दुर्गा अङकल को कुरा सही हो राज्यको सिस्टम मा समस्या छ र अर्को कुरा मान्छे माथी पब्लिक माथी यसरी चै हिर्काउन मिल्दैन ।उ प्रहरीको पोसाकमा छ भन्दैमा कानुन हातमा लिनु गैर कानुनी हो । पुलिसले सजाय पाउनु पर्छ
सलाम छ दुर्गा प्रसाईं सर लाई ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵(जनता कुटने गोरु पुलिस लाई कडा भनदा कडा कारबाही होस नत्र जनताहरु ले तेस गोरु लाई जनताहरुले कारबाही गरनु परछ।
युवा जति सबै विदेशतिर अब प्रहरीको बुट खाने बुढा पाखा त हो नि एमसीसी को खुल्लम खुल्ला हस्तक्षेप हो यदि नेपाल र नेपालीको अस्तित्व बचाउनु छ भने आफ्नै देशमा पसिना बगाउ देश फर्क अभियान चलाउ जय नेपाल।
अहिले त पुलिसले जनतालाई चेकजाँच सामान्य सोधपुछ गर्दा त तिम्रो सरूवा गर्दिउ भनेर धम्क्उछन् हजुर म बात गल्ती भयो भनेर माफी माग्नु पर्छ जनता सगं अरु के कुरा गर्नु
Good sahi vannu vo durga sir nalaik hakim padiya faida uthauxn sipahi r haldaarko dukha kasle bujh x sir anusandhan aparadhi samatne sipahi haldar puruskar paune hakim sipahi haldar le paune vaneko karbahi nahesed
कसरी के गर्दा राम्रो हुन्छ त प्रसाईं जि ? सल्लाह नि दिनु परो नि ,भोलि तपाईंको सत्ता आयो भने अनि के हुन्छ ? तपाईंको औकात सोल्टी होटलमा जाने होला,तर सबैको तेस्तो कहाँ हुन्छ र ? अहिले सबै तिर ठगहरुको बोलाबोल छ के गरून् !
जनता कै कर पसिना बाट पालिएका प्रहरी ले निर्दोष जनता माथि अन्ध धुन्द लाथी मुङ्रो गर्छन् अनि तिनै प्रहरी को पक्ष मा किन बोल्नु हुन्छ अनावश्यक आदेश दिने हाकिम हरु लाई ठोक्नु पर्छ !
त्यसरी निर्घात पाराले कुट्ने पुलीस रक्षक होइन भक्षक हो। त्यसलाई सख्त कार्वाही हुनुपर्दछ। हुनसक्छ त्यो भाइको गल्ति होला तर त्यसरी निर्घार्त कुट्ने हो। यदी गल्ती नै भए कानुन बमोजिम कार्वाही गर्नुपर्ने होइन र ।
दिनको १ हजार पनि तलब छैन २४ घण्टा मा सुत्नी भनेको ४ घण्टा । अनि सेना र प्रहरी को दिमाग ले काम गर्छ ? विहे गरेर स्वास्नी संग सुत्न पाउँदैन । अनि मान्छे बौलाउँदैन ? हँ ?
Police did a great job 👍Police lai dhamkauna khojney dada haru lai esari nai kutna parxa.. he deserved it. Aba phone garxa majjale kolai bolauni ho, everyone must follow the rules. Teti naramro kam ni gareko xaina prahari le, license magey paxi license diney ho arulai phone garney haina. Estai police haru bhaye sab tyape haru line ma auxan.. bato ma MAMA MAMA bhandai hidney aile bhanja le kutai khako hernus Mama bhanja ko maya👏
NC and UML government is enemy of Nepali people and the Nation Police should stop torturing people and revolt against this government Prof.Dr.Mukunda Gajurel
Durga lea vaneko jasto police ko salary kaam xa dukha xa vane kina police ko job garnu janu ni bidesh ..Tara vrastachar koi job kina garnu ani janta lai yati samma ko kutpit kina garnu vholi tiyo police kaam bata niskey paxi kaha Jane USA hehe .. yini haru ko pani halat yahi nai ho nischit xa .. nonsense police. ..
