Karma - ''कर्म'' Episode - 5 | Suraj Ghimire, Bipana Pantha, Tara K.C, Baburam, Kamala, Dharma, Jiya

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2024
  • Karma is a nepali Tv serial broadcasting every Friday on Sane Production RUclips. It is one of the most viewed television programs in Nepal. The show is produced by Sane Production pvt ltd. Suraj Ghimire is the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Suraj Ghimire, Bipana Pantha, Tara K.C, Baburam Ghimire, Kamala Gaire, Roshan Sharma Poudel, Dhurba Kumar Ghimire as main Character.
    #karma #newepisode #karmaepisode5
    Writer/Director/Editor
    Suraj Ghimire
    Chef Asst. Director
    Bipana Pantha
    Flute/Sarangi
    Ratna B.K
    Hemanta Kanchha Rasaili
    Lyric/Music
    Bhim Bc
    Singer
    Samikshya Adhikari
    Benisha Poudel
    Bhim Bc
    Make Up
    Bipana Pantha
    Cameraperson
    Roshan Sharma Poudel
    Graphics
    Buddha Choudhary
    Editor
    Suraj Ghimire
    Producer
    Suraj Ghimire
    Production Manager
    Suraj Ghimire
    This is Karma Episode. It was aired on Friday , 12th April 2024 on SANE at 8:00 PM. All Digital Copyright exclusively owned by Sane Production Pvt. Ltd.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 490

  • @SANE.OFFICIAL
    @SANE.OFFICIAL  3 месяца назад +137

    सम्पूर्ण भगवानरुपी दर्सक लाई माफी चाहान्छु आज प्रब्रिधिक कारण ले गर्दा अलिक ढिलो भएको छ तर पनि हजुर हजुको लागि ढिलो भएनि राखेको छु ❤️सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि सबैलाई हाम्रो कर्म team को तर्फबाट नया साल २०८१ को शुभकामना प्रकट गर्न चाहानछौ ❤️❤️

    • @jeebanstha8248
      @jeebanstha8248 3 месяца назад +3

      Suraj daii sirealle tw aashu naii jharx hauu❤❤😂😂

    • @SantoshMahato-kv9xp
      @SantoshMahato-kv9xp 3 месяца назад +3

      Sane siriyel kin na haleko

    • @lalitofficil908
      @lalitofficil908 3 месяца назад +2

      लास्ट मा आँसु नै आयो दाई 😭😭😭😭😭

    • @gyankoirala5870
      @gyankoirala5870 3 месяца назад +1

      asti sane aayan ta naya

    • @amritadhikari7447
      @amritadhikari7447 3 месяца назад +1

      Same to u ❤❤❤❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 3 месяца назад +38

    कस्तो मनै रुवानी होउ कुसुम को अभिनय त कुसुम डाक्टर भएको छिटोभन्दा छिटो हेर्न पाउ कर्म सिरेल को तिम्लाई happy New year 20.81 ko ma hal Dabai dekhi❤❤

  • @LaxmanSunuwar-eh2fk
    @LaxmanSunuwar-eh2fk 3 месяца назад +14

    यो भाग पनि राम्रो छ आउँदा भाग पनि राम्रो होस् धेरै धेरै शुभकामना छ अनि दाजु तपाईँलाई।

  • @madukumar313
    @madukumar313 3 месяца назад +27

    नढाटी भन्नुत यो सिरियाल हेरेर कस्क्स्को आखामा आँसु आयो ❤❤❤😢😢😢

  • @narendrashahi6593
    @narendrashahi6593 3 месяца назад +12

    कति राम्रो कति मार्मिक छ यो कर्म सिरियल लेखन तथा मेहनत हुबहु अभिनय गर्ने कलाकार हरुलाई यक्मुस्ट सफल्ता को सुभकामना टक्र्याय अनि नया बर्सको तथा चैते दसै को पनि सुभकामना साने अनि कर्म नछुटाई हेर्छु

  • @L_Bvlogs12345
    @L_Bvlogs12345 3 месяца назад +9

    जीवन मा घटेको घटना लाई समेटेर बनायको यो सिरियल मेरो त मनै थामियन राम्रो छ धेरै राम्रो छ ❤❤❤

