भाईरल दैलेकी अन्जुको दाई काठमाडौंमा यस्तो अबस्थामा भेटिए || गीत सुनाउदा बहिनी भन्दा कडा आवाज दाईको
HTML-код
- Опубликовано: 3 окт 2024
- भाईरल दैलेकी अन्जुको दाई काठमाडौंमा यस्तो अबस्थामा भेटिए || गीत सुनाउदा बहिनी भन्दा कडा आवाज दाईको
Host : Gobindra saud
Guest:
Camera :
Edit : Gobindra Saud
Gs Khabar
9865602199/9746379688
THANKS FOR WATCHING !!!
© Gs Khabar
------------------------------------------------
Don't forget to like, share & subscribe,Gs Khabar RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Gs Khabar
© GS Khabar
(do not forget to subscribe)
------------------------------------------------
GS Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and also can lead to Copyright Strike. (Embedding to the websites is allowed)
/ gobindra.saud
/ turmakhandkhabar
आहा कति राम्रो आवाज मनै लोभियो बैनिको आवाज जस्तै यकदिन दाईको आवाज पनि म्युजिक मा मिक्सिङ भयर RUclips मा आयको देख्नपाउ । यहि कामना पनि गर्छु 🙏
सबै प्रती आभारी छु। अन्जु बिश्वकर्मा ❤️❤️❤️
❤❤❤❤
❤❤❤❤❤
शुभ आशिर्वाद छ बैनी उजल भबिस्य को 🙏❤️🌹🙏
Bahini ko arganic voice le Nepal Khanx
Hii
दाजु बैनिको एउटा लोकगित सँगै रेकड गरेको हेेर्न मन छ दर्शकहरू लाई❤❤❤❤🎉🎉🎉🎉
सार्है मिठो स्वर छ भाईको पनि।❤❤❤
आहा कति मिठो आवाज आँखै रसायो तर अवसर दिनुहोस है यो आवाजलाई सबैले माया गर्नेछ भन्ने आशा छ
दाई त झन खतरा गायकार हूनु पो रहे छ मलाई दाई को यो क्लासिकल सारै मन परयो
अन्जुको प्राकृतिक स्वरले नेपाली संगीत जगतमा एउटा गाउँले संगीतको अध्याय थपेको छ।
❤❤❤❤❤❤❤❤❤❤Best up luck vai and bahini...always God blessing ...
Daju chai ko adhunik geet sarai ramro xa, u r good singer one day, lokgeet vanda adhunik geet ma focus garnus best of luck
काम जुन्सुकै होस काम्को इजत र सम्मान गर्नु पर्छ सलुत भाइ
Absoulately right,,,
Right sir
राम्रो छ आवाज सहयोग गर्दिनुहोला पत्रकार भाई
अन्जुकाे दादा काे बाेल्ने शैली चाहिँ धेरै राम्रो छ स्वर पनि उतिकै राम्रो छ 🎉🎉🎉🎉🎉
परिस्ती ले गर्दा राम्रो स्वर भए का कला कार ओजेल मा परे काे मेसुस भयो मलाई supper nice voice vai ko 👏👏👏
आफ्नो बहिनीले यति राम्रो गीत गाएर सबैको मनमुटुमा बस्न सफल भएको देख्दा त्यो दुख गर्ने दाजूको मन कति धेरै खुसी भाको होला❤सधै प्रगतिको कामना छ दुबैजना दाजुबहिनीलाई🙏❤️
म हाल मलेशियाबाट हेर्दैछु।
wow जति सुनो उत्तिनै सुनिरहु लाग्ने अत्यन्तै राम्रो आवाज/ सुमधुर स्वर छ मीन भाइको पनि । please कलाको सम्मान स्वरुप बैनीलाई जस्तै मीन भाईलाई पनि सबैजनाले मायाँ र साथ सपोर्ट गरिदिनु होला ।🙏🙏❤️❤️
धन्यवाद।
अन्जु बहिनीको दाई voice off Nepal मा गाउनु भाको होइन❤❤❤
यति मीठो प्रतिभा भएका अन्जु, उनको दाइ र भाइ सबैलाई अगाडि ल्याउनुपर्यो। अन्जुको भाइको स्वर पनि अति मीठो छ, दाइको पनि उत्कृष्ट रहेछ। ❤❤❤
wow wow कति मीठो स्वर दादा सालाम गार्छु हजुरको स्वरलाई दादा बईनि को सङ्गै एउटा म्युजिक एउटा लोक गिल निकल्नु पर्छ good luk dada and sis 🎉🎉🎉🎉🎉🎉सधै अगाडि बड्दै जानू 🎉🎉🎉🎉जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिना Studio र वाद्यवादन बिना यति मिठो स्वरका धनी मीन भाईलाई पनि Studio सम्म पुर्याउनमा सहायता गर्दै उहाँको स्वरमा गाईएका गीतहरू हाम्रा कानसम्म आईपुग्नमा मद्दत गरिदिनु हुन पत्रकार भाइ/मित्रलाई दस औँला जोडेर विन्ती बिसाए।।। Best Wishes to both siblings....
