghamandi.kt raxa midiya ma aeiuna.dharai natake gareke raxa
4mt
@@kamaldilip2468 hoin hola hau tyo chor le dui sabda nitho bolyo vandai makha nahunu hola
Kjhakas geet
दुखि काे पनि दिन अाउ छ भन्थ्याे हाे र छ बधाई अनि सफलता सुभ कामना रबिना दिदि
तारिफ गर्ने कुनै शब्द नै पाईन मैले ।
रबिना बैनी मिठो स्वरको धनी तपाईलाई सफलताको लाखौ करोडौं शुभकामना ।
साउदी बाट हेर्दै ।
रबिना बादी अब एउटा गायिका मात्र नभै एउटा सुन्दरी मोडल पनि हुनुहुन्छ।।।
Sunil Charmakar
Sunil Charmakar
राम्रो छ गित, आफ्नो जीवन मा भोगेका पिडा ,दुख कष्ट लाई समेटर एक वास्तविक गित मार्फत यो समाज एक मोडेल को रुपमा प्रस्तुत गरेमा हजुर लाई हिदय देखि नै thanku so much miss u dd ,
र साथै, आफू लगायत अब सम्पुर्ण नेपाली दिदीबहिनीको हरुले यस्तै दुख कष्ट नहोस भन्ने जनचेतना दिदै यो गित देखिएको छ, ।
र हजुर को प्रगती का पाइला हरु अनि सुख का दिन सधै यस्तै बितोस
Nice video di yasarinai pagati gardai janu LA di hajurko ajaipani Maya naya Maya parstuti dekna paiyos vanna chhanxu OK best of luck
न रोउ दिदी अब रुने दिन गयो अब तिमिलाई सथ दिने हामी छम सारा नेपाली दाजु भाइ छ्न हाम्रा हार्मो नेपाली को मन सानो छैन
रबिना जि लाई मेरो तर्फ बाट धेरैधेरै शुभ कामना को धन्यवाद छ र यसरि नै हजूर को सफल्ता बढ्दै जाओस भगवान को कीर्पाले
सुख होइन मान्छे ले दुखले सब सिक्छ भन्ने प्रष्ट छ
Ho
ho hajur kuro sahi ho wau kati ramro abinai
रबिना को सबै अभिनय राम्रो छ नै अझै यो भिडीयो माँ केटा को अभिनय राम्रो र अलि चट्ट परेको भय पुरै राम्रो हुने थियो रबिना लाई बधाई हो
वाउ वाउ अति अति रामरो छ रबिना बहिनी सफलता को सुभकामना
निक्कै राम्रो लाग्यो गितको शब्द अनि स्वर अझै अरु पनि सुन्न हेर्न आतुर छौ हामी । नारिको हिम्मत र आत्माबिस्वास नै जीवन जिउने उपाय हो । त्यो नालायक श्रीमान को सिर झुक्ने छ अवस्य पनि 💕💕💕💕
Ramro chha
रबिना को talent लाई
मैले पहि देखि नै सेलोट गर्दै आयको थे त्यो भन्दा धेरै सेलोट आज मेरो तर्फ बट यो भिडियो को अभिनय देखेर
beauty talented रबिना बादी .com
Dami song and babal video all team work ramro xa
Nic songs
बधाई छ रबिना जि यो अाफ्नै बास्ताबिक भावाना लुटपुटिएका ई हजुरका मधुर धुनलाई एसैगरि अगाडीबड्नु होल सफल्ताको कामना
Best of luck rabina didi
हिरो चै कता भेटियो, अब फिलिम खेलाउन पर्छ। वा रे वा
केटाे फिटिकै भयन
Good bro
धेरै राम्रो छ गित
गित अनि रबिना जिको
स्वर जस्तई मोडेल केटा भैदेको भए
अझ सुनमा सुगन्द हुन्त्थो verry nice song i liked
Wow nice 👍 😍😍😍fari pani rabina ko arko videoclip harna paeyos
रबिना को गित कुनै पनि न हेर्ने र न सुन्ने निरनय गरियो केटा दोष लाएर आफू अगाडि बड्न खोज्छे गल्ती आफ्नो छ होला केटो पनि तर बडि के टि को छ् रबिना को आवाज पनि लास्टै झौर छ एस्तो पनि गित हुन्छ
नेपाल मा यस्तोनी हुन थालो जो मुखैइ मा झुटो बोल्छ तेस्लाइ पिडित गनिन्छ हाहा पापिनि
उदाहरण भयो समाजको लागी।सफलताको सुभकामना रबीना लाइ
Supop Acting
रबिना ले अब केही गरेर तिम्रो पापी श्रीमान लाई केही गरेर देखाउने छन अनि उ पछुताउने छ । मैले किन दोखा दिय भनेर
kta modal chai vayena hoi
Nice song best of luck rabina sis
Yes, molai ni chitta bujena keta chai......alik ramro halnu parxa ni.....
