Thank you for comment टोपी लगाउने भनेको शर्ट टममा ट्रेडिङ गर्दा हो। यिनी स्टकहरू भनेको ब्लुचिप्स कम्पनीको हो। त्यसैले यसको फन्डामेन्टल स्ट्रङ छ। र यो लङ टर्म इन्वेस्टमेन्टको लागि उपयुक्त छन्। लङ टर्ममा इन्भेस्टमेन्ट गर्दा लस हुँदैन। यो भिडियोमा भनेको unl हेर्नुहुन्छ भने २०२१ मा १७००० भएको २०२४ मा ५६ हजारसम्म पुगेको छ। र यसले २०२४ सालमा 1714% Cash dividend दिएको छ । त्यसैले टोपी लाग्ने सम्भावना छैन।
१० ,१२ वर्षमा कति हुन्छ भनेर त कसैले पनि भन्न सक्दैन। दुईवटा मात्र रिइन्सुरेन्स कम्पनीहरू नेप्सेमा लिस्ट छन् त्यसैले गर्दाखेरि फ्युचरमा रेभिन्यु र प्रफिट बढ्ने सम्भावना धेरै छ। fundamental रूपमा त राम्रै छ तर हजुरले ३ वर्ष पहिले किनेको प्राइस रेन्जमा अहिले पनि यो भन्दा राम्रो बोनस सेयर र डिभिडेन्ड दिने बढी बुक भ्यालु र रिटर्न अन इक्विटी भएका अरु कम्पनीहरू पनि छन्।
यस्ता भिडियोहरु आफ्ना शेयरको लागि बनाईन्छ। बजार माथि पुगेको समयमा टोपी लाग्न सक्छ।
Thank you for comment
टोपी लगाउने भनेको शर्ट टममा ट्रेडिङ गर्दा हो। यिनी स्टकहरू भनेको ब्लुचिप्स कम्पनीको हो। त्यसैले यसको फन्डामेन्टल स्ट्रङ छ। र यो लङ टर्म इन्वेस्टमेन्टको लागि उपयुक्त छन्। लङ टर्ममा इन्भेस्टमेन्ट गर्दा लस हुँदैन। यो भिडियोमा भनेको unl हेर्नुहुन्छ भने २०२१ मा १७००० भएको २०२४ मा ५६ हजारसम्म पुगेको छ। र यसले २०२४ सालमा 1714% Cash dividend दिएको छ । त्यसैले टोपी लाग्ने सम्भावना छैन।
Super ❤
खुलित्त
ma sanga 2lakh xa..yeslai investment garda kun kun stock ma kati kati lagauda best hola...
स्टकको नामै तोकेर भन्न उपयुक्त नहुन सक्छ तर लामो समयको लागि इन्भेस्टमेन्ट गर्दा कसरी share चुज गर्ने भनेर मैले next भिडियो बनाउन गइरहेको छु हेर्नुहोला
❤❤❤🎉🎉🎉🎉🎉
👍️👍️👍️👍️👍️
महिले NRIC मा २ लाख लगाएको ३ बर्ष भैसक्यो १०-१२ बर्षमा कति हुन्छ ??
१० ,१२ वर्षमा कति हुन्छ भनेर त कसैले पनि भन्न सक्दैन। दुईवटा मात्र रिइन्सुरेन्स कम्पनीहरू नेप्सेमा लिस्ट छन् त्यसैले गर्दाखेरि फ्युचरमा रेभिन्यु र प्रफिट बढ्ने सम्भावना धेरै छ। fundamental रूपमा त राम्रै छ तर हजुरले ३ वर्ष पहिले किनेको प्राइस रेन्जमा अहिले पनि यो भन्दा राम्रो बोनस सेयर र डिभिडेन्ड दिने बढी बुक भ्यालु र रिटर्न अन इक्विटी भएका अरु कम्पनीहरू पनि छन्।
BNL खोइ त
BNL पनि पर्छ तर यसमा टप टेनको मात्र छ