प्लिज आर्थिक नि सहयोग गरिदिनु होला यो परिवारलाई सबैलाई नमन गर्दछु धन्यवाद 🙏🙏🙏
भाई बैनि लाई धेरै धेरै शूभ कामना छ बैनि हामि दैलेखि को नाम सदै रोस्नि ले भर्नू ❤❤❤❤❤❤
अाहा अन्जु काे दाइ ले नि राम्राे गाउनु हुन्छ यकै दिन सफल अबसे मिल्छ 👌👌♥️🇳🇵💔🌹
यक्दम राम्रो मिठो छ दाई को पनी सारै मन परो दाई को पनी गायक भयको हेर्न मन छ हजुर 🙏🙏
कति निश्चल र मीठाे बाेली याे भाइकाे । भाइकाे सफलताकाे लागि कामना छ ।
❤❤❤❤❤
नेपालको टप बन्न सक्छन भाइ सम्मान छ
सबै परिवारले नै गाउनुहुदो रहेछ गित अस्थी सानो भाइले पनि गाएको सुनेको थिए
❤❤❤भाइ मीन बहादुर भाइ,तपाईंको आवाज असाध्यै राम्रो छ,त्यसमा दुई मत हुनै सक्दैन ,तपाईं ले अझै राम्रो प्रयास गर्नुहाेस,सफलता अबस्य मिल्नेछ,सधैं राति मात्रै कहाँ हुन्छ र! बिहान काे उज्यालो पनि आउँछ नि भाइ,❤❤❤❤❤❤
साह्रै मीठो स्वर छ भाइको सफलताको शुभकामना
दाजु बैनी दुबै जनालाई धेरै धेरै शुभकामना छ दाईको पनि छिट्टै रेकर्ड गीत सुन्न पाम
100%ल दामि छ
एकदमै मीठो सुमधुर स्वर रैछ अन्जु बहिनिका दाइ को पनि जसरी अन्जु ले धेरै गित हरु रेकर्ड गराउन सकिन त्यसरिनै यी उनका दाइले पनि गाउन सक्ने रैछन है 👌👌👌👌
यकदम मिठो सोर भा,ई बैनिको सबको साथसपोट मिलोस सफलंताको सुभकामनाछ🙏🙏❤️❤️❤️❤️👍👍👍
नेपालमा गायक गायिकाको जन्म धेरै नै जन्म भैरहेको छ!
आहा कस्तो खत्रा झन अन्जुको दाजु झन 🙏❤️
सारै मिठो छ
धेरै मिठो ६ सफलताको सुभकाना भाईलाई
ओहो साखा सन्तान नै गाउने रैछ त हौ,?❤❤❤दाम्मी आवाज भाईको पनि
Waooo dherai ramro xa.. DAi Ko pani voice. 👍🏾👍🏼🇳🇵
राम्रो गीत दाइ बैनिको ❤❤❤❤
अगामी दिनहरूमा उज्जल भविष्यको कामना गर्दै बहिनी र दाईको स्वरमा गीत हेर्न चाहने को को हुनुहुन्छ 🙏🙏🙏
आहा सारै राम्रो लाग्यो दाजुको स्वर पनि❤खुशी लाग्यो
भाईको पनि कडा रहेछ स्वर मीठो छ सफलताको सुभकामना छ भाई बुनु लाई
yo dai lai ma ramro sanga chinxu voice ko ma dhery fan ho ma the voice of nepal ma janu pani vako thiyo best off luck dai aba chy sangeet ko doka kholey jasto lagyo malai 😴❤️👏👏
कति मिठाे आवाज दाइ बहिनीकाे नै😊
Omg एकदमै सुमधुर स्वर वो वो दामी दामी छ 🙏❤️❤️❤️
Dherai ramro lagyo anju baini ko dai ko voice eak patak mauka milnu parxa hai 🙏
अन्जुको दाइलाइ पनि मौकादिनु पर्छ ।
बिचरा ई दाजु बैनि लाई सबै मिलि साथ सपाेड गरनु परछ ति लुकेका परतिभा लाई बाहिर लियाएर उनि हरुकाे भबिसे उजल बनाउने काेसिस गराै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤
आहा भाईकाे पनि यति मिठाे भाेकल रहेछ प्रगतिकाे कामना छ 👍️👍️👌👌👌❤️❤️❤️❤️
सफलता को सुभ कामना व्यक्त गर्दै छु
सबै मा सम्मान छ
सारै मिठो स्वर
Wow जादूमय स्वर ❤❤
