Ke Lat Basyo | के लत बस्यो | Cover Song | Babul Giri /Tilak Singh Pela | Dr. Pradip Mainali
HTML-код
- Опубликовано: 9 фев 2025
- Babul Giri Presents:-
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Ke Lat Basyo Malai
♬ Vocal:- Tilak Sing Pela
Cover Vocal:- Babul Giri
♬ Lyrics:- Dr. Pradip Kumar Mainali
♬ Music:- Tilak SingH Pela
♬ Music Arranger:- Rhythm Kandel
Cover:- Babul Giri
♬ Mastering:- Maheshwor Man Rajbhandari
Cover:_ Babul Giri
Cover Guitar- Nova Thakuri
"के लत बस्यो..."
गजलकारः डा.प्रदीप कुमार मैनाली
स्वर/सङ्गीतः तिलकसिंह पेला
एरेन्जः रिदम कँडेल
भिडीयोः रिदम कँडेल
मिक्सिङ्ग/मास्टरिङ्ग: महेश्वरमान राजभण्डारी
रेकर्डिङ्गः रिदम कँडेल
सारङ्गीः धर्म गन्धर्व
तबलाः जगन्नाथ धौगोडा
बाँसुरीः नगेन्द्र बिक्रम राई
पियानोः रिदम कँडेल
थम्बनेल डिजाईनः अरुण महरा
गजल
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दु:ख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
Nepali Ghazal based on Raag Malkauns
राग मालकौंसमा आधारित नेपाली गजल
#Babulgiri#Tilaksinghpela#Kelatbashyo
---------------------------------------
🎬 Video Credits:-
🎬 Director:-
🎬 Cast:-
🎥 Cinematographer:-
🎬 Edit:-
🎬 MUA:-
🎬 Post Production:-
© Babul Giri, 2022
------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Ba...
Facebook:- tinyurl.com/Ba...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Babul Giri. Embedding to a website is allowed.
सम्पुर्ण मा नमस्कार आदरणीय गुरु तिलक सिङ पेला ज्यु को सङ्गीत अनि अत्यन्तै मिठास आवाज ले सजिएको यो गित ले मलाइ झन्डै 3 रात भरिनै निन्द्रा लाग्न दिएन तेसैले जानी न जानी थोरै यो गित गाउने प्रयास गरेको छु
उहाँ को जस्तो त मैले गाएको 5% पनि छैन तर मेरो आफ्नै आत्मा शान्ति को लागि मैले यो गित गाएको छु
तेसैले सम्पुर्ण स्रोता हरुले गाली नगरेर माया गरिदिनुहोला
आदरणीय गित्कार गुरु डाक्टर प्रदिप मैनाली गुरु लाई धन्नेवाद टक्र्याउन चाहान्छु
सम्पुर्ण दर्शक स्रोता को माया पाउ
जय होस सबैको
😍😍😍
कस्तो नम्र सोच आहा
कर्णप्रिय स्वरका धनी तिलक सिंह पेला सलुट छ । पारीवारीक जीवन भन्दा एकल जीवन आनन्दित छ पेला जि अब घरबार बसाल्न ढिला भैसक्यो एक्लै ठिक छ। जे भएतापनी आवाजमा जादु छ बिचरा मजस्तै प्रेममा धोका खाको हुनुपर्छ त्यैसैले बिवाह नगर्नुभको हो कि ?
