"अपुतालाई धन प्यारो कोरीलाई जिऊ प्यारो, पुर्खाले उखान यसै बनाएका होइनन । देश भ्रष्टाचार र माफियागिरी गरेर ध्वस्त पार्यो । भ्रष्ट अपुतोले अमेरिकामा देशको बेइज्जत गरेर फर्क्यो । इंग्लिसको उच्चारण नै बुझ्दैन रहेछ यहाँ त घोकेर पो बोल्दै रहेछ । गैंडास, डाँफेस ............ थुक्क उखानेको इंगलिस ?? अझ यस्ताले थ्याँक्यु फोर योर क्वेस्सन रे ! के भनेको हो के सोधेको हो बुझ्नु सुझ्नु सुक्को छैन ! जुत्ता देखाएरै लघारे ठिक गरे .........
एमाले काङ्ग्रेस का कार्यकर्ता खैत अहिले याे विपत्ति मा अरु बेला त खुबै हाे हाेल्ला हुन्थ्याे तर अहिले उद्दार मा समाजसेवी र साधारण व्यक्ति हरुले मात्र उद्दारका क्रममा देखियाे तर सरकार भने गुमगाम छन् ।।
नेपाली जनता हो 84 को चुनाब मा चै गु नखाउ है अब त देख्यो होला नि देशमा नागरिक मरिरहदा देशको प्रधानमन्त्री भने अमेरिकी डिनर मस्त छ अनि देशमै भयका गृहमन्त्री लगायत अरु मन्त्रीहरु को लाचार हिन्ता देख्दा दुई तिहाइ को सरकार ले आफैले आफै लाई कुरि कुरि गर्दै गिज्याउदै छ
सबै युवा जागौ अब पूराना पाटि र बूढ़ा नेता को मुर्दाबाद र नया युवा जिन्दाबाद प्रधानमन्त्री =balen home minister rabi lamichine रक्षा minister gayanandra shahi hunuparxaa
राजनितिक प्रतिसोध,बदला,ब्यक्तिगत इगो साध्न अनि आफ्ना नेता कार्यकर्ता हरु लाई सहकारी ठगी र ठुला काण्ड मा बचाउन बनेका गृहमन्त्री रमेस लेखक बाट देस र जनता ले आश गर्नु बेकार हो धिक्कार छ यो सरकार
हाम्रो पार्टीको को नेताहरु रवि सर ,सेरे सर, के पि सर ,प्रचन्ड सर बाडि पिडितको अबस्था बुझ्न र कतै पनि भेटन गएको देखिदैन् नि , उहा हरुको चै के छ अबस्था पत्रकार ज्यू ? कतै खोला बाडिले त लगेन
यो सरकार अन्धो र बहिरो हो जसले न देख्न सक्छ न सुन्न सक्छ ।मौसम पुर्व अनुमान शाखाले केही दिन अगाडी नै बिपत्ति आउन सक्ने भनेर पनि केही पुर्व तयारी नगर्ने यस्ता नालायक सरकार र मन्त्रीले तुरुन्त राजीनामा दिए हुन्छ
आफ्नो देश को भय पो हुन्छ सबै धोती बाट प्रचालित छन अनि काहा आफ्नो देश को जनता को माया लाग्छ यिनी हारुलाइ के दोश दिनु जनता नै मूर्ख र गु खानी भय पछि यो सबै नतिजा चुनाब को बेला मा एक चोक्टा मासु र एक गाँस भात को नतिजा हो यस्तो जनता हरुले अझै दुख पाउनु पर्छ
जनता हरु किन मोर्न काल खोजेको होला? येस्पली को वेदर फोरकास्त बलियो थियो, सूचना लाइ आधार मानेर येथा इस्थान मा सुरक्षित बस्नु पर्ने, बाटो मा मिर्त्यु रोज्न किन गएको? सरकर त राजनैतिक बेस्याबिर्ती मइ तलीन छ, जनता मोरे पछि कात्रो लिएर आउछ, थाह छैन तिमीहरुलाई? लास परेपछि, मोरेपछि बल्ल चेत खुल्ने नेपाली ,
अहिलेको सरकारै चोरै छ । जनताको समस्या बुझ्न यो सरकार भनेको मन्त्री पड्काउन र घुस खान मात्रै भनेको हो जनताको सेवा सुरक्षाको लागि होइन राजधानी जस्तो ठाउँमा त्यो अवस्था छ भन्ने अन्य गाउँ गाउँमा के हालत भो होला
गजडी बालेन्द्रको अन्धभक्त कुलचन्द्र दुष्ट प्रकाशमान सिहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर महासभामा गएको प्रधानमन्त्रीको के दोष ? अनि कार्यबाहक प्रधानमन्त्रीको काम चाहिँ के त ?