Um yar ko torpe rahexa y'all ali hista fusta po hunu parxa ni hoi
Best of luck Rabina sister.
Satya ghatana ma aadrit song ho rabina badiko shreeman ni astai thiyo hola ni
स्वर तेत्तिनै मिठो, अभिनय झन् राम्रो , गीत तेस्तै मार्मिक । मन सारै छोयो।रबिना बैनिको जिबन सफल रहोस मेरो धेरै धेरै शुभकामना ! ! ! ! !
nic xa song and your performance is best raveena sister
Thank you
यस्तो model केटो अहिले सम्म देखेको नि छैन र देख्न्न नि नपरोस😃😂 but nice song
Ramro xa geet and video
दुखिको पनि दिन फर्किन्छ भन्ते हो रैछ बधाई छ नानि
राम्रो छ सोर अनि अभिनय दुबै अझै धेरै सफल हुनु बैनी रबिना
khatra xa binod sir
धेरै राम्रो छ । प्रगतिको कामना बहिनी तिमीलाई
Nice 👍 keep it up Rabina Sis 💕❤️❤️
राम्रो छ शब्द गित अनि स्वर
बधाई तथा सफलताको शुभकामना
damI xa binod vai
बधाईछ र बिना जि दुखि काेपनि दिन अाउछ परतिश्रा मा बस्नु परछ
nanu.ramro.xa
कति मिठाइँ छस्वर रबिना बहिनिको कति महन्छिन राम्रो गित हामीले अझै सुनन पाउनि ल रबिना बैनि अनि तिमि प्रती अनगिन्ती माया सहित सफलताको शुभकामना छ हेै
सब्द मार्मिक स्वर पनि उत्तिकै राम्रो 👍👍💛 सफलता को कामना
nice video rabina
Nice 💌💕👫
राम्रो छ गित आफ्नो बास्तबिक कथामा समेटिएको गित बधाई छ रबिना बहिनी लाई ।।
Nice song
Thank you sir please share
Ramro xa hai
Nice song best of luck
And j
L
वाह! एकदमै राम्रो,एकदमै मर्मस्पर्शी। I like it.
nice video vai
Nice voice
yO get Man Paraune Jatti yata Hajir Garum hai tw 💓
😉👏👍
दामी छ गाना दि दि अझै राम्रो राम्रो गर्दै जानू होला धन्यवाद !
babal
रबिना बहिनी तिम्रो जिवान मा खुसीनै खुसी रहोस् मेरो शुभ कामना छ रबिना बहिनी
thankyou so much all friend lai
कहिले दर्जि त कहिले बादि सबेेेेे राेडबाट उठायकाहरुले नेेेेे गजब गरेछन।सङगितमा।
यो जाथी पनि झुठो बोली बोल्न महिर रहेछ। झुठ बोलेर मिदिया को बद्नाम गर्यो
सहित यो गाना आय पछि पनि फेरि उसै सङ्ग गयो भने कस्ले मन्छे भन्छ्र र जिन्दगी को सुरुवात छ बहिनी छिरा सम्झी बसा सक्छौ भने कारबै को दैरा म लौनु पर्छ किना कि तिमी मत्र नभाइ आरु केटि हरुलाइ पनि फसौदै छन उस्को परिवर्ले
यस्ता गोधे झारपातलाई के को मोडल खेलाएको नि गीतको अपमान.....
बरू काले कुकुर राम्रो देख्थेँ होला.....
