गणतन्त्र बिपत्ति हो,प्रमाणित भैसकेको छ।लुटेरा अबैध धन्धा गरिरहने लाई छुट छ।राजतन्त्र नेपालको आफ्नो व्यवस्था हो।यहि नै संबैधानिक व्यवस्था हो- कानुनी राज्य व्यवस्था हो।नमस्कार 🌹🙏🌹🙏🌹
मेरो विचारमा देशको प्रधानमन्त्री चै स्वागत सरलाइ बनाउनु पर्ने हो खास मा जुनसुकै interview पनि केहि कतै स्वर्थ नराखी बोल्नु हुन्छ ।देशलाई शिरमा राखेर बोलेको देख्छु ।उहाँ जस्तो स्पष्ट कोहि माइकालालले बोल्न सक्दैन उहाँ देशभक्त नेता हो salute छ उहाँ लाई अब थाहा भयो यी भुसिहा कुकुरले सिकार गर्दैन अब राजा को विकल्प हो अनि मृत्युदणड को आबस्यक छ
100'/' Sahi saty bolnu bhayko chha swaagat sar le, Yi thula tin dal bhanekai ameriki samrajy bad indo paschimaa Ka das Hun , yasma dui mat chhaina Dhanyabad salaam swaagat sar lai
hardik shraddhanjali dene Jholaharu buddhiko birko kholna shwagt g bata suruwat gara hunxa. Voli pachutauxau Gorkhaharu. Kura ekdam bicharaniya cha swagat g ko. Naman swagat g. Samarthan cha tapaiko bichar lai.
अमेरिकाबाट कानुनमा Graduate गरेर नेपाल आउनु भएको वरिष्ठ अधिवत्ता तथा कानुनका जानकार दिनेश त्रिपाठी नेपालमा केही गर्छु भनेर आउनु भयो र धेरै गरिव र निमुखाको पक्षमा सित्तैमा केश लढेर न्याय दिनु भयो र दिईराख्नु भएको छ। यहाका सहकारी ठग् र भ्रष्ठ झोलेहरुले तपाईको योग्दान बुझ्दैनन् तर तपाई नडराउनुस् नेपाली जनता तपाईको पक्षमा छन्। 🙏🏼
नेपाल र नेपाली डुबेकाे रतिनकाे समस्या बारे कुरा र बहस नउठाउने , राष्ट्रघाति नेता र दलहरुकाे भण्डाफाेर हुने काम नगर्ने राष्ट्रियता र न्यायकाे पक्षमा अावाज नउठाउने र नागिकहरुलाइ भ्रमित बनाउने मिडियाहरुकाे अाेचित्य के ?
Wokil sab ko kura 100% sahi , tapai fact and true kura gernu huncha, tapaika prayesa ma interview, sabha, samelan ma boleka videos haru pani herne gerchu Tara Ravi ko barema alike kharo beslesan gernu huncha kam gerna anurodha gerchu Present political parties ani tinka neta, karyakerta bhanda sayed Rabi kehi had samma ramrai holanki? Tara ma Anika supporter chai hoinahai. Ma ug Anusara youth aagak abasekta hun bhanene manyata rakdachu Galti bhaya maf pau ok
भस्ट्र अपराधी लुटेरा चोर ठग नेता र कर्मचारी झुन्डायर मार्ने कानुन भयो भनी देश बन्ला होइन भनी देश सिदियो 100% मार्ने जिम्मा राजा लाई दिनुपर्छ नेता ले नेता लाई मार्दैन मिलिहाल्छन राजा सहितको मार्ने बेबस्था हुनुपर्छ
गहकिला शब्द प्रयोग गरेर अरुलाई गालि गर्दैमा जनप्रिय बन्न सकिदैन महाशय! तपाईंका नजरमाआफुमात्र राम्रो ! मात्र आफु। सधै अरुको आलोचनामा समय बितेको छ। झापामा चुनाव हारेको झोकमा होला शायद सदैब रवी लामिछानेको स्मरण! उत्तम गति प्राप्त होला शायद।
पहिला राजाको बारेमा पोजेटिभ थिए म जब स्वागत नेपाल रविको बिरुध्द मा बोल्न थाल्यो जब सत्य को साथ दिन छाड्यो , अहिले मलाइ राजा नै मन पर्न छाड्यो , यो स्वागत नेपाल को त झन अनुहार पनि हेर्न मन लाग्दैन
Rastraghati desdrohi gaddar gulamharulai bidesika fohor pani amrit nai ho nabhane ta malikharule k garchhan bhanne kura ramrari thaha chha anne swadhin swabhiman apach hunu kunai thulo kura haina
Ra pea pa .. American agen vaye kina yo byabstha KO birodh garthyo...? Yo byabstha faalne vanera ansolan gari racha tapai hawa Kura nagarnus ...ra.pra.pa sanga ke rush cha?
