यो vlog मा देखाएको हरेक ठाँउमा मेरो बाल्यकाल बितेको ठाँउहरु हुन।तेसैले यो ठाँउहरु देख्दा बाल्यकाल को एकदमै याद आयो र त्यो जङ्गलमा कराको किराको अवाजहरु सुन्दा झन निकै भाबुक पनि भए।
बैनी drown video लिनु है यो ठाउको पनि। म Qatar देखि निरन्तर बैनिको भिडियो हरु हेर्ने गर्छु। सारै राम्रो लाग्छ। हाम्रो पनि पाहाड गाउको लेखको ठाउँ हरु यस्तै छ।
हजुर कसैले सोघ्यो मैले मिरात लेखतीर पो गईरहेको थियोत अनी त्यो बाटोहीड्दैगर्दाको अफ्ठ्यारो पहीरोको बाटो अनी जुगाले कती छ भनीनापीरहेको र हिडदैगर्दा दु खर स्वोर्गको अनुभती अनी पारीपट्टी हरीयो जंगलमा सेतो छलछल बगीरहेको झर्ना केही थकीत को नेचुरल पानी तिर्खामेटाउदाको छुट्टै आनन्द अलिक पारी कुहीरोमा लुटपुटीन्दै गरेको चट्टानको भिर आहा आफै पनी सहभागी भयर हीडेको जस्तो आभास गरायको मा मीरा लाई धेरै धेरै धन्नेबात है।लभ यु।
Tapai ko video here paxi gorkha sarai ramro lagyo ati sundar thau
त्यो चराले खाने फलको नाम चै हामीहरूले गुरभ भन्छौ अनी हज्यूले भन्नुभएको थियो चरा मर्नेलाई चै लिसो भन्छौ है हज्यूर रमाईलो ठाउ Very nice Voice 🙏🙏👍👍
यो vlog मा देखाएको हरेक ठाँउमा मेरो बाल्यकाल बितेको ठाँउहरु हुन।तेसैले यो ठाँउहरु देख्दा बाल्यकाल को एकदमै याद आयो र त्यो जङ्गलमा कराको किराको अवाजहरु सुन्दा झन निकै भाबुक पनि भए।
अहा कति राम्रो सुन्दर ठाउँ सरै रमाइलो म अहिले मलेसिय बाट हेर्दै
बाचा बन्धन फिल्मि हेरेकाे जस्तो भयाे मलाई त साच्चिकै डाडाँ पाखा हरियालि पहाड झरना अाहाँनी कति सुन्दर छ जीवन तपाईंको काम प्रति सधैं सम्मान छ।🖤🙏
आहा साह्रै सुन्दर ठाउँ मलाई पनि त्यहीँ आउ आउ लाग्यो। हाम्रो देश सुन्दरताको खानी नै हो।
Dherai sundhar thau ani beautiful sister 🇳🇵🇯🇵👌👌
#meeragurung लाई *फेसबूकमा देखेर आउने जति यता हाजिर गर्नुहोस आहा क्या दामी हरियाली चौउर घाँसे मैदान सधैँ भरि सुतऊ सुतौँ जस्तो* 🙏🙏🙏😘💕
लास्टको सिनले तेत्रो हिढेको थकान् पुरै मेटियो आहा ..............👏👏
तपाईको भिडियोहरु एकदमै मनछुन्छ💝💝💝💝
मिरा बहिनी तपाईंको भिडियो सारै मन परछ। अर्गानिक सबै कुरा 💕💕💕💕
आहा कति सुन्दर छ है साथी ठाँउ त धेरै रमाइलो लाग्यो❤️❤️❤️
आहा कति राम्रो हरियाली बन जङ्गल waching from crosia
हामलाइ नि गोर्खा को लेख तिर घुमाउनु पर्छ नि म गोर्खा आएको बेला ,
Wow ती प्राकृति सुन्दरतामा हराउन बाध्य भो। lop from Kathmandu
धेरै रमाइलो राम्रो छ धन्यवाद बैनी मिरा🍍🍍🍍
यो भदौ ताकाको मकै जति खायो तेति मिठो ।
बुनु, हजुरले अपलोड गर्नु भयको भिडियो हेर्दा बेग्लै आनन्द आउँछ हार्दिक धन्यवाद बुनुलाई ( धरान हाल हङकङ )
हजुरको भिडियो हेरेर बारपाक घुम्ने रहर लागिराछ Hope one day i wll be there🌲🌳⛰️🏞️☁️
हाम्रो तिर ओइनोलाई लिसो भन्छ है मिरा 🤠
मिरा त मलाई सारै मन पर्यो हो मेरो इलाम तिर लानु पर्ला जस्तो छ 😘😍
