🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ ५, शनिबार बिहान ७ बजे | AP1 HD
49:39
🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ ५, शनिबार बिहान ९ बजे | AP1 HD
24:19
स्थानीय तह निर्वाचनको मत परिणामः काठमाडौं र चितवनमा रोचक प्रतिस्पर्धा | ELECTION LIVE AP1HD
HTML-код
- Опубликовано: 17 янв 2025
रहस्यमय विजय!
भ्रष्टाचारी पुराना नेताहरूलाई कडा चुनाैती दिन बालेन्द्र शाह सफल हुनु भएकोमा राष्ट्रभक्त हरेक नेपाली नागरिक हर्षविभाेर भएको छ।तर यसमा सावधानी अपनाउनु पनि अति जरुरी देखिन्छ ।
वरिष्ठ विश्लेषक खनाल जीकाे विश्लेषण निकै मननीय छ।नेपालकाे हरेक ठूलो मिडिया पश्चिमा काे कब्जाामा छ भन्ने तथ्य हरेक जागरुक नेपाललाई थाहा छ।बालेन्द्रकाे पक्षमा ठूलाठूला मिडियाहरु यसरी लागेको देख्नासाथ मलाई पनि यिनीप्रति गम्भीर शङ्का लागेको छ।स्वार्थमय काठमाडौका शहरिया नागरिकहरु कसैकाे पक्षमा निःस्वार्थ रूपमा लाग्ने कुरा कल्पना गर्न पनि मुश्किल हुन्छ।त्यो समाज अहिले बालेनकाे पक्षमा यसरी लागेको देख्दा मलाई पनि आश्चर्य लागेको छ।
यसरी उनलाई जिताउँदा पश्चिमा जगतलाई दाेहाेराे फाइदा हुने देखिन्छ ।पहिलो हो -उनीबाटै नेपालीपनमा ठूलो हमला गराउनु र नास्तिकता फैलाएर इसाईकरण अभियानमा सहयोग पुर्याउनु।
दाेस्राे फाइदा हो -उनले त्यो नकाम गर्न नसके नगर समितिबाट उनलाई असहयोग गरेर जनजनमा घाेर निराशा फैलाउनु।त्यसपछि जनता कुनै पनि जागरण अभियानमा लाग्ने छैन ।उनले जतिसुकै मनपरि गरे पनि देशमा जनविद्रोह हुने खतरा टर्नेछ।तसर्थ यिनका हरेक गतिविधिहरुलाई चनाखो भएर हेर्ने गराैं।हरेक राम्रो कामको समर्थन गराैं।विदेशीपनकाे विरुद्ध खबरदारी गराैं।
जय जय बालेन शाहा ले जरुलि जितनु परछ
निबाचन मत गानाना जारिभएकोछ र परिनाम आउनुपनि जारिछ तर पाईलाको भष्टचार गरने नेता आयोभनेकेकाम
Ilaka hoina aria bhannu parxa
Prastuti Ali sudhaarnuhos aa aam swaas aadi kuraa le effect garchh ki
Naya Napa banunuparcha
Sabai gule haru lai lat hanu prxa balen
Oeee