सिमकार्डदेखि बैंक खातासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य | National ID: Now Mandatory

Поделиться
HTML-код
  • Опубликовано: 30 ноя 2024

Комментарии •

  • @roshanshrestha9656
    @roshanshrestha9656 3 месяца назад +5

    याे राष्टिय परिचय पत्र बनाउने िनर्णय पारित गर्नेमा सहभागी सबेेलाई देशद्वाेहकाे अभियाेगमा कारबाहि गर्नुपर्छ ।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 4 месяца назад +36

    सिधै भने भैगो नी तिब्बती र भारतियलाई नेपाली नागरिक बनाउनका लागि हो भनेर!

    • @mppant6258
      @mppant6258 4 месяца назад

      हाे

    • @Is_tr897-p.
      @Is_tr897-p. 4 месяца назад

      Kasari

    • @PrashantBTR
      @PrashantBTR 4 месяца назад

      Bhai bidesh ma yasto khalko card matra hunxa bikasit desh ma paile dekhi nai xa yasto Nepal garib vayer aile samma yasto banauna nasakeko ho.

    • @mohanrai688
      @mohanrai688 4 месяца назад

      ​@@PrashantBTRhunuparne khasma rastrya parichaya patra ho tara yo kina ahile banauna khojeko yo vaneko aba indian lai nagarik banaune ho

    • @balkrishna6042
      @balkrishna6042 4 месяца назад

      K taal ko manchhe hola yrr..... arule kasari lina sakxa yo card.... tyo pani bina nagarikta le...

  • @premzorba4732
    @premzorba4732 4 месяца назад +7

    चोरहरु लाई कमाइ खाने बाटो! इस्कूल जान तुइनमा खोला तर्नु पर्ने देशमा येस्ता हावा कार्ड! नेपाली को सुचना बेचिखाने खेतिपाती! यो कार्ड लिनु भन्दा नागरिकता त्याग्नु उचित!

  • @Shantaghale23
    @Shantaghale23 4 месяца назад +20

    अनि नागरिकता चै के गेडा गर्न बनाकोत मुजिहरुको पैसा खाने बाटो

  • @Kandangwa9844
    @Kandangwa9844 4 месяца назад +10

    यो सब बक्बास जन्तालाइ दुख दिने नगरिक्तालाइ अपडेट गर्दा भै हल्थ्यो यो सब बिदेसिको डिजाइअनमा बिदेसिलाइ नेपालको पहिलो नगरिक्ता बनाउने खेल हो भबिश्यमा

  • @TulbahadurLimbu
    @TulbahadurLimbu 4 месяца назад +36

    पहिले राष्ट्रिय परिचयपत्र बाडिसकेर अरु गर्ने काम एउटा बाईक लाईसेन्स पाउनलाई एक बर्ष कुर्नु पर्ने अवथा छ

    • @newgaming1342
      @newgaming1342 4 месяца назад +2

      Tayo Pani sur sat NE xaina category B RW A dutai ekai xoti pass gara rw aako 1 year huna 11 din Baki X aaila Sama Sur sar xaina sadai herchu aako X ke vana rw online ma xadai xaina

    • @TulbahadurLimbu
      @TulbahadurLimbu 4 месяца назад +2

      ​@@newgaming1342 सबै भन्दा दलालि कति कमिसन खाएर जनता लाई राष्टिय परिचयपत्र बाढेको छैन बढी नाटक

    • @bikasshrestha46
      @bikasshrestha46 4 месяца назад +1

      License print garna ta 10barsa lagxa tehi pni audina yo ta 😂

    • @kurban79
      @kurban79 4 месяца назад +2

      13 mahina bhai sake licence Smart Card aune aasha xod de ko xu

    • @TulbahadurLimbu
      @TulbahadurLimbu 4 месяца назад

      दिमाख नभाको सकार सब घोटालामा काम गर्ने हरू

  • @gslama4792
    @gslama4792 4 месяца назад +11

    यो सबैभन्दा ठूलो भ्रस्टाचार को काण्ड हो। यसको पछाडि ठूलो शक्ति को चलखेल जरुर छ। पछि आउने नयाँ सरकारले यसको पूरा छानबिन गरेर यसमा सहभागी हुने अपराधी हरुलाइ सिधा गोलि हान्नु पर्छ।

  • @binodbasnet6685
    @binodbasnet6685 2 месяца назад +1

    नेपालीहरुको डाटा राख्ने हैसियत नेपाल सरकारसँग छ ? यो सबै बिदेशी हरुलाई नेपालीहरुको डाटा बेच्ने काम हो । यहाँ भुके जस्तो कति नेपालीहरु यो काम गर्न सक्ने षिक्षित छन ??

