स्वागत नेपाल भन्छन्... त्यो हात त्यही काटिदिनपाए हुन्थ्यो | EPISODE - 42 | THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024

Комментарии • 919

  • @minendragiri1785
    @minendragiri1785 Год назад +146

    आज साम्मकै वेस्ट अन्तरवार्ता प्रकाश सर अधिवक्ता काे त म फ्यान नै भए सत्य बोल्ने एक नेपाली ❤❤❤❤❤

    • @shreejanadangol6643
      @shreejanadangol6643 Год назад +5

      Yes sahi ho

    • @rajkumarshrestha687
      @rajkumarshrestha687 Год назад +1

      हजुर ले बल्ल चिन्नु भयो ? अब सबै देशभक्तहरुले जान्नु पर्छ।धन्यवाद

  • @pabitrayogi1
    @pabitrayogi1 Год назад +12

    आजको कार्यक्रम हेरेर म मनै देखि गौरबको महसुस गरेकोछु!!!!! उहाको हिम्मतलाइ मनै देखि नमन छ 🙏🙏🙏

  • @narayanblon4279
    @narayanblon4279 Год назад +25

    स्वागत नेपाल एक निर्भिक अधिवत्ता हुनुहुन्छ । अगाडी बढ्दै जानुस एक दिन राज्यले तपाईलाई सम्मान गर्नेछ ...

  • @Sumanhamalhamal
    @Sumanhamalhamal Год назад +34

    अब हामी नेपालीको चेत खुल्न जरुरी छ।

  • @harigautam234
    @harigautam234 Год назад +76

    yotube मा भएको सबैभन्दा ज्ञानबर्धक र हेर्न लायक video ,स्वागत नेपाल जतिको मान्छे नेपालमा हुदा गर्व लाग्छ।

  • @birathpokharadp3003
    @birathpokharadp3003 Год назад +66

    स्वागत नेपाल नै हुन एक मात्रै राष्ट्रिय वादी र देश भक्त अधिवक्ता । सलाम छ सर। यो ऐतिहासिक इन्टरभ्यू वन्ने छ।

    • @rambhandari681
      @rambhandari681 Год назад +2

      के गर्नु सर आफुलाई चलाख अनि ठुला ठाला भन्नेहरु ले जिताएर पठाएन संसद मा।

  • @darikakarajan5062
    @darikakarajan5062 Год назад +9

    यहाँ प्रष्ट र सत्य बोल्नेहरु नै आलोचित हुन्छन् तर आलोचना देखि बिचलित नभई सधैं सत्य र स्पष्ट बोल्ने एक महान सच्चा अधिवक्ता स्वागत नेपाल 🙏

  • @sushilak.c4212
    @sushilak.c4212 Год назад +6

    हाहाहाहाहाहा मान भए पो हानी हुन्छ क्या गजबको जवाफ कानलाइ कति आनन्द आयो । इज्जत भए पो बेइज्जत हुन्छ।

  • @gobindabhatta-jw1ob
    @gobindabhatta-jw1ob Год назад +35

    He is the great man. He revealed the bitter truths regarding Mr. Ravi Lamichhane & Mr. Swornim Wagle. Hats off to you!!!

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +24

    अहिले सम्म कै उत्कृष्ट यपिसोड आज। स्वागत नेपाल ज्यु को सत्य कुरा सुनेर समय गाको थाहै भयन। जय! नेपाल🇳🇵🇳🇵🇳🇵

  • @flashpointcyber
    @flashpointcyber Год назад +22

    It has been such a privilege to know Mr. Swagat Nepal jee. We used to work together at Drishya Pvt. Ltd. some 15 years ago. I am so happy to see his tremendous growth as a true patriot and a genuine human being. 🙏

    • @anamikasharma6520
      @anamikasharma6520 Год назад +2

      Dherai dherai dhanyabad yeti ramro interview ko lati
      Hami janta ta badhri distri le Herne manxe
      Thula hull ma j ho tehi dakhne
      Aaja hajur ko interview le thorai vayepani Jana chetana deko xa
      Hajur le ta j ho tei dakhne vako
      Hajur ko yestai interview aajha chaiyeko xa
      #likeyourpointwelcomenepal

