Это видео недоступно.
Сожалеем об этом.

Harka Sampang आफैले खोले Sanjita सङ्गको विवादको चुरो, गलत गर्न उक्साउनेको झाँको झारे, Punya Gautam

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • Guest : Punya Gautam
    Host : Indra Jijibisha
    Edit :
    Camera : Indra Jijibisha
    ईन्द्र जिजीबिषा संग सम्पर्कको लागि Contact Us : / indra.jijibisha
    Visit our official facebook page: / silichungtv
    Visit our official website: silichungtv.com
    नोट : यदि तपाइँहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झन सक्नु हुने
    छ ।
    हामी तपाइँहरुको प्रतिभालाई दर्शक स्रोता सामु पुर्‍याउने कोशिस गर्ने छौं ।
    धन्यवाद ।
    Note: If you have any talent you will be able to remember us.
    We will try to bring your talent to the audience.
    Thank you.
    ©Silichung TV
    Silichung TV Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the RUclips Channel is allowed).
    Thank .
    #harkasampang #punya_gautam #silichung_tv

Комментарии • 162

  • @jagatmagar6039
    @jagatmagar6039 Месяц назад +39

    100% मलाई त उहाँको बोली सहि लाग्छ जय हर्क।

    • @uttamkumarshrestha7440
      @uttamkumarshrestha7440 28 дней назад

      मलाइ चै ढाक्रे जस्तै लाग्ने

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 Месяц назад +43

    स्थानिय सरकार प्रमुख ले पठाएको पत्र कता गयो यसको जवाब देही गृह मन्त्री र सि डि ओ हुनु पर्छ/

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y Месяц назад +20

    ग्रेट लिडर हो हर्क साम्पाङ्ग।

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y Месяц назад +21

    मेयरले पठाएको पत्र कहाँ गयो गृहमन्त्री ज्यु हेरेर बस्ने हो कि काम गर्ने अब ।

  • @user-co8yk9lo7o
    @user-co8yk9lo7o Месяц назад +24

    Jay harka sampang

  • @harirai588
    @harirai588 Месяц назад +13

    Punya sir 100%👍👍👍🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏👏

  • @gauravgurung7682
    @gauravgurung7682 Месяц назад +9

    Great analysis purne sir
    Jay Harka sampang 👍👍

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 Месяц назад +19

    Hark sampang good meyar

  • @sisternana9140
    @sisternana9140 Месяц назад +10

    Wow Good news Sir 🙏🙏🙏🙏👍👍👍👍👌👌👌👌😍😍😍😍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandramarai6816
    @chandramarai6816 Месяц назад +9

    punya ji u r right jay harka sampang

  • @user-dx5pv4bf5s
    @user-dx5pv4bf5s Месяц назад +7

    🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️👍👍👍Punaya Sir U r 100% Right🙏👍♥️

  • @user-dx5pv4bf5s
    @user-dx5pv4bf5s Месяц назад +5

    🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️👍👍👍100%Right Punaya Gautam Sir U r the great right n educated person ❤❤👍👍

  • @kesarrai5913
    @kesarrai5913 Месяц назад +4

    Punya gautam ji hajur ko abhibyakti dherai suneko xu tapai auta spasta bakta hunuhunxa ra tapai ko abhibyakti nispakxya hunxa sahi ra sacho kuralai byakta gari dinu hunxa salut xa tapailai

  • @alexgrg3507
    @alexgrg3507 Месяц назад +2

    भन्ने हो भने पुण्य जी को जति दिमाग तेजिलो कोही माईकलाल को छैन बोल्न पनि मायर राम्रो विश्लेषण र सत्यको पछि बोल्नुहुन्छ तर यहा सत्य लाई लात हानी झुटा बोल्नेहरुको साथ दिई सत्तमा पुर्याउने काम झोलेहरुले गर्छ। र पुरै राष्ट्रले दुख पाउछ ।

  • @ntcrai2633
    @ntcrai2633 Месяц назад +5

    💯💯💯👍👍

  • @user-zm6tw2oy2q
    @user-zm6tw2oy2q Месяц назад +8

    Harka sampang 100%sahi hunuhunchha ❤❤❤❤❤❤

  • @indramukhiya7033
    @indramukhiya7033 Месяц назад +8

    हर्क साम्पाङ्ग प्रधानमन्त्री एक चोटि पाँच बर्षको लागि भयो भने देशमा केहिन केहि चाहिँ हुन्छ । नेपाल प्रहरिको गुमेको इज्जत चाहिँ फर्की आउँछ जस्तो लाग्छ ।

