Japan sarkar le pani 19 barsha lagayera bp proper plan design,weight limit set garera banako thiyo k garnu ,sthaniya sarkar ra crusher udhyog le dhosta banayo 🥲,tetro thula sawari ra tripper banda vaneko ,commision ko lov ma sabai kholdiyo
देशमा लाेकत्रन्त्र , प्रजात्रन्त्र , गणतन्त्र र अन्य धेरै त्रन्त्र आयाे , तर जाबाे यउटा चितवन बाट काठमाडौं सम्म जाने सडक काे पुर्ण रूपमा सम्सया समाधान गर्ने सकेन । याे सडक त ठेकेदार , नेता , मन्त्री , कर्मचारी काे कमाइ गरि खाने सडक मात्रै भयकाे छ ।। हिसाब गर्ने हाेभने 100 खर्ब रूपैया खर्च गरिसकेकाे हाेला । तर सडक बनेबाट आजसम्म समाधान भयन ।।प्रश्नन किन भन्ने साेच्नु भाकाे छ त ।।🤔🤔🤔
छोटो समाचार मिठो समाचार
एउटै विकल्प अब टनेल बनाउनु पर्छ।
निम्त्याउने होला नि "निम्ल्याउने" Main stream media ko yesto cha haalat...
Good Reporting
Japan sarkar le pani 19 barsha lagayera bp proper plan design,weight limit set garera banako thiyo k garnu ,sthaniya sarkar ra crusher udhyog le dhosta banayo 🥲,tetro thula sawari ra tripper banda vaneko ,commision ko lov ma sabai kholdiyo
prithvi hughway ma tripper ma thulo gadi banned thyo ra ?? ..
उ वेलै सर्भे गर्नुमा गलत भयको हो।भिरालो जमिन भिरको वाटो वारि भन्दा पारिको जमिन अलि समथल थियो त्यो जमिन सर्भे गरेर वाटो निर्माण गर्नुपर्थ्यो।
देशमा लाेकत्रन्त्र , प्रजात्रन्त्र , गणतन्त्र र अन्य धेरै त्रन्त्र आयाे , तर जाबाे यउटा चितवन बाट काठमाडौं सम्म जाने सडक काे पुर्ण रूपमा सम्सया समाधान गर्ने सकेन ।
याे सडक त ठेकेदार , नेता , मन्त्री , कर्मचारी काे कमाइ गरि खाने सडक मात्रै भयकाे छ ।।
हिसाब गर्ने हाेभने 100 खर्ब रूपैया खर्च गरिसकेकाे हाेला ।
तर सडक बनेबाट आजसम्म समाधान भयन ।।प्रश्नन किन भन्ने साेच्नु भाकाे छ त ।।🤔🤔🤔