यो मन मा बसाई सरन हौ मायालु😀
मेरो रिप्लाई नगर्ने हो । ससुराली गाउँ रमाइलो रछ है
ल दामी छ भिदियो मिरा जि 👍️👍️👍️🌻❤️
सारौ राम्रो ठाउँ हजुर हाम्रो मा पनि येस्तौ छ खर्का हरु
हाम्रो गाउँ मा पोनि एस्तै ठाउँ छ याद अयो झल्को अयो watching from Qatar❤️❤️❤️❤️🙏🙏
आम्मा हौ बाटो त सारै नाजुक छ त sis
मान्छे तिमी तगडै हो मिरा🍍🍍🍍
आम्बो भदैनी भन्दा फुपू तरुनी 🤗😍
Kati ramro gurung bhasa ,
Strong gurung people 💪
🙏🙏
सधै एसरि नै गाँउठाँउ काे भिदियाे हेर्न पाईयाेस मिरा जि ।keep it up😍😍😍
अति सुन्दर ठाउँ 🌷👍️
गाउँ को याद आयो 🙏🙏
अरु पनि अपलोड गर्नु होला धन्यावाद
यो ठाँउतिर म पनि घुम्न आउन परयो लौ 😄
Miss you Meera ji sadhai yastai Video halnu hai ramailo
Gore tamuko bacha bhandhan dherai patak dhoryai terai hereko xu, man kamalo xa ruko pani xu, Yad Aaune..💜💙💝
एकदमै राम्रो हजुर।
बैनी drown video लिनु है यो ठाउको पनि। म Qatar देखि निरन्तर बैनिको भिडियो हरु हेर्ने गर्छु। सारै राम्रो लाग्छ। हाम्रो पनि पाहाड गाउको लेखको ठाउँ हरु यस्तै छ।
तपाईंको भिडियोहरु हेर्न थाले पछि मलाई मेरो गाउँ घरको धेरै याद आउँछ 😥 मेरो घर पनि लम्जुङ्ग हो मिरा सिस
यो दिदी को भिडियो यति अर्गानिक हुन्छ कि आफ्नै गाउँ घर गएको महसुस हुन्छ॥
Nice video sister
आहा सारै सुन्दर ठाउँ एति सुन्दर ठाउँ आज भोलि उराठिलो हुन लागि सक्यो मान्छेहरु सुख खोज्दै सहर पस्न थालेपछी
Kati ramailo, jhhaljhhali gau gharko jhalko dilauchha tapaiko video harule. 👏👏👏 👍
कसैले सोधे कसैले खोजें मिराजी बसाई सरेयो भन्दिउला। आहा !!! कति राम्रो चारै तिर हरियाली सुनसान वातावरण Parth 2 को पर्खाइमा।🙏❤️
हजुर कसैले सोघ्यो मैले मिरात लेखतीर पो गईरहेको थियोत अनी त्यो बाटोहीड्दैगर्दाको अफ्ठ्यारो पहीरोको बाटो अनी जुगाले कती छ भनीनापीरहेको र हिडदैगर्दा दु खर स्वोर्गको अनुभती अनी पारीपट्टी हरीयो जंगलमा सेतो छलछल बगीरहेको झर्ना केही थकीत को नेचुरल पानी तिर्खामेटाउदाको छुट्टै आनन्द अलिक पारी कुहीरोमा लुटपुटीन्दै गरेको चट्टानको भिर आहा आफै पनी सहभागी भयर हीडेको जस्तो आभास गरायको मा मीरा लाई धेरै धेरै धन्नेबात है।लभ यु।
Aaaamoooooooiiiiiiiii Jhyau कीरा करा को khatra सुने x,,,
नमस्ते मिरा सोल्टिनि🙏🙏
नमस्ते मिरा ज्यू कति सुन्दर अनि रमणिय ठाउँ रहेछ तर त्यो ठाउँ मा एक्लै कसरी बस्नु सकेको हो त्यो ठाउँ मा मानु पर्छ
wow so beautifull off harpak gorkha nepal🇳🇵🇳🇵🇳🇵👌👌 dherai ramro seen mira vlog👌👌 my .from nuwakot nepal .hall uèa🇳🇵
Hajur jastai aaty sundar tyo thau haru 👌👌
my favourite blogger Mira group ❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रकिर्तिले दिएको साच्चै शुन्दर छ।
Blya kalma mama Ghar gako Po yad Ayo Meera G.
