डाक्टर बाबुराम भट्टराई पछि हाम्रा डाक्टर लिम्बू द्वय , बौद्धिक ,परिवर्तन शिल विशेष प्रतिनिधि बिच यश प्रकारको बहस ले अब लक्षित समुदाय अाफै नै अग्रसर छ, भन्ने अाधारहरू देखा परेका छन। समर्थन ।
Nasla k lekhne ta sansaar le nasla lai manyeta dinxa .....bahun le nasla samidhaan ma nai Arye lekhi sakyo safe vai sakyo abo negro ani mongol nasla baki xa k lekhne negro vaneko haspi kaale ho vane arye vaneko bahun ,urope ani america ko lai vanxa .....mongol vaneko asian haru paryo ......bichaar garnu mulbasi ta ho ......nasla chai jhan importance xa....
आदिवासी जनजाति भनेको कुनै क्षेत्र विशेषमा आदिकालदेखि बसोबास गर्दै आएका र विशेष संस्कृति, भाषा, परम्परा, तथा जीवनशैली भएका समुदायलाई जनाउने शब्द हो। आदिवासी जनजातिको मुख्य विशेषताहरू: 1. आदिकालीन पहिचान: ती समुदायहरू त्यो क्षेत्रको पहिलो बासिन्दा मानिन्छन्। 2. भाषा र संस्कृति: उनीहरूको आफ्नै विशेष भाषा, परम्परा, र सांस्कृतिक प्रथाहरू हुन्छन्। 3. जीवनशैली: अधिकांश आदिवासी जनजातिहरू प्रकृतिमै आधारित जीवनशैली अपनाउँछन्, जस्तै शिकार, खेतीपाती, तथा वनमा निर्भर जीवन। 4. सामाजिक संरचना: उनीहरूको समाजमा सामूहिक सहकार्य र परम्परागत नेतृत्व पद्धति प्रचलित हुन्छ। 5. अलग धर्म र विश्वास: धेरै आदिवासी समुदायहरू आफ्नो छुट्टै धार्मिक विश्वास र प्रथामा आधारित हुन्छन्। नेपालमा आदिवासी जनजाति: नेपालमा विभिन्न आदिवासी जनजातिहरू रहेका छन्। सरकारले औपचारिक रूपमा ५९ वटा जनजातिहरूलाई आदिवासी जनजातिको रूपमा मान्यता दिएको छ। जस्तै: राई लिम्बु मगर तामाङ शेर्पा थारु गुरुङ आदि। चुनौतीहरू: आदिवासी जनजातिहरूले आफ्नो सांस्कृतिक पहिचान, भाषा, र परम्परालाई जोगाउन कठिनाइहरू झेल्दै आएका छन्। आधुनिक विकासका कारण उनीहरूको परम्परागत जीवनशैली र भूमि अधिकारमा पनि असर परेको छ। नीतिगत उपाय: नेपालको संविधानले आदिवासी जनजातिका हक र अधिकारको संरक्षणका लागि विशेष व्यवस्था गरेको छ। उनीहरूको उत्थान, भाषा-संस्कृति संरक्षण, र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ।
बौद्धिक बहसको लागि जमघट ❤❤❤🎉🎉🎉 खुशी लाग्छ। धन्यवाद छ! आम आदिबासी/मूलबसी बैचारीक एकतामा आउनु पर्छ तब लक्ष्यमा पुग्न सम्भव छ। वधाइ एवं शुभकामना छ!
गुड बहष छ मुल बासि पहिचान बादि नेता ज्यु हरु मा
Wonderful.
सबै पहिचानबादिहरु मिलेर जाने हो भने संभव छ, र एमएनओ संगठनहरुलाई पनि जोडौं है,
jaya pahichan
Jay mangol jay mulbasi 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
डाक्टर
बाबुराम भट्टराई पछि
हाम्रा डाक्टर लिम्बू द्वय , बौद्धिक ,परिवर्तन शिल विशेष प्रतिनिधि बिच यश प्रकारको बहस ले अब लक्षित समुदाय अाफै नै अग्रसर छ, भन्ने अाधारहरू देखा परेका छन।
समर्थन ।
हामी आदिबासि जनचाती होईना क्षेत्रि
बाहुनपाहेग सबाई भूमी पुत्र मूल्बासि हो
good
सबै ठिकै छ यो माबोहाङ ठिकै छैन।
Jai mno dgg Jai mongol Jai mulbasi
सहि हो
आदिबासी शब्दको ठाउँमा मूलबासी लेख्न अगाडी बढौ। 🙏
Nasla k lekhne ta sansaar le nasla lai manyeta dinxa .....bahun le nasla samidhaan ma nai Arye lekhi sakyo safe vai sakyo abo negro ani mongol nasla baki xa k lekhne negro vaneko haspi kaale ho vane arye vaneko bahun ,urope ani america ko lai vanxa .....mongol vaneko asian haru paryo ......bichaar garnu mulbasi ta ho ......nasla chai jhan importance xa....