Paila afno ahunuhar enama hera muji ani ahrlau lai vana
Pokhar Lama .....🖕🖕🖕
ful ko aakha maa fulai sansara kada ko aankha maa kadai sansara vanne ta tha hola timi lai
@@pahilodosti2532 kasai lai.ramro vanne.sakdainau.vani kasai lai na ramro vanne pani hak xaina timi lai tyo vanda aafno mukh banda garera basda ramro hola
😁😁😁😁😁😁😁😁😀😀
Boy model tw bihari babu Jasto xani....Very Nice Song.VDO .Congratulation Rabina ..Future all the best life
गित एकदमै राम्रो छ र यथार्थ जिबनमा आधारित पनि best of luck Rabina g
सफलताको शुभ कामना बैनी तिमीलाई अझ धेरै प्रगती गर्नु ,
लो एक्दमै राम्रो छ Best of luck and keep it up रबिना बादी🌹🌹
श्रीमान भगवान गनिन्छ केबल धोका दिनेलाइ सम्झेर बस्नुपर्यो हामीले कहिले सोच राख्नुको अर्थ त्यो माया गनिदैन रबिना चोट खायौं निल्ने नगर अघिअघि बढनु पर्छ आफ्नोतर्फबाट नया सोच्नुपर्छ जे छ उहीँ खुसिमा बाच्ने गर गित धेरै राम्रो र भकल समेत हित्मत राख सधै आशिर्वाद बहिनि तिमिलाइ जस्तोसुकै दु:खद मा पनि राम्रो सोचाइमा राम्रो फल मिल्छ धर्य होस पापी अप्राधी लाई दिल बाट निकाल्दै भबिस्य छोरा साथ हुन्छ हौसला पियारि बहिनी 💞
धेरै धेरै धन्यबाद बैहीनी नयाँ जिन्दगी अगाडी पड्दैई जानु
Teti dherai dhukha saherw pani har namani Aafno life agadi badaunu vako xa diju dherai congrats xa hju lai ani ajai dherai agadi badnu.....
दुखले जिन्दगीमा धेरै कुरा सिकाउछ र दुखले जिन्दगीमा खुसी पनि बनाउछ !दुख सुख जिन्दगीको संगम हो !
रबिना बादिकाे उज्जवल भबिषयकाे कामना गर्दछु ।।
Very nice
Dmi song...... Best of luck Rabina
Sabai le Yo video herera like Cmnt garera satha dinuholaa
नाइस तिमी अगि बड्नु पर्छ लाखौ महिलाहरुको प्रेरणा बन्नु पर्छ हामी साथ दिन्छौ
धैरे राम्रो गरेको छ बहिनी अझै अगि बर्दैन जाउ
धेरै मिठो गित धोका मा आधारित मेरो त आँसु नै झरे
She deserves to be an actress aswell. Looking very beautiful looks. Good luck ahead and be happy always. From Bhutan 🇧🇹
Wooow babal babal dami all the best
Rabina bainilai safaltako suvakamana ramro x prayas timro ajhai struggle gardai jau timi ramro artist bannexau
रबिना बैनी अर्को गितको भिडियो कैले निस्कन्छ । सपना थियो भुरूरूरू...उडि जाने .
Congralations rabina g ysari safalta ko sikhar ma pugnu hola
Rabina ko swt voice +acting Pani ekdam man pareu...yesari nai agadi baddai janu hola
Rabina le gayeko song sabai ramro lagyo
Good voice👍👍👍
Nice song ani video pani Rabina badi lai safaltako dherai2 suvakamana..!!
Waw nic song aajo Yo Vanda Ramro dine koshes garnu man dekhii m vanxu hjrr lai ..(.yo 2 Kura) yad garnu.... Dar n laj .)))))) hjrr le nam dekhii sadaii ka lagii Delet garnu parxa...... Tnk u ..god lok
गित सब्द राम्रो छ रबिना बादि पनि अतिनै राम्रि छिन तर यो मोडेल केटा लाई कहाँ बाट उठाएर ल्याएको हो कि पशुपति बाट ल्याएको हो गित मा भ्युज नबढेको कारण नै त्यो मोडल केटा हो
धेरै धेरै राम्रो छ है बैनि
sabda sangeet ra swor sabai mithho lagyo shubhakamana rabina badi bahini lai
wowoow Nice song Rabina g
dheroi ramro song rabina sis. ....all the best...
yo ta chalu roix kt
धेरै राम्रो छ सदई अगाडि बधनु rabina ji
Rabina bahine hajurko geet dhari vanda dhari ramro xa aashu jharxa geet ra hajurko kahanile
धेरै धेरै राम्रो छ नानु
Wowowowowowowowow Damii rabinaa ... Kati ramrii dekhekoo xau.... i like you
प्यारी।छोरी।धेरै।राम्रो।जिवन।अगाडी।बडदे।जाओ।म।मेरो।ईष्ट।आराध्य।तन्त्र।शीरोमणी।जगत्।माता।कामाख्या।जी।सीता।निवेदन।छ।तिम्रो।सवै।मनो।कामना।पुर्ण।होश।मेरो।सदैव।शुभ।आशिष।धर्म।गुरू।इन्डिया।भारत।
so very very nice
यकदमै राम्रो छ सारै मन छुने भिडियो
राम्रो छ😍😍