डाक्टरको ३ कुरा सहि हो मेरो पनि कानको जाली फुटेको छ रे, अपरेसन गर्न कति जति लाग्छ अनि पहिलाको झै सुन्ने हुन्छ कि जाली हाल्ने काम मात्र हो ? भनी दिनु पर्यो सर plz.
डक्टर साप नमस्ते म जान्ने भए देखि नै कान पाक्ने समस्या ले अति ग्रसित छु काठमाडौ मोडल हस्पिटल मा अनि दिल्ली मा पनि अप्रेसन गर्दा नि निको भएन त्यस्पछी युएई को अबुदाबी मा nmc हस्पिटल मा नाक को अप्रेसन पनि गरे तर नि केही फरक परेन पाकेको पाकेइ गर्छ के यो पाक्ने समस्या रोक्न सकिन्छ??
सर मेरो चै कानको जाली फुटेको छ कान पनि पाकेको पाकै गर्छ बच्चै देखि यस्लाइ के गर्दा ठिक हुन्छ अप्रेसन गरेपछी कान पाक्न छोडछ कि नाइ भन्दिनुस न सर कान सुन्छ कि नाइ plz भनिदिनुस न
हेल्लो डाक्टर साप नमस्कार,🙏 डाक्टर मेरो एकदमै समस्या हुँदै आएको छ।मेरो कान पाकेको पनि थियो कान अलिक कम सुन्छु तर डाक्टर साप मेरो कानमा खोला कराएको जस्तो आवाज मेरो कानमा बजिरहन्छ मेरो कानले गर्दा टाउको घाँटी दुख्ने र चक्कर लाग्ने गर्छ यो भन्दा अगाडि पनि एउटा कमेन्ट छोडे को थिए यसको केही रिप्लाई आएन👂🦻यसलाई के गर्दा हुन्छ rply में please 🙏🙏🙏🦻👂
हेल्लो डाक्टर साप नमस्कार, मेरो पनि सानैदेखि दुई ओटा कान विक्रेको छ। दाहिने कानले केही सुनिँदैन । हस्पिटलमा चेक गर्दा नसा सुकेको छरे । यसलाई के गर्दा हुन्छ ।फेरि देब्रे कान पनि बेसरी दुख्छ कान पाकेर पिप आउँछ कानको दुखाइले हात समेत दुख्ने गर्छ। प्लिज डाक्टर यसलाई कुन हस्पिटलमा उपचार गर्नु राम्रो हुन्छ यो कमेन्ट हेरेर सल्लाह सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछु।मलाई एकदम गारो भएको छ।🙏🙏🇳🇵🩺👨⚕️👨⚕️
Hello sir , I'm Indian person, I have problem in ear , Hyderabad doctor said me , I have ear norse problem so I can't listen by right ear , now closed my right ear and I can't listen talking and can't understand. Are will good my ear ? Please help me , I want come in Nepal, please inform me 🙏🙏🙏🙏😭😭😭😭
हेल्लाे डाक्टर सर नेपाल मा कान पाकेर जालि फुटेकाे उपचार हुन्छ मेराे चाहि 12/15 साल देखि पाकेकाे रहिछ अहिले सम्म पाकिराछ मैले भिडियाे x - re गराए जालि फुटेकाे रहिछ म उपचार गर्न चाहान्छु प्लिज reply.me..? यदि उपचार छ भने कुन हस्पिटलमा छ जानकारि पाउन सर
सर सेम तपाई र मेरो समस्या एउटै रहेछ।।मेरो पनि 20,21 बर्ष पहिला देखि पाक्ने गरेको थियो मैले कतार म अप्रेसन गरेको 1 बर्ष भो पाक्ने समस्या चाहिँ भको छैन तर सुन्ने छेमता चाहिँ धेरै भन्दा धेरै कम छ।सर
@@surajsunar2774 maile chai Qatar na gareko ho 15 din pachhi doctor le nai kam garda hunxa vanera vannu vayako thiyo ani maile pani 16 din dekhi kam garnu thaleko ho
Doctor sar namatse ma chitwan BATA HajUr sar mero Bigat 9 barsa Dekhi pahila pahila ghati yekdamai चिलाउने सेकेण्ड सेकेन्ड मा खोक खोक गर्ने गर्थे तर आज आएर मेरो घाँटी मा केहि अड्केको जस्तो हुने सास फेर्न गाह्रो हुने छाती टाईट हुन बल्ल तल्ल कप आए पनि सिँगान जस्तो चिपकिने लास जस्तो आउने नाक भित्र पनि जम्ने गर्छ धेरै उपचार गरे दबाई खाए तर केही भएन कुनै कुनै डाक्टर सर लें आस्थामा पनि भन्नु भयो दबाई खाए पोप तने तर आस्थामा होइन रहेछ म के गरु सर यो रोग सञ्चो हुन्छ कि नै सर केही सुझाब दिनुहोस हजुर हजुर लाई कहा भेट्न सकिन्छ होला कृपया
Sir mero 5 6 barsa ko huda kaan dukhni pip bagni huntheo ani 2 ota opration pani vayo tara dukhna xodyo but aile ni bagne ganauni hunxa 25 barsa ko hudasamma...asko kei ilaj xa ki nai plz plz vandinu na
Sir I have tinnitus problem ear operation paila gareko ho awaj airakhcha eota ear ma esko laghi k garnu parla or mero opern ramro nabhayera ho awaj ako ?