@@bhaiyathapa4392रास्ट्रघाती नागरिकता बिधेयक को बिरुद्द बोल्यो? अरास्टृय परिचय पत्र को बिरुद्द मा बोल्यो? दिन्को दिनै सिमा लुटियको छ बोल्यो? राजालाइ कति चोटि धोका दियो सेना ले दरबारहत्याकाण्ड मा सेनाको भुमिका के? केही बोल्यो? यहि सम्बिधान को सपथ खायर गाको होइन सरकार मा?
स्वागत नेपाल मात्र एक सच्चा नेपाली जस्तो लाग्छ उत्तिकै स्पष्ट वक्ता
सही भन्नुभयो सर।
सत्यं शिबम् शुन्दरम्।
सौगात जि सहि कुरो म पनि MCC मान्दिन बरु राजा मान्छु।
You are always right.
Great point swagat sir
शेरेकाे बुद्दि तचाकमा छ ।अझ यम सि सि भन्देे छ ।थुईय ।देश लुटेपछिथाहापाउलास ।
सहि सत्य कुरा
Very good sir
गणतन्त्र बिपत्ति हो,प्रमाणित भैसकेको छ।लुटेरा अबैध धन्धा गरिरहने लाई छुट छ।राजतन्त्र नेपालको आफ्नो व्यवस्था हो।यहि नै संबैधानिक व्यवस्था हो- कानुनी राज्य व्यवस्था हो।नमस्कार 🌹🙏🌹🙏🌹
सहि कुरा गर्नु भयो स्वागत नेपाल ले अहिले जनता जति राजा चाहियो भनिरहेको छन भने जन्तु जति पाटी को पछि लागिरहेको छन
100,,,,%, यो व्यवस्था नै गलत छ यो व्यवस्था फाल्नैपर्छ
मेरो विचारमा देशको प्रधानमन्त्री चै स्वागत सरलाइ बनाउनु पर्ने हो खास मा जुनसुकै interview पनि केहि कतै स्वर्थ नराखी बोल्नु हुन्छ ।देशलाई शिरमा राखेर बोलेको देख्छु ।उहाँ जस्तो स्पष्ट कोहि माइकालालले बोल्न सक्दैन उहाँ देशभक्त नेता हो salute छ उहाँ लाई अब थाहा भयो यी भुसिहा कुकुरले सिकार गर्दैन अब राजा को विकल्प हो अनि मृत्युदणड को आबस्यक छ
बिल्कुल सत्य मुल्यांकन
The best analyst naman xa hajur prati❤❤❤❤❤❤❤❤❤❤
You are right.
सहि भन्नू भो
सुरु देखि को उनको कृयाकलाप र एउटा तथष्ट निति, व्यवहार हेर्दा "स्वागत नेपाल " जि एक मात्र सच्चा र देश भक्ती भएको देखियो।❤❤
एम सि सि का भनाई बुध्दा नेपाल लाई होच्याएका शब्द छन अापत्तिछ कले ल्यायो ती नेपाली हैन्न
नेपाल आमाको सच्चा सपुत स्वागत नेपाल हजुरलाई बहुत धन्यवाद
सहि भन्नुभएको छ स्वगत जि निर्दलिय गणतन्त्र नेपाल कार्यकारी 5 वर्से रास्ट्रपतिय ब्यवस्था उत्तम हुनेछ, यो चाहिँ वास्तविक प्रजातन्त्र हुने छ।
स्वागतजीको अवियान प्रति पूर्ण समर्थन छ lएक्साथ कार्य गर्नेनै हो l
Good job swagat bro.
