अरुण उपत्यका + का लोक नृत्य /गीतहरू म बराबर हेर्ने/सुन्ने गर्दछु l श्री नवीन कुमार खड्काजी, पुस्तका खड्काजी लगायत अरुण उपत्यका परिवारप्रति मेरो असीम श्रद्धा छ l पूर्वेली लोक गीत संगीतको क्षेत्रमा उहाँहरूको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्न चाहान्छु l भारतमा उहाँहरूलाई सम्मान गरेको देखियो । नेपालमा कस्तो मूल्यांकन भएको छ, मैले थाहा पाइन l
🚭️🙏🇳🇵हैत अति उत्तम कृति । मनै छुने खाल्का छन। मनै छोयो यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कलाकार हरुप्रती 🙏नमन 🙏उच्च सफलताको मङ्गलमय शुभकामना । (धन्यवाद म्युजिक नेपाल )🙏🇳🇵🚭️
❤जति हेरेपनी सुनेपनी कहिले धित मर्दैन गाठे पुर्बेली लोकगित तेस्मानी अरुण उपत्यका इ पन्चेबाजाको बेजोड घुन ❤❤❤सबै लोकगितप्रती उच्च सम्मान छ!सधै जगेडा गर्ने हाम्रो कर्तव्य हो।।।
हामी पूर्वेलीलाई त यी सांस्कृतिक झांकिहरूले अति नै आकर्षित गराउने कुरामा कुनै दुइमत छैन। यसले हामी बालक हुंदाकाे याद दिलाउँछ। यसमा काेही जातभात तलमाथि हुंदैनथ्याे त्यहाँ त मात्रै दाजुभाइ दिदी कहिनी, काका काकी, पुस्सै भदइ मामा माइजू भाञ्जा भाञ्जी मात्र हुन्थ्याै।
Ati ram baja sanai ko dhun nabin bhai hamro area ko bibha ko mauka parero panche baja ko dhun records garera sunaunu poryo aru area ko manisharule jhaure bajauda poni panche bajako dhun vonda rahechan panche bajako swad kosto huncha chakhaunu poryo beula beuli anbanaudako banche baja rit purayera banaunu poryo geetko dhunta bhindai honi what ever nabin bro tq 4 lots songs from arun upotyaka all best 4 me keep on continue
अती सुन्दर हाम्रो संगीत र सिक्त संस्कृति आजकल को विकृति विसंगति को मुकाबला यस्ता किस्म का नृत्य हरवले अवश्य पनी समाज मा राम्रो छाप छाडने छ| अति मर्माहत सौंदर्य आत्मा शब्द Dhanyavad Sampoorna kalakar Saathiya हरूमा
पुर्बेली गित सुने पछि डल्लै सिक्किम दार्जीलिङ अनि नेपाल को पुर्बी भाग डुलेको याद आउँछ हो म ओखलढुंगा चम्पादेभी गाउँपालिका वार्ड न 9 बाट हो अनि हजुर हरु काहा देखि हुनुहुन्छ त 2024
sacchikai hami nepali tesai biswama kala saskar saskritima dhani vaniyko haina raixa, yo video heresi dherai nepali kala nitryako barema thahapaune abasars milyo..sampurna sarjak prati hardik naman byakta gardaxu...huge respect to all the legends..
