हाम्रो पुण्य गौतम दाजु एमाले युवा नेता भए पनि पार्टी आफ्नो आस्था हो तर राम्रो व्यक्ति मेयर हर्क साम्पाङ्ग ज्यु लाई सपोर्ट गर्नु हुने एक सच्चा सेतो लाई सेतो कालो लाई कालो भन्नु हुन्छ 🙏🙏🙏 सलाम छ तपाई लाई मेरो नि लिनु दिनु त केहि छैन धरान देखि तर पनि राम्रो लाई राम्रो भन्ने क्ष्यमता छ म सङ्ग 🙏 जय धरान जय हर्क बाद
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
PUNYA PANI AJA VANDA 2/3 BARSA AGADI RAZA BAADI RA HINDU BAADI THIYE ANGKAJI BATA DHERAI KURA SIKE RA AHILE MONGOL KO SUPPORT GARXN 😂😂 KHUSI LAGX PUNYAKO ANKHA KHOLEX RA KALO LAI KALO SETO LAI SETO VANNA SAKXN AHILE CHAI 😂😂

सहि विश्लेषण.!🙏❤️
पुन्य सर सलाम छ तपाईं लाई
Dunge ani jangali meyar vanne harule chahi yo video hernu sannu hola, sayed Harka Sampang jattiko leader hamro Nepma xaina hola,
मेयर हर्क साम्पाङ् प्रकृति पुजारी जन्प्रेमी देश भक्त हुनु हुन्छ
jaya harka sampang jaya harka bad🎉🎉
सहि बिचार।जय हर्क साङ्पाङ्🙏🙏🙏🙏
पुन्य गौतम हर्क साम्पाङ जिन्दावाद !
मेयर साब ❤❤❤❤❤❤ अति सही कूरा हो अहीले यस साल मैले 500 सुन्तला रोपेको एक् महिना मा किरा ले खाएर नष्ट
पुन्य गौतम ज्यु कुनै पार्टिसङ सम्बन्ध भए पनि बास्तबिक कुरामा राम्रो कुरा गर्नुहुन्छ ।
Thanks❤❤
❤❤❤❤❤
Video ramro lagyo.
Wao sachchai Punya Goutam sir attee ramro shikxit ra😮❤
Punya sir sewaro 🙏❤️👏👏👏
Jai mongol Jai mulbasi
बिष्लेशक पुण्य ज्यूको बिष्लेशन राम्रो छ।
पुन्य जि अब हर्क सर सङ्ग मिलेर राजनिती मा अघाडी आउनु पर्यो ।
हाम्रो प्यारो मेयर पिता हर्क साम्पाङ ❤️🙏😍
सलामछ पुन्यगौतम जी,,,।
Sahi ho punya dai Jay harka sapaen sir 💯🙏🇳🇵
Good job...lll SALUTE lll SALUTE hajur 🎉🎉🎉🎉🎉
🙏🙏❤️✊✊
यो पुन्य गौतम भन्ने मान्छेले जुन दिन सम्म पार्टि छाडेर स्वतन्त्र भइ हर्क साम्पाङ्ग जस्तो काम गर्दैन तब सम्म यसको कुरामा विश्वास छैन
🙏🙏🙏के पी बाले कुट्टु फुकाल्दीला है पुण्य गौमाता जी 😂