जति सुकै मोडिफाइ भएर आए पनि साइकल टिकाउ हुनु पर्यो । नेपाली गरिब जनताले किन्न सक्ने हुनु पर्यो ।यो बजारमा आएका साइकल गरिब जनताले किन्न सक्ने हैसत छैन ।
थुप्रै कम्पनीहरु आउनुपर्छ । अनि मात्र सस्तो हुन जान्छ । मोबाइल जस्तै हो यो । मोबाइल पनि सस्तो छ अहिले । किन्न हतार नगरौँ । सामान्यतया नेपालीहरुलाई २०० किमि क्षमताको साइकल ५० हजार भित्रै उपलब्छ हुनुपर्छ । सरकार तात्न पर्यो कि राजिनामा दे ।
नेपाल मा बने पछि सस्तो मा होला भनेको त आकास छुने भाव रहेछ।छाेडाैं बरु स्कुटि या बाईक ईन्डियन नै ठिक छ।साइकल नै त हो 20 या 25 हजार मा तयार हुन्छ।लुटने काम नगर नेपाल मा।
अहिले ब्याट्रीबाट चल्ने सवारी किन्न हतारिनु हुदैन। बिगतमा चलेका सवारी धोकाघडी भएको छ। जुनसुकै बिक्रेताले मिठो कुरा गर्छन।
एकदम सहमत छु तपाइको कुरामा विश्वास गरिहाल्ने समय आएको छैन
मिठा कुराको पछी नलागौ अहिल्यै
मैले त लिगें , दुई महिना भो
@@bikalpaDrisya कस्तो महसुस गर्नु हुदैछ हजुर?
@@bikalpaDrisyaहोर वास्तविक कति किलोमीटर कुद्ने रहेछ त १ पटक पूरा चार्ज गर्दा ?
🎉🎉🎉
जति सुकै मोडिफाइ भएर आए पनि साइकल टिकाउ हुनु पर्यो । नेपाली गरिब जनताले किन्न सक्ने हुनु पर्यो ।यो बजारमा आएका साइकल गरिब जनताले किन्न सक्ने हैसत छैन ।
मोडी फाईब त थुप्रै गर्नु भो नेपाली साधारण परिवार ले यूज गर्ने खालको भएन
यो राम्रो छ तर खल्ति नै घाईते हुनेगरि मूल्य हुदा हामी जस्तो सर्वसाधारण लाई किन्न गार्हो भो।।
Dherai daam raakhera chhito kharbpati banne baato banau🎉 shubhkaamana chha hai.
पहाडी सडकमा कति भर पर्दो छ यो साईकल? जानकारी पाउन सके हुन्थ्यो।
पहाडको भूगोल र बाटोलाई ख्याल गरेर बनाउनुपर्यो बिजनेस चौपट्टै फस्टाउनेछ
Dherai mahango bhayo. 135 .140 ma ta ramro khalako scooty paenxa.
धेरै महँगो भयो
थुप्रै कम्पनीहरु आउनुपर्छ । अनि मात्र सस्तो हुन जान्छ । मोबाइल जस्तै हो यो । मोबाइल पनि सस्तो छ अहिले । किन्न हतार नगरौँ । सामान्यतया नेपालीहरुलाई २०० किमि क्षमताको साइकल ५० हजार भित्रै उपलब्छ हुनुपर्छ । सरकार तात्न पर्यो कि राजिनामा दे ।
50-60 हजारमा पाउनु पर्ने हो । धेरै महङ्गो लगाइयो । खाडिमा नेरु 20-30 हजारमा पान्छ।
नेपाल मा बने पछि सस्तो मा होला भनेको त आकास छुने भाव रहेछ।छाेडाैं बरु स्कुटि या बाईक ईन्डियन नै ठिक छ।साइकल नै त हो 20 या 25 हजार मा तयार हुन्छ।लुटने काम नगर नेपाल मा।
पहाडकाे उकाले ग्र्यावेलबाटाेमा कतिकाे तान्न सक्छ
Very good information
राम्रो लाग्यो।
डाका हरु लुट्नै लुट्ने भयो लाख रुपैँया रे यो खाडि तिर 35 देखि 40 हजार मा फाला ,फाल पॐछ।
इलाममा पनि छ सर
पहाडी अफराेडमा कत्तिको उपयोगी हाेला जानकारी दिनुभय राम्रो हुनेथियो ।गुल्मी
पहाडको अफरोड मैत्री ल्याए बजार मालामाल हुनेवाला छ।
Good
Nice👍
अफ रोडमा कुदाउँदा सीटबाट आवाज आउने रहेछ।केही लकको सुविधा देखिएन।खत्र्याङ खुत्रुङ बज्न सक्ने सम्भावना रह्यो हैन त?