भ्रष्ट सरकारलाई जनताको पिर छैन कसरी आफू र आफन्त बनाउन कमाउन सकिन्छ त्यति चिन्ता छ। र नयाँ दल नयाँ मान्छे कसरी फसाउने त्यतातिरा ध्यान गएको देखिन्छ। जागौँ नेपाली जागौँ अब त अति भो यी पुरानालाई बहिष्कार गरौँ।
गृह मन्त्रीले गफ गरेर कार्जेक्रम बनाउन जतिपनी मुन्छे हुने ब्यबस्थापनमा सिमित श्रोत साधन भनेर जे छ त्यो पनि गर्न नलगाउने लाचार कुरो गरेर उम्कन पाईन्छ !?
दुई तिहाइ को सरकार देश र जनताको लागि बनेको भन्छन् त्यो भन्ने झोले र आ आफ्नो पार्टिको नेताले भन्ने हुन् तर सर्बसाधारण ले भन्ने भनेको उनिहरु आफ्नो अपराध ढाक छोप गर्न बनेका हुन् भन्ने सबैलाइ थाहा छ ।।
यो दुई तेहि को सरकार त रवि लाई जेल हाल्नु पार्छ भनी मत्रै देना रैछ बिचार जनता त ज्यिसुकै होश नालाईक केपी सरकार बाडि राजधानि मै यति को जनता मर्ने भने कति समा लाज छि यस्तो सरकार ले देश चालाको छ
लुटेरा दुईवटा पार्टीको ठगबन्घन सरकार गठन भयदेखि मानिस मरेकाे मरेई छन देशमा धेरै जनधनकाे क्षेति भयकाे छ सरकारका मन्त्री सुतेर बसेका छन गफ ठुलठुला गर्ने ,, काम गर्दा माखाे नमार्ने ।
याे रमेश लेखक भन्ने जन्तुकाे त म अनुहार नै हेर्न मन लाग्दैन किन हाे किन😳
लेखक घृणा को पात्र।
वेसारेकाे मन छैन,मुखमात्रै?
त्यो गृहमन्त्री आफ्ना नेता कार्यकर्ता लाई सहकारी ठगी मा कसरी बचाउने ठुला काण्ड मा कसरी बचाउने भन्ने मात्र काम गरि रहेछ
अब यि भ्रष्ट नेताहरुलाई कोसीमा लगेर हातखुट्टा बाधेर बगाउनुपर्छ।
यो मन्त्रीले तुरुन्तै राजिनामा दिनुपर्छ ।
नैतिकताको आधारमा
थुक्क गृहमन्त्री जिउँदो नेपालीलाई मरेको बनाउनु भएछ धन्यवाद उनिहरुको आयु बढोस् जय पशुपतिनाथ जय भोले शङ्कर 🙏❤️🙏
योमुजी गृहमन्त्री काम छैन
कुरा चपाउन मात्र जान्ने प्रतिपक्षमा हुदा त निकै कराएको देखिन्थे त हरेक विषय मा तर्क दिन म मात्रै सिपालु छु ठान्नु हुन्छ कि गृहमन्त्रिको पारा हेर त
"अपुतालाई धन प्यारो कोरीलाई जिऊ प्यारो, पुर्खाले उखान यसै बनाएका होइनन । देश भ्रष्टाचार र माफियागिरी गरेर ध्वस्त पार्यो ।
भ्रष्ट अपुतोले अमेरिकामा देशको बेइज्जत गरेर फर्क्यो । इंग्लिसको उच्चारण नै बुझ्दैन रहेछ यहाँ त घोकेर पो बोल्दै रहेछ । गैंडास, डाँफेस ............ थुक्क उखानेको इंगलिस ?? अझ यस्ताले थ्याँक्यु फोर योर क्वेस्सन रे ! के भनेको हो के सोधेको हो बुझ्नु सुझ्नु सुक्को छैन ! जुत्ता देखाएरै लघारे ठिक गरे .........
