म बागलुङ को हो बुढी आमा ले एक सय दस चोती खोला तरे भन्नी चाहिँ गुल्मी को निस्ती खोला भन्नी हो मेरो बाबा ममि ले भन्नुहुन्थ्यो ! हजुर को नयाँ पुरानो भिडियो क्रमश हेर्दै छु! म प्रदेश मा छु नेपाल आये पछि म हजुर लाई मेरो गाउँ मा नि घुम्नी निम्तो दिउला! हजुर को येस्तै येस्तै नयाँ नेपाल को हरेक कुना चिनाउनी काम जारी रहोस्🙏🙏🙏❤️
@@sarshwatisarshwati ohh you Lol You have already watched what was on my channel 🛸 🌺🌷🌸💐💐 ठट्टाको नि हद छैन भने ! 💐🌸🌷 ठट्टा नभएको जीन्दगीको वास्तविकता विनको वर्णन नि किन अरम !!🌺💐🌺💐🌺💐
बिगत पन्द्र बर्ष देखि कतार् मा काम गर्छु मलाइ यो प्रोग्राम निकै रोचक र सचिन भाइ को जुन प्रस्तुती छ नि निकै रोचक र हरेक कण कण लाई केलायेर प्रस्तुती दिनु हुन्च म यो प्रोग्राम को नियमित दर्सक शुभ चिन्तक हु र कुरा रह्यो मेरो जन्म स्थान स्याङ्जा जानू भै बस्तु प्रत प्रस्तुती दिनु भयेको मा ह्जुर लाई मुरि मुरि घन्य्बाद उत्तर उत्तर प्रगती को कामना गर्द्छु जय देश
हजुर को भिडियो पुरानो नयाँ सबै हेरिसके सारै रमाएलो लाग्छ साचिनै आफै घुमिराको छु जस्तो feel हुन्छ keep it up सर हजुर लै सरकारले सम्मान गर्नु पर्छ हजुरले गर्नु भएको काम सानो काम होइन🙏🙏🙏🙏
घुम्नु मन पर्ने घुम्न सन्जोक नमील्नेकालागी धेरै राम्रो शीत प्रस्तुत गर्दै विभिन्न ठाउको अबलोकन गराउनु हुन्छ धन्नै आफै घुमे जस्तै जस्तै अनुभूति गराउने धन्यवाद पुर्बी ब्लु लाई
सचिन दाई लाई पुनः सम्झना गराउन चाँहे गुल्मी एक अनुपम महत्व बोकेको जिल्लाको vlog बिना अधुरो जस्तो लाग्न थाल्यो मलाई चाहीँ । सबै भिडियो हेर्दै आएको छु बिगत ३ बर्ष देखि । गुल्मी जानुस र एउटा सुनको टुक्राको दृश्यले आफ्नो च्यानल सिगार्नुहोस। १.रुरु क्षेत्र २.रेसुंगा को मंदिर ३.थाप्लेको लेक ४.बम्धाको कोट म भनेर सक्दिन र तपाई घुमेर ❤️❤️🩹
सचिन सर हजुरलाई धेरैधेरै धन्यवाद यसरी नै नेपालको भुगोल र नेपालीहरूको रहनसहन,भाषा ,धर्म,सँस्कृति,रितिरिवाज तथा ईतिहास सम्बन्धि जानकारी गराएकोमा । अगामि दिनहरूमा हजुरलाई अझ हौसला अनि सफलता मिलोस्....