  • @shyamraichamling2099
    @shyamraichamling2099 4 месяца назад +10

    नेपाली नागरिक्ता हुदाहुदै यो राष्ट्रियपरिचय पत्र ईण्डियन लाई नेपाली बनाउनु लाई हैन र ?

  • @Furiousbuddha
    @Furiousbuddha Месяц назад

    ई नेता हरुलाई यति मुख छोड्न मन लाग्छ कि, सामाजिक सञ्जालमा अलि सभ्य हुम भनेर मात्र हो।

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 4 месяца назад +21

    अनि यो कार्ड बाट दाल,चामल,माछा,मासु पनि निशुल्क पाउने व्यवस्था हुनु पर्यो।गोजीमा पैसा बोक्नलाई रोजगार छैन,अव यही कार्ड बोकेर खान लाउन पाउने भए नेपालीले अच्चम्म

  • @shantiramrai6335
    @shantiramrai6335 2 месяца назад +1

    सर हरु लुट्नु है लुट्नु । तपाईहरु जनताका शत्रु हो । जनता उठेको दिन तपाईहरुको चोक्टा झिक्ने छन् । अब अति भयो । देस खोक्रो भईसक्यो, जनता आत्महत्या गर्ने अवस्थामा पुगीसके । भुत्राको परिचय पत्र ?

  • @BinodPoudel-rj7ks
    @BinodPoudel-rj7ks 4 месяца назад +1

    मिडियामा आएर सिस्टमको बारेमा जानकारी दिनुतभयो तर सिस्टमको कार्यछ्यमता पनि सहि हुनु जरुरी छ। आधुनिकिकरण ठिकै हो तर नेपालीको लागि तत्काल गर्न पर्ने कामहरु अरु धेरै बाँकी छ। यो त झन् नै जनतालाइ सताउने काम मात्र हुने छ !!!

  • @mallok3425
    @mallok3425 4 месяца назад +3

    टोपि सिन्दुरले के बिगार्यो ? खारेज गर्नुपर्छ । नागरिकतामै त्यो सेवादिन केले छेक्यो?

  • @bhimmagar6369
    @bhimmagar6369 4 месяца назад +3

    परिचय पत्र को डाटा काे नेमण चै नेपाल सरकार ले गर्छ कि विदेशी ले कतै नेपाली नागरिक काे सूचना विदेशी हात मा त पुग्दैन

  • @suseelshrestha4923
    @suseelshrestha4923 4 месяца назад +5

    हावा कुरा गछ जा ठा यसलाई पनि भाग मा परेकोई

  • @binodbasnet6685
    @binodbasnet6685 2 месяца назад +1

    तिमीहरु डलरेहरुले देश बेच्ने भयौ हैन।

  • @mdaalam66000
    @mdaalam66000 4 месяца назад +15

    1.5 वर्ष भयो फर्म भरेको पहिला कार्ड दिनु पर्यो

    • @KR23NP
      @KR23NP 4 месяца назад +2

      haat ma card aune bela nepal ma arko naya id card ko system aisakcha.

    • @nabinmaharjan7296
      @nabinmaharjan7296 4 месяца назад

      ​@@KR23NP vanna sakinna😂

  • @VISHWATHEWORLD
    @VISHWATHEWORLD 4 месяца назад +13

    देश बिगार्ने.....!
    भ्रष्ट नेता, भ्रष्ट सरकारी कर्मचारी
    भए पछि समग्र देशले र जनताले
    सधैं सधैंको लागि दुःख पाउँछन्।
    सिस्टम नै खतम छ।

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 4 месяца назад +6

    फार्म भरेको र फोटा खिचेर फिङ्गर प्रिन्ट सहित अन्य डिटेल लिएको 3वर्ष हुन लागेको छ तर अहिले सम्म पनि कार्ड मिलेको छैन अरु त के कुरा हामी लाई दिएको पर्चा मा पनि नम्बर दिइएको छैन,तर अब जता ततै राष्ट्रिय परिचय पत्र चाहियो रे यो भन्दा अरु के हो सरकार को नलाएकि र वृद्ध अपाङ्ग नागरिक लाई दुःख दिने काम बाहेक अरु केही होइन 🥲🤬🤬🤬😡