काङ्ग्रेसी र एमाले भन्नेता देशलुटेर गुण्डाकानाइकेहुन जनताकहिलेसजकहुनेहाे
तलाई धिक्कार छ गृहे
एमाले काङ्ग्रेस का कार्यकर्ता खैत अहिले याे विपत्ति मा अरु बेला त खुबै हाे हाेल्ला हुन्थ्याे तर अहिले उद्दार मा समाजसेवी र साधारण व्यक्ति हरुले मात्र उद्दारका क्रममा देखियाे तर सरकार भने गुमगाम छन् ।।
Excellent comments. Thank you for news
के भनेर अब नेपाली जनता नै त्यस्तो छ भोट तिनीहरूलाई नै दिन्छ
नेपाली जनता हो 84 को चुनाब मा चै गु नखाउ है अब त देख्यो होला नि देशमा नागरिक मरिरहदा देशको प्रधानमन्त्री भने अमेरिकी डिनर मस्त छ अनि देशमै भयका गृहमन्त्री लगायत अरु मन्त्रीहरु को लाचार हिन्ता देख्दा दुई तिहाइ को सरकार ले आफैले आफै लाई कुरि कुरि गर्दै गिज्याउदै छ
गु चही खङ्दैन मासु चिउरामा बिक्छन मात्रै
Thanku home minster
हे पशुपतिनाथ यस्ता रमेश जस्ता डाकाहरुलाई बागमतीमा बगायोस्
नागरिक काे जिबनब बचाउन नसघाउने गफङि सरकार लायि हादिक ससरदान जलि
गोरु रहेछ यो गृहमन्त्री नलायक गद्दार जनताको पिडा नदेख्ने ।
जनता धेरै बुझे पछि एस्तै हो हालात।।गाणतन्त्र।।
सरकारको रवया हो छिट्टै सरबदलिय सरकार गठन होस आउन सक्ने बिपदबाट जोगिअोस् ।
दुखिहोइन तँत मर्नु पर्ने काल कतागयो खै!