  • @anillimbu8811
    @anillimbu8811 Месяц назад +3

    Salam xa punya sir sahi kura ho hajurko

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 Месяц назад +6

    Jai HarkaSampang🙏🏿🙏🏿🙏🏿

  • @pema8025
    @pema8025 Месяц назад +5

    👍👍👍👍

  • @hastarajrai1077
    @hastarajrai1077 22 дня назад +1

    मेयर साहेबले जत्ति पनि बोल्नुभयो अति सहि २०० परसेन्ट सत्य बोल्नुभयो। हर्क साङपाङ भनेको युगले चाहेको र युगले मागेको युग पुरूष हो यस्ता चरित्र हीन आईमाईले के गर्नु सक्छ, देशभक्त मानिसलाई परमेश्वरले साथ दिनु हुन्छ

  • @user-fq6eq3pu2m
    @user-fq6eq3pu2m Месяц назад +6

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍aba sahi galat chunisakekoxa pati golkhadi

  • @wthofficial5393
    @wthofficial5393 Месяц назад +4

    👍👍👍🙏🙏🙏

  • @user-ol2yl7wz6c
    @user-ol2yl7wz6c Месяц назад +4

    100%👍👍

  • @user-zw7wd4kc6g
    @user-zw7wd4kc6g Месяц назад +4

    Sahi ho

  • @GajurmanSampangrai
    @GajurmanSampangrai Месяц назад +1

    Right👍👍👍👍

  • @kasitrairai2969
    @kasitrairai2969 Месяц назад +8

    मन्त्री नेता हरु प्रासासन सन्जिता धमलामा किन लोभिएकैहो?हैन भने.......?

  • @user-rl6rm6jf3n
    @user-rl6rm6jf3n 7 дней назад

    100./. सहि छ तपाईं सत्य हुनुहुन्छ सत्यको जित अवस्य हुन्छ

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 Месяц назад +2

    सहि कुरो मेयर ज्यु ।धन्यवाद छ।

  • @user-ol2yl7wz6c
    @user-ol2yl7wz6c Месяц назад +2

    👍👍👍👍🙏🙏🙏

  • @musiclovers902
    @musiclovers902 Месяц назад +6

    धमला खातेनिलाई भानु चौकमा ल्याएर माफि मगाउनुपर्छ

  • @ghanashyamlimbu7087
    @ghanashyamlimbu7087 Месяц назад +3

    100%
    सहि हाे मेयर ज्यु

  • @Butterfly-gj7rv
    @Butterfly-gj7rv 28 дней назад

    मलाई पुन्यसरकाे भनाई एकदम सही लाग्याे धमलालाई कार्वाही हुनुपर्छ

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Месяц назад +2

    👍️👍️👍️👍️👍️

  • @Hgfdddhnmncddhjhh
    @Hgfdddhnmncddhjhh Месяц назад +3

    100%kura Sahi brother

  • @amengsaofficial9583
    @amengsaofficial9583 15 дней назад

    जसुकैले जे पनि आरोप लगाओस तर उहाँ त सहि लाग्छ निडर लिडर हर्क साम्पाङ सत्य डक्दैन झुटो टोक्दैन यो धर्तिमा न्याय नपाए भगवान्को ठाउँमा न्याय पाउछ❤

  • @rimpun8807
    @rimpun8807 19 дней назад

    सही भन्नु भयो पुणे जी यो धमाल्जी लाई कुनै विपक्छे पार्टी ले उचालेको हुनु पर्छ पैसाको लागि

  • @birbahadurgurungassam9052
    @birbahadurgurungassam9052 Месяц назад

    Singa ho Harka sampang❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HEMANTMAGAR-nf6qk
    @HEMANTMAGAR-nf6qk 4 дня назад

    100% Right हर्कसाङ्पाङ सलाम

  • @kisanrai8226
    @kisanrai8226 26 дней назад

    राम्रो मान्छेलाइ नराम्रो गर्ने परिपाटि यो तुरुन्तै पतालगाएर कार्बाहि गर्नु पर्दछ।हर्क साम्पाङ जिन्दावाद ।