अती सुन्दर हाम्रो संगीत र सिक्त संस्कृति आजकल को विकृति विसंगति को मुकाबला यस्ता किस्म का नृत्य हरवले अवश्य पनी समाज मा राम्रो छाप छाडने छ| अति मर्माहत सौंदर्य आत्मा शब्द Dhanyavad Sampoorna kalakar Saathiya हरूमा विकृत विसंगति मां राम निहारो राममेहर लाइव बादशाह पाठ श्री गणेशा
🚭️🙏🇳🇵अति नै मनै छुने कृति हरु । हामी नेपाली हरुको रिति सस्कार पारमपरलाइ समेटि बनायको योकृती हरु सबै उत्तिकै दमदार छन । मनै छोयो । यस्ता मनै छुने कृतिमा योगदान गर्नुहुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरु प्रती 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🙏नमन 🙏साथै प्राबिधिक तर्फबाट आफ्नो अमुल्य समय खर्चेर योगदान गर्नु हुने सम्पुर्ण कलाकार र यस्ता कृतिलाइ बिश्वब्यापी रुपमा फैलाइ दुनु हुने ( यु टु ब)को उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना । (धन्यवाद म्युजिक नेपाल ) 🇳🇵🙏🚭️
Mw ni sankhuwasabha bat ho afnai gaun ko vayerw hoki k vayerw ho yo team ko sabai geet man parx 💜 ahile 17,18 yrs vaye pop geet Haru man parnu parne bt malai yestae geet ramro lagxw 💓💓🥰
रोचक र मन्मोहक गित ,ज्यादै हृदयकबिदारक , कारुणिक ,यथार्थमा आधारित छ ,नेपाली समाजले हृदयदेखी स्विकार गरेको गित हो नरौ नरौ मेरी आमा नामक शीर्षक भएको गितलाइ म भुल्नै सक्तिन ।
हार्दिक नमन🙏🤲 हाम्रो विभिदतामा यस्तो अनुपम एकताको हृदयस्पर्सी सृजना कालजय गीत सृजना गरिदिनुभएकोमा। यस्ता भावपूर्ण संस्कृति बोकेको साङ्गीतिक कोसेलीहरूको प्रतिक्षामा छौ। धेरै आभारी र प्रितक्षामा। धन्यवाद हजुरहरूमा..🤗🙏
well done ... every body...//.who making this heart touching purbeli song,and dance// god bless you...all..singer . dancer musician song writer.../// and finaly..producer.../// salute...salute...///
कति पसिमे राेदि र दाेहेारि मात्र सुन्नु र हेर्नू । पुर्बेलि भाइ बेेनिहरुले पुर्बेलि गित र नृत्यले हामी लाई मनाेरञ्जन् दिलायाे । धन्यबाद कलकारहरुलाइ ❤।
अरुण उपत्यका + का लोक नृत्य
/गीतहरू म बराबर हेर्ने/सुन्ने गर्दछु l श्री नवीन कुमार खड्काजी, पुस्तका खड्काजी लगायत अरुण उपत्यका परिवारप्रति मेरो असीम श्रद्धा छ l पूर्वेली लोक गीत संगीतको क्षेत्रमा उहाँहरूको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्न चाहान्छु l भारतमा उहाँहरूलाई सम्मान गरेको देखियो । नेपालमा कस्तो मूल्यांकन भएको छ, मैले थाहा पाइन l
❤w
हाम्रो मौलिक कला संस्कृतिको जगेर्ना गनुपर्छ।
अरुन उपत्यका ले साँच्चै सबैको मन लग्यो है यो टिम सङ्ग एक दिन भेट्न मन छ र सहयोग नि गर्न मन छ
20:49
🚭️🙏🇳🇵हैत अति उत्तम कृति । मनै छुने खाल्का छन। मनै छोयो यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कलाकार हरुप्रती 🙏नमन 🙏उच्च सफलताको मङ्गलमय शुभकामना । (धन्यवाद म्युजिक नेपाल )🙏🇳🇵🚭️
❤जति हेरेपनी सुनेपनी कहिले धित मर्दैन गाठे पुर्बेली लोकगित तेस्मानी अरुण उपत्यका इ पन्चेबाजाको बेजोड घुन ❤❤❤सबै लोकगितप्रती उच्च सम्मान छ!सधै जगेडा गर्ने हाम्रो कर्तव्य हो।।।
हामराे पुबेलि लाेक निरते भाका हरुु धेरे रामराेछ अईलेकाे नयाँ लाेकपिया सगित गानाकाे बाेल भाका रामराे मेल धुन निरतिय जसले रचनाका गरेकाेहाे अाे माहानहाे
L
मेराे बाजे नाचेको अजै याद आउँछ यो भाका सुन्दा, बाजे नरहे पनि पूर्वेली लोक भाका सुन्दा सधैं याद आउँछ 😔❣️
हामी पूर्वेलीलाई त यी सांस्कृतिक झांकिहरूले अति नै आकर्षित गराउने कुरामा कुनै दुइमत छैन। यसले हामी बालक हुंदाकाे याद दिलाउँछ। यसमा काेही जातभात तलमाथि हुंदैनथ्याे त्यहाँ त मात्रै दाजुभाइ दिदी कहिनी, काका काकी, पुस्सै भदइ मामा माइजू भाञ्जा भाञ्जी मात्र हुन्थ्याै।
हैट् ... के साराे हाे, एक छिन नबिसाई सुनु सुनु पाे लाग्छ त हाै। माेहाेनी नै लाउँछ कि क्या हाे , याे अरुण उपत्यकाकाे गीतहरुले पनि.....!!!
