च्योद्को अभ्यास कहिले र कसरी गर्ने विधिहरु । part 1

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • तन्त्र र च्योद् पुजा गर्नलाई त्यसको आन्तरिक अर्थहरु लाई राम्रो संग जानेर मात्र च्योद्को अभ्यास गर्यो भने अफू र अरू दुबैलाई फाइदा हुन्छ । नत्र त्यसको आन्तरिक अर्थहरू केही नजानि डमरु,घण्टा आदि बजाउन आउदैमा, च्योद्को लिपिहरु सबै मनमा हुदैमा, लय मिलाउन आउदैमा र पढ्ना आउदैमा च्योद् पुजा गर्ने मान्छे हॅु भनेर च्योद् गर्यो भने त्यसले फाइदा हुदैन
    By Sangye Nyenpa Rinpoche
    #sherpa
    #solukhumbu
    #teaching
    #sherpa teaching

Комментарии •