  • @rabinrai96
    @rabinrai96 4 месяца назад +1

    नागरिक हरुको डाटा बेचेर कमिसन र व्यापारी पोस्ने डाँका फटाहा हरुको काम हो यो ।

  • @yesim741
    @yesim741 4 месяца назад +2

    *प्रमाणपत्र लाई minimize गर्ने परिचयपत्र😂 संसार मा कतै नभएको गाँडतन्त्र नेपाल😢*

  • @tejendrajha5867
    @tejendrajha5867 Месяц назад

    Sabai prakria pura Gari pathaeko RPP4varsh Bhai print Samet Bhai Sakeko Tejendra Jha Siraha

  • @speeddhakal822
    @speeddhakal822 4 месяца назад +1

    कर्मचारी हरु घर घरमा पठाउ फर्म भर्नको लागि
    हामी कता कता धाउनी हो
    म बाख्रा चराउन जान परो नि

  • @DhiruSinghkshetriofficial
    @DhiruSinghkshetriofficial 4 месяца назад +1

    यो कार्डमा नेपालीको राष्ट्रिय पोशाक निकालेर या पर राखेर फोटो राख्ने अनि यो कार्ड राष्ट्रिय परिचय पत्र हुने

  • @brmaharjan8165
    @brmaharjan8165 4 месяца назад +1

    पहिचान मेटाउन लगाएर पहिचान हुन्छ भन्ने कस्ताे कुरा हाे ?

  • @namhang1
    @namhang1 4 месяца назад +1

    Yo nitigat vrastachar ani nagarik sathai deshko confidentiality ko dhajji udaune arastriya kurako ghor vartsana garnu parchha sabai nepali nagarik harule... yo janakari dine sarkari karmachari mitra lai chahi kattiko thaha chha kunni.... Sayad tyasaile des still dhunge yugmai chalirachha...

  • @samirtiwari559
    @samirtiwari559 4 месяца назад

    Thank u for 35 subscribers youtube family❤❤❤🙏🙏🙏🙏

  • @bhaktagurung4452
    @bhaktagurung4452 4 месяца назад +2

    २ बर्ष भयो फार्म भरेको कुन मुलुक मा बन्छ कुन मुलुक बाट आउने हो अत्तोपत्तो छैन अनि के को अनिवार्य कसरी हुन्छ 😡

  • @GopalRai-qy1eq
    @GopalRai-qy1eq 3 месяца назад

    फाइदा र गर्न खोजेको आदि जाली आकर्षक बिग्यापन जस्तो कुरा वेकार हो ।
    मुख्य कुरा यो अराष्ट्रिय असंवैधानिक ID को गम्भिरता र घातक प्रभाव बुझेर पनि किन देश र जनघाती कुरोमा घामट पन ?
    राज्य सर्वशक्तिमान् छ त्यसले यस्तो अधवेस्रो जिद्दि गर्नु ठीक होइन ।योid गलपासो हो ।

  • @mobarakhusen8165
    @mobarakhusen8165 4 месяца назад +1

    पहिला id card 💳 सबै सम्म पुर्याऔ अनि ठुलो कुरा गर्ने

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 4 месяца назад +1

    यसमा पनि ढिलो चाँडो अरबौं घोटाला भएको काण्ड बाहिरिने छ अनि यो कार्ड सार्ड हराएर जान्छ, देश लाई ऋणको भार !!!

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 4 месяца назад +12

    यो सबै पैसा खाने बाटो हो नेपाली जनताहरु सङ

    • @surajbhandari291
      @surajbhandari291 4 месяца назад

      तिमि नबनाउ न त जिरो IQ 😂 ।

  • @agenbomzon2598
    @agenbomzon2598 4 месяца назад +1

    Person verification digital माध्यममा लैजानु एकदम राम्रो थालनी हो यसले विभिन्न physically documents हरु बोकेर हिंड्नुपर्ने र देखाउनुपर्ने झन्झटबाट मुक्त पार्छ साथै समयको बचत र कागजात बिगि्रने अस्पष्ट नबुझ्ने समस्या पनि हटाउँछ, एकएक गर्दै सम्पुर्ण निकायमा यसको integration र प्रयोग बढाउँदै mandatory गर्नुपर्छ।

