अब रक्सि खादिन भन्दै पान्डब बिष्टले खाए कसम ,सडकबाट उद्धार गर्दा यस्ता थिए ?श्रीमतीको कारण बेवारिसे

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 19

  • @SET50483
    @SET50483 24 дня назад +2

    अध्यक्ष ज्यूको सोच र बिचार एकदमै राम्रो लाग्यो सलाम छ उहाँलाई!!!

  • @shankartikhatari7580
    @shankartikhatari7580 25 дней назад

    वडा अध्यक्ष को तर्क सुन्दा सारै बौद्धीक लाग्यो। सम्मान छ अदक्ष ज्यु, नसाको लत छुटाउनु पर्छ सहयोग को लागी भन्नु पर्दैन।

  • @DeependraDeepu-t7z
    @DeependraDeepu-t7z 26 дней назад +1

    सलाम छ वार्ड अधक्ष ज्यु लाई❤❤❤

  • @Sarjansunar3906
    @Sarjansunar3906 16 дней назад +1

    Get well soon

  • @Sarjanskvlogs
    @Sarjanskvlogs 25 дней назад +2

    कठैदैन
    काल जोई
    माल जोई
    जन्जाल जोई
    भन्थे बुडा पाका हरु ले
    😢😢😢

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 26 дней назад +1

    सबै जना ले सहयोग गर्नु पर्यो गीत संगीत मा फेरि आउने मौका दिनु पर्छ है बिचरा वडा अध्यक्ष लाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि सहयोग कोे आसा छ ❤❤

  • @Hancycaretor
    @Hancycaretor 26 дней назад

    सबै जनाले सहयोग गरेर गायक पाण्डब बिष्ट लाई सहयोग गरेर उहाँको उपचार गरेर एउटा बस्ने बास सहित घर पनि बनाइदिनु पर्छ। भारतमा हुन्छ कि कुन देशमा हुन्छ उपचार चाहि गरिदिनु होस।देश बिदेश मा बस्ने सबै ले कलौटे जस्तो बनावटी लाई त सहयोग गर्नु भन्दा यस्तो बास्तबिक पिडामा रहेको ब्याक्ती लाई मन देखि सहयोग गरु

    • @rameshshahi4513
      @rameshshahi4513 25 дней назад

      म सानो सहयोग गर्न चाहान्छु

  • @devendrarokaya9377
    @devendrarokaya9377 22 дня назад

    Get well soon Pandav bhai

  • @TekBdrThapa-c1e
    @TekBdrThapa-c1e 8 дней назад

    Get well soon 🙏 pandav dai

  • @haribsaud1698
    @haribsaud1698 24 дня назад

    दाजु पनि रावण जस्ता स्वार्थि रहेछन्
    यस्ता दाजु हुनु भन्दा नहुनै बेस

  • @dipsunbhandari4669
    @dipsunbhandari4669 24 дня назад +1

    ❤❤❤❤❤

  • @dippanbohara
    @dippanbohara 26 дней назад

    सबै ले सहयोग गरौ❤❤

  • @social5211
    @social5211 24 дня назад

    Good pradip bohara g

  • @laxmankathayat9725
    @laxmankathayat9725 25 дней назад +1

    ❤❤😢

  • @abimahatara9846
    @abimahatara9846 25 дней назад +4

    hjr ko numbr dinu hjr m bat 30 hajar sahoca garne xu hjr sarai run mana lago hjr

  • @subarnaxettry2947
    @subarnaxettry2947 24 дня назад

    तिमी दाजु अब मादकपदार्थ नखाउ मजाले गित गाएर दुनियालाई पान्डब बिस्ट भनेर चिन्ने बनाउ। अनि बिछोडिएको श्रीमति पनि लोभ ले फर्काउने बनाउ।

  • @chakranepali586
    @chakranepali586 24 дня назад +1

    ❤❤😢

  • @shibashankar4104
    @shibashankar4104 12 дней назад +1

    ❤❤😢😢