अप्रेशन गर्दा कान सुनिन्छ कि पैलाको जस्तै हुन्छ सर भनिदिनु न
सर मेरो चै कानको जाली फुटेको छ कान पनि पाकेको पाकै गर्छ बच्चै देखि यस्लाइ के गर्दा ठिक हुन्छ अप्रेसन गरेपछी कान पाक्न छोडछ कि नाइ भन्दिनुस न सर कान सुन्छ कि नाइ plz भनिदिनुस न
Hajurako number dinuna
सर कानको जालिको अपरेसन गर्दा जालि बस्दैन भन्ने कुरा छ यसको बारेमा नि केहि भन्दिनु न 🙏
हेल्लो डाक्टर साप नमस्कार,🙏 डाक्टर मेरो एकदमै समस्या हुँदै आएको छ।मेरो कान पाकेको पनि थियो कान अलिक कम सुन्छु तर डाक्टर साप मेरो कानमा खोला कराएको जस्तो आवाज मेरो कानमा बजिरहन्छ मेरो कानले गर्दा टाउको घाँटी दुख्ने र चक्कर लाग्ने गर्छ यो भन्दा अगाडि पनि एउटा कमेन्ट छोडे को थिए यसको केही रिप्लाई आएन👂🦻यसलाई के गर्दा हुन्छ rply में please 🙏🙏🙏🦻👂
हेल्लो डाक्टर साप नमस्कार, मेरो पनि सानैदेखि दुई ओटा कान विक्रेको छ। दाहिने कानले केही सुनिँदैन । हस्पिटलमा चेक गर्दा नसा सुकेको छरे । यसलाई के गर्दा हुन्छ ।फेरि देब्रे कान पनि बेसरी दुख्छ कान पाकेर पिप आउँछ कानको दुखाइले हात समेत दुख्ने गर्छ। प्लिज डाक्टर यसलाई कुन हस्पिटलमा उपचार गर्नु राम्रो हुन्छ यो कमेन्ट हेरेर सल्लाह सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछु।मलाई एकदम गारो भएको छ।🙏🙏🇳🇵🩺👨⚕️👨⚕️
कान पिप बगेको आज तीन दिन भयो कुनऔषधि खानु प्रयो भनिदिनु होला सर
Hello sir , I'm Indian person, I have problem in ear , Hyderabad doctor said me , I have ear norse problem so I can't listen by right ear , now closed my right ear and I can't listen talking and can't understand. Are will good my ear ? Please help me , I want come in Nepal, please inform me 🙏🙏🙏🙏😭😭😭😭
very informative thank you
Kun thau bat Ho
Phimosis treatment, stapler circumcision, where to do it in which hospital and how much it costs,
मेरो केही पनि भएको छैन कुनै कुनै मौसम अनुसार बन्दा हुन्छन् के गरु
Doctor sab mero 5 yr ko naniko pani peep aauxa...kun thauma upachar garda ramro huncha,,
Sir mero pani samasya xa operation garda k kati kharch lagxa kun prabidi bata operation hunx sir?plz any one is enough for information reply humbly
Hello hajura namasakara
कान operation को लागि उतम हस्पिटल प्लिज mention me
Pokhara green pastures hospital best cha
Cost dekhi kattiko thik successful hunxa tyo chai vanidinu na sir....
मेरो 27 वर्ष हुँदा सम्म दाइने कान कान बात पीप आउँछ डाक्टर साब के गर्दा हुन्छ पिलिस हजुरको नबर दिनुन
Dr. Sir mero xora aaj 29 day vayo maile hijo matra thaha pay yauta kan sukka x yuta kan ma ali fohor aayjasto vax k vako vanidinu hosn please 🙏🙏 sir
Kati prxa doctor operation charge
हेल्लाे डाक्टर सर नेपाल मा कान पाकेर जालि फुटेकाे उपचार हुन्छ मेराे चाहि 12/15 साल देखि पाकेकाे रहिछ अहिले सम्म पाकिराछ मैले भिडियाे x - re गराए जालि फुटेकाे रहिछ म उपचार गर्न चाहान्छु प्लिज reply.me..? यदि उपचार छ भने कुन हस्पिटलमा छ जानकारि पाउन सर
सर सेम तपाई र मेरो समस्या एउटै रहेछ।।मेरो पनि 20,21 बर्ष पहिला देखि पाक्ने गरेको थियो मैले कतार म अप्रेसन गरेको 1 बर्ष भो पाक्ने समस्या चाहिँ भको छैन तर सुन्ने छेमता चाहिँ धेरै भन्दा धेरै कम छ।सर
@@yamanrai5682ji tapaiko kaan k bhayera operation garaunu bhako ni?