  • @yogenrai8881
    @yogenrai8881 Месяц назад

    Great Leader Mr. Harka Sampang Rai

  • @rajtamang2006
    @rajtamang2006 Месяц назад +1

    जे देख्यो जे सुन्यो साँचो बोल्ने अभियन्त पुण्या जि लाई स्यालोट जय हर्क मेयार

  • @domasherpa4908
    @domasherpa4908 Месяц назад +3

    सैहि कुरा

  • @sushilarai592
    @sushilarai592 Месяц назад

    मियर जि ले सहि कुरा बाेल्नु भाे सलाम छ

  • @sanamrai7589
    @sanamrai7589 27 дней назад

    नेपाली जनता ले बुझ्नु जरुरी छ है सावधानी अब धरान मा हिम्सा सुरु भो है

  • @user-qh9jm6sw3k
    @user-qh9jm6sw3k Месяц назад +1

    सहि कुरो जय हर्क जि

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Месяц назад

    100%good analysis ❤❤❤jay harkabad ❤❤❤

  • @user-ot9ki6rf2s
    @user-ot9ki6rf2s 25 дней назад

    मेयरज्यू सित धमालाको ब्यवहार देख्दा र उनलाई कुनै जांचबुझ नगरि आम माफि गर्नुपर्छ भनेको बिचार्दा कसैले वा धेरैले नै धमालालाई हतियार बनाई सत्यताको गला घोटि स्वार्थ पूरा गर्ने मनसुवा देखिन्छ।

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад

    हाम्रा देशमा मेयर जस्ता व्यक्ति पनि सुरक्षित छैनन् 😮, पटर कार हुने साथै जे पनि छुट हुन्छ भने खोइ सत्य, खोइ न्याय 🥺? हर्क साम्पाङ जिन्दाबाद ✊

  • @rajutamang1410
    @rajutamang1410 26 дней назад

    ग्रेट लिडर हो हर्क साम्पाङ ज्यु प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ यो देशमा चोर नेताले मनलागि भयो

  • @dalrai3358
    @dalrai3358 Месяц назад +1

    Hamro Desh Nepal lakhouuu barsamaani bikaash hudaina kaarann yaahi ho. Aloo paalo 3 saarka. Saatile saarapeko.

  • @user-zm6tw2oy2q
    @user-zm6tw2oy2q Месяц назад +1

    Punya sir 100%sahi bislesak hunuhunchha ❤❤❤

  • @amtekjimigau2297
    @amtekjimigau2297 Месяц назад +2

    sinolai bokera hidne manchhe afai ganhauchha.

  • @birbalmagar4372
    @birbalmagar4372 27 дней назад

    सहि कुरा हो ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 Месяц назад +1

    Yo Sanjita Dhamala lai kada bhandha karma katbai harnu parchha

  • @user-de9mz1sp4c
    @user-de9mz1sp4c Месяц назад

    Right sir

  • @nishanghale1742
    @nishanghale1742 28 дней назад

    एक दम सहि हो सर

  • @Ridamrai-ph5bc
    @Ridamrai-ph5bc Месяц назад

    Sahi ho...

  • @santoshrai-sh4ks
    @santoshrai-sh4ks 24 дня назад

    Punya gautam sir ko kura sahee ho 100% sahee ho.

  • @user-md7tv6xs2d
    @user-md7tv6xs2d 10 дней назад

    Right

  • @ranjitdewan8444
    @ranjitdewan8444 Месяц назад +1

    तौले teso bhannu मिलदाई ना लाजको इस्तिति र भोलिको इस्तिती के हुनछ कोसैले केही भनन sakdaina तो हरु धरण बासी भयेरा के गर्न सक छौ मोरेको हरु एक bhayera larana सकदैना भने हामी लाई bhannu होला हामी तयार छौ

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад

    कर्मचारी भर्णकोको नाममा पर्वलाई हटाउने अनि आफना झोले आन्दोलनकारी लाई नियुक्ति गर्न पाइँदैन सबै वडा प्रतिनिधि एक जूट भएकोमा धन्यवाद छ