दुर्गा प्रसाईं ले भनेको ठिक हो अब चाहिँ नेता मन्त्री हरु लाई नि यसैगरी ठोक्नुपर्छ
Kesh darta garnu pareyo ni piditlai neyaye deu
दुर्गा अङकल को कुरा सही हो राज्यको सिस्टम मा समस्या छ र अर्को कुरा मान्छे माथी पब्लिक माथी यसरी चै हिर्काउन मिल्दैन ।उ प्रहरीको पोसाकमा छ भन्दैमा कानुन हातमा लिनु गैर कानुनी हो । पुलिसले सजाय पाउनु पर्छ
दुर्गा परसाई जिन्दाबाद
पुलिस लाई तनाव छ भन्दै मा कस्ले खा भनेको छ जागिर
तेरि बा ले
बेला बेला त पुलिसको बारेमा खुलेर भन्दा एकदम खुसि लाग्छ होला प्रहरिलाइ
यसरी पुलिसले कुटेको अत्यन्तै निन्दनीय कार्य हो।
दुर्गा प्रसाई जिन्दावाद ❤❤
नेतालाई पनि यसरिनै हानु सर सलाम छ ा
सलाम छ दुर्गा प्रसाईं सर लाई ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵(जनता कुटने गोरु पुलिस लाई कडा भनदा कडा कारबाही होस नत्र जनताहरु ले तेस गोरु लाई जनताहरुले कारबाही गरनु परछ।
कुरा सहि हो दुर्गा सर दुर्गा सर जिन्दावाद
प्रसाई ज्यूको भवाई यथार्त तर परीवार पाल्नै नसक्ने जागी नखाने नी बरू।
प्रहरीलाई डिप्रेसननै छ पावर र पहुचकाे कुरा गर्नेलाई राेडमा खटियका पुलिसले छाला उत्रिनेगरी कुटछन ।
एक दम राम्रो कुरा।
युवा जति सबै विदेशतिर अब प्रहरीको बुट खाने बुढा पाखा त हो नि एमसीसी को खुल्लम खुल्ला हस्तक्षेप हो यदि नेपाल र नेपालीको अस्तित्व बचाउनु छ भने आफ्नै देशमा पसिना बगाउ देश फर्क अभियान चलाउ जय नेपाल।
नेपाल प्रहरी ठुला भनाउदा गुन्डै हुन
दुर्गा सर ले भनेको 100% सहि हो।
सहि कुरो दुर्गा सर
मानिसको समस्या भनेको मानिस नै हो।
सबै भन्दा पहिला नेता ठोक
दुर्गा ज्युले सहि कुरा गर्नुभयो सयमा सय हजुर लाई
बूढाले सही कुरा गर्छन यार
राम्राे हान्याे त।
सहि हो
कुरा सही गर्छन् यी बुढा जस्ले जे भनोस
Sahi kura grnu vyo Jay Nepal
१००% ठीक कुरा
Right vanu voyo hajur👍👍👍👍
जरो जानू पर्छ बस्तबिकता चहि
पीडा सहेर किन खानु जगिर छोडेर भ्रष्टाचारी हरु संग लड्ने नि अरु जनता ले सक्छ भने पुलिसले पनि सकिन्छ ।
यो प्रहरीलाई तत्काल बर्खास्त गरेर कडा कार्वाही गर्नु पर्छ यसले पशुको जस्तो ब्यबहार गर्यौं।
Jai Durga parsai ❤❤
J hos Durga ji तर त्यो अन्याय भएको यौटा सर्वसाधारण माथि को कुटपिट लाई समर्थन गर ल त्यै युवा ले तिम्रो आवाज र र्याली मा हिँडेको हो मूल दुर्गा
Sahi kura ho
अहिले त पुलिसले जनतालाई चेकजाँच सामान्य सोधपुछ गर्दा त तिम्रो सरूवा गर्दिउ भनेर धम्क्उछन् हजुर म बात गल्ती भयो भनेर माफी माग्नु पर्छ जनता सगं अरु के कुरा गर्नु
Good 💯
Durga ❤❤❤ji
ठीक गर्यों पुलिस ले दारू खाई बाइक चलाने माँचे मरयो भने के हुँच!!