  • @nimawangzu4696
    @nimawangzu4696 4 месяца назад +1

    आज सम्म नागरिकता त राम्ररी दिन सक्या छै मूजी हरु ठूला गफ हान्ने।।। ते रीमतोक्ने

  • @minaacharya7112
    @minaacharya7112 4 месяца назад

    अब नम्वर दियर भए न छिटोभन्दा छिटो कार्डनै वाड्नु पर्याे सर यसले जनतामा साह्रै दुख दियो

  • @NPLLover
    @NPLLover 4 месяца назад +6

    अरू त त्यस्तै हो , मैले फर्म भरेको २ बर्ष भयो कार्ड पाएको छैन , अनि पहिलो कुरा यो कार्ड बनाउदा सिन्दुर,टिका,नेपाली टोपी आदी नेपालीको पहिचान हुने कुरा किन नराखेको ? कि नेपाललाई पनि बिदेशी करण गर्न खोजेको?

  • @lalitdhakal8548
    @lalitdhakal8548 4 месяца назад

    नागरिकताको फोटो बिग्रेको भय रास्ट्रय परिचय बाट छोरा छोरिको नागरिकता बनाउन मिल्छ कि मिल्दैन

  • @hamroramronews663
    @hamroramronews663 4 месяца назад +1

    षड्यन्त्र नै षड्यन्त्र भित्रको काड हो

  • @arjungurung3738
    @arjungurung3738 3 месяца назад

    सब भन्दा पहिलो 16 अर्ब झ्याम्म उक्त रु जनताको टाउकाेमा सताब्दी देखि आजसम्म चलिआयेको नगरिक्ता a to z काम चली आयेको मा हाल चोर हरुले घुमायेर खाने चिज बनायेको? चिफ्स को कुरा गर्दा सबै सम्पती को बिबरन चिफ्स्मा भये पछि चोरी खाने एक लुतेर खाले दुई ज्यान मारेर खाने तीन यो रास्त्र कोहित मा जनताको हितमा बिल्कुल छैन।

  • @bharatlama8273
    @bharatlama8273 4 месяца назад +10

    कस्तो खालको परिचय पत्र हो सिन्दुर पुस्ने टिका पुस्ने ढाका टोपी खोल्न लगाउने😢

  • @madanneupane5600
    @madanneupane5600 13 дней назад

    भर्खर १६ बर्षको व्यक्तिले नागरिकता बनाएर राष्ट्रिय परिचय पत्र बनाउन जाने हो ?

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 4 месяца назад

    Kharej bhayo bhai

  • @ramsundaryadav4555
    @ramsundaryadav4555 3 месяца назад +1

    Sir kati time lag xa mero NID aauna ko lagi

  • @Lokcsand
    @Lokcsand 8 дней назад

    यस्मा अरबौ को खेल छ पहिला माओबादि ले गरेर कर्माचारीको मिलेमतो छ कसरी हुन्छ त खाने बाटो हो

  • @shardabajracharya3064
    @shardabajracharya3064 3 месяца назад

    अहिले सम नागरीता त कति ले पाकाे छैन हाेला अरकाे टेनसन दुख दीन बाहेक जानेकाे छैन

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 4 месяца назад +2

    कार्ड मात्र बनाएर हुन्छ ? भनिएका सेवा सुविधा प्रदान गर्ने क्षमता छ राज्य को? अर्थतन्त्र त्यतिकै मन्दीमा छ, उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नुको सट्टा कमिशन खान लाई अनेक जानेका छन् , मा***ने

  • @robinsharma6335
    @robinsharma6335 3 месяца назад

    हामी लाई किन नगरिकता दिएको त ? पास्पोर्ट छ । हाम्रो indentity त्यहि हो । यो तिमिहरु हाम्रो गोपनियता ईडिया र अमेरिकन लाई खुल्ला रुपमा हेर भन्ने हो । यस्लाई तुरुन्त रोक ।

  • @pratappun173
    @pratappun173 4 месяца назад

    कार्ड जनतालाई नदिएरै लागू भन्न लाज छैन।

  • @newangbshorofficial8564
    @newangbshorofficial8564 4 месяца назад +1

    त्यही परिचय पत्र पाउन १, २ वर्ष लाग्ने, काम नै छैन

  • @AmarThapa-p1p
    @AmarThapa-p1p 4 месяца назад

    पहिला दिनु अनी कुरा ग़रूम होला

  • @DeshPremi200
    @DeshPremi200 4 месяца назад +1

    4 बर्ष भयो 2077 दर्ता गरेको अज सम्म आको छैन के काम गर्छ र सरकारी कर्मचारी ले 😂

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 4 месяца назад

    के तपाइँ आवेदन प्रक्रियाको क्रममा प्रविष्ट गरिएको गलत हिज्जेलाई कसरी सच्याउने भनेर व्याख्या गर्न सक्नुहुन्छ?