सबै भन्दा पहिले त धन्यवाद सचिन दाइ घरमै बसेर तपाइको भिडियो मार्फत रोचक र शिक्षा मुलक ठाउँहरू देखन पाइएको छ। हजुरको स्वर अनी बोल्ने शैली ले त झन भिडियो लाइ अझ रोचक बनाउछ ।🥰🥰🥰🥰🥰🥰
प्राकृति सुन्दर्यले भरिपुर्ण तर पर्यटनको पहुच नपुगेको ठाउँ स्याङ्जा । आज हजुरको video मार्फत सबैमा जानकारी गराउनु भएकोमा हृदय देखि धन्यवाद सचिन सर 🙏🙏🙏 ।
धेरै धेरै धन्यबाद भिडियोकोलागी ब्रोदर । सायद हजुले बनायको भिडियो कुनै पनि छुटेको छैन सप्पै हेरेको छु । ठाउ सम्बन्धि जानकारी पाउदा हेर्दा घरमै बसि बसि यो भन्दा उत्म चिज के होला र । रिदय देखिनै आभारी छु ।
धेरै पछि भिडियो हेरियो च्यानलमा । मलाई पनि स्याङ्जाको ठाउँ असाध्य मन पर्छ र मानिसहरुको लवज पनि मन पर्छ । बिहे अघि रमाईलो लाग्ने ठाउँ अहिले चाहिँ अलिक ति मान्छेहरु भोगे पछि अलिक तर्सन्छु ।
साच्चै नै सारै रमाईलो लाग्छ हौ ।नेपाल को सबै ठाउँ हरु हेर्न पाईछ । बिदेस मा बसेर पनि आफ्नो ठाउँ को यरि रमाईलो भिडियो हेर्न पाउँदा ।सधैं यस्तै रामाईलो भिडियो हरु हेर्न पाई रहोस यहि शुभकामना सचिन भाइ लगाएत सबै टिम हरु लाई ।
म अछामी हो तर पनि स्याङ्जालीले बोल्ने भाषा मजाले बुझें। अलि अलि मिल्दो जुल्दो पनि रहेछ । सचिन सरका रमाइला अनि सुन्दर दृशहरूले भरिपूर्ण भिडियो सधैंभरी यसरी नै हेर्ने पाईयोस् । हजुरसंग यसरी नै संगै घुमेर रमाईलो गर्ने रहर छ , सायद त्यो पल छिट्टै आउनेछ ।
सचिन सर धन्यवाद 🙏कस्तो दुख कस्ट लिएर घुमेर भिडियो बनाउनु।हुन्छ !सबै भिडियो हेरिसके मैले त गज्जब राम्रो लाग्छ आफै घुमे जस्तो फिल आउँछ ! Thnks You sir love You 🙏😍अरु नया ठाउँ हरु खोजी गर्नु होस सफलता को शुभकामना !
सारै गजब लाग्यो भिडियो झापालि म स्याङ्जा को भिडियो हेर्नलाई निक्कै उत्साहित थिए मनको धोको पूरा भो सचिन सरलाई विशेष आभार
म बागलुङ को हो बुढी आमा ले एक सय दस चोती खोला तरे भन्नी चाहिँ गुल्मी को निस्ती खोला भन्नी हो मेरो बाबा ममि ले भन्नुहुन्थ्यो ! हजुर को नयाँ पुरानो भिडियो क्रमश हेर्दै छु! म प्रदेश मा छु नेपाल आये पछि म हजुर लाई मेरो गाउँ मा नि घुम्नी निम्तो दिउला! हजुर को येस्तै येस्तै नयाँ नेपाल को हरेक कुना चिनाउनी काम जारी रहोस्🙏🙏🙏❤️
परदेश बाट मेराे हेर्न पाउँदा खुसी म
यती धेरै सुन्दर छ म संजय यादव जनकपुर बाट
Ekdam ramailo Ani...ekdam aananda lagyo ...ajhai yastai yastai ramro vedio haru linuhola hai hjr
आप लोगों के यात्रा ब्लॉग मंत्रमुग्ध कर देते हैं। आपके ब्लॉग नेपाल की संवृद्व सांस्कृतिक और प्राकृतिक खजाने के दस्तावेज हैं। भारत से ढेर सारा प्यार
अाफ्नो जन्मभुमि को बर्णन धन्यबाद!