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 Год назад +17

    प्रष्ट बक्ता आज बाट म तपाइको ठुलो फ्यान भए धन्यवाद स्वागत सर

  • @framebazzer7406
    @framebazzer7406 Год назад +55

    अहिलेसम्मकै उत्कृष्ट लाग्यो यो अन्तर्वार्ता 🙏❤️🙏

  • @bishalkarki-eu7ru
    @bishalkarki-eu7ru Год назад +3

    ❤❤❤धेरै राम्रो कुरा हरु सुनियो बुझियो पनि अब नेपाली हरुले कहिले भुझ्ने होला नेपाल कङ्गो जस्तो भयपछी बुझ्ने होला कोहि सग न डराउने सत्य बोल्ने यस्ता ब्याक्तीको सपोट गरौ

  • @ronashblontamang
    @ronashblontamang Год назад +29

    फेरि स्वागत नेपाल सरलाई ल्याउनुभएकोमा धन्यवाद रजतपट अकंल।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад +1

    नेपाल आमाका सच्चा सपूत हुन स्वागत नेपाल ! बिडम्बना नेपाली नागरिक चिल्ला कुरा गरेर आफ्नै देश विरुद्ध लाग्ने विदेशीका एजेण्टहरुलाई नै देवत्वकरण गर्न मस्त छ !

  • @chandraparajuli66
    @chandraparajuli66 Год назад +31

    द प्रकाश सुवेदी श्वो को पर्खाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन मायाँ छ है❤️🙏हाल मलेसिया बाट!!

  • @dimplerai9247
    @dimplerai9247 Год назад +11

    मलाई स्वागत जि को intrvw हेर्दा कति धेरै knowledge पाए जस्तो लाग्छ । vry smart,vry mch intelligent ..the way he talks ...it's jst awesome.दामी मान्छे

  • @harigautam234
    @harigautam234 Год назад +10

    स्वागत नेपाल साचिकै जिबित भगवान हुन ।उनी जतिको इमानदार,बौद्धिक,क्षमतावान र दुरदर्शिता नेता र अधिबक्ता छैनन।

  • @arpanghale1641
    @arpanghale1641 Год назад +2

    अहिलेसम्म कै निकै उत्कृष्ट अन्तर्बार्ता , देशभक्त नेपाल आमाका सपूत भाबि कार्यकारी प्रधानमन्त्री " स्वागत नेपाल " ज्यु जस्ता माहान ब्याक्तित्व लाई तपाईंको यो लोकप्रिय कार्यक्रममा ल्याउनु भयो 💪💪💪💪💪💪💪

  • @arbocgaminglive4378
    @arbocgaminglive4378 Год назад +3

    वा वा वा वा त्यस्तो के चित्त जुन देश डुब्न लागेको बेला एउटा ब्यक्तिको तारिफ गरेर खुशि हुने कति राम्रो भन्नु भयो साह्रै यतार्थ र चित्त बुझ्ने कुरा।

  • @yogesreezal3021
    @yogesreezal3021 Год назад +50

    यी नेताहरु कसैलाइ देश को माया रैनछ जनतालाई लुट्ने ,सबै डाका सबै चोर ।।
    स्वागत sir 🙏

    • @fromchitwan1067
      @fromchitwan1067 Год назад +2

      सही भन्नु भयो अमेरिका काे याजेन्त पो रहेछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +3

    उहाँ एक महान नेपाल आमाको छोरा हुनुहुन्छ 🇳🇵
    स्वागत नेपालको जय होस् भ्रष्टाचारीलाई किरा परोस्

  • @bhupendrabasnet9256
    @bhupendrabasnet9256 Год назад +24

    प्रष्ट र निडर वक्ता❤❤❤

  • @rabinkhadka3799
    @rabinkhadka3799 Год назад +20

    Big fan of Rajatpat uncle..
    Daily viewer of this show❤

  • @purnakandel3415
    @purnakandel3415 Год назад +19

    अत्यन्तै मन पर्यो अन्तरबार्ता

  • @trianrobloxgaming8363
    @trianrobloxgaming8363 Год назад +3

    Wakil ho praman beena boldainan ,you are a bravest of the brave lets hope one day Nepali people will know the truth through you ...