रास्टिय परिचय पत्र काे बारे मा खै अावाज
100 Good ❤❤❤❤❤
जय देश जय नरेश
Jay satya , true voice always 🙏🙏🙏
Sahi bichar
धन्यवाद । ढिलो भएपनि स्वागत जिकाे बुद्धि भेरिएकाेमा ।
हो स्वागत सर ,हजुरको कुरा सुनेर पेट भरिन्छ, म त हजुरको अन्तरवार्त त म कहिले छुटाउदिन
100'/' Sahi saty bolnu bhayko chha swaagat sar le,
Yi thula tin dal bhanekai ameriki samrajy bad indo paschimaa Ka das Hun , yasma dui mat chhaina
Dhanyabad salaam swaagat sar lai
i m with swagata Nepal sir.
स्वागत नेपाल good
Good neparji
100 % right
Good analysis. Nepal should be a Hindu Kingdom.
Right 👍
I m with u swagat sir ❤
वकिल सापको कुरा सही हो १०००×mccगलत छ हिजो पनि त्यै भनेको थियो भोलि झनै खत्रा छ।
Great speech S.Nepal sir....salute
I respected you in this case sawagat Nepal, Sir 🇳🇵.
Sahi kura garnu Hunxa Swagat ji
hardik shraddhanjali dene Jholaharu buddhiko birko kholna shwagt g bata suruwat gara hunxa. Voli pachutauxau Gorkhaharu. Kura ekdam bicharaniya cha swagat g ko. Naman swagat g. Samarthan cha tapaiko bichar lai.
❤❤❤❤
Jay nepal jay rastabad
Right
अमेरिकाबाट कानुनमा Graduate गरेर नेपाल आउनु भएको वरिष्ठ अधिवत्ता तथा कानुनका जानकार दिनेश त्रिपाठी नेपालमा केही गर्छु भनेर आउनु भयो र धेरै गरिव र निमुखाको पक्षमा सित्तैमा केश लढेर न्याय दिनु भयो र दिईराख्नु भएको छ। यहाका सहकारी ठग् र भ्रष्ठ झोलेहरुले तपाईको योग्दान बुझ्दैनन् तर तपाई नडराउनुस् नेपाली जनता तपाईको पक्षमा छन्। 🙏🏼
🙏🌹🇳🇵🙏👍
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ ।
-केपी शर्मा ओली 😀😀
नेपाल र नेपाली डुबेकाे रतिनकाे समस्या बारे कुरा र बहस नउठाउने , राष्ट्रघाति नेता र दलहरुकाे भण्डाफाेर हुने काम नगर्ने राष्ट्रियता र न्यायकाे पक्षमा अावाज नउठाउने र नागिकहरुलाइ भ्रमित बनाउने मिडियाहरुकाे अाेचित्य के ?
100% real kura
🇳🇵
🙏
स्वागत ले भनेका अति उत्पीडन मा परेको जनता कति छन् र ती नैं पार्टीका नेता छन् त के गर्छौं।
100shi kura garnu vayo dai
अब अवस्था र ब्यवस्था नै परिवर्तन गर्नु पर्दछ।
Wokil sab ko kura 100% sahi , tapai fact and true kura gernu huncha, tapaika prayesa ma interview, sabha, samelan ma boleka videos haru pani herne gerchu Tara Ravi ko barema alike kharo beslesan gernu huncha kam gerna anurodha gerchu
Present political parties ani tinka neta, karyakerta bhanda sayed Rabi kehi had samma ramrai holanki?
Tara ma Anika supporter chai hoinahai.
Ma ug Anusara youth aagak abasekta hun bhanene manyata rakdachu
Galti bhaya maf pau ok
सबै मिलेर यमसिसि लखेटौ यसका
मतियार लखेटौ नत्र २बर्षभित्र नेपाल
खरानिमापरिणत हुने पक्काछ।
भस्ट्र अपराधी लुटेरा चोर ठग नेता र कर्मचारी झुन्डायर मार्ने कानुन भयो भनी देश बन्ला होइन भनी देश सिदियो 100% मार्ने जिम्मा राजा लाई दिनुपर्छ नेता ले नेता लाई मार्दैन मिलिहाल्छन राजा सहितको मार्ने बेबस्था हुनुपर्छ
स्वागत जी राज्य कसरी चलाउने।
तर बिडम्बना चाहिं अधिकांश जनाता भेड़ा भन्दा खतम मात्र छन् त हो???!!!