आगामी दिन उज्जल बन्दै जाउन कला र गलामा निखार आउदै जावस शुभकामना 🙏🇳🇵🙏 यो सङीत साधना निरन्तरताको बिषय हो जुन अनन्तकाल रहिरहन्छ। आजभोली हामी भाईरल बन्न र छोटो समयको चर्चाको लागि मात्र आउछन। निरन्तरता छैन दु:ख लाग्छ। अन्तमा तपाईको उज्ज्वल भबिस्यको कामना 🙏🇳🇵🙏 जय गीत जय सङ्गीत 🙏 रचनाकार प्रती हार्दिक आभार 🙏🇳🇵🙏 तिलक जि तपाईको टेलिभिजन अन्तर्वार्ता हेरेपछी थाहा पाए तपाईं नि प्रेम पिडित वा GF बाट छुट्टेर बस्नु भको रहेछ अब ती छोडेकी पुर्व प्रेमिका तपाईको स्वर सुन्दै आँसु झार्दै बस्नेछिन र स्वरबाट आनन्द लिई अन्तरमन बाट आफ्नो पछुतो स्विकार गर्नेछिन हृदयदेखी नै माफी दिनुहोला धन्यवाद 🙏🇳🇵🙏
५% मात्र होईन मेरो भाइ,यो गजलले भन्छ १०५% भन्दा पनि माथीको छु र म पनि भन्छु ❤️🎈👏💕🎆
एक्दम राम्रो प्रयास सुरु को शेरम चाहिँ बब्बाल मिठास आको छ बिचमा चाहिँ कता कता नचाहिने ठाउंमा पनि हालेको होकि जस्तो भान भयो है मलाइ चाहिं
बाबुल गिरिलाई जज हरुले फालेकाे मान्छे आज के हाे आहा मेराे मुटु ❤❤❤
मान्छेहरु लाई कसैलाई कसैको स्वर मन पर्ला कसैलाई कसैको स्वर मन पर्ला तर मलाई रामकृष्ण ढकालको भन्दा बाबुल गिरीको नै स्वर मन पर्छ।
कुनै दिन रामकृष्ण ढकालले गलत्याएको एक प्रतियोगी आज रामकृष्ण ढकाललाई नै जज गर्नसक्ने काबिलियतमा पुगेछन बधाइ छ...
इख बिना को मान्छे विश बिनाको सर्पको काम हुन्न भन्थे हो रहेछ। मन्त्र मुक्त भएर सुने।
एक चोटिको असफलता ले नै मानिसलाई मेहेनेत गर्न सिकाउछ र ठुलो सफलता प्रदान गर्छ (उदाहरण बाबुल गिरि)
Dai❤️
सारै मीठो गीत
Waw guru kati mitho
नेपाली तारा बाट जज हरु ले नपत्याएको मान्छे को गीत वाह यार
हजुरहरुको माया पाइराखुम्😍😍😍😍
नेपाल स्टार
ठिकै त होनि तेति बेला उस्ले सिकेको थिएन जानेको थिएन
Tyo bela sur na taal betal ma gayara kasle select garxa yr
मान्छे अगाडी बढ्ने भनेको गहन साधना ले हो नेहा काकर इन्दिरा जोसी जस्ता कलाकार हरुले पनि हार को सामना गरेकै हुन विगत र वर्तमान लाई कहिल्यै जर्ज गर्नु हुँदैन आज उहाँ मेहनत ले यहाँ सम्म आउनु भयो जर्ज हरुलाई के दोस?
मलाई त तपाईंको यो प्रयास कत्ति पनि राम्रो लागेन अनि भन्न चाह्न्छु यो गित तिलक सरको आवाज मा नै राम्रो छ यति राम्रो गितलाइ जसरी पायो त्येसरी गाएर नबिगारेकै राम्रो
तपाईं पहिला संगीत बुझ्नुस्, मनको भावना बुझ्नुस्, तबमात्र तपाईंले जज गर्ने प्राथमिकता पाउनुहुन्छ
सुपर्ब छ ब्रो यार स्वोर त
यस्तो अप्ठ्यारो गित गाउने हिम्म्त गर्ने तपाइलाई सलाम
साँच्चिकै यो गीत बाबुलले खत्रा गाए
नेपाली ताराको जज भनाउदाहरुले नचिनेको अन्तर्राष्ट्रिय तारा बाबुल गीरी सायद आफु भन्दा माथि पुग्छ भनेर होला अगाडि बढन नदेको रामे र शुरेसेले तर भगवानले देखेका रैछन आज आएर तपाईंको स्वरले न्याय पाएको छ । बधाई छ दाजु आगामी दिनमा अझ प्रगति देख्न पाउ ❤
Guru is guru so respect garau ...adi tyo bela select gareko vaye aajh babul ko yo high hudaina thiyo hola
वाह वाह क्या गजब ।
Wow man chhoyo 🙏❤️❤️
राम्कृश्ने सङ्ग बाजेको हो है उइले 😀 तर उहाको बन्दा राम्रो निखारिएछ सोर
Katti mitho swor wow ❤❤❤❤
ATI Uttam
Wow!
एकदम राम्रो
Ramro xa. Ajhai nikharinu parxa
प्रयास राम्रो छ ।
म त फिदा भएं है निकै उत्कृष्ट लाग्यो।अग्रगामी छलाङ मार्दै जानू होला।शुभकामना 😍
Wow mitho awaij bro
के लत बस्यो मलाई आहा कस्तो राम्रो गित अनि कत्ती मीठो बुलन्द आवाज
निखारीदै छ तिखारिदै छ हजुरको प्रतिभा छ्र्लङ्ग देखिन्छ अझै उन्नतिका र प्रगतीको कामना
त्यो दिन नेपाल तारा को र अहिले को धेरै आकास जमिन को फरक छ 🎵🎼🏆️
Yes 🥰
hwaaa babul dai swor hos tww tapaiko jasto dherai ramro xa ajhai pargatiko suvakamana❤❤❤❤❤
प्रयास राम्रो छ
वाह !