  • @okstickerhouse
    @okstickerhouse 4 месяца назад

    Sir हजुर बसे को कुर्ची पनि कति लाई रुवार बसे को हो तपाईँ

  • @mohangurung2232
    @mohangurung2232 4 месяца назад

    राष्ट्रिय परिचयपत्र भए पछि ड्राइभिङ लाइसेन्स बोक्नु परेन तर ब्लुबुक बोक्नु पर्ने कि नपर्ने ?जवाफ आएन।

  • @bijaylama7619
    @bijaylama7619 4 месяца назад

    बाहिर जिल्ला वा अरू पदेश मा भऐको ले कसरी प्राप्त गरनु मिल्छ र बसाइँ सराई नभऐको ले के गरनु पर्ने हुन्छ सुझाव दिनु हुन्छ भन्ने आसा गरेको छुम

  • @Ansari97798
    @Ansari97798 4 месяца назад

    नागरिक एपमा राष्ट्रिय ईद थपिएको भए राम्रो हुन्थ्यो, भोलि इद छुट्यो वा छुट्यो भने कसरी नागरी एप उतै डिजिटल छ र उताबाट देखाउन सकिन्छ, सरकारले यस्तो गर्नुपर्छ, परिचयपत्र त्यहाँ नागरिक एपमा थपिनेछ 🪪

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 месяца назад

    २०७७/०७८ मा परिचय पत्र वनाएकाे अहिले सम्म परिचय पत्र नपाउनु विडम्ना पूर्ण छ ।

  • @DohaQatar-y2u
    @DohaQatar-y2u 4 месяца назад +1

    Yo parichaya Patra kharej hunu par6 kinaki yo hami Nepali haru birudda 6

  • @KatakRawat-u8l
    @KatakRawat-u8l 4 месяца назад

    हावा कुरा होकि खैत कैलालीको कसैलाई दिएको छैनत

  • @Iamkiller629
    @Iamkiller629 4 месяца назад

    मैले मेरो कार्डको स्ट्याटस चेक गर्दा यसो भन्छ ।
    ((((Your application has been approved but the card has been rejected. Please contact the nearest District Administration Office, Area Administration Office, or local authority.))))
    अब मैले के बुझौ।???
    १) मैले sms मार्फत पाएको परिचय पत्र नम्बर काम लाग्दैन । नया लिनुपर्छ ।
    २) मेरो कार्ड चाहिँ बन्दैन तर त्यो परिचय पत्र नम्बरले काम गर्छ ।
    ३) अथवा अन्य केही।
    कृपया कसैलाई केही विस्तृत थाहा छ भने जानकारी पाउन ।

  • @binodbasnet6685
    @binodbasnet6685 2 месяца назад

    अनि कति सम्पत्तिबाला हो त्यो पनि थाहा हुने भयो।

  • @dipentmg6407
    @dipentmg6407 4 месяца назад

    मेरो id आइसकेको छ म बिदेश छु मेरो family ले मेरो id receive गर्न मिल्छ कि मिल्दैन

  • @taitanicgamer7533
    @taitanicgamer7533 4 месяца назад

    अब धेरै बिदेशिको चलखेल हुन्छ नेपालमा

  • @kbranamagar6471
    @kbranamagar6471 4 месяца назад

    Print xito2 garera nagarik lai Badnu paryo k

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 4 месяца назад +1

    Kharej bhayo bhayo nakaraunu

  • @BhojBahadurSunari-ks3yd
    @BhojBahadurSunari-ks3yd 3 месяца назад

    Kasto card ho ta sadah foto xata ranggin foto chaihiyoni dalme kuch kala hei vanthyo sachaija ho kya ho

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 месяца назад

    ऐले सम्म नागरिकता बाट बैङ्क खाता थाहा हुने अनि अब देखि रा. प . पत्र नभए खाता नं. थाहा नहुने किन हाेला ?