म नेपाल प्रहरी वा नेपाल आर्मी भैदियको भए जन्तालाइ लात हान्नु भन्दा पहिला नै नेतालाई फाईरिङ गर्थे 🇳🇵🇳🇵🇳🇵
यो मान्छे पनि सहि चाहि होयिन है सबै जन्ता को मानसपलट मा घुसो स है भगवान ले सद्बुद्धि दिउन भन् छु है जय देश जयय नेपाल
Right durga sir
पुलिसहरु सबैले मिलेर नेताहरुको घर घर मा गएर धोबी हानु पर्यो बाटो मा यसरी कुट पिट त गर्नु मिलेननी हरुर
Good sahi vannu vo durga sir nalaik hakim padiya faida uthauxn sipahi r haldaarko dukha kasle bujh x sir anusandhan aparadhi samatne sipahi haldar puruskar paune hakim sipahi haldar le paune vaneko karbahi nahesed
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
कसरी के गर्दा राम्रो हुन्छ त प्रसाईं जि ? सल्लाह नि दिनु परो नि ,भोलि तपाईंको सत्ता आयो भने अनि के हुन्छ ? तपाईंको औकात सोल्टी होटलमा जाने होला,तर सबैको तेस्तो कहाँ हुन्छ र ? अहिले सबै तिर ठगहरुको बोलाबोल छ के गरून् !
Durga sir ko kura sahi ho yrr
Good👍️🇳🇵🇳🇵
जनता कै कर पसिना बाट पालिएका प्रहरी ले निर्दोष जनता माथि अन्ध धुन्द लाथी मुङ्रो गर्छन् अनि तिनै प्रहरी को पक्ष मा किन बोल्नु हुन्छ अनावश्यक आदेश दिने हाकिम हरु लाई ठोक्नु पर्छ !
Jay durga dai
दुर्गा सर हजुर कै मान्छे हो कि क्या हो त्यो पुलिस पनी 😂
Honi good luck
त्यसरी निर्घात पाराले कुट्ने पुलीस रक्षक होइन भक्षक हो। त्यसलाई सख्त कार्वाही हुनुपर्दछ। हुनसक्छ त्यो भाइको गल्ति होला तर त्यसरी निर्घार्त कुट्ने हो। यदी गल्ती नै भए कानुन बमोजिम कार्वाही गर्नुपर्ने होइन र ।
दुर्गा जिको कुरा सहिहो 24 घन्टा म 18 घन्टा डिउटी गर्नु पर्छरे बिचारा तलप 22 25 हजर के अउछ अजाभोली
बास्तबिकता यहि हो।
अाइ जि पि नि खराब दाेग्ला पाटिकाे झाेले छ मातहत कस्ता हुनु,र के अपेक्षा गर्नु।।
ramro
Sahi ho
एक लाथमा धलाको छ अनि !
Right Durga sar
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sabai frustration ma chan j garnu....
NAMO BUDDHAY
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Satiya kura ho .