गज्जब छ ...!!
Aahaa❤❤ aba @rachana rimal ko voice bata sunna pam
आवाज मा धेरै दम छ वा वा कत्ती दामी गाको हौ
तपाई को पनि राम्रो छ शुभकामना
यो हो नी रियल
Ram Krishna Dhakal bhanda pani dherai ramro ❤️
Wow wow gazzab
Nice hjr sending love from kailali
Kati bhabuk banayo hjrko gayan lay 🔥🔥
अति कर्न पृय ! लुकेको प्रतिभा त्यस्मा पनि हिजो हिरा भेटेथ्यो आज त पन्ना पनि भेट्यो !!!
Aaha kya khub❤️
छुट्टै माधुर्य दिनु भएको छ,आफ्नै छुट्टै मेलोडी दिनु भएको छ।मन आनन्द भयो
Whaaaa Kay bat ek damai ramro
नेपाली तारा अर्थात सङ्गितका साधक भनिनेले चिन्न नसकेको हिरा👍️👍️👍️👍️👌👌❤❤❤
Babal voice subhakamana chha
यो गितले मेरो यकदमै मन छुयो आगामि दिनहरुमा मिहिनेत गरनु होला
खै के भनुँ ❤❤❤❤❤यस्तो मिठो आवाज को धनीलाई
गायक जतिकै त मिठो आएन तर कोशिस चाहिँ भयंकर गरेको पाइयो यो गित सुनेर राम कृष्ण ढकाल पछुतो मान्दै छ होला । kip it tops
My fabrate राम्रो छ धेरै राम्रो छ भाइ सबै को आफ्नो आफ्नो सैलि हुन्छ नि kip it up🎉🎉🎉🎉🎉
very nice attempt
ठुलो सम्मान आदरणीय दाजु नेपाली तारा को हारबाट पनि हार नखाई फेरि नेपाली गायन जगतमा चम्किलो तारा बनी आउनु भो।विशेष शुभकामना र सम्मान बाबुल दाजु😊😍💖🙏🙏
तारीफ योग्य।
Ekdam besur bayo hajur
Wow Babul यो भिडियो रामकृष्ण ढकालले पनि हेर्नुहुनेछ
हुन त यो कभर हो, तर ओर्जिनल गाना को भाव र मिठास चाहिँ हराएको छ।
एउटा program tv show मा अटाउन खोज्नु सुर्य लाई हत्केलामा राख्नु जस्तै हो।babul gire नेपाली सङ्गीतको एक तारा, सुर्य हो।
Dheree ramro parfamence dr sahab g
नेपाली तारा मै देखेको तिम्रो प्रतिभा यो इको साउन्ड हालेर
धेरै राम्रो छ।
Man xune sabda sathai babul g ko swor 🙏🙏
उत्कृष्ट छ पर्तिभा आगामी दिनमा तपाईंका यस्तै यस्तै गित सुन्ने आशा गर्दछु
आहा,
जस्तो गुरु, त्यस्तै चेला.
भगवानको सदा आशिर्वाद बनिरहोस 🙏
आहा! गो अहेड ब्रो!
आहा! कती राम्रो स्वर
sarai mitho dai
Voice Ani song Dubai atinai ramro ra marmik lagyo tapai lai badai Ani suvakamana yedari nai agadi baddai janu hola god bless you
एउटा सर्जक ले झन्डै साँढे दुई दशक साधना बाट एउटा सिर्जना पस्कन्छ, अनी हामी कभर गीत को नाम मा दुई चार दिन हुन नपाउदै गाएर youtube मा हाल्न हतार हुन्छ, के यो न्यायचित हो? एस्तो तरिका ले उहाको लगानी/ मेहनत/ साधना को सम्मान कहाँ हुन्छ??? सस्तो लोकप्रिय कमाउन plz एती चाडै यो धन्दा मा नलागौ😏 आँफै मेहनत गरौ, यस्तै सिर्जना पस्किन सक्ने गरी!!!
यस्ता आवाज का धनी अहिले सम्म कहा थिए ?????
