परमोटरको लागि भर्दा राम्रै हुन्छ Ipo पाइपलाइनमा आइसकेको हुनाले प्रमोटर भर्दाखेरि publicलाई बाँडेको तीन वर्षपछि बेच्न पाइन्छ। तर प्रमोटर सेयर भर्दा घाटा चाहिँ हुँदैन। कतिपय कम्पनीले परमाटर भराउँछन् तर आइपिओमा आउँदैनन् अथवा धेरै वर्ष लगाउँछन् त्यस्तो हुँदाखेरि आफ्नो सेयर बिक्री गर्न अलि गाह्रो पर्छ
❤❤❤ Thanks
❤❤
Sir asko promoter baki x varda kasto hola plzz vandinu
परमोटरको लागि भर्दा राम्रै हुन्छ Ipo पाइपलाइनमा आइसकेको हुनाले प्रमोटर भर्दाखेरि publicलाई बाँडेको तीन वर्षपछि बेच्न पाइन्छ। तर प्रमोटर सेयर भर्दा घाटा चाहिँ हुँदैन। कतिपय कम्पनीले परमाटर भराउँछन् तर आइपिओमा आउँदैनन् अथवा धेरै वर्ष लगाउँछन् त्यस्तो हुँदाखेरि आफ्नो सेयर बिक्री गर्न अलि गाह्रो पर्छ
@BULLBAZAR hjr ko nmbr pauna sir