साना खुशी र ऐतिहासिक संगीतका पल: राजा विरेन्द्रदेखि नारायण गोपालसम्म Kunti Moktan, Anil Keshary Shah

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 5

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 14 дней назад +1

    😮 एकदम मन पर्ने गीत हो यो , पहिले पहिले सुन्ने गर्थे।

  • @ranggyylama
    @ranggyylama 15 дней назад +2

    huge fan of Moktan family 🙏 Respect

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 14 дней назад +1

    कुन्ती मोक्तान ज्यूले कस्तो राम्रो कुरा गर्नु भएको, मान्छेलाई परिवार र परिवार मै रमाउने र महत्व दिने अनि भन्नु भयो नि मानिसले नाम दाम कमाउने परिवारमा रमाउन नसक्ने भए कुनै अर्थ नै हुन्न एकदम चित्त बुझ्यो।

  • @user-no8kt8mb7q
    @user-no8kt8mb7q 14 дней назад +1

    साच्चै आत्मासग आत्मा खुसी छैन भने जतिसुकै सम्पत्ति भएपनी मनखुसी हुदैन

  • @surajadhikari2640
    @surajadhikari2640 15 дней назад +1

    वाउ , राजा र राजपरिवार हरु जस्ले देश भित्र र देश बाहिर रहेका सम्पुर्ण नेपाली हरु लाई मन मुटुमा अटाउथ्यो ! राजा रानी नै असल अभिभावक हुन नेपाली हरुको लागि । जस्ले यो देश लाई पटक पटक बाघ को मुख बाट बचाएर हामी लाई दिए । जस्ले देश जोगाएर हामी लाई दिए , तिनै हरु लाई निरन्कुश भन्दै हामी ले लखेटेयौ ।
    जो हाम्रो र हाम्रो देश को बिशाक्त सर्प हो त्यसै लाई हामिले भगवान मान्यौ ! प्रतिफल दिन प्रतिदिन हामी नेपाली नरहने सम्भावना बढेर गएको छ ।।।