वावुलकाे प्रगती देखेर रामकृष्ण ढकाल काेमा मा छन रे
Lamo jasto kura nagar na ho legend lai kahile pani samman gar muji
😂😂😂😂@@prakashtamang4448
आहा कती मिठो आबाज सर हजूरको सूनी रहन मन लाग्ने ❤❤
Wow 😯Babul jii 👌
कर्णप्रिय स्वरका धनी तिलक सिंह पेला सलुट छ । पारीवारीक जीवन भन्दा एकल जीवन आनन्दित छ पेला जि अब घरबार बसाल्न ढिला भैसक्यो एक्लै ठिक छ। जे भएतापनी आवाजमा जादु छ बिचरा मजस्तै प्रेममा धोका खाको हुनुपर्छ त्यैसैले बिवाह नगर्नुभको हो कि ?
आगामी दिन उज्जल बन्दै जाउन कला र गलामा निखार आउदै जावस शुभकामना 🙏🇳🇵🙏 यो सङीत साधना निरन्तरताको बिषय हो जुन अनन्तकाल रहिरहन्छ। आजभोली हामी भाईरल बन्न र छोटो समयको चर्चाको लागि मात्र आउछन। निरन्तरता छैन दु:ख लाग्छ। अन्तमा तपाईको उज्ज्वल भबिस्यको कामना 🙏🇳🇵🙏 जय गीत जय सङ्गीत 🙏 रचनाकार प्रती हार्दिक आभार 🙏🇳🇵🙏 तिलक जि तपाईको टेलिभिजन अन्तर्वार्ता हेरेपछी थाहा पाए तपाईं नि प्रेम पिडित वा GF बाट छुट्टेर बस्नु भको रहेछ अब ती छोडेकी पुर्व प्रेमिका तपाईको स्वर सुन्दै आँसु झार्दै बस्नेछिन र स्वरबाट आनन्द लिई अन्तरमन बाट आफ्नो पछुतो स्विकार गर्नेछिन हृदयदेखी नै माफी दिनुहोला धन्यवाद 🙏🇳🇵🙏
आहा😍😍😍😍😍
आहा कत्ती मीठो कथा
बबाल छ
Dherai raamro chha mero bhai.Amazing
Sarai ramro cha ramro ramro geet gaudai ahge badnu hola
Dherai siknu parxa ramro guru khojnus
मेहनत गरे जेपनी हुन्छ भन्ने उदाहरण हो, सारै राम्रो छ।
Nice babu vai
Woo! Great!
Ramro cha
❤❤❤❤🎉🎉gajab prastuti
Woou dami ❤❤❤
Babul ,this is the best version of के लत बस्यो !
katti sumudur awaj Dai big fan
Babal xa broo❤
गुरु मन छुयो सफलताको सुभकामना हजुर्लाइ
Hajur ko swor Dami chha ...Nepal tara Le Hira Lai chinna sakina
जय सरस्वती माता !जय होस मंगल होस !
मन्त्रमुग्ध नै भएँ यार।❤️❤️
साथी रहेछ दुख हरपल सवार हुन्छ सुख पाहुन रहेछन छुट्नै हतार हुन्छ वाहा बबुल गिरि
Wow ❤
Wa kya awaaj ho vai ko...love you vai
सजिलो छैन यो कभर गर्न,
धेरै छुटेका कामहरू छन र कति मीठा पनि
नेपाली तारा बाट बाहिरीय पछि
धेरै दुख ग्रनु भयछ बाबुल सरले
कोसिस राम्रो छ तिलक जति पुग्न अझै धेरै तिखारिन समय लाग्छ।
धेरै राम्रो
Wow ❤️❤️
नेपालको कलाकारिता जगतमा मुल्यङ्कन गर्ने आँखा र बिध्यमान राजनिति १ सिक्काको दुई पाटो हो भन्ने कुराको परिचय फलस्वरुप ,,,,बाबुल,,,हुन। बधाई छ बाबुल भाइ सफलताले शिखर चुमोस ,,तपाईलाई जज गर्नेले पनि १ पटक तपाईको कृतिको सामु शिरनिहुरनु पर्योस ,,,, वाह कति सुमधुर आवज।छुटेका २ शब्द,,,,मुख्य सर्जक प्रदिप सर अनि तिलक सरलाई हृदयदेखि,,,नमन टक्राउन चाहन्छुु।
Wow....mero manai kasto kasto vyo yo geet sunera😱😱
सुन्दर गजलको गज्जब कभर। आवाजमा दम छ।