  • @anishshrestha20
    @anishshrestha20 3 месяца назад +2

    Finally yo episode ni heriyo❤❤❤

  • @user-wi6no4dj8d
    @user-wi6no4dj8d 3 месяца назад +7

    अति नै उत्कृष्ट र मन छुने रहेछ कर्म सिरियल सानेको अभिनय अलि लामो हुनुपर्यो। छोटो भए

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +5

    कर्म सिरेल आउँदा खुशी लाग्छ तर हिजो हेर्नलाई समय मिलेन अहिले हेर्न लाको छु साह्रै राम्रो छ एक दम मन छुन्छ सुरज घिमिरे। को प्रतिभा र कला को उच्च सम्मान गर्छु अझैं धेरै सफलताको शुभकामना 🎉❤

  • @heerapandey1601
    @heerapandey1601 3 месяца назад +2

    कस्तो रुने छ हाे सिरियल पनि सफलताको कामना साथै नयाँ सालकाे लाखौं लाख शुभकामना सबै टिम लाई

  • @Khumanbashyal
    @Khumanbashyal 3 месяца назад +2

    Yo Serial ma KUSUM Ko roll daami xa , But Kamala Gaire ko Acting jhanai Daami xa and Suraj Ghimire ko pura roll herne Aatur bhayeko xa. Serials ma Sabai Kalakaar ko Acting (Roll) Daami xa. Happy New year 2081 ko Sabai Kalakaar and Darshak haru Sabai Sabai Lai Hardik Hardik Shubha-Kamana.

  • @hikmatsunar6662
    @hikmatsunar6662 3 месяца назад +2

    regular skt🎉🎉🎉❤❤❤sadai naxutai hernexu la

  • @user-dl3lj8wm5d
    @user-dl3lj8wm5d 3 месяца назад +2

    Dherai man royo sane timro sane ra karma siriyal Dami lagxa mero febret ho

  • @upendrathapa54
    @upendrathapa54 3 месяца назад +4

    माइली लाई एउटा सन्तान देउ भगवान❤❤❤

  • @OmprakashShahi-bg3qb
    @OmprakashShahi-bg3qb 3 месяца назад +2

    नयाँ बर्ष २०८१ को शुभकामना सहित ❤❤❤ सुरज दाइ अनि बिपना दिदि को अभिनय अत्यन्त नै मन छुन्छ साने भाग १ देखि अहिले सम्म का र अहिले यो कर्म सिरियल झन आखा बाट आशु निस्कने मार्मिक बनाउनु भएको छ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 месяца назад +2

    कति राम्रो कति मामिक छ यो कम सिरियल लेखन तथा मेहनत हुबहु अभिनय गने कलाकार हरुलाई यक्मुरट सफता काे सभकामना टकयाय अनि नया बसकाे तथा चैते दसै काे पनि सुभकामना साने साने अनि कम नछुटाई हेछु
    Translate to English

  • @sujataojha8287
    @sujataojha8287 3 месяца назад +1

    कर्म सिरियलको टिमलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 3 месяца назад +34

    कर्म सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपाली परिवारलाई २०८१ सालको शुभकामना व्यक्त गर्दछु ❤🙏May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏

    • @KismatBk-sn4jn
      @KismatBk-sn4jn 3 месяца назад +1

      Same too you ❤️ timlai ni धेरै धेरै शुभकामना छ

    • @bhattaArjun-by9yd
      @bhattaArjun-by9yd 3 месяца назад +1

      मनि सधै हेर्दैछु है सारै मन्छुने र मार्मिक कथाहरु wow suppap 🙏🙏🙏

    • @unik_official_7
      @unik_official_7 3 месяца назад +1

      BIG RESPECT 🙏 ❤😊

  • @ravithakuri2785
    @ravithakuri2785 3 месяца назад +4

    ❤❤❤❤❤🎉🎉🎉🎉 karma malae dherae man parxa Ani ma Qatar dhekhi herxu ❤❤❤

  • @user-di6nj5bs2s
    @user-di6nj5bs2s 3 месяца назад +6

    Jati hereu teti nai herum herum lagyo sarai man paryo❤❤❤❤❤❤❤

  • @yubarajbishwokarma
    @yubarajbishwokarma 3 месяца назад +5

    कुसुम यति धेरै दुःख देके देखेर आँसु लुकाउन सकिन्न अलि दुःख काम देने गरा😢

  • @Amritasanu123
    @Amritasanu123 3 месяца назад +8

    कर्म सिरियल नियमित हेरदै आयकिछु साने शिरियल जस्तै कर्म शिरियल लाई पनि सबैले माया गरिदिनु होला सारै राम्रो कथा बस्तु समेटेर बनाउनु भकोछ नया बर्ष को सुभकामना सगै समपुर्ण टिमलाई सफलताको शुभकामना 🙏🏼🙏🏼

  • @aashikamagar1968
    @aashikamagar1968 3 месяца назад +5

    यो कर्म सिरियल हेरेर रुने कोको हुनु हुन्छ

  • @rachelchettri2253
    @rachelchettri2253 3 месяца назад +3

    My favourite serial ❤❤❤🎉🎉🎉

  • @bisnubinisha-py3hl
    @bisnubinisha-py3hl 3 месяца назад +2

    यो सिरेल धेरै रामरो छ तर सोउतेनि आमाले छोरी लाई हेला गरेको देखेर मन दुखछ सारै माईला दाइ र भाउजू ले सधै भरि यसै गरि माया गरनु है

  • @dipikamagar683
    @dipikamagar683 3 месяца назад +2

    यो सिरियल त निकै राम्रो लाग्छ मलाई 😊

  • @anugraharanamagar9371
    @anugraharanamagar9371 3 месяца назад +1

    अत्यन्तै मार्मिक बन्दै गएको छ। कर्म सिरियल हेर्नू हुने सबैमा नमन 🙏 निरन्तरताको शुभकामना धेरै भन्दा धेरै भाग आओस् ।

  • @user-dz2hf7du8u
    @user-dz2hf7du8u 3 месяца назад +1

    कुनैकुनै एपिसाेडमा नराेईकन हेर्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो ।सम्पूर्णमा नयाँबर्ष २०८१काे मंगलमय शुभकामना ।

  • @KarmaBishwoArbeen
    @KarmaBishwoArbeen 3 месяца назад +4

    Karma Sirial le Aaja mero man ruwayo ma Aru kei vandina sirial mai dekhiya ko xa Rw karma team laii badhai sathai २०८१ ko Suva kamana 🎉🎉🎉

  • @user-yq2nr6iy5p
    @user-yq2nr6iy5p 3 месяца назад +1

    धेरै राम्रो कहाँ नि मनै छोयो । यो सिरेले साने सिरेल जस्तै धेरै भरल र आगामी दिनमा अझै राम्रो फलोर हुन भन्ने अग्रह गर्दछु। thank you so much ♥️ all karma sirel ko timelai ❤

  • @DhankumarDiyali
    @DhankumarDiyali 3 месяца назад +5

    सम्पूर्ण कर्म सिरियल टिम लगायत देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बेनीहरू लाई नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दाछु।🎉🎉साथै कर्म सिरियल नछुटाई हेर्ने जतिले हाजिर गरम ❤❤❤

  • @ArjunChhetri-yy9rl
    @ArjunChhetri-yy9rl 3 месяца назад +2

    आखा को आसु रोकनै सकियन
    अतिनैरामरोछ
    हजुर

  • @liladahal9528
    @liladahal9528 3 месяца назад +2

    हाे हाे ठिक भनिन माईलिले जस्ता लाई तेस्तै गरनुपरछ😂😂❤❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 3 месяца назад +1

    यो सिरियल हेर्दा मेरो आँखामा आशु आउँन्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ

  • @narayansigdel14
    @narayansigdel14 3 месяца назад +2

    अति सुन्दर सभ्य सिरियल 😊😊😊

  • @SumitraRai-qh5ou
    @SumitraRai-qh5ou 3 месяца назад +3

    J vayni herna payo tehi khusi lagyo

  • @gunbhadurdarlami9623
    @gunbhadurdarlami9623 3 месяца назад +2

    याे कर्म सिरियल हेरेर सारै याे मन भक्कानियर आयाे हुन त याे एउटा कथा हाे तर मलाई साच्चिकै जस्ताे लाग्याे 😢😢😢😢किन कि म बालापनमा भाेगेकाे याड आयाे ।जन्म दियकाे आमा नभयपनि कर्म दिने आमा हुन्छन हजुर 🙏🙏🙏🙏🙏

  • @GaganLogpermi
    @GaganLogpermi 3 месяца назад +1

    ❤❤❤साने सीरीयल भन्दा पनि धेरै बाबु छ १०पटक हेर्दापनि अझै मन भरीयन बदाहीछ 🎉🎉🎉🎉 कर्म सीरीयल all

  • @panugharti371
    @panugharti371 3 месяца назад +2

    धेरै राम्रो छ सिरेल ❤❤❤❤❤

  • @bunuchy3331
    @bunuchy3331 3 месяца назад +2

    कस्तो है छाती नै फाट्यो मेरो आफ्नो आमा न हुँदा पनि मासु लिया दिनुभएको 😭😭😭😭😭😭😭

  • @yogendraranarana6606
    @yogendraranarana6606 3 месяца назад +1

    कर्म सिरियल टिमलाई नयाँ वर्षा २०८१ को हार्दिक मंगलमय शुभ कामना।।।

  • @Kingdom-305
    @Kingdom-305 3 месяца назад +2

    Increase very thing in a week every episode Nepali serial ❤❤❤❤❤❤

  • @tahabilworkami5284
    @tahabilworkami5284 3 месяца назад +1

    आहा कति राम्रो लाग्यो यसैगरी अगाडि बर्नु नयाँ बर्ष 2081 शुभकामना सम्पुर्ण कलाकार मित्रहरू म आज स्कुलमा सानू बिछोड भएको बेला अनि मासु खाने बेला मेरो अँखा बाट आँसु आयो हजुर हरु पनि आयो कि आँसु सारै मन छोयो मेरो❤❤❤❤❤🌺🌺💐💐💐💐💐💐💐💐💐🌺🌺🌺

  • @user-ve3go6bo3f
    @user-ve3go6bo3f 3 месяца назад +2

    सौतेनी आमा भनेको सौतेनी आमा नै हुन्छन् उनिहरुमा दयामाया भन्ने चिज अनि मानबता भन्ने हुँदैन एस्तै हुन्छन् आफ्नो सौतेनिको सन्तालाइ अनि जो सोझासाझा छिमिके हुन्छन् उनिहरुलाइ एस्तै ब्यबहार गर्ने गर्छन् यो सत्य अनि बास्तविक हो तेहि सौतेनी आमा अर्थात् रामप्यारी बाट थाहा हुन्छ anyway सम्पुर्ण कर्म टिम unit लाई नयाँ बर्ष2081 को धेरै धेरै सुभकामना उत्तरउत्तर पर्गतिको कामना

  • @gangarampanday3544
    @gangarampanday3544 3 месяца назад +2

    धेरै राम्रो सिरियल छ यो पनि 😢😢 आँसु झार्ने

  • @ujeliserchan4694
    @ujeliserchan4694 3 месяца назад +1

    राम्रो xa sirel ma pokra bata ❤❤❤

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 месяца назад +2

    सफलताको शुभकामना छ कर्म सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @s.bshah.neurotherapyexpert3485
    @s.bshah.neurotherapyexpert3485 3 месяца назад +1

    हाम्रो समाज को यथार्थ चित्रण हो । कलाकार लाई बिशेस धन्यवाद साथै सूरज भाई लाई।

  • @ryan-rnnepal
    @ryan-rnnepal 3 месяца назад +2

    साने सिरियल मन पर्नेहरुलाई कमेन्टमा साने लेखिदिनुहोला र कर्म मन पर्ने जातिले कर्म लेखिदिनुहोला । आज थाहा हुन्छ कतिले कुन कुन सिरियल मन पर्दो रहेछ भनेर ।❤❤❤❤