@@yamanrai5682 Ani operation gare ko kati dinma kaam garna sakincha hola?
@@surajsunar2774 mero chai kan pakne samasya thiyo sanai dekhi opretion garera kanko jali fereko ahile paknu chai pakeko xaina tara kan chai dherai kam sunai dinxa.
@@surajsunar2774 maile chai Qatar na gareko ho 15 din pachhi doctor le nai kam garda hunxa vanera vannu vayako thiyo ani maile pani 16 din dekhi kam garnu thaleko ho
Doctor sar namatse ma chitwan BATA HajUr sar mero Bigat 9 barsa Dekhi pahila pahila ghati yekdamai चिलाउने सेकेण्ड सेकेन्ड मा खोक खोक गर्ने गर्थे तर आज आएर मेरो घाँटी मा केहि अड्केको जस्तो हुने सास फेर्न गाह्रो हुने छाती टाईट हुन बल्ल तल्ल कप आए पनि सिँगान जस्तो चिपकिने लास जस्तो आउने नाक भित्र पनि जम्ने गर्छ धेरै उपचार गरे दबाई खाए तर केही भएन कुनै कुनै डाक्टर सर लें आस्थामा पनि भन्नु भयो दबाई खाए पोप तने तर आस्थामा होइन रहेछ म के गरु सर यो रोग सञ्चो हुन्छ कि नै सर केही सुझाब दिनुहोस हजुर हजुर लाई कहा भेट्न सकिन्छ होला कृपया
Same malai ni teshtyo vax
Sir ko hospital ka xa hola Mero ni Kan dukhne Kan ko jali dulo pare koxa dabai garnu aaunu paro
Sir Maro xori 7month ko Cha
Kan pakirakcha
Kati dabai darda ni hudaina k vayarw hola ni
Sir plz kanko jali nahale pni pip banda grnu kunai upae x
Good luck
Sir hjrko kun thauma ho mero pni same problem xw sir
BPKIHS, Dharan, Nepal
Yo aoushadhi ko name k hola bujamna?
Sir kun thaam maa ho jali lagauna milxa malai ni vandinu
Kati ko danger hunxa kaan ko operation?
How much price operation sir?
Operation charge kati shamma lagxa sir
Hospital herera huncha. Sarkari hospital ma ali sasto ma huncha. ENT doctor lai vetera bujnus na
Sir mero 5 6 barsa ko huda kaan dukhni pip bagni huntheo ani 2 ota opration pani vayo tara dukhna xodyo but aile ni bagne ganauni hunxa 25 barsa ko hudasamma...asko kei ilaj xa ki nai plz plz vandinu na
मेरो बुदिकोपनी कानबात पिप बग्छ के होला उपचार 😢
Sir I have tinnitus problem ear operation paila gareko ho awaj airakhcha eota ear ma esko laghi k garnu parla or mero opern ramro nabhayera ho awaj ako ?
का गर्नु भकाे कुन हस्पिटल मा सर?
operation kharcha kati lagxa sir
Sar hajur ko nambar pathaunu Kan ko barema sodnu thiyo mero Kan bagane problem xa please sar
Talko sato kahi halna mildaina dr shap
Hello sir yo operation grn kati lagx moneny
न मर गई
मेरो नि यस्तै सम्स्या छ कति खर्छ लग्छ होला
Sir ear operation Gary paxe kanko. SUNY xaynata badxa
Hi
Same problem Mero ni operation treatment price kati parx sir
Sir kun samaye maa khulxa sir nbr plz sir
hospitalko name plz
के अौसधि खानु हाजुर सर नामकेहो
Nepali mai content bhetiyo . Khusi lagyoo.
Thank you for your response 🙏
Hajurko num dinuna doctor sab
Mero same yastai vhachha sir
Gd
Hello sir malai hjr ko nambar dinu na piz sir
Mero pani chilaune ..pip aune harxa
Kun thau
Maro pane yo samasya xa kun thau ma xa hospital operations gara paxi puda rup ma paila Ko jasto hunxa
दबाइ खादा खुल्छ अनि बन्दा भैहाल्छ दुखी राख्छन्
Kun thau ma ho
BPKIHS, Dharan
Sir nbr deun
Phone no dinu paryo sar
Mobile number milxa
Contact number plzz doctor
Operation charge kati shamma lagxa sir
Operation charge kati shamma lagxa sir