फूलको माला || Phool Ko Mala || थुङ्गो -06 || Rashi Pandey|| Deuki | देउकी recited BY ACHYUT GHIMIRE
HTML-код
- Опубликовано: 24 ноя 2024
- बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) "फूलको माला" शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
=================================================================
#फूलको_माला मा यो छैठौं थुङ्गो हो ।
#AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo06 #RaashiPandey
"देउकी" कथाकार राशि पाण्डे (रामेश्वरसिंह पाण्डे)को चर्चित कथाहरुमध्येको एक हो । यो कथा हामीले "गरिमा कथाविशेषांक २०५७" बाट लिएका हौं ।
युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com
=================================================================
Social media link to contact the reciter Mr. Achyut Ghimire:
faceook.com / bulbuleachyut
Social medi link to contact the writer Ms. Maya Thakuri:
/ maya.thakuri.1
==========================================================
Thanks Achut jee posting my story in RUclips!Rashi Pande
❤❤❤❤❤
एक्दमै यतार्थपरक र मिठो स्मृति जडित कथा , नमन राशी ज्यु र अच्युत सरलाई ❤❤🙏🙏
Please make a small correction of author’s name”Rashi Pande”, thanks
❤❤❤
❤❤❤