Thpaiko purbivolg sari ramro lag6 thanks ☺️👍👍👍 sir
लु है लु मजाले
भिडियोको आनन्द लीम ।🏆🇳🇵🎼🌾
Sure _ why not , after it I will watch your video 🔰🌷 no problem 🔰🌱🌷🌷🌷🌱🌱🔰🔰🔰🔰🔰
@@sarshwatisarshwati ohh you Lol
You have already watched what was on my channel 🛸 🌺🌷🌸💐💐
ठट्टाको नि हद छैन भने ! 💐🌸🌷
ठट्टा नभएको जीन्दगीको वास्तविकता विनको वर्णन नि किन अरम !!🌺💐🌺💐🌺💐
जब सम्म केहि हुँदैन,
तब सम्म असम्भव हुन्छ🌸💐🌷
@@sarshwatisarshwati 💐🌸🌷
बिगत पन्द्र बर्ष देखि कतार् मा काम गर्छु मलाइ यो प्रोग्राम निकै रोचक र सचिन भाइ को जुन प्रस्तुती छ नि निकै रोचक र हरेक कण कण लाई केलायेर प्रस्तुती दिनु हुन्च म यो प्रोग्राम को नियमित दर्सक शुभ चिन्तक हु र कुरा रह्यो मेरो जन्म स्थान स्याङ्जा जानू भै बस्तु प्रत प्रस्तुती दिनु भयेको मा ह्जुर लाई मुरि मुरि घन्य्बाद उत्तर उत्तर प्रगती को कामना गर्द्छु जय देश
सचिन सर को सबै भिडियो हेर्छु एकदमै मन पर्छ हार्दिक धन्यवाद ।
नेपाल मा जति पनि vlog बनाउने च्यानल छ।त्यस्मा सबैभन्दा उत्कृष्ट purvi blues लाग्छ।
Malai Tapai le Banau nu vako Sabai Vlogs haru man parxa dai
हजुर को भिडियो पुरानो नयाँ सबै हेरिसके सारै रमाएलो लाग्छ साचिनै आफै घुमिराको छु जस्तो feel हुन्छ keep it up सर हजुर लै सरकारले सम्मान गर्नु पर्छ हजुरले गर्नु भएको काम सानो काम होइन🙏🙏🙏🙏
ģccgvccccfffxççxçģvvç
मेरै घर को नजिक जानू भएछ जुग्लेबजार हजुरको vedio म सबै हेरिरह्न्छ रमाइलो लाग्छ...
Good job purvi bluj pariwar thanks 4 video. Jai Nepal.
best vlog..naxutai herxu maileta sahrai ramro lagxa...
रमाइलो लाग्यो पुरानो याद आयो बिदेश मा बसेर हेर्दा कस्तो आन्न्द छुट्टै मजा छ
अति रमाईलाे भिडियाे सर।
One of the best channel on RUclips.
सारै राम्रो लाग्यो दाइ भिडियो अब चाडै अछाम को रामारोशन को भिडियो हेर्न पाइयोस
आधा आधी बुझियो पुतली दिदीको गफ......नया भाग निकै उत्कृट लाग्यो सचिन दाई....2073 तिर एकचोटि पुगेको छु स्याङ्जा
घुम्नु मन पर्ने घुम्न सन्जोक नमील्नेकालागी धेरै राम्रो शीत प्रस्तुत गर्दै विभिन्न ठाउको अबलोकन गराउनु हुन्छ धन्नै आफै घुमे जस्तै जस्तै अनुभूति गराउने धन्यवाद पुर्बी ब्लु लाई
watching from Singapore thankyou for sharing
ल छिटो आउनु पर्छ आर्को episode मेरो घर नि पर्बत चित्रे ।
Hahaha kati ramro hamro 🇳🇵
स्याङ्गजा 🤟🇳🇵❤ परदेशमा भऐ नी आफ्नो गाऊघर देख्न पाऊदा अत्यन्तै खुसी लाग्यो दाई हजुरलाई लाखौलाख धन्यवाद 🇳🇵❤🙏😘 आज घर मै छु जस्तो लाग्यो 😥
सचिन जि पर्बतको ठुलिपोखरि नि जानु न निकै रमाइलो ठाउ छ!
सचिन दाई लाई पुनः सम्झना गराउन चाँहे
गुल्मी एक अनुपम महत्व बोकेको जिल्लाको vlog बिना अधुरो जस्तो लाग्न थाल्यो मलाई चाहीँ । सबै भिडियो हेर्दै आएको छु बिगत ३ बर्ष देखि ।
गुल्मी जानुस र एउटा सुनको टुक्राको दृश्यले आफ्नो च्यानल सिगार्नुहोस।
१.रुरु क्षेत्र
२.रेसुंगा को मंदिर
३.थाप्लेको लेक
४.बम्धाको कोट
म भनेर सक्दिन र तपाई घुमेर ❤️❤️🩹
Okxta
Best vlog, maker. Thank you very much, Sachin neupane.