Kati ganda ma god ma pugyo, akdam nice place cha pachi gumna ahuchu hai nholosho 🌹😍❤️
आहा यो भिडियो देख्दा कुनै दिन भैंसी गोठालो हुदाको यादले सतायो कति धेरै सुन्दर छ हाम्रो नेपाल ❤️❤️
Wow...sarai ramailo thau didi manai aananda vayo 👌❣️🔐
सुन्दर ठाउँ तर बाटो चै अलिक डरलाग्दो रहेछ। जंगलै जंगल भएर जानुपर्ने।
बाघ भालुको कत्तिको डर हुन्छ बैनी यस्तो सुन गाउँ देखि धेरै ताढा को गोठ मा एक्लै बस्ने बाजे बजुहरु?
अति याद दिलायाे है चेलि🙏
Woooow bueatyfull place.my country Nepa. thank you mira g👌👌👌👌👌🙏🙏🙏🙏
Tapaiko video hererata malai pahila pahilako yad ayo mira g 👍👍🙏🙏
Hjr le Pani khayeko thau jastai hamro Gau Jada kheri yestai same to same Pani khane dharo Ra thau xa ☺️☺️ achamma lagyo..
Jananat janda kam xaina. Nice place 👌 👍 💚💚
झाँक्री ले खिर खुवाईदेलान नि फेरि...😉😉
wow super beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सुन्दर ताले भरिपुर्ण हाम्रो देश नेपाल!मौंसम अनुसार को खेती उत्कृष्ट छ तपाईं को भिडियो ।🙏🙏
namaste mira didi derai ramro thau rahixa hjr ko gau
एक दम अर्गानिक video 👍 लाग्यो जुका देख्दा अहिले पनि सिरिङ्ग हुन्छ, watching from Malaysia खुसी लाग्यो गाउँको याद दिलाई दिएको मा thank you Mira ji.
L on
VERY NICE QUALITY VIDEO AND INCREDIBLE SECEN OF NATURE. WOUNDERFIL CAPTURE, KEEP IT UP.
Atinai Ramailo, Mero man kata kata pugyo, malai leke beshi, ani bheda, chauri, Gurung culture man parxa.
सुन्दर ठाउँ
New subscriber ❣️from panchthar Nepal😍🇳🇵❤️
आहा क्या दामी थाउ हो नि बरै सारै रमाइलो थाउ रहेछ नि मिरा जि कुन थाउ हो यो
I am watching 👀 from usa tar molai janma bumi solukhumbu ko yad aayo thank you so much
Wow so beautiful meera ji hjr & so beautiful place❤️❤️❤️
Sarai ramro lageyo hjr ko vlog ❤️❤️🙏🙏
🙏👍👌 Hamro Meera baini Lekhtira laagnu bhayo hai. Aba lekh gayera cake bnatney arey.
Wow amazing vlog 👍👌. Beautiful place 🥰🥰. Thank you for sharing . Naya saathi ayeko chu la, Mero ma pani aaunu la🙏🙏
धेरै राम्रो
नानि काे नयाँ नयाँ छायांकन लाई धन्यवाद ।।
Wow Dami soltina🥰🥰🥰🥰🥰
Wow jharna dammi rahixa
Miss you .barbak gau and mira Gurung G.
Helo mira Ji Gorkha kunthau honi ma vetnaaudai xu haita
Meera G dherai ramro video
Antim ko scene Mira ramaako sarai ramro..
Dami vlog hi Mira bahini ❤️👌
Mera hjur kte ramro ghau dami lyo
Asko next vak pani xitto liyira aawnu hos hai
Atti ramailo lagyo
Herrni matra hoina aati ramailo lagyo ghumna Jana man lagyo
Lumjung Ra gorkha ko Gurung vasa different rehexa any way vlog chai supper chha hai 😊😊
La raamro sang jaanu
Atti sundar thau hjr
कति धेरै हरियाली हो के आजको रात सपनामा पनि म त हरियो मात्रै देख्छु होला 😃😃🤣🤣
Very Nce Video ❤️👌❤️👌❤️👌❤️👌
wow Mira sis kasto ramro thau
Hi miss. You are the extra ordinary vloger, keep it up.
Prakritile diyako ati nai sundar thau aafu pugna nasake pani herera Ananda aayo
हाम्रो तीर त सर्पको मकै भन्छ चरा को होइन 😍🥰anyway so beautiful vlog
Namaste Mira k xa khabar dherai dherai Khushi lagyo aha Kati ramaro ramaro thu Sarai ramailo lagyo Lau Mera ramarori janu la