  • @kabitabasnet7145
    @kabitabasnet7145 3 месяца назад +2

    My favorite sereial ❤️❤️❤️

  • @rameshxettri2951
    @rameshxettri2951 3 месяца назад +2

    मन जित्यो अगामी दिन हरुमा अझै राम्रो हुँदै जावस! नयाँ बर्षको शुभकामना ❤❤

  • @gopalsunar805
    @gopalsunar805 3 месяца назад +1

    सँमपुर्णा कर्म टिमलाई नया वर्स को धेरै धेरै शुभ कामना छ हजुर हरूले सारै मेहनत ले सिरेल बनाउनु हुन्छ जति हेरो फेरि हेरौ लागछ खास नेमित हेरौ हेरौ लागछ त्र हपतौ कुर्ना पर्छ मा मलेशिया बाट नेमीत हेर्नृ गर्छ,,,,

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 месяца назад +1

    कर्म सिरियल मार्मिक छ , सम्पुर्ण कलाकारहरुलाइ सम्मान छ , यति राम्रो सिरियल बनाउने सुरज बाबुलाइ पनि धेरै धेरै माया छ , कुशुम नानी एन्ड साने ❤️🙏

  • @chiransubedi3808
    @chiransubedi3808 3 месяца назад +2

    कर्म र साने शिरियल बनाउने सम्पूर्ण टिमलाई नयाँ बर्ष को शुभकामना हरेक साल नयाँ बर्ष फेरिएको जस्तै यो सिरियल हजारौं लाखौं भाग हेर्न पाइयोस् यै छ फेरि पनि नयाँ सालको शुभकामना

  • @dondada8571
    @dondada8571 3 месяца назад +1

    Happy new year यो टेलिश्रङ्खला हेर्ने महानु भवहरुलाई सारै राम्रो छ मन छुने खालको छ अलि छोटो भयो .....
    ❤❤❤❤❤❤❤❤

  • @BijendraNathChaudhary
    @BijendraNathChaudhary 3 месяца назад +1

    Sane karam ko bg fired ho hjr🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @anilkhawascom
    @anilkhawascom 3 месяца назад +1

    Derei Khushi lagyo Suraj dai hjr yo sriyol ahli lamo banaunu vayexa ❤❤

  • @SaniTamang-if3fx
    @SaniTamang-if3fx 3 месяца назад +1

    याे सिरेल हेर्दात कति रुनु धेरै राम्रो छ याे भएका काहानि नैहाे कति घिन लादाे हुन्छ याे साैतानि आमाकाे बेबार हरु है हाे एस्तै गर्छनि तिनिहरुलाईत एस्ताे बेबार गर्छनि जिम्दाई आगाे लगाउनु पर्नि होइन त गाएज 😢😢😢😢😢😢😢😢😢😢

  • @Nirjala897
    @Nirjala897 3 месяца назад +1

    कर्म सिरीयल नियमित हुर्नुहुने सम्पुर्नमा नया बर्ष२०८१ सालको हार्दिक मगलमय सुभकामना ❤❤❤❤

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 3 месяца назад +2

    सारै मार्मिक सिरियल सफलता को शुभकामना साने बाबू ❤❤❤

  • @sushkerasathi
    @sushkerasathi 3 месяца назад +1

    कर्म सिरियल भाग १ देखि नै हेर्दै आएको छु अति नै मार्मिक छ, 😂 ❤ सम्पूर्ण टिम को अभिनय राम्रो छ । अझ कुसुम नानी को अभिनय मा त मन नै थाम्न नसकेर बेला बेला आँसु खसेको पत्तै नै हुदैन । 🎉 साने र कर्म टिम लाई नया वर्ष २०८१ को शुभकामना । दुबै सिरियल ले यसरी नै सफलता पाउदै जाओस ।❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 3 месяца назад +42

    म जस्तै कर्म सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏

    • @SANE.OFFICIAL
      @SANE.OFFICIAL  3 месяца назад +5

      Thank you very much everyone for your amazing response.
      Please like, subscribe
      and support our channel for other amazing contents like this.❤️हरेक सुक्रबार sane utube channel बाट कर्म serial ८ बजे हेर्न नबिर्सिनु होला ❤️सबैलाई धेरै माया अनि सम्झना ❤️