मुङ्लिङ मा २ वटा बस दुर्घटना र काठमाडौं मा जहाज दुर्घटना पनि उध्घोश पनि गरम
अब पनि कसैले काँग्रेस एमाले लाइ भोट हाल्छ भने मान्नुस त्यो मान्छे मान्छे भएर जन्मिए कै होइन।
सबै युवा जागौ अब पूराना पाटि र बूढ़ा नेता को मुर्दाबाद र नया युवा जिन्दाबाद प्रधानमन्त्री =balen home minister rabi lamichine रक्षा minister gayanandra shahi hunuparxaa
🙏😭🇳🇵Naya Nepal
बोली सुन्दा पनि लाज लाग्छ।
प्रधानमन्त्री भनेको प्रचन्ड जस्तो हुनुपर्छ ❤❤
नेपाली जनताको चेत अब पनि नआए डाडुमा पानी तताएर मरे हुन्छ ।
हाम्रो देशमा सरकार छ र । यो देशमा त केबल दले झोले र बिदेशी गुलाम मात्र छन झै लाग्छ मलाइ त ।😢😢
कार्यलय साहायकको पद ठिक हुनेलाई मन्त्री बनाए पछि यस्तै हो।
हो जस्तो छ । जनताको स्तरले मुल्यांकन गरेरै बनाएको होला नि मन्त्री । त्यसमाथि हामी जनताको पनि समर्थन छ। अनि खासै आश गर्नु पनि राम्रो हैन
उखाने र गुखाने को सरकार अनि नालायक गृह मन्त्री भएपछि जनता को यस्तो हालत भएको छ
राजनितिक प्रतिसोध,बदला,ब्यक्तिगत इगो साध्न अनि आफ्ना नेता कार्यकर्ता हरु लाई सहकारी ठगी र ठुला काण्ड मा बचाउन बनेका गृहमन्त्री रमेस लेखक बाट देस र जनता ले आश गर्नु बेकार हो
धिक्कार छ यो सरकार
सार्है थेत्तरो रहेछन हाम्रा बा हैन हौ पार्टि भित्र छन त हौ देश बनाऊने हुट हुटि भएकाहरु।
हामीलाई धिक्कार छ, यीनीहरुलाई जिउदो आगो लगाउनु पर्नेमा झण्डावाला गाडीमा हिड्ने सुबिघा दिएका छौ
सरकार नि छ र यो देशमा
अहिले सरकार राजीनामा दिनुपर्छ।
रमेश लेखक यो देश को हैन् की क्या हो। नेपाली जनताको माया छैन।🎉यिनी हरुलाई त कैले विपत्ति आउँदैन किन भगवान
पद मै लोभि छन नेताहरू कहा जनतातर्फ ध्यान जान्छ र
बेइज्जत भयो नेपालीको विदेशी लाई नेपाली भन्नु पनि लाजमर्दो भयो।
बिदेशमा रमाउने प्रधानमन्त्री बिदेशबाट नै राजीनामा गरे कति राम्रो होला होइन र !
यहि घटना अरु कुनैदेशमा भय्को भय प्रधान मन्तृ भ्रमन छोदेर देस फर्केको समचार सुन्न पाईन्छ ।
राजिनामा दिनु पर्छ यस्ता ले
याे लेखक के काेशिस गरे छ ।कर्णाली परिका भए यसले हेलिकप्टर पठाएर उद्वार गर्थ्याे । निरलज्ज गृहमंत्रि ।
हाम्रो पार्टीको को नेताहरु रवि सर ,सेरे सर, के पि सर ,प्रचन्ड सर बाडि पिडितको अबस्था बुझ्न र कतै पनि भेटन गएको देखिदैन् नि , उहा हरुको चै के छ अबस्था पत्रकार ज्यू ? कतै खोला बाडिले त लगेन
आफ्नो भुडी भोर्न ठिक्क हुन्छ कहाँ बाट स्रोत र साधन हुन्छ त भएको स्रोत साधनहरु पनि भस्टचार गरेर प्रयोग बिहिन कम्सल हुन्छ ।
यो सरकार अन्धो र बहिरो हो जसले न देख्न सक्छ न सुन्न सक्छ ।मौसम पुर्व अनुमान शाखाले केही दिन अगाडी नै बिपत्ति आउन सक्ने भनेर पनि केही पुर्व तयारी नगर्ने यस्ता नालायक सरकार र मन्त्रीले तुरुन्त राजीनामा दिए हुन्छ
जनता भाेट के मा ? जनता भाेट के मा ?जनता भाेट के मा ?