  • @premvlog2023
    @premvlog2023 Месяц назад

    सहि कोरो गर्नुभो पुन्य सर ले।।❤❤❤ सलाम हजुरलाइ।।

  • @sharmilarai7390
    @sharmilarai7390 29 дней назад

    💯…%Right

  • @pradiptamang1550
    @pradiptamang1550 28 дней назад

    JAY MAYOR H.S.RAI JAY MATRI BHUMI JAY DESH HAMRO NEPAL 👍👍🌟🙏🕛🇳🇵

  • @tembachhiringsalaka6030
    @tembachhiringsalaka6030 Месяц назад

    हर्क लै फसौन सन्जित धमल सत दिने पत्र महसङ सुन्नु तपाईं हरु पत्र महसङ होकि अतबदी महसङ हो, पत्र कर महसङ होइन रैछ, अतङ बदि महसङ रैछ! बुज्नुपर्यो सबैले केहो यस्तो नेपाल म

  • @hponbharatchamling772
    @hponbharatchamling772 Месяц назад

    छाडेर काम सारा एक काम रोजिरहे छु
    यो देशमा म एउटा मानिस खोजिर रहेछु ।
    भेटे कहिँ बताए हे रास्टका बटुहि रक्षा
    जन्मिएका छनकि सपुत कोहि यो
    प्रश्न ख्याल राखे,सबलाई सोधिरहेछु ।
    आमा यदि नबाचे कस्को पियार पिउने
    कुन काखमा रमाउने,कस्का निम्ति जिउने ।
    मुर्छित मात्रीभुमि पुकारको हरणमा ।
    यो विषको घडा जो पिउनेछ पिरणमा
    यस्ता परमप्रतापि त्यस्ता अझ नायक
    म त्यहि महा मानब कुमारको मार्ग खोजिरहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु ...
    यो मुल घर दलेनमा ठाउँ कहा छ जाने,
    होला कुनै त बाटो छोडेर साथ लाने
    पायर शान्तिसत्ता गर्दैन जो कोहि कर्म
    आफ्नै सरिर अरुको बुझ्छ भित्री मनमा
    सचेत नजगाई यो देशमा भाबि लाने ...
    आशा र उन्नतिको,दृस्टिको दिएर म
    त्यहि नयाँ भबिश्यको बीच उभि रहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु ...।
    त्यहि मानिस....हो अबको Harka sampang A revulotion

  • @binuplimbu-s5k
    @binuplimbu-s5k Месяц назад

    पहिले मेयर साप ले सञ्जिता लाई पिए बनाएर राख्नु भयो अहिले सञ्जिता अर्कै ले पिए बनाए सञ्जिता धमला भनेको सार्वजनिक सवारी साधन जस्तै हो किन भनें मैले पहिले देखि किन्दै र देख्दै आएको छु

  • @pomo1477
    @pomo1477 Месяц назад +1

    Nepal ko original media karmi, patrakaar haru kina Sanjita bhanney jasto ko saath aako..
    Patrakaar haruko naam ma kalanka ho Sanjita Dhamala youtuber

  • @anjalpalungwa3046
    @anjalpalungwa3046 24 дня назад

    Good luck 👍👍👍👍

  • @thapajibandhani1583
    @thapajibandhani1583 Месяц назад

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @FungmaFungmalimbu
    @FungmaFungmalimbu 12 дней назад

    😊

  • @premvlog2023
    @premvlog2023 Месяц назад

    येस्को जबाफ CDO र घृह ले दिनु पर्छ।।

  • @tulashiregmi268
    @tulashiregmi268 24 дня назад

    हर्क साङ्पाङको जय हो ।

  • @dumikirantrankasu
    @dumikirantrankasu Месяц назад

    खोइ त हौ गाउँबाट आएकोहरुले योन ब्यापार गर्छन र अनपढ धराने जनताहरु नि भनेको छ र रबीलाई नि यसो सबैजनाले मान्दै आईरहेको बेला फेरि ब्याक टु नर्मल ऊजिसन हुने बिचार आयो कि के हो ।