    • @Saviour_100
      @Saviour_100 4 месяца назад

      राष्ट्र परिचय नं दिए पछि थाह हुन्छ,,, र राष्ट्र परिचय पत्र व्याक्तिको कुन- कुन बैंककाे खाता मा लिंक छ भन्ने कुरो जून सुकाई सरकारी नीकायले हेर्न सक्छन्।।। मान्छेको गोपनीयता भङ्ग हुन्छ तर यो देशमा जे पनि गर्दा हुने भयो ।।

  • @himal3844
    @himal3844 4 месяца назад

    एजेन्डा २०३० लागि हो

  • @Renchhen_tamang7
    @Renchhen_tamang7 3 месяца назад

    Ani allergy vayera skin pilling vayera fingerprint xaina Vaney chai k hunxa?? Anyone know pls ....

  • @aashisshrestha2882
    @aashisshrestha2882 4 месяца назад

    अनिवार्य मात्रै गरेर हुन्छ र? जिल्ला प्रशासन कार्यालय मा सर्विस दिने क्षमता पहिले बनाउनुपर्यो। सब एकैपटक आउँदा त लाइन कहाँ हो कहाँ। बाजेको लिनुपर्दा धेरै दुःख पाइयो । अनलाइन बाट नै कार्ड बन्नुपर्यो तत्काल को लागि नागरिताको आधारमा, पछि हरेक स्थानीय वडा,नगर,जिल्ला कार्यालयमा आफ्नो बायोमेट्रिक दिन जाँउला । बायोमेट्रिक स्क्यान त सब ठाउँ मा राख्नैपर्छ।

  • @amanmaharjan5745
    @amanmaharjan5745 4 месяца назад

    Pahila hamro tyo card kahiley aucha .. yo mandatory vayo vani hami chai k apa card na aye sama k nagarnu apa.. ? Bank, insurance haru ma paperwork garna jana paryo vani na jau apa..?

  • @ampmskm
    @ampmskm 4 месяца назад +1

    Teso ho bhane nagarikta line bela ma automatic National ID kine nadiyeko ta ?? 2 barsa bhayo hola ahile samma card dina sakeka chhainan .. sab khane ra janta lai dukha kine matra hun ..

  • @sureshshrestha77
    @sureshshrestha77 4 месяца назад

    कुरो त गर्यों तर काम हुने कहिले हामी मरे पछी आउछ होला हैन

  • @sauryapaudelfr
    @sauryapaudelfr 3 месяца назад

    Distribute gareko cha 35 lakh. Manche le liyeko cha 7 lakh. Ani mandatory garera kina dukha dinu.

  • @sanjogsapkota9453
    @sanjogsapkota9453 4 месяца назад

    तीन वर्ष भयो मैले फर्म भरेको खै अहिलेसम्म हातमा पर्या छैन तिमीहरूको कुरै ठूलो हो कार्ड माग्न गयो भने print भएको छैन आ छैन भन्छ कहिले बुढो भएपछि दिन्छौ अब परिचयपत्र बृद्ध भता खानेबेलामा

  • @devilrose24
    @devilrose24 4 месяца назад

    बनाउन देको 2 बर्ष भो अझै आको छैन आब ज मा नि अनिवार्य रे WEBSITE मा search गरे सिस्टम hang पूर्वाधार जनशक्ति बिना नियम बनाउछ खाली जनता ले पाउने दुख मात्र हो

  • @GaauleYatri
    @GaauleYatri 4 месяца назад

    Please 🙏 National ID Card ko Quality Vayena hajur

  • @anantabahadurgurung3673
    @anantabahadurgurung3673 3 месяца назад

    Foolish act of outgoing Prachanda Government .

  • @princepuran8973
    @princepuran8973 4 месяца назад

    अनि परिचय पत्र दिन चै किन ढिलो नि क नातक हो २ साल भयो आबेदन देको खोइ परिचय पत्र देको हामिलाई