यो मासीनी मतुवाली बन्नु जनजाती आदीबासी अब मंगोल मुलबासी भुमी पुत्र भनौ जागौ mno मुल मन्त्र
हामी tribe होईन हामी indigenous हौ
Jay.mongol
Mongol
All.now
Why muted along the process of speech delivering ?
नेवार बाहेक अरूसबै शरणार्थी हुन् कोहि भारतबाट आएका कोही सिचुआन(चीन) बाट आएका
हामी आदिबासी हो भन्ने हरु ठग हरु हुन इनि कुनै बिदेसी शक्ति बाट परिचालित छन
यो जनजाती भनाउदा हरु सब भगवास हो तपाई हरु पहिले नादीबासी मूलबासी indigenous भन्न सिक्नु होला
माथि लेखिएको अनादीबासी लेखिएको हो । indigenuos मूलबासी हौ हामी । आदि बासी भन्दै हिड्ने जमात ठग को जमात हो
मुलबासी हो हजुर आदिबासी होइन अर्थ फरक लाग्छ
आदिबासी जनजातिभनेकोकेहो र्कोहो
आदिवासी जनजाति भनेको कुनै क्षेत्र विशेषमा आदिकालदेखि बसोबास गर्दै आएका र विशेष संस्कृति, भाषा, परम्परा, तथा जीवनशैली भएका समुदायलाई जनाउने शब्द हो।
आदिवासी जनजातिको मुख्य विशेषताहरू:
1. आदिकालीन पहिचान: ती समुदायहरू त्यो क्षेत्रको पहिलो बासिन्दा मानिन्छन्।
2. भाषा र संस्कृति: उनीहरूको आफ्नै विशेष भाषा, परम्परा, र सांस्कृतिक प्रथाहरू हुन्छन्।
3. जीवनशैली: अधिकांश आदिवासी जनजातिहरू प्रकृतिमै आधारित जीवनशैली अपनाउँछन्, जस्तै शिकार, खेतीपाती, तथा वनमा निर्भर जीवन।
4. सामाजिक संरचना: उनीहरूको समाजमा सामूहिक सहकार्य र परम्परागत नेतृत्व पद्धति प्रचलित हुन्छ।
5. अलग धर्म र विश्वास: धेरै आदिवासी समुदायहरू आफ्नो छुट्टै धार्मिक विश्वास र प्रथामा आधारित हुन्छन्।
नेपालमा आदिवासी जनजाति:
नेपालमा विभिन्न आदिवासी जनजातिहरू रहेका छन्। सरकारले औपचारिक रूपमा ५९ वटा जनजातिहरूलाई आदिवासी जनजातिको रूपमा मान्यता दिएको छ। जस्तै:
राई
लिम्बु
मगर
तामाङ
शेर्पा
थारु
गुरुङ आदि।
चुनौतीहरू:
आदिवासी जनजातिहरूले आफ्नो सांस्कृतिक पहिचान, भाषा, र परम्परालाई जोगाउन कठिनाइहरू झेल्दै आएका छन्। आधुनिक विकासका कारण उनीहरूको परम्परागत जीवनशैली र भूमि अधिकारमा पनि असर परेको छ।
नीतिगत उपाय:
नेपालको संविधानले आदिवासी जनजातिका हक र अधिकारको संरक्षणका लागि विशेष व्यवस्था गरेको छ। उनीहरूको उत्थान, भाषा-संस्कृति संरक्षण, र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ।
chatgpt ☝️☝️ ले यसो भन्छ
बिज्ञ नै हुन् र??
Mulbasi mongol lekhnu paryo k ko addibasi
Aba desh tukraune kranti ho ? Ke baki chha
क्रिस्टियन मेसिनारीहरुले आदिवासी भनेर बोलेको मन पर्दैन।
गलत सोंच ! नबुझी लेख्दा कसले पत्याउने र ?? 😂😂😂 हामीले प्राय: चिनेकै व्याक्तित्वहरु हुन खोइ कृश्यियन कोही देखिएन त ?? बिचरा नाती!
@yatrimina3684 पार्टीको झोला बोक्ने पहिचान भनेर हिँड्ने एकजना लिम्बू चै को हो क्रिश्चियनको पास्टर होइन