पुरै एपिसोड हेर्नआतुर छु ।
तपाइहरु अब पन्चासे र श्रबण कुमार मारिएको ठाउ पनि पुग्नुहोला श्रबन कुमार प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ
Mata hajur Ko jay jay hous jay jay Om namo bhagabate basudebaye Ko koti koti naman naman Om jay jay Om
सचिनजीलाई नेपाल सरकारले जनसेवा-श्री पदकले सम्मान गर्नैपर्छ l👍✌🎎👌💪💪🙏
Awesome 👌 👏 super HD
Nice views
अव झापालिले स्याङ्जा कब्जा गर्नि भयो☺️
निकै रमाइलो सुन्दर हाम्रो नेपाल 🇳🇵💝🤗🙏
तपाईं यता पनि 😂😂😂😂
Jata pani yata here pani uta here pani jata tatai 😆😆
Taro Bau
Jata pani pugine yo shantiko khojima
No1' Purvi Vlog🥇🥇🥇👍👍👍🇮🇳🇮🇳🇮🇳
Very nice before looking
अलिक चलेका ठाउहरुको video ल्याउदा चाहिँ राम्रो हुनेथियोनि सर
नमस्कार म जापान देखि , हजुरको भिडियो लगभग सबै नछुटाइ हेर्छु।
Dherai. Thanks Sachin jiu
lau hai garo namannu hola hai best part 👌👌👌
# yo shiyangjeli # Didi lai ta # hamro # funny🤣# Laxmi sir le # dikh# jawaab dinthe# I miss laxmi sir kaha janu bhayo# laxmi sir 🤣from new Delhi india
दाङकाे पनि vlog बनाउनु परयाे sir m hajur ko ठूलो fan
Thats my place..thank you for visiting
Sachin bhai very wonderful ur work
Daammiii lagyo.
Ek dam Dami Ghar Mero parbat kushma waiting for panchasa episode sachin neupane bro syanja also really beautiful
Sathi ho
Jai desh# jai naresh# jai nepal🇳🇵🇳🇵# your subscribers😘 from new Delhi india
सेपत आएर पनि त्यही नजिकैको गाउँ लौँसिबोट(मेरो गाउँ) देखिएनछ😭दुःख लायो🥺
Dherai rammro chha
सचिन सर हजुरलाई धेरैधेरै धन्यवाद यसरी नै नेपालको भुगोल र नेपालीहरूको रहनसहन,भाषा ,धर्म,सँस्कृति,रितिरिवाज तथा ईतिहास सम्बन्धि जानकारी गराएकोमा । अगामि दिनहरूमा हजुरलाई अझ हौसला अनि सफलता मिलोस्....
Hajur aama ko kura asadhai ramailo lagyo...
Good.jab.sir
लामो प्रतीक्षा पछिको फल , सुन्दर अनि सुचनामुलक
👏👏👏👏👏🙏🇳🇵💜♥️
@Dilli sir I have also watched.
सबै भन्दा पहिले त धन्यवाद सचिन दाइ घरमै बसेर तपाइको भिडियो मार्फत रोचक र शिक्षा मुलक ठाउँहरू देखन पाइएको छ। हजुरको स्वर अनी बोल्ने शैली ले त झन भिडियो लाइ अझ रोचक बनाउछ ।🥰🥰🥰🥰🥰🥰
Oo
0
P
प्राकृति सुन्दर्यले भरिपुर्ण तर पर्यटनको पहुच नपुगेको ठाउँ स्याङ्जा । आज हजुरको video मार्फत सबैमा जानकारी गराउनु भएकोमा हृदय देखि धन्यवाद सचिन सर 🙏🙏🙏 ।
धेरै धेरै धन्यबाद भिडियोकोलागी ब्रोदर । सायद हजुले बनायको भिडियो कुनै पनि छुटेको छैन सप्पै हेरेको छु । ठाउ सम्बन्धि जानकारी पाउदा हेर्दा घरमै बसि बसि यो भन्दा उत्म चिज के होला र । रिदय देखिनै आभारी छु ।
हाम्रो स्याङ्जाको बारेमा धेरै जानकारी दिनुभएकोमा धेरै धेरै धन्यबाद हजुर।
Yakdamai ......!!
धेरै पछि भिडियो हेरियो च्यानलमा । मलाई पनि स्याङ्जाको ठाउँ असाध्य मन पर्छ र मानिसहरुको लवज पनि मन पर्छ । बिहे अघि रमाईलो लाग्ने ठाउँ अहिले चाहिँ अलिक ति मान्छेहरु भोगे पछि अलिक तर्सन्छु ।
साच्चै नै सारै रमाईलो लाग्छ हौ ।नेपाल को सबै ठाउँ हरु हेर्न पाईछ । बिदेस मा बसेर पनि आफ्नो ठाउँ को यरि रमाईलो भिडियो हेर्न पाउँदा ।सधैं यस्तै रामाईलो भिडियो हरु हेर्न पाई रहोस यहि शुभकामना सचिन भाइ लगाएत सबै टिम हरु लाई ।
निकै रमाइलो र सुन्दर ठाउँ घुम्न नगए पनि भिडियो हेरेर पुरा घुमियो यति सुन्दर ठाउँ 💐💐🌹🌹
माजा आयो आफै घुमे जस्तो भयो best of luck all team lai
Sachin bhainamaskar
निकै रमणीय छ हाम्रो स्याङ्गजा । अझै धेरै छन् स्याङ्गजामा धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका स्थलहरू ,समय मिलाएर पुग्नुहोला सर ।
Sasurali banaunu parla syanga
Derai danyaba vailai gharmai basera ramro ramro thauko awalokan garna paiyo.