    • @NischalKhatyadilove
      @NischalKhatyadilove 3 месяца назад +3

      Hami pani herda xam soltini or solta haru

    • @umasapkota2728
      @umasapkota2728 3 месяца назад +3

      कोहि छोइन तिमी जस्तो सिरियल हेर्ने मान्छे

    • @santosh__vlogs450
      @santosh__vlogs450 3 месяца назад +3

      Mh xu hjr 😊

    • @user-yn4zx9lk8v
      @user-yn4zx9lk8v 3 месяца назад +3

      मत आँखा मा पट्टि बाधेर हेर्ने गर्छु😂 तर जे होस धेरै राम्रो छ

  • @royaloman4029
    @royaloman4029 3 месяца назад +2

    दर्सन नमस्कार सम्पुर्ण मा यो सिरेल ले धेरै रुवायो मलाइ मेरो जिबन सङ्ग मेल खाने तर छितै सुख पावास कुशुल ले अनि माइला र माइलि ले सधै साथ दियर आफ्नो जित गरुन ति आमा छोरा रुयर हिदेको देख्न पाउ छितै

  • @user-ld5kq4sd5h
    @user-ld5kq4sd5h 3 месяца назад +1

    Yo serial hyryra jaelay runa parxa 😢😢😢sari Mon parxa yo serial

  • @lokmayabista5719
    @lokmayabista5719 3 месяца назад +2

    अति राम्रो कस्तो मन रुहाउने अभिनय कुसुमनानी को सारै मन छोयो मेरो

  • @user-qw7nt7gz2m
    @user-qw7nt7gz2m 3 месяца назад +2

    यो सिरेल सारै नै मन पर्छ सुरज दाइ

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 3 месяца назад +2

    धेरै राम्रो छ हजुरहरुकाे मिहिने 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ManikaBiswakarma-pyuthani
    @ManikaBiswakarma-pyuthani 3 месяца назад +2

    मत यो सिरियल नियमित हेर्ने गर्छु मेरो त आँसु नै आयो 😢😢😢😢😢

  • @user-to3iy7yc3d
    @user-to3iy7yc3d 3 месяца назад +2

    Karma serail dame lagyo malai👍🙏👍🙏👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 месяца назад +2

    Karma serial Ek damai ramro xa ❤❤❤

  • @BhimBastola1
    @BhimBastola1 3 месяца назад +1

    म मोरङ्ग को केरावारी बाट कर्म सिरिएल एक दम राम्रो छ तर एक च्यानल मा एम मात्र सिरिएल हुनुपर्छ साने र कर्म फरक फरक हुनुपर्छ ।

  • @kreencekharel710
    @kreencekharel710 3 месяца назад +1

    Ramro x kushum le paila sano bela ko Sathi lae aba chinnu parxa❤❤😢

  • @user-yh4py9ri1m
    @user-yh4py9ri1m 3 месяца назад +1

    कस्तो मनै रुवाउने सिरेल्ल कर्म ❤❤❤❤❤आझै राम्रो हुदै जाउनुन्न

  • @sarmilarai6252
    @sarmilarai6252 3 месяца назад +1

    धेरै राम्रो लाग्छ यो कर्म सिरियल अझ धेरै राम्रो गर्दै जानुहोला शुभकामना ❤❤❤

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x 3 месяца назад +1

    कर्म सिरियल मैले पनि हेर्ने गरे कि छु मलाई असाध्यै राम्रो लाग्छ यो सिरियल को सम्पुर्ण टिमहरू लाई नयाँ बर्ष 2081 को शुभकामना

  • @Nirjala897
    @Nirjala897 3 месяца назад +2

    धेरै राम्रो छ कर्म सिरेल मलाई लागछकि मेरो आपने कहानि हो❤

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i 3 месяца назад +1

    Aab kusum le sukha paunu parxa ramro xa serial 🙏🙏❤❤❤

  • @RasilaGole-eg3uc
    @RasilaGole-eg3uc 3 месяца назад +2

    धेरै राम्रो लाग्छ यो सिरेल ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki 3 месяца назад +7