  • @Yubrajkandel
    @Yubrajkandel 4 месяца назад

    सन्दर्भ : राष्ट्रिय परिचयपत्रसँग जाेडिएकाे बहस : -
    प्राबिधिक क्षेत्रमा अरु कसैसँग निर्भर राष्ट्र प्राय: प्राबिधिक उपनिवेशबादकाे (Techno Colonialism ) सिकार हुने रहेछ । महत्त्वपूर्ण प्रश्न के हाे भने हरेक नेपाली नागरिकहरुकाे बिबरण समाबेश भएको परिचय पत्रकारको सुचनालाई नेपाल सरकारकाे वा नेपाल भित्रकाे Data Center मा राखिन्छ वा कुनै बिदेशी संस्थाहरुकाे नियन्त्रणमा पुग्छ ??? अनि नागरिकले पाउने नागरिकतालाई बिस्तापित गरेर परिचयपत्र भन्ने शब्द राखेर....राष्ट्रप्रति नागरिकहरुकाे सम्बन्धलाई बाेध गराउने शब्दलाई निषेध गर्न किन खाेजिएकाे हाे ? ईमान्दार पुर्बक digitalize गरेकाे हाे भने; नागरिकता शब्द राख्दा के बिग्रने थियाे ? त्यसकाे अर्थ; असली नेपाली नागरिकहरुकाे स्तर झारेर नक्कली आयातित मानिसहरु कै तहमा राख्नु परिचयपत्रसँग जाेडिएकाे अन्तरनिहित षड्यन्त्र भनेर शंक गर्न सकिन्छ । वास्तवमा; शब्द अक्षरहरुकाे समूह मात्रै हैन, शब्दले बहुआयामिक सम्बन्धकाे ब्याख्या गर्छ ।
    नेपालकाे संविधानमा उल्लेख भएको गाेपनीयताकाे हक बिरुद्ध राष्ट्रिय परिचयपत्र कार्यनयन गरिएको तर्क जायज हुन सक्छ ।
    किनकि नेपाल भित्र, नेपालकाे महत्त्वपूर्ण सुचना बेचेर राजनीतिक बृतमा शक्तिशाली बन्ने माफियाहरुकाे लाईन रहेकाे विभिन्न समयमा चर्चा सुनिएको छ । उक्त तर्कलाई थप प्रमाण दिनलाई हरारीलाई लिन सकिन्छ । हरारीले भनेका छन "...एक्काइसौं शताब्दीमा भूमि र मेसिनरी दुवै भन्दा महत्त्वपूर्ण सम्पत्तिको रूपमा data रहनेछ । राजनीति बृतले data प्रवाहलाई नियन्त्रण गर्न संघर्ष गर्नेछ । यदि data केहि थोरैकाे नियन्त्रणमा केन्द्रित भयो भने मानवजाति विभिन्न प्रजातिहरूमा विभाजित हुनेछ ।" अर्थात; data नियन्त्रण मार्फत गाेपनियताकाे हकसँग मात्रै सम्बन्धित नभएर मानिसहरुलाई नै पूर्ण रुपमा Hack गर्न सक्ने स्थितिका बारेमा उल्लेख गरेका छन ।
    तसर्थ; प्राबिधिक पक्ष जटिल हुनेहुदा, यसकाे प्रयाेगमा दुरगामी असरलाई मध्यनजर गर्न सक्नुपर्छ ।

  • @CkRai-or5si
    @CkRai-or5si 4 месяца назад

    कुकुरकाे काम पनि छैन, फुर्सद पनि छैन भनेकाे नबुझेर हैरान भएकाे थिए, बल्ल बुझेँ, याे पाे रहेछ !

  • @PramodBhattarai
    @PramodBhattarai 4 месяца назад

    You should ask question what is the rules for the NRN?

  • @WellWishersap
    @WellWishersap 4 месяца назад

    ३५००००० कार्ड पठाइसकेको भनिएता पनि २ बर्ष बितिसक्दा रास्टृय परिचय पत्र still processing रे, रु १५०० तिर्दा त सवारी चालक अनुमती पत्र गुणस्तरहिन पाउछौ । बरु बैंकको ATM कार्ड थोरै पैसा तिर्दा गुणस्तरको हुने गइ ७-१० दिनमा हात पर्दछ । के यो परिचय कार्ड गुणस्तरको छ त ? "आकाशको फल आँखा तरि मर" भने झै परिचय पत्र हात लाग्ने कहिले हो कहिले ???