नेपालकाे तलव नै छैन भने पुलिसले जे नि गर्न पाईनेछ त? दुगाँ सर
यसरी एउटा ब्याक्ती माथी कुटपिट गर्ने प्रहरीलाई तुरुन्तै कारबाही गरिनुपर्छ
छाेरा छाेरि श्रीमती भेट्न नपाएर साधरण जनतालाई पिटेर सबै कुरा बाट मुक्ति हन्छ दुगा प्र जि याे कुरा त हाेइन हाेला
❤
हामी चाहिँ दुई दुई साल सम्म परिवार संग टाढिएर कम्पनी मालिक सुपरभाइजर गाली खादै ४७/४८° गर्मी मा काम गर्ने को बारेमा चाहिँ कस्ले सोचेको छ ??कुरो गर्छन
Pehle tax dinu tax batei sapai sarka R karamchari salary line pachi, tax dine manche lai kutne ramro soch rakhe cha 🤬
मान्छे कुटेर त्यस्काे तलब बढ्छ रे,हावा गफ
👍👍👍👍👍
त्यो चालक ले पनि सान दिए जस्तो छ,पूरा भिडियो छैन
दिनको १ हजार पनि तलब छैन २४ घण्टा मा सुत्नी भनेको ४ घण्टा । अनि सेना र प्रहरी को दिमाग ले काम गर्छ ? विहे गरेर स्वास्नी संग सुत्न पाउँदैन । अनि मान्छे बौलाउँदैन ? हँ ?
Durga Sir ko kura Sahi xa, kinaki system ma samashya xa, Tara janata vanda neta kutnu parxa
Yesta lai kada karbhai garnu par x ho yesta lai
उखानेको गुं खाने हरूले दुर्गा दाईको कुरा सुन्नुस है झोले पुलिस हरूले पनि
Tiger ❤
patrakar ko aawaz suniyena hau
Ani tyo frustrations aruko bachha aruko chora chori maathi pokhne ho ra sir??
Shahi kuro
Police did a great job 👍Police lai dhamkauna khojney dada haru lai esari nai kutna parxa.. he deserved it. Aba phone garxa majjale kolai bolauni ho, everyone must follow the rules. Teti naramro kam ni gareko xaina prahari le, license magey paxi license diney ho arulai phone garney haina. Estai police haru bhaye sab tyape haru line ma auxan.. bato ma MAMA MAMA bhandai hidney aile bhanja le kutai khako hernus Mama bhanja ko maya👏
के पि शासनको पराकाष्ठा ।।।।।।
Durga parsai Muji..Rabi Zell Gaya paxi Desh ma Razz garne mai Hu,,Vanne Soch Rakheko Xash Vane Ta Gallt Xash 😢😢
Dipration vayr aru Lai haat Hanne ho ta ha
ja payo tei chek gare ni hoin ni
दुर्गा दादा जि यस्को मतलब जन्ता कुत्नि भनेर हो
Sai ho kuro chai😂😂
Tyo aarule k hereko hola hannuprx ni tyo police lai😢
Desha janta ko Suraksha gar chhu vaner Jagir khako garanu paren sakdai vane Jagir chhodanu paryo
Durga dai lai tesari piteko vae chai waha le police lai mala ladinu hune raicha vanera bujiyo
Yestai police Lai ta pariwar sahitai Mari dinu parxa
Tero chai marnu parxa mug
NC and UML government is enemy of Nepali people and the Nation Police should stop torturing people and revolt against this government
Prof.Dr.Mukunda Gajurel
Hami haru li pni diprasan hola
Xa vandai ma duniya li yasri kutdai hidnu?
Ramro kam ko lagi asta police lai khadi ma Belchamp hanna tir pathaunu parxa
Neta Lai chhuna sakdaina bichara ui soja saja Janta Lai kutne ta ho ni Ani afu Lai don Bahadur samjinx
Dipresan ko ris..jantalai pokhne hoina..niti niyam banaune vrasta neta haru lai pokhne ho..bidroha garne ho..
Durga lea vaneko jasto police ko salary kaam xa dukha xa vane kina police ko job garnu janu ni bidesh ..Tara vrastachar koi job kina garnu ani janta lai yati samma ko kutpit kina garnu vholi tiyo police kaam bata niskey paxi kaha Jane USA hehe .. yini haru ko pani halat yahi nai ho nischit xa .. nonsense police.
..
praharile ati garyo
Bs
Nalayaka polic nelamana gare janma kait gar