नालायक हरु जनताको विपदमा खुसीयाली मनाउने सरकार
ई दुई जना नेपाल नै नफर्किय हुन्छ
रवि ले जति लेखक को काम गर्ने क्षमता रहेनछ। गगन कता लुके। विपत्ति को बेलामा।
गनगने रबि ले सहकारी को पैसा खायो भन्न जानेको छ । अरु साहेद वाख्रा सम्बन्धी त अध्यन गर्न जानेको छ
आफ्नो देश को भय पो हुन्छ सबै धोती बाट प्रचालित छन अनि काहा आफ्नो देश को जनता को माया लाग्छ यिनी हारुलाइ के दोश दिनु जनता नै मूर्ख र गु खानी भय पछि यो सबै नतिजा चुनाब को बेला मा एक चोक्टा मासु र एक गाँस भात को नतिजा हो यस्तो जनता हरुले अझै दुख पाउनु पर्छ
जनता हरु किन मोर्न काल खोजेको होला? येस्पली को वेदर फोरकास्त बलियो थियो, सूचना लाइ आधार मानेर येथा इस्थान मा सुरक्षित बस्नु पर्ने, बाटो मा मिर्त्यु रोज्न किन गएको? सरकर त राजनैतिक बेस्याबिर्ती मइ तलीन छ, जनता मोरे पछि कात्रो लिएर आउछ, थाह छैन तिमीहरुलाई?
लास परेपछि, मोरेपछि बल्ल चेत खुल्ने नेपाली ,
रमेश पनि गृहमा फेल।
भ्रष्टाचार गर्न पो चाहिएको दुइतिहाइ
यो मुजी भेडा जनताले जिताएको नेता हो । जस्तो गर्यो त्यस्तै भोग्यो । मासुभातमा विक्ने जनता
गृहमन्त्रीको लजास्पद अभिब्यक्ति। यो एमाले सरकार पेन्डुलम जस्तै हो । केपि ओलि मुर्दावाद
अहिलेको सरकार र गृहमन्त्री त काम नलाग्ने के। यसको राजीनामा दिए नै हुन्छ
ओलीसरकार नेपाली जनताको सरकार हो र, एमाले झोलेको सरकार हो ।
अहिलेको सरकारै चोरै छ । जनताको समस्या बुझ्न यो सरकार भनेको मन्त्री पड्काउन र घुस खान मात्रै भनेको हो जनताको सेवा सुरक्षाको लागि होइन राजधानी जस्तो ठाउँमा त्यो अवस्था छ भन्ने अन्य गाउँ गाउँमा के हालत भो होला
होईना तिहा सरकारी पक्षको कोही उपस्थित नै थिएना। कसरी कोसिश गर्दा गर्दै उद्दार गर्नु सकिएना भन्छ त भात मारा गृहमन्त्री।
यस्तो निर्लज्ज सरकार बिश्व् मै कहि छैन
गजडी बालेन्द्रको अन्धभक्त कुलचन्द्र दुष्ट प्रकाशमान सिहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर महासभामा गएको प्रधानमन्त्रीको के दोष ? अनि कार्यबाहक प्रधानमन्त्रीको काम चाहिँ के त ?
पालेकाे जागिर खाने हैसियत न भएको मान्छहरु नेता भएपछि यस्तै हाे 😢😢😢😢😢
K garchou mangele aafnai dhangalay......aajai dinu yesta mahan party haru Lai vote.....
ल्वाधेनैरैछ,रमेसलेखक😢😢😢
देसमा सम्पुर्ण शक्ति बिपत मा लाग्नु पर्छ
रमेस माननिए राजिनम दिनुस
Shame! Shame!! Shame!!!
भ्रष्ट सरकारलाई जनताको पिर छैन कसरी आफू र आफन्त बनाउन कमाउन सकिन्छ त्यति चिन्ता छ। र नयाँ दल नयाँ मान्छे कसरी फसाउने त्यतातिरा ध्यान गएको देखिन्छ। जागौँ नेपाली जागौँ अब त अति भो यी पुरानालाई बहिष्कार गरौँ।
गृह मन्त्रीले गफ गरेर कार्जेक्रम बनाउन जतिपनी मुन्छे हुने ब्यबस्थापनमा सिमित श्रोत साधन भनेर जे छ त्यो पनि गर्न नलगाउने लाचार कुरो गरेर उम्कन पाईन्छ !?