    • @eithicalgame2622
      @eithicalgame2622 4 месяца назад

      National identity card online download garnea system bha ko bhaya ramro hun thiyo India ma aadhar card online bata download gareara print gareara rakma sakin xa tai system bhako bhaya ramro hun thiyo

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 4 месяца назад

    Driving licence ta aauna 1 year wait garnu parcha hajur aaba yo card pauna Kati wait garnu parcha tyo Pani vandinu vaye hunthyo sansar Kaha bata Kaha pugyo hami card Lina one year wait garnu parcha

  • @MayaLimbu-m5o
    @MayaLimbu-m5o 4 месяца назад +1

    Yata nanathari patra banaunu bhanda paile nepaliko rojgar ko sunishchit gara kal karkhana kholnu.e passport ra parichaya patra banayera k tesle khana launa dinchha?tyata kharcha garnu vanda desh bikashko kam maa launu kunai kunai durgam thauma pull banaunu.hamrota jindagi bidesinu bhanda bikalpa xaina.mrp le ni vakonai thiyo.k k system lyaune ra jantalai dukh dine kam nagarau ani system ko nam gardai vrastachar banda garau.yo nitima kharcha garne paisa durgam thauma garible garible free ma padna paune school kholidinu.jyathaharu ...

    • @anjanpremi
      @anjanpremi 4 месяца назад

      Nanathari ko patra lai ta eutai banai khojeko ni ..

  • @brickrai3127
    @brickrai3127 4 месяца назад

    Yesko data kata gayerah store huncha?

  • @ajayshakya001
    @ajayshakya001 4 месяца назад

    कार्ड हराए पछि अर्को कार्ड लिनु पर्ने के गर्नु पर्छ

  • @somshrestha4945
    @somshrestha4945 4 месяца назад

    national id one yr ma pani aaudain yaslai chado dine byabastha kahile hunxa t???????

  • @e-shworxettri3511
    @e-shworxettri3511 4 месяца назад

    कति दिनमा बन्छ।

  • @abhirawat2322
    @abhirawat2322 4 месяца назад

    Your application is NOT_FOUND vane paxi k garne ho..
    Form biometric diyeko 1.5 yrs vaisakyo??

    • @abhirawat2322
      @abhirawat2322 4 месяца назад

      Online system
      K pani kam gardaina ani operation haru koi message reply gardainan . Call ko tw kurai xaina .....
      Video ma ysto ysto xa vane .
      System chahi k chaldaina.

  • @rammagar903
    @rammagar903 4 месяца назад

    होइन के के पत्र बोक्नु पर्ने हो नेपालीले??

  • @tikaramrc674
    @tikaramrc674 4 месяца назад

    बिदेशमा आफ्ना नागरिकहरुलाई रासन कार्डलाई अनिवार्य गरि बितरण गर्छन् , बिदेशबाट ऋण लिएर नेपालमा राष्ट्रिय परिचयपत्र बाडन हतार छ।😊😅😂

  • @santoshsts
    @santoshsts 4 месяца назад

    राष्ट्रिय परिचयपत्रलाइ नागरीक एपमा लिंक गर्न मिलदैन

  • @mohangaha
    @mohangaha 4 месяца назад

    I am sorry to say that I am having a paper as a National Identity Card. I submitted the NID paper for a valid national id where the recipient didn't accept as a valid documents. It is already been a year and half with a paper not a valid and real NID card. How long shall I wait to get the NID real card ki sadhai tahi paper bokdai hidne ho?

  • @shreerai3920
    @shreerai3920 4 месяца назад

    बाहुन ले पैसा कमाउने अर्को उपाय निकालेछ। काम सजिलै हुने कुरो भएन, भएमा पनि यस्ले गरि हाल्ने जादू के? कस्ले कर कति तिर्यो भनेर त हेरिन्न नि फेरि? शायद सब्जी किन्दा काम लाग्ला वा जग्गा पास गर्दा छुट् पो हुन्छ कि? नाथे setting मा गिरी बन्धु चिया बगान खाने देश मा यो नौटंकी... 😂

  • @Pacharautakhabar
    @Pacharautakhabar 4 месяца назад

    national id card lai online sachyaun milxa ki nae?

  • @yogendrashrestha526
    @yogendrashrestha526 3 месяца назад

    Tesai darsan nachhata yo sambidhan ko kun dharra bata baneko chha hachuwama kura garne

  • @MICKEY444YT
    @MICKEY444YT 4 месяца назад

    Cost kati kagxa total anyone knows???

  • @umsvlog
    @umsvlog 4 месяца назад

    पहिला भरेको जनतालाई त बाड्नु हो।१ काड पाउन २ बर्ष सम्म कुर्नु पर्छ । कसरी बनाउनु यो तरिका ले १ सहि सिस्टम हुनु पर्यो हावा मा मात्र अनिवार्य भनेर हुदैन।😂😂😂