  • @MinKc-ht4ds
    @MinKc-ht4ds Год назад

    एकदमै राम्रो एवं निश्पक्ष सत्यतथ्यमुलक विश्लेषणणात्मक टिप्पणी गरि जनमानसमा संप्रेषण गरि यथार्थमुलक जानकारी दिनु हुने प्रकाश सुवेदी र अधिबक्ता स्वागत नेपाललाई हार्दिक धन्यवाद ।यस्तै सत्यतथ्य बोल्ने निडर निर्भिक निश्चिन्त सत्री तथ्य न्याय धर्म अधर्म बुझेको मान्छेसंग समसामयिक तथा देश र जनताको मर्म र आवस्यकता बुझेको अनि समाधान गर्न सक्ने हिम्मतिलो नेपाली छोरोसंगको बार्तलाप सुन्न पाइयोस् अर्को बसाईमा।आजलाई धन्यवाद ।जय नेपाल

  • @susmitapandey7446
    @susmitapandey7446 Год назад +13

    I haven’t seen such a nice response in interviews so far

  • @ratnabdrrairai2138
    @ratnabdrrairai2138 Год назад +5

    Ekdam sarai ramro swagat nepal jyu 🙏🏼🙏🏼

  • @mahichaudhary2218
    @mahichaudhary2218 Год назад +2

    हो यस्तो पाे हुनुपर्छ। Show दमदार

  • @udaybudhathoki7
    @udaybudhathoki7 Год назад

    नेपाल र नेपाली जनताले खोजेको,रोजेको ,मागेको र चाहिएको अनतर्वाता र यो परिकल्पना,परियोजना साकार होला र कहिले सम्म?जनताहरु अटल प्रतीक्षारत छन जस कारण देश बिश्वमा सकारात्मकिय रुपले अग्रपंक्तिमा रहन सफलता पाउने छ साथै हास्यास्पद र तनमन , कर्म छुने ब्यक्ति ब्याख्या ,विश्लेषण सबैका लागि ।

  • @bhumikarai7501
    @bhumikarai7501 Год назад +4

    Swagat नेपाल Jaya hos

  • @rajendranayak2584
    @rajendranayak2584 Год назад

    यो होनि त कुरा, सलाम छ स्वागत नेपाल जि लाइ

  • @rubinabista297
    @rubinabista297 Год назад +2

    अहिले सम्मकै सर्वोत्कृष्ट अन्तर्वार्ता।

  • @sushilak.c4212
    @sushilak.c4212 Год назад +6

    असाध्यै होनहार अधिवक्ता। उहाँले बोलिरहंदा म स्वयं बोलिरहे जस्तो लाग्छ। उहाँलाई चोर नेताहरुको हर्कत देखेर खुन खौलिन्छन नी मलाई पनि त्यस्तै हुन्छ। उहाँ जस्तो अधिवक्ता यो देशमा अर्को छैन।

  • @nepaliramailotvofficial9278
    @nepaliramailotvofficial9278 Год назад

    भनेपछि यो मात्र देशभक्त रहेछ है नेपालमॉ

  • @उज्वलभबिस्य

    यो नेपाल भन्ने मान्छे झापा जिल्लाबाट उठेको थियो ,यस्को र रा स्व पा को उम्मेदारको competition भयो र अर्को पुरानो दलले जित्यो जसकारण यो हार्यो ,मुला को रिस को झोक सकियको छैन 🤗