यो daichahi भ्वाइस अफ नेपाल मा गइसकेको जस्तो लाग्यो
Wow very good
भाई को पनि सोर राम्रो छ ❤❤❤❤❤❤❤❤
Wawoo fabulous vocal good luck Min vai ❤️👍
भाईबैनिको स्वरमिठो रहेछ अगाडि बढनु दुबैलाई बधाई छ
अन्जुको भाइलाई पनि अगाडि ल्याउनु पर्यो
Hait bagalei gauni reicha❤anyway both are super duper amazing ❤
Kati simple vai kati ramro boli bachan god vai ajai pargati gardai janu babu❤❤
Daiko voice. Ramro lagyo🙏🙏🙏🙏
Dami voice❤
SEM to SEM parmodha kharyal dai KO jasto aawaja xa nicee❤❤
राम्रो छ🎉🎉🎉🎉
राम्रो छ ❤❤❤❤
आहा सारै मिठोसोर छ भाईको पनि❤❤
सरै मीठो भोईस भाईको नि
Ati sundar bhagwan bhai ko
Sath diun God bless you 💗🌺👍
Waooooooo amazing dada pani superb superb
ohhh my lord,,, awesome,, wonderfull voice tone*,,, god bless you,,,🎉
Daju baini Kai sari ramro swor rehecha safaltako suvakamana Dubai Jana lai ❤️❤️
ati Sundar voice
Morning 🙏🏻all Hajur dubi Jana ko voice So very nice 👌❤️❤️❤️❤️
दाईलाइ पनि चान्स दिनु पर्यो 🙏🙏🙏🙏🙏
Wowo ekdam daami sor
सार्है मीठो स्वर छ brother को पनि सफलताको शुभकामना छ❤❤❤
Daiko classical chai khatrai xa
पारश सर जसरी पनि एउटा गीत दिनु होला विचरा भाइलाई
Wooow...dukha gryo vne ek din 100% sukha& khusi milxa k......chorera& daka grera bsnu vnda tw je jsto va pni kam greko ramro....I'm proud to be U....❤❤
शाहै मिठो शोर है छ भाईको
Dai ko pani Derai Ramro xa voice ❤🇳🇵🙏
Good job sir Bhai ko sora Pani Ramro x
Anju ko dai laii kata the voice of Nepal daka gasto lago ta k ho ❤❤🎉
Honi aaunu vako thyo
So super and salute bhai. ❤❤❤❤❤
राम्रो
Dai lai ni geet recording garnu paro sab le help garnu hola❤❤❤❤ best voice daiii
धन्यवाद पासर सर🙏🙏🙏🙏
अदभुत सोर छ भाईको
दामी
Yo bhai lai pani thauma lagdinus bichara voice ramro xa ❤❤
Daju KO voice mitho xa
Ekdamai mitho get ko dhani lagyo❤
Ajai koshes garno hayo bhane awashyag Gayg shor ko Dhani huno sagchha❤😂
voice of nepal maa dekheko theya yo dai lai😊
Voice Nepal ❤
Dherai dherai ramro lagyo. Bahiniko gheet jastai daiko geet pani sakdo chado sunna hattarma chu. Yo kaan vaiko geet sunna parkhi basi rahekoxa. Vaile pani chadai paragati gareko suvakamanaxa 👍👍👍👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🙏
Voice of nepal ko talent hunuhunxa hai
एकदमै मिठो स्वर उहाँको दादाको पनि र उहाँलाई पनि केही गीत संगीत सिक्ने मौका मिलोस्
ठिक छ
ak mauka yo bhailai pani dinu parxa bhai haru dhanyabad