Great sougat Nepal ❤❤
गहकिला शब्द प्रयोग गरेर अरुलाई गालि गर्दैमा जनप्रिय बन्न सकिदैन महाशय! तपाईंका नजरमाआफुमात्र राम्रो ! मात्र आफु। सधै अरुको आलोचनामा समय बितेको छ। झापामा चुनाव हारेको झोकमा होला शायद सदैब रवी लामिछानेको स्मरण! उत्तम गति प्राप्त होला शायद।
Divay dristi banaunu parx hai
राजा साझा हुनुपर्छ सर अती भो दलीय लुटपाट लथालिङ्ग भो
Pradesh hataun Desh jogaun
राजा स्विकार्थ्यौ भने त राष्ट्रबादीमा गनिन्थ्यौ नि वकिल ? राजसंस्था बिनाको MCC को बिरोध नाटक मात्रै हो ।
स्वागत नेपाल सर ! विदेशीको पैसा खाएका छन् भन्ने एक एक प्रमाण दिनू त । जनतामा भ्रम फैलाउने अधिकार कसैलाई छैन !
सडियल !!
MCC KO dalal boks Rabi Swarnim dalal MCC KO
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
Dinesh Tripathi ko kancho bhai
पहिला राजाको बारेमा पोजेटिभ थिए म जब स्वागत नेपाल रविको बिरुध्द मा बोल्न थाल्यो जब सत्य को साथ दिन छाड्यो , अहिले मलाइ राजा नै मन पर्न छाड्यो , यो स्वागत नेपाल को त झन अनुहार पनि हेर्न मन लाग्दैन
किनकी तपाईंको बिबेक चाक छ
Timi jasto kukangarle nahere kehi farak pardain k sathi 😡😡😡jau mcc thagi xaaneko ghanta hallau 😡😡😡😡
Mahendra path MA Gaye Matra nepal banchha.
Rajbadi bhayera k garchhas
Rastraghati desdrohi gaddar gulamharulai bidesika fohor pani amrit nai ho nabhane ta malikharule k garchhan bhanne kura ramrari thaha chha anne swadhin swabhiman apach hunu kunai thulo kura haina
रा श्व पा पनि बिदेशि एजेण्ट हाेईन, स्वर्णिम वाग्ले एम सि सि दलाल भन्दा फरक नपर्ला
तर रबि सभापति रहुन्वेल रा स्व पा बिदेशि
एजेण्ट बन्न सक्दैन ।
रास्ट्रघाती रास्टिर्य परिचय पत्र बिदेसी कम्पनी लाई बनाउन ठेक्का दिने तेहि रबि होइन
Timi kaputt nai ho manxe chahi
Ra pea pa .. American agen vaye kina yo byabstha KO birodh garthyo...? Yo byabstha faalne vanera ansolan gari racha tapai hawa Kura nagarnus ...ra.pra.pa sanga ke rush cha?
Kitta kat hunu parcha aba.
Terabauko LAGI matra MCC Ramrod chha
Mero LADO kha
Apradhi Boka Rabi MCC KO dalal
Fantus haru...k ko mcc....
Yo daka..bajar ma j chalxa tei bolxa daka..he is totally mad
Bolna xodeni pani hunxa yo swagat nepalle
Tah muji le sikauna pardaina muji deshdrohi ko das😂😂
को हो तपाईं निरकुस्ता लाद्न खोज्ने स्वागत नेपाल लाई
ताे त मान्छेहाेईन ।बेच्दा बेच्दा अाफ्नेे स्वस्नीपनि बेच्छ ।
रा प्र पा ले यो व्यवस्था मान्दैन्न नि ्
म हजुर को कुरा मा सहमत छु
@@bhaiyathapa4392रास्ट्रघाती नागरिकता बिधेयक को बिरुद्द बोल्यो? अरास्टृय परिचय पत्र को बिरुद्द मा बोल्यो? दिन्को दिनै सिमा लुटियको छ बोल्यो? राजालाइ कति चोटि धोका दियो सेना ले दरबारहत्याकाण्ड मा सेनाको भुमिका के? केही बोल्यो? यहि सम्बिधान को सपथ खायर गाको होइन सरकार मा?
You are right sir
Right