  • @ManikaKunwar-l4y
    @ManikaKunwar-l4y Год назад +2

    यति राम्रो मानछे पनि छन हई नेपालमा

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 Год назад +10

    Great man swagat sir ❤

  • @jhalakbahadurthapa5762
    @jhalakbahadurthapa5762 Год назад

    उट्कृष्ट, अहिले सम्म कै यश च्यानलमा हेरेकाे मध्ये, अनि तिताे यथार्थ पनि।

  • @prakashkhanal808
    @prakashkhanal808 Год назад +3

    रवि को बिरोध बाहेक सबै काम राम्रो गरेका छन।

  • @pspa9457
    @pspa9457 Год назад +1

    Amazing Salute…सत्यको ⬆️ ! सुबेदी uncle is best always 👍🎉

  • @roshanbhandari6499
    @roshanbhandari6499 Год назад +3

    swagat nepal real hero of our nation we all support him salute sir

  • @Riyakc001
    @Riyakc001 Год назад +1

    अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता ❤

  • @ankitadhakal6682
    @ankitadhakal6682 Год назад +3

    यत्तिको स्पस्ट बोल्ने गेस्ट आजसम्म यो कार्यक्रम मा कोहि थिएन आजको भाग धेरै राम्रो

  • @chakramanirai3083
    @chakramanirai3083 Год назад

    स्वगत नेपाल्लाइ सम्मान छ

  • @shatirbiswa5625
    @shatirbiswa5625 Год назад +3

    One of humble and honest guy frm Nepal

  • @arjunranabhat5678
    @arjunranabhat5678 Год назад

    आज सम्मकै सबै भन्दा राम्राे ईन्टरभियु

  • @gyanubomjan3647
    @gyanubomjan3647 Год назад +1

    स्वागत नेपाल सर 🔔🔔🔔🔔🔔🔔मा आउनुस् तपाईं जस्तो ब्यक्तिकाे खाचाे छ

  • @shivalmc319
    @shivalmc319 Год назад +10

    Good swagat sir🎉

  • @kundanpanthi-6g422
    @kundanpanthi-6g422 Год назад +1

    सलाम गर्छु देश र जनताको हितमा निडर भएर काम गर्ने अधिवक्ता जी लाई

  • @shivanarayanshrestha90018
    @shivanarayanshrestha90018 Год назад +1

    असाध्यै मन पर्यो।सबैको पहुच मा पुर्याउनु पाए

  • @aryanthapa6825
    @aryanthapa6825 Год назад +4

    wow Swaagat Nepal 😍😍 Yauta Sachchaa Nepali 😘😘😘

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 Год назад +1

    Wow great program Weldone Mr Prskash ज्यू 🤞

  • @BinitaThapa-x1j
    @BinitaThapa-x1j 9 дней назад

    ,अहिले सम्म को चित्त बुझ्दो कुरा❤❤

  • @gokarnachand4044
    @gokarnachand4044 Год назад +10

    Great peaceful & relevant speech swagat Sir 🙏

  • @krishnarajaryal
    @krishnarajaryal Год назад

    wow !! सत्य तितो हुन्छ भनेको येहि होला !!

  • @khemrajdahal5640
    @khemrajdahal5640 Год назад

    सत्य बोलेर मर्ने हो झुट मा बाच्नु भन्दा । स्वागत नेपालले धेरै जसो राम्रो बोले अब गालि गर्न सुरु गरौ ।

  • @kamalsaud3818
    @kamalsaud3818 Год назад +3

    साच्चै देशको रियल हिरो यस्तो मान्छे लाई न चिन्ने देश कस्तो जन्ता कस्ता

  • @gpadhikari8879
    @gpadhikari8879 Год назад +1

    गफ दिन सजिलो छ ।हारे पनि जित्ने को डाहा नगर्नु राम्रो हुन्छ।😊

  • @subashr.shakya8331
    @subashr.shakya8331 Год назад

    कोदो मकै रोपेरै र उब्जाएरै देश सक्षम चॅाही बन्नदैन है माननिय जी।
    लागत अनुसारको उत्पादन हुदैन र उत्पादन भएको अन्न बेबस्थापन पनि गर्न सकिन्न।