Muji Sarkar murdabad.kp Oli lae airport bata lakhetau
यो रनण लाई यहि बाडि मा फालिदेउन कसैले नेपाल मा हुने दाजुभाइ ले
फुडोअपुत्रो,ओली,मेरोबसचल्निभय,यस्लाई,तेईबाडिकोभेलमाहालदिन्थे,😢😢
दुई तिहाइ को सरकार देश र जनताको लागि बनेको भन्छन् त्यो भन्ने झोले र आ आफ्नो पार्टिको नेताले भन्ने हुन् तर सर्बसाधारण ले भन्ने भनेको उनिहरु आफ्नो अपराध ढाक छोप गर्न बनेका हुन् भन्ने सबैलाइ थाहा छ ।।
Rajinama dinu parxa home minister la
यो खाते १४ गते फर्कने भनेको छिट्टै फर्कँदा घाटा होला नी जनता जाबो मरे मरुन यिनका घरका परिवार होइनन् क्यारे
निरीय सरकार
कहाँ भयो कोशीस वाईयात कुरा।
यो लेखक भ्न्नेलाई भोट हाले भेडाहरुको कहिले भलो नहोस
रमेश लेखकले कसलाई ढाँटिरहेका छन्।सम्भव थियो या थिएन सवैलाई थाहा छ।यस्तो झुटको राजनीति कतिञ्जेल?
यो दुई तेहि को सरकार त रवि लाई जेल हाल्नु पार्छ भनी मत्रै देना रैछ बिचार जनता त ज्यिसुकै होश नालाईक केपी सरकार बाडि राजधानि मै यति को जनता मर्ने भने कति समा लाज छि यस्तो सरकार ले देश चालाको छ
Oli Ba congratulation!Doller collection for 2084 Election vote shop.
ओलि भ्रमक्ष भत्ता कमाउदै छ
मासु खान को लागि सरकार परिवर्त गरिन्छ । तर बिपतमा करोड को कारोबारो गर्न मुसाको दुलो मा छिर्छ सरकार ।
लुटेरा दुईवटा पार्टीको ठगबन्घन सरकार गठन भयदेखि मानिस मरेकाे मरेई छन देशमा धेरै जनधनकाे क्षेति भयकाे छ सरकारका मन्त्री सुतेर बसेका छन गफ ठुलठुला गर्ने ,, काम गर्दा माखाे नमार्ने ।
यो बोल्न नजान्ने हनुमानले किन बोल्नु। जिउदो मान्छेलाइ बचाउन सकिन भनेर ।
Yo grihamantrile raajinaama dina parchha
आउने चुनाव नि एमाले लाई भोट दिनु होला है जनता
Ani congress ra maobadi lai pani
बिडम्बना हामीहरुको
लामो दुरी को यात्रुवाहक सवारी साधनलाई चलाउन रोक लगाको थियो होइन र
सरकार मुर्दावाद तेरिमा लेखक
कहिले कोसिस गरिस बचाउन ?
यो अहिलेको चोर गृहमन्त्री केहि न कामको छ।
के का हेलिकेपटर किन पैसा त भ्रष्टाचारमा झाेले ह,ु पालन मा सकियाे के काे सेवा हुनछ जनता काे
देश र जनतालाई लुटेर रमाएका चोरहरु मुर्दाबाद !
केपि होइन नेपाल को काल हो
अझै पनि केपि बा भन्न छोडने हैनन नेपालि भेडाजन्ताले
याे सेना पनि विदेशी भाडाकाे जत्ता भैसकेको छ
भ्रष्टहरु लाई के काे मतलब दुई चार दिन मा जनता पनि भुलि हालछन फेरि उहीँ कांष्रेस एमाले मन पराई हालछन नि
के अमेरिका बाटै उडेर आउनुपर्ने के पि ओली कस्तो प्रत्रकार हो यार 😢
अनि तेरो बाउ हिडेर आउछत
rip गृहमन्त्री