उकालो कतिको तान्छ । स्कुटी को लेबल मा बनाउन पर्यो
24" wheel को video बनाउनुन
❤ cycle thkii6 ta Tara banaune mechanic janmeliyanu hola moter chii ramero daro huniipar6 ramero 6 hii cycle
Saikalko daam 1 lakh 29 hajarr rrrr
महगोभो
Kachi batoma ukalo ma tanxakitandaina ra tanyobhane attydhik ramrohunethiyo
Solar panel baata battery charging
Hunchha ki nai
Brek dram nvai dice vaye Agha ramro hunethiyo
झुट कुरा किन? पांच घन्टा लाग्छ चार्ज हुन
साहुजी सहि बोले के बिग्र्दैन हैत, मेरो मा त पूरा पाँच घन्टा लाग्छ चार्जिगको, येहि modle हो
@Kshitij717 100 km जान्छ
ढुङ्गे बाटामा धेर उफ्रिन्छ अनि दाम पनि धेरै भयो
Scooty design ma xa ki nai sir
Price Kati honi..
मूल्य महँगो भयो मिलाएर दिने भैलिने हो
Hydrolic Disc brake vay. Ma book garthe.
यस्को speedometer अलिक स्टायलिस मोबाईल जस्तो र अलिक माथी भये शून्दर देखने थियो।speed पनी कम भयो।
पहाडकाे अफ्राेराेडमा कस्ताे हाे?
मलाई एक चहियो सर परदेश ७ मा यसको office कता तिर छ खबर गर्नु है
नेपाल मा 50/60 माथी भनेको त महङ्गो हो
pokhara ma pani cha? kahan cha?
मूल्यले तुप्पी छोला जस्तो छ । यश को ब्रेक को समस्या पनि छ ।
मोटर पावर कति छ ?
Aali mongo vo sar aali sasto dinu pareu
Ukalo ma katiko tancha
चितवन मा यसको अफिस काहा नीर छ सर
Price sahit jankaripau mahottaryma Kahan painxa?
बुटवलमा काहां छ र ।ठेगाना चाहियो
Upload Uphills drive test video.tq
पाहाडि of roadमाकस्ताे छ।
Surkhet ma chha sir
लाइसेन्स पर्छ की नहि।।🎉🎉🎉
घेरै महाँको भयो।
अाफै मपाई नबने हुन्छ यो त ग्राहक ले भन्ने शब्द हो। आजको समयमा नेताहरु ले जस्तो फसाउन सक्दैनौ।
मैले पनि किन्ने भएँ ल यो साईकल ।
Yo kaha nir xa .
Made in nepal ho ki imported?
video कुनठाउबाट बनाईएकाे थाहापाउन🎉
नेपाल को कुन् ठौं मां उपलब्ध छ
तनहुँ दमौलीमा सेवा कहाँ छ ?
पहाडी एरियामा पिच नभएको रोडमा कति भरपर्दो होला यो???
बेकार हुन्छ
उकालो पहाड सबै चल्छ त ठिक होला नत्र १३५-१४५ त कोनि हाई।
अाफ्नो प्रोडक नँ 1 कस्ले भन्दैन र ? जसले पनि अाफ्नो माल राम्रै भन्छ।
It is cheapest sir.
Price please 🙏
कुन ठाँउ मा छ यो पसल
कति उकालाे बाटाे चढन सकिन्छ म गाउमा बस्ने भयकाेले
Mechi ra Jhapa ko distributor ko pani contact number etc dinus please
इजिगो साइक्ल को मुल्ले कति पर्च सर
मलाई पनि मन पराे कति पर्छ रकहाँपाईन्छ
पहाडमा चलाउन सकिनछ धरान धनकुटा राेडमा कुदाउ सकिन्छ
येस्को मोटर पावर कति हो सर 250// हो कि 350// हो ??
मङोभयो
Butwl ma kaha xa
Kati ko ukalo tanxa hetauda ma xa
Arko design hudaina??
यो साइकल चाहि 90 हजार सम्म हुन पर्ने हो यतिमा भए किन्ने थिए
यसको मूल्य कति हो के खास कुरो
Bepar garne cycale
एस को कीमत कती हो नी
50 ma audhn
कती हो यसको प्रराज
Nepal mountain ko lagi yo suitable chhaina
up rood ma kast xa
पहाडि भेगमा कति ग्रेड सम्मचलाउन सकिन्छ
40* सम्म को मा
पाेखरामा यसकाे डिलर काहा छ
यो साइकिललाइ थानकोतको उकालो चलायर देखाउ अनि किनौला
pokhara ma lyaifinu hunxa
मुल्य कति छ अछाम तिर किन्न लाई कहा सम्पर्क गर्ने
Dang ma pauxa ki nai
बिना मुल्येकाे ईलेक्र्टिक साईकल
To expensive
मलाइ तत्काल जानाकारि दिनुहुन्छकि
bike ma hunu paro 200km range
Hamro.neta.no.1.chan.jvanda.pani.nepali.janta.murkha.vi.halchani.5000000.gadi.ma.200.km.runing.gardin
140 Mata baik nai auxa ni
Price is not perfect
La maile kine vay
साइकिललाई 145000! अरु के चाइयो ?
Nepalgaung kaha xa
Moyor saikal honi vai
6 machina vanda 1-2 barshko garenty bala ecycle magaunu pryo. Baru price badhi lagos
Bekar x