  • @rimanmagar1137
    @rimanmagar1137 Год назад +1

    यो स्वागत नेपाल भन्ने मान्छे मै जान्ने मै सुन्ने भन्दोरछ

  • @Khad6269
    @Khad6269 Год назад +2

    Wow 🤩 sowagat Nepal proud of you 👍🙏

  • @sushilak.c4212
    @sushilak.c4212 Год назад +1

    होत जे भन्दै हुन्छ सही भन्दै हुन्छ निडर एवं स्वाभिमानी कुशल अधिवक्ता स्वागत नेपाल। हिम्मत भनेको त कि स्वागतमा छ कि बालेनमा।

  • @meenashiwakoti3552
    @meenashiwakoti3552 Год назад +6

    हाम्रो देश का किरा हरुले न चिनेको हिरा स्वागत नेपाल सर्🙏🙏🙏🙏🙏

  • @sapanakarki6689
    @sapanakarki6689 Год назад

    Wowo आज सम्म कै उत्कृष्ट interview

  • @narikkarki457
    @narikkarki457 Год назад +11

    He should be invited in more tv show on various subjects so that we can know what is the actual things happening around.

  • @madhukarpradhan5161
    @madhukarpradhan5161 Год назад

    Dherai ramro antarwarta sunna paiyo ... Thank you 🙏

  • @AmulyaPandey-p4p
    @AmulyaPandey-p4p Год назад +8

    Just imagine VIP using 10 percent of the health budget. If it happens in the Western world it will be big issue.
    Here in Nepal, very few people talk about it.

  • @007einstien
    @007einstien Год назад +3

    Amazing episode. Swagat Nepal is 🇳🇵 🇳🇵

  • @kailashprasai3376
    @kailashprasai3376 Год назад +1

    उत्कृष्ट अन्तरबार्ता🙏

  • @msnepal2318
    @msnepal2318 Год назад +3

    गजबको टिप्पणी साँच्चिकै नडराएर सत्य कटु सत्य बाेल्ने पात्र ।

  • @shambhubasnet7615
    @shambhubasnet7615 Год назад +1

    यदी भोट हालेँ भने स्वागत नेपाललाई नै हो यदी पाईन भने गुनासो छैन, मखमली ओछ्यान पछी पनि यस्तै मान्छे चाहान्छु l

  • @dipakdhakal375
    @dipakdhakal375 Год назад +19

    मलाइ मन पर्ने महान वकिल सौगत नेपाल ❤❤
    उहाँ लाई चिन्नु हुनेले एक लाइक है त?❤❤❤

  • @dipaksilwal
    @dipaksilwal Год назад +1

    जान्न मन लागेको कुरो, अनि यो कार्यक्रमको स्पेशल एपिसोड बनाउन प्रायोजन चाहिँ कसले गर्देको रहेछ?

  • @लोकुश्रेष्ठ

    नेपाल सर रा स्व पा को बिरोधि रैछ

  • @whoispradeep
    @whoispradeep Год назад +3

    स्वागत नेपाललाई स्वागत छ!

  • @Cubersonly123
    @Cubersonly123 Год назад +1

    आज सम्म यो च्यानलमा हेरेका अन्तर्वार्ताहरू मध्य उत्कृष्ट !❤️

  • @ritaacharya9983
    @ritaacharya9983 Год назад

    हो रहेछ अाज मिडियाले यस्ता कुरा नदेखाएको भए हामी सर्बसाधारण जनता लाई सरकार बारे यस्ता कुरा केही थाहा हुदैनथ्यो ।थाहा पाएपछि त रगत नै उम्लिने रहेछ ।

  • @Kiranraikoyu222
    @Kiranraikoyu222 Год назад +3

    Swagat sir sabai akdam truth kura garnu vannu va nepali janata bujhau sacho kura uha bata andho vakta nahou

  • @parshuniroula9380
    @parshuniroula9380 Год назад

    अब यिनी लाइ तपाइ बाहेक अरु को राम्रो मान्छे छ नेपाल मा भनेर सोध्नु हो
    कोसैलाइ नराम्रो देख्ने को आखा भदौ मै गएको हुनु पर्छ

  • @devkotadinesh2081
    @devkotadinesh2081 Год назад +3

    Ramro manxe hunu hudo raxa tito satya bolnu hunxa 😊❤

  • @Tukraj_Magar
    @Tukraj_Magar Год назад +13

    २०८४ सालको निर्वाचनपछि रबि लामिछाने प्रधानमन्त्री भएको हेर्न चाहने जति यता हाजिर गरुम त !