    सम्पुर्ण दर्सक महानुभाबलाइ नयाँ बर्ष 2081 सालको सुभकामना साथै धेरै माया हजुरहरु माझ ( कर्म ) भाग ५ को कथाबस्तु कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला !❣️🙏

  • @user-fe5lv2vb8m
    @user-fe5lv2vb8m 3 месяца назад +2

    कस्तो धेरै 😢 मन नै रोयो 😢😢😢❤❤❤🎉🎉🎉

  • @fireash5807
    @fireash5807 3 месяца назад +2

    सारै राम्रो छ कर्म सिरेल ❤❤

  • @sapanarana9710
    @sapanarana9710 3 месяца назад +1

    Yo sereyal saray manxunaxa sampurnalai new year ko Suva kamana 🎉🎉🙏🙏🇳🇵🇵🇹💓💓

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 3 месяца назад +1

    Yeti saro hela nagareko vayeni hune sautini vayeni Janma dine aamale jastai dherai maya gareko Sabai man paraune hola😢

  • @user-so8dg6in3d
    @user-so8dg6in3d 3 месяца назад +1

    दामि छ दादा हजुर को शुभकाना

  • @yaman3386
    @yaman3386 3 месяца назад +1

    कर्म सिरियल नियमित हेर्नुहुने सम्पुर्ण मा नव वर्ष २०८१को हार्दिक शुभकामना

  • @GhanshyamKhadka-lb6ux
    @GhanshyamKhadka-lb6ux 3 месяца назад +2

    यस्तो कर्म नि कसैलाई नि न देउ भगवान

  • @user-xf8wt3ce9e
    @user-xf8wt3ce9e 3 месяца назад +1

    कति मन छुने शब्द को सिरियल हो नानी ❤❤

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 3 месяца назад +1

    हजुरहरुको सिरियल मलाई अतिनै मनपर्छ। हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना

  • @LIMBU_5776
    @LIMBU_5776 3 месяца назад +1

    Yo siriyalle dhuru dhuru ruwayo ba❤❤❤

  • @user-rt5yb8ng2r
    @user-rt5yb8ng2r 3 месяца назад +2

    Saroi ramro laure ba
    Sane Malik 😂😂😂😂

  • @devakirimal1513
    @devakirimal1513 3 месяца назад +1

    सारै राम्राेछ सिरेल बधाई छहै सुरज लगायेत सबै टिमलाई

  • @BimalSunar-gq7yw
    @BimalSunar-gq7yw 3 месяца назад +1

    Happy new year karma Tim ka sampurna lai 2081 ko Subhakamna ❤❤❤❤❤❤

  • @dharmabhandari2089
    @dharmabhandari2089 3 месяца назад +2

    नयाँबर्षको धेरै धेरै शुभकामना

  • @Armyblink04
    @Armyblink04 3 месяца назад +1

    Kusum le kahile pani har manu hudhina aba vimmarjan bajeko chorale pani sat dinu hola kusum lai love this soriyal❤❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏

  • @mayaresmimagar
    @mayaresmimagar 3 месяца назад +1

    Oh ho lau saharai ramro xa sereal ❤sane vandani😊ramro

  • @khakaraj5568
    @khakaraj5568 3 месяца назад +2

    धेरै राम्रो छ सफलता सुभकामना

  • @NirojAdhikari-wu3og
    @NirojAdhikari-wu3og 3 месяца назад +3

    Sarai ramro lagxa

  • @saritanepali9640
    @saritanepali9640 3 месяца назад +1

    कसम यो भिडियो हेर्दा हेर्दै कति खेर आसु आयो थाहा नै पाएँ 😭😭😭😭

  • @user-qf5ex7wt4x
    @user-qf5ex7wt4x 3 месяца назад +1

    Aajako sirialA Remro xa❤❤❤❤❤❤❤❤❤❤❤

  • @shalikramsunarsunar3825
    @shalikramsunarsunar3825 3 месяца назад +1

    Nepali samaj jhasto t duniya ma xaina hola jhasto lagxa ramro aavinay