Hello sir yo card nepal ma banayera.....aru desh gayesi chalxa ki nai....i m student so ...aile nepal aako bela banayera ....arko desh gayesi chalxa ki nai sir?🙏🙏🙏
यो एउटा भर्चुअल कार्ड हो। यसको details हरु युज गरेर ट्रान्जेक्सन गर्ने हो। बाहिरबाट पनि युज गर्न मिल्छ तर विदेश जाने हो भनेदेखि फिजिकल कार्ड उपयुक्त हुन्छ होला। एकपटक नजिकको ब्रान्चमा सल्लाह गर्दा उचित हुन्छ। कन्ट्याक्ट नम्बरको लागि बैंकको नाम र लोकेसन राखेर गुगलमा सर्च गर्न सक्नुहुन्छ।
डलर लोड गर्दा अकाउन्टबाट काट्छ ट्रान्जेक्सन गर्दा per transaction केही certain amount dollar account बाट काट्छ सायद त्यसको लागि ब्रान्चमा कल गरेर सोधपुछ गर्न सक्नुहुन्छ। नम्बरको लागि google गर्दा हुन्छ।
इन्टरनेसनल गुड्स एन्ड सर्भिसेसहरू पर्चेज गर्नको लागि युज गर्न सकिन्छ। जस्तो play storeबाट मोबाइलको लागि एप्लिकेसन पर्चेज गर्न मिल्छ, कम्प्युटरको सफ्टवेरहरू पर्चेज गर्न सकिन्छ। OTT Platform Netflix, Prime video हरुको subscription लिन सकिन्छ। विभिन्न ईकमर्स साइटहरूबाट सामानहरू पर्चेज गर्न सकिन्छ। यस्तै धेरै कामहरू गर्न सकिन्छ।
10$ = 500₹ Fee
1000₹ = 500₹ Fee
Jati $ TopUp garre ne 500₹ nai laxa ????
Charge Free
Bank ko Name ???
Charge 500₹😱 No No
भर्चर डलर कार्डको एक्सपाईर डेट चाहिँ कति हुन्छ
load grada pani 500 katne raherxa hai sir ani teha bata international payment garda pani jhan dherai katxa hola hai sir
3D secure ko paisa katdaina
$20 halda ni 500nai katne ho?
Hello sir yo card nepal ma banayera.....aru desh gayesi chalxa ki nai....i m student so ...aile nepal aako bela banayera ....arko desh gayesi chalxa ki nai sir?🙏🙏🙏
यो एउटा भर्चुअल कार्ड हो। यसको details हरु युज गरेर ट्रान्जेक्सन गर्ने हो। बाहिरबाट पनि युज गर्न मिल्छ तर विदेश जाने हो भनेदेखि फिजिकल कार्ड उपयुक्त हुन्छ होला। एकपटक नजिकको ब्रान्चमा सल्लाह गर्दा उचित हुन्छ। कन्ट्याक्ट नम्बरको लागि बैंकको नाम र लोकेसन राखेर गुगलमा सर्च गर्न सक्नुहुन्छ।
Same problem
Netflix lina milxa ki nai sir ?
Milcha
Account batai paisa katxa ni top-up garya paisa bata taw kehi katdaina hola hai.... 5 $ activation ko lagi ho raw
डलर लोड गर्दा अकाउन्टबाट काट्छ ट्रान्जेक्सन गर्दा per transaction केही certain amount dollar account बाट काट्छ सायद त्यसको लागि ब्रान्चमा कल गरेर सोधपुछ गर्न सक्नुहुन्छ। नम्बरको लागि google गर्दा हुन्छ।
@@GlobalTechGuide huss dhanyabad sir .... reply dinu vayeko ma
Kasari 3D sacred open garne plz vanus n 😂😂😂
Hello sir mero pan card xaina kasari garne
Dollar card lina PAN Card compulsory xa.
❤❤❤❤❤
Maily try garda request failed vanxa
ATM Card liyeko hunu parxa, Virtual Dollar Card Lina ko lagi.
@@GlobalTechGuide atm card pani xa but request fail vane ra xa
@@prakashkhatri9776pahila atm card link garne ani vertual card
Mobile banking mh atm card add garnu parx @@prakashkhatri9776
H@@GlobalTechGuidehajur sir card vayo but tya card ko number herni tarika kasari ho
Hlo sir yo card bata kk service lin sakinx?
इन्टरनेसनल गुड्स एन्ड सर्भिसेसहरू पर्चेज गर्नको लागि युज गर्न सकिन्छ।
जस्तो play storeबाट मोबाइलको लागि एप्लिकेसन पर्चेज गर्न मिल्छ, कम्प्युटरको सफ्टवेरहरू पर्चेज गर्न सकिन्छ। OTT Platform Netflix, Prime video हरुको subscription लिन सकिन्छ। विभिन्न ईकमर्स साइटहरूबाट सामानहरू पर्चेज गर्न सकिन्छ। यस्तै धेरै कामहरू गर्न सकिन्छ।
Dollar Card use garer ATM baata paisa jhikna milxa ki nai @@GlobalTechGuide