    • @premlalsapkota5544
      @premlalsapkota5544 Год назад +1

      लाइक पाउछु भनेर नाटक गर्छस मुजी 🤣 मन भए पनि यत्रो नि लाइक गर्दिन 😅😂

  • @avikc5042
    @avikc5042 Год назад +1

    The great man Mr swagat Nepal

  • @RameshKarki-rc7qg
    @RameshKarki-rc7qg Год назад +4

    प्रचण्ड को बारेमा चै राम्रो कुरा गरो केटोले

  • @TORANGRG2334
    @TORANGRG2334 Год назад +2

    म हरेक Episode हेर्ने गर्छु र स्वागत जी रवि लामिछानेको केशमा उग्र रूपमा र भुटानी केशमा किन नम्र हुनुभएको छ?

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Год назад

    भित्र भीत्रै, दर्लाग्दो सुरुङ हरु, तयार हुंदैरहेछ!! येस्मा येउताकुराछ! स्वागतसर संग, आवाज दीने, वालाहरु धेरै!! अनागीन्ती भय!! जस्तै हजुर्ले, सानो थोरै, भ्यनी कार्यानन् पनि गर्नुहुन्छा!! बाँकी मीत्राहरु को आवाज् आवाजमैसीमीत् रहन्छ!! त्यसोभ्यरा पनि होला, जोले जेगर्यो!! आवस्यक कार्वाईहुदैना!! मात्रै ४/५ जनालै आवस्यक कार्वाई गरेरा राख्नेहोभने बल्ला बाँकी, पछिहत्ने थिय!! जस्तै येस्पाली केहिमात्रा भ्यनी कार्यानन को शुरुवात् देखियो! येस्तो जतिपनी साम्सुम् पारेरा राखेकोछ! सबै!! कार्याननमा कस्लेल्याउछ!!

  • @gopalprasadchapagai7319
    @gopalprasadchapagai7319 Год назад +1

    Right

  • @hwoisarofficial9613
    @hwoisarofficial9613 Год назад +4

    Swagat Nepal❤❤❤

  • @DepakNepal-o4p
    @DepakNepal-o4p Год назад

    ramro Ko xa ta teso Vaya nepalma nepal ji

  • @mansuja1
    @mansuja1 Год назад +2

    Time sakiyeko pattai bhayena.. Excellent program.

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw Год назад

    कुरा सहि भन्नुभएको

  • @ksdKc
    @ksdKc Год назад

    स्वगत नेपाल जस्तो बन्न सिक परजीवी नेता हो देशको कानुनले हो देश लाई बच्चाउने ! 🙏

  • @bibekkarki1632
    @bibekkarki1632 Год назад

    J vayo ekdam sahe vanyo....100% accurate

  • @suyabadhikari
    @suyabadhikari Год назад +4

    Woww amazing program ❤

  • @karamalama793
    @karamalama793 Год назад +3

    rajniti lai bhanda pani filmy kura haru lai prathmikta dinu vako ramro

  • @suni8440
    @suni8440 Год назад +1

    Best interview 100%right

  • @LaxSharma-rn2bz
    @LaxSharma-rn2bz Год назад

    नेता होउन् स्वागत नेपाल जस्ता तर के गर्नु यहाँ सत्यलाइ टिक्न दिदैनन्

  • @ByasGautamKishwor
    @ByasGautamKishwor Год назад

    Jay hos Prakash jyu khusi lagyo