'नयाँ पुस्तामा राजनीतिक विचलन झन् डरलाग्दाे' | Sarokar with Nimesh Banjade | 05 November 2019
HTML-код
- Опубликовано: 8 фев 2025
- 'नयाँ पुस्तामा राजनीतिक विचलन झन् डरलाग्दाे' | Sarokar with Nimesh Banjade | 05 November 2019
This program was aired on Kantipur Television on 05 November 2019 at 9:00 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
यो कार्यक्रम मा कुनै पनि सरोकार राख्ने जनता र केही बुद्धिजीवी हरु सङ बार्तालाब गर्दिए अझै राम्रो हुनेथियो कि निमेष जि
युवराज सर अतिथि हुनुभएको कार्यक्रम हेर्नू र सुन्नुमा पृथक आनन्द महसुुस हुनेगर्छ~
युवराज सरलाइ देखेर मात्र यो अन्तरबार्ता सुनेको राम्रो लाग्छ उहाको बिचार
देश बलियो थियो स्वाभिमान थियो धेरै कुरामा आत्मनिर्भर थियो समाजमा सद्भाव थियो शान्ति थियो कानुनी राज थियो। जब दलिय गुन्डाहरु राज्यमा सर्बेसर्वा बने अनि तिनका गुलाम लोभिपापी पत्रकार बुद्धिजीवी चिटिक्क टाई सुट चश्मा लाएर दलिय गुन्डाहरुको भजन गाउन थाले तब बिस्तारै हेर्दाहेर्दै देश आज कुहिएर सज्जन मान्छे बस्नै नसकिने भएको छ। को दोषी को निर्दोष सबै छर्लङ्ग छ।
युबराज सर देखेर हेरियो।
नत्र ति घास का कुरा के सुन्नु।।
नेता हुनु पर्ने मान्छे ओकिल।
अनि घास दाउरा काट्नु पर्ने नेता।।
युवराज सर ले कस्तो चित्तबुझ्दो गरि बिष्लेशण गरिदिनुहुन्छ। देशले यस्ता तिव्र क्षमतावान ब्याक्तित्व लाई कहिले चिन्ला
राजनीति मा विचलन होईन , सुशासन र पारदर्शिता को लागि नंया नेतृत्व को खोजी मा विचलन जस्तो देखिएको हो , जय देश जय स्वभिमान , 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
Yubaraj sir.. amazing.. thank you.
उप सभामुख को कुरा चित्तबुझेन । धेरै ढाकछोप र रक्ष्यमक भो ।
देश पुरै बिहारी/ पुर्वी UP हुन लागीसक्यो, डा. युवराज संगर्औलाको कुरा कसले सुन्ने ? चोर, गुड्डा, दलाल सबै राजनिती गरेर जनप्रतिनिधि बनेसि सोझा जनता कसरी बाच्ने ?
Great salute for yubaraj sangraula thank you for your truth interview
I think nepal ko number one talented and best analyst nai dr youraj sangraula hunununx. Waha ko interview kunai pani xutaudina.
Interview dhree ramro xa
युबराज सर को अन्तरबार्ता राम्रो लाग्छ ।
Huge fan of Dr Youraj Sangraula sir. Huge respect
पढाइले के गर्छ भन्नलाई यो कार्यक्रम हेर्दा हुन्छ
ubraj sir ko bislesan amazing
ढकाल सर काे कुरा चित 100%
अब नो भोट राइट को ब्यबस्था गर्नु पर्छ यदि नो भोट ५०% कट्यो भने त्यो निर्वाचन स्वतह रद्द गर्नु पर्छ
Moral of this whole debate is in last line
युवाराज सङौला को लेभल को guest भएन अरु..
उपसभामुख ज्यु ले कुरा पचाएर बाल्नु भयो म पनि कमन्युस्ट नै हु तर पनि शिवमाया ज्यु पार्टी लाई नबोक्नुहोस।
Kada
ओ आमा कसलाई बचाउन खोज्दै हूनू हून्छ ? आफै लाई कि आफ्नो भ्रष्ट दलाल गद्दार देशद्रोहीहरू लाई ?
hit like if you are here only because yubaraj sir is here
संग्रऔला सरले लेखेको पुस्तक china nepal geo-politics भन्ने पुस्तकको नेपाली virson बजार मा कहिले आउने हो।c
उपसभामुखको तर्क बितर्क सुन्दा सभामुख दाबेदारी गर्ने कुनै हैसियत देखेन
Yubaraj sangraula jyuko kura bahut ethartha parak xa congress ko netale nakareko xaina Ani yo aimai natrile Chai afno tarka dida netako banchau partyko banchau huni kisimko dekhiyo
बोल्दा युव राज सर लाई देखेर सिक्नुहोस
Yobraj sangeaula right
Yubaraj sirko kura sunna man lagera ako malai ta upa sabhmukhko kura sarai chitta bujyo
ओलीले उसको मान्छेलाई कुर्सीमा ल्याउनुको लागि हो।
Haha comedian haru duniya kaa pugi sakyo hamro desh kaile agari bardaina khali discuse garera nai bitauxa yesto ho ta nepal yo vanda ta raja thik lagyo malai ta ganatanra vanxa k ho k khali naramro samachar matra suninxa kaile ramro samachar suninna
Institutional training and internships
Yubraj g li dekhiyera matra yo program hareko
chor bahun vatuwa neta,,,, ra bhatuwa bahun ley training dieko chor neta le samaj barbad banayo.....
Madam le question nabujeko ho ki ,kura lukako bujna garo.....
तुबम्बाहामे ले सरकार काे बचाउ गरेकाे देखिन्छ
सरकारमा बसे पछी गर्नु परि गोनि
Dherai tw sarkarkai oripari ko manxe xan janta ma yasto ghatana aunu ho vane eniharule tatkal karbahi garthye chor haru ahile tarkine bahana dherai x laj saram navako neetaharu
Yo upasavamukh pani teti bugna maancha chaina richa so she has not capacity to be a house of speaker I am dis agree with her answer
Yo aaimai lai ghopto par ma aauxu hanna
neta chor nepal chod..... bhatuwa neta murdabad..... neta le nepal ra nepali lai hang gari sakyo.....
उपसभामुखको तर्क बितर्क सुन्दा सभामुख दाबेदारी गर्ने कुनै हैसियत देखेन