  • @janakKunwar-m2n
    @janakKunwar-m2n 25 дней назад

    धनेबादमेरसा

  • @devthapa5135
    @devthapa5135 19 дней назад

    ❤❤❤

  • @sanjayshrestha4245
    @sanjayshrestha4245 15 дней назад

    Gulo

  • @HemRodung
    @HemRodung Месяц назад

    यो नखरमौली यति गर्नु मा त्यो रास्वपाको समलिङ्गी को उक्साहट हुनुपर्छ।

  • @chandramarai6816
    @chandramarai6816 Месяц назад +1

    rabi lamixane pahila thik rhikai lageko thiyo uhi mula sinki ta ho ni

  • @GomaRai-fr2re
    @GomaRai-fr2re Месяц назад

    Jaye harka 👍👍👍

  • @AmbarRai-nh6ry
    @AmbarRai-nh6ry 29 дней назад

    गुड मेहर ज्यु

  • @MilanLimbu-s5c
    @MilanLimbu-s5c 26 дней назад

    Sampang good meyar❤❤❤❤❤

  • @purnarai635
    @purnarai635 Месяц назад

    Good 👌👌👌

  • @shovasubba1527
    @shovasubba1527 Месяц назад +1

    Jhash patras lay Duloe pare ko bag ma 700000 praman bokera hindai cha.

  • @nisharai7680
    @nisharai7680 21 день назад

    Jay harka sanpang ❤️🙏🙏

  • @chandrathapa4340
    @chandrathapa4340 15 дней назад

    Chhan, bingarnu parchha.
    Jantale tini harulai yatna, ya jarimana hunai parchha, Jai Dharane.

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 27 дней назад

    हाे नागरिकता विक्र,प्रहरिले लागू अौषधि,स्कुल कलेज पढने केटिहरूले रंडिवाजि गर्ने गरेकै हाेत नत्र किन जथाभावि वाेल्दा एउटा फुच्चिलाई कारवाहि नगरि वचाउ, अब जनतनले हाेरैछ नत्र किन चुपछ भने चै कारवाहि गर्ने।

  • @user-yg1ew2qr6m
    @user-yg1ew2qr6m Месяц назад +1

    Parman raki .raki kosly chai gar xa hoo hana

  • @pomo1477
    @pomo1477 Месяц назад

    Nepal patrakaar mahadangha...k Sanjita Dhamala journalism ma Degree holder ho? K usko boli, bartaw sabhya, Sushil, sobar patrakaar ko jasto chha??? Yasto patrakaar ta maile dekheko chhaina.....

  • @MinKumarRai-ge9zu
    @MinKumarRai-ge9zu Месяц назад

    Jai harka sir

  • @mrsmonga467
    @mrsmonga467 28 дней назад

    Jay haka sampang 🙏🙏❤❤

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 23 дня назад

    प्रयोगमा परेर आएक‍ी हुनसक्छ! किनकी असक्षम मानीसलाई नै हो दुष्टले हथियार बनाउने।

  • @pomo1477
    @pomo1477 Месяц назад

    Aba janata nai Sampang jiu ko nimti aghi aaunu paryo....natra yo bhrashta neta haru le desh sakchha

  • @roofgardening2160
    @roofgardening2160 Месяц назад

    Sarbajanek thaw ra karyakrem ma janta le gareko gunaso pules ko offecer s d o sir le chahe sunenn ke ke ho turuntai jantako agadenai perman lear bolawnu perne hoin ra tehe kura mayour jew le garnu vho

  • @Tsering-nl2rh
    @Tsering-nl2rh Месяц назад

    To make shape iron ago ma tatounu parch.2 Kamal ko phul kechar namaste ma khel x.to make strong you sir. This all reason goo

  • @Bhoj69
    @Bhoj69 Месяц назад +3

    Ra swa paa.... Gayo ABA oraalo

  • @MyTripVDO
    @MyTripVDO 15 дней назад

    एक राइ बिरुद्द रास्ट्रको सम्पुर्ण शक्ति, प्रहरि प्रशासन, पार्टिको सम्पुर्ण झोलेहरु सहित लाग्दा नि नसकेर अहिले त्यै धमलाको दुलोमा बिस्राम लिदै होला , यो चरम नश्लिय बिभेद हो बाहुनबाद मुर्दाबाद ! ! !

  • @NarBahadur-tn8nz
    @NarBahadur-tn8nz Месяц назад +1

    यो संजिता धमला युट्युबरी र टिक् टके हो ।पत्रकार होइन

  • @AmitRai-hk8mk
    @AmitRai-hk8mk Месяц назад

    Mafi ta hudaihudana kada karbaihunuparxa❤❤❤❤😂