Chepti ilam ko video rakhnu paryo daju
Dai dharae misss garako xu hjr lae
Dherai ramro
Nice
आहा,,,!! दामी , आधी खोला मा, स्याङ्जा घुमाइदिनुभयो सचिन भाइ यही भो हाम्रो लागि कोसेली
जे होस झापाली र स्याङ्जालि गाफाडि हो..😂😂😂joke matra hae hjr.narisaee dinu.m niyamit hjr ko vdo ko darsak ho kunaee pani vdo chutauudin.
jay satum chadi 🙏🙏🙏🙏🙏🙏🙏
Part 2 pani hernu paryo sir
Thanks Sachin sir hamro syanja jugle andha andhi muhanko barema btaunu vyo hamro gau ma hjur lai hamro bichari chautara swagat x hai sir
म अछामी हो तर पनि स्याङ्जालीले बोल्ने भाषा मजाले बुझें। अलि अलि मिल्दो जुल्दो पनि रहेछ । सचिन सरका रमाइला अनि सुन्दर दृशहरूले भरिपूर्ण भिडियो सधैंभरी यसरी नै हेर्ने पाईयोस् । हजुरसंग यसरी नै संगै घुमेर रमाईलो गर्ने रहर छ , सायद त्यो पल छिट्टै आउनेछ ।
धन्यवाद हाम्रो स्याङ्जा मा गएर यति राम्रो video गराउनु भएको मा
Really si nice.Great to see. THANKSS FOR Shearing.Such a great post
अहा!कति मिठो प्रस्तुति स्वर सम्राट् को सुमधुर सङीत सुनिरहे झै लाग्यो।
स्याङ्जाको रोइला गीत हुनुपर्ने हो ।अर्को भागमा ल्याउनु होला !
सेती बेनी पुग्दा पैयुङ कोट पनि पुग्नु है सर
अति सुन्दर ।
Bhai mero ghar nai shangja ho.ati khusi lagyo yo vidio dekher
आफ्नै गाउँठाउको देख्दा खुशी लाग्यो!!
हाम्रो स्याङ्गजा जिल्लाको भिडियो अत्यन्तै रोचक लाग्यो है मलाई त 😍😍🇳🇵🇳🇵🇳🇵🙏🙏
ल भेट भो आज फेरि सेवा छ है
सचिन सर धन्यवाद 🙏कस्तो दुख कस्ट लिएर घुमेर भिडियो बनाउनु।हुन्छ !सबै भिडियो हेरिसके मैले त गज्जब राम्रो लाग्छ आफै घुमे जस्तो फिल आउँछ ! Thnks You sir love You 🙏😍अरु नया ठाउँ हरु खोजी गर्नु होस सफलता को शुभकामना !
Hjr ko video yekdam ramro lagxa sir butwal and lumbini (rupandehi) ko barema video banaunu na please
म बागलुङ देखि सचिन जि तपाईंको प्राय च्यानल हेर्छु बाग्लुङ तिर नि जानू न म अहिले साउदी बाट हेर्दै छु
Syangja ghumaunu bho dhanybad baanki bhaag ko pratikshay ma
धन्यवाद भाई सचिन जि एकदमै मीठो भिडियो लागि। 👌🙏आमाको कुराहरू बडो रोचक लाग्यो।
Wow from pokhara 🙏🙏💞💞💞🌹🌹
ल है सर राम्रो लाग्यो आफ्नै जिल्ला को बारेमा बल्ल जानकारी पाइयो खुसी लग्यो ! शुभकामना छ सर लाई !
15.39 मा देखियको दृश्य Drone short लिनु पर्थो अति राम्रो दृश्य आउथो सर हरु
👍️
Sunder hamro nepal
साह्रै रमाइलो स्याङजाको यात्रा, समस्त team लाई बधाई ।
सर हजुर को all episode हेर्ने गर्छु malaysia बाट 🙏🙏🙏
एकदमै रमाइलो उत्कृष्ट ❣️❣️🇳🇵🇳🇵🇳🇵