How Biraj Bhatta DESTROYED His Stardom

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2024

Комментарии • 7

  • @bhavindrabk8251
    @bhavindrabk8251 4 дня назад +5

    कहाँ र कहिले गुम्यो स्तारडम? पहिले जति थियो त्यति नै छ्न त फ्यान फ्लोइङ्ग

  • @Mr.Thakuri1
    @Mr.Thakuri1 3 дня назад +2

    बिराजको stardum गुमेको छैन ल ।
    हो filim making अलि पुरानो जस्तो भएपनी फिलिम चाहिँ हेर्न लाएकको नै हुन्छ हामी action मोभी मन पर्ने को लागि ल ।
    र अर्को कुरा तिम्रो editing अझै सुधार है ।
    vdo ko biz gyap dherai vo ani quality pani khasai vyen hai

  • @annanepal3251
    @annanepal3251 4 дня назад +3

    होइन हो भाई 😮
    विराज भट्ट दाई लाई भोजपुरी फिल्म बाट अफर आएको थियो त्यो बेला उहाँ को फिल्म फ्लप भयो भन्दै मा भन्न मिल्दैन किन किन त्यो बेला विराज भट्ट दाई ले 36 ओटा फिल्म खेल्नु भयो जुन फिल्म रिलिज हुन समय लागेको थियो कारण नेपाली फिल्म रिलिज हुन 2 वर्ष लाग्थ्यो त्यो वेला काठमाडाैं बाहिर रिलिज हुने र त्यो फिल्म रिलिज हुनु काठमाडाैं मा रिलिज हुन 4 बर्ष लाग्थ्यो
    त्यो तिमी लाई थाहा छैन अहिले फिल्म चल्यो भने पैंसा बोरा भरी भरी आउछ तर चलेन भने पैसा आउँदैन। पहिला को फिल्म फ्लप हुँदा पनि पैसा चाहिँ आउँथ्यो। जय पशुरसम फिल्म फ्लप होइन भाई औसत कलेशन गरेको हो मात्र 20 लाख डुब्यो अनि साङ्गलो पनि औसत हो ।
    धेरै बुझेर बनाउ भाई ❤ भिडियो

    • @ChalchitraUnscripted
      @ChalchitraUnscripted  4 дня назад

      I agree! मैले विराज भट्टको सिनेमा हिट वा फ्लप? पैसा कमायो कि कमाएन? भन्न खोजेको हैन। र भोजपुरी सिनेमामा अभिनय गर्नु पनि नराम्रो भनेको हैन। तर यसको कारण जुन gap भयो त्यसले गर्दा उहाँको पहिले जस्तो रेलिभेन्सि रहेन भनेर comparison मात्र गर्ने प्रयास गरेको हो।

  • @donglama2076
    @donglama2076 8 часов назад

    Janis khub 😏😏😏

  • @sujansamba7662
    @sujansamba7662 3 дня назад +2

    wrong analysis

  • @faisalfaisal5828
    @faisalfaisal5828 День назад +1

    Biraj bhatta ko stardom kahile pani kam vayeko xaina. Pahila ramro sanga study gara ani video banau sathi. Sanglo film lagvag 1.5 dekhi 2 crore ko bichma baneko thiyo 8 crore vanda mathi kamayeko thiyo. 36 37 days hall ma chaleko thiyo pachi corona time ma lockdown vaye pachi matrai hall bata utriyeko ho