Jati suny vikye nomornu kati mitho song Ani hjur 💗💗💗💗💗💗💃🕺mota nacady xu💃💃👌👌💗💗♥️💃
यो गीत सुन्दा मेरो देश नेपाल 🇳🇵 को याद आउछ। नबिन दाईं र पस्तक बहिनी र अरु सबै जना कलाकार हरुलाई सलाम छ।
Hamro sankhuwasabha ko pharak lok sanskriti xa yaslai jogai rakhna lagi parnu bhayeko arun uptyaka team member harulai congratulations ❤❤❤❤❤
धन्यवाद ।
Ati ram baja sanai ko dhun nabin bhai hamro area ko bibha ko mauka parero panche baja ko dhun records garera sunaunu poryo aru area ko manisharule jhaure bajauda poni panche bajako dhun vonda rahechan panche bajako swad kosto huncha chakhaunu poryo beula beuli anbanaudako banche baja rit purayera banaunu poryo geetko dhunta bhindai honi what ever nabin bro tq 4 lots songs from arun upotyaka all best 4 me keep on continue
Prem Rai ઑછજડ
❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹
मिठो सम्झाना सबैलाई मेरो तर्फबाट ???? धेरै राम्रो छ ??
अती सुन्दर हाम्रो संगीत र सिक्त संस्कृति आजकल को विकृति विसंगति को मुकाबला यस्ता किस्म का नृत्य हरवले अवश्य पनी समाज मा राम्रो छाप छाडने छ| अति मर्माहत सौंदर्य आत्मा शब्द Dhanyavad Sampoorna kalakar Saathiya हरूमा
ठजछठठ
ह
ङ
hOb my
@@sarojdhungel7422 l
L. Plll
9
🇳🇵🇳🇵यो कृति राम्रो छ। सम्पुर्ण कलाकार हरु लाई 🇳🇵सलाम्🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🇳🇵नमन🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाईछ पूबेली नूत'या
कला मादले र मारूनी
लाई धेरै पहिलाका कला
देखनपाउदा सारै खुशिलागो
हौ !
पुर्बेली गित सुने पछि डल्लै सिक्किम दार्जीलिङ अनि नेपाल को पुर्बी भाग डुलेको याद आउँछ हो म ओखलढुंगा चम्पादेभी गाउँपालिका वार्ड न 9 बाट हो अनि हजुर हरु काहा देखि हुनुहुन्छ त 2024
sacchikai hami nepali tesai biswama kala saskar saskritima dhani vaniyko haina raixa, yo video heresi dherai nepali kala nitryako barema thahapaune abasars milyo..sampurna sarjak prati hardik naman byakta gardaxu...huge respect to all the legends..
हरेक बिहेमा यो गित बज्थ्यो त्यो बेला अब त खोइ जय गित जय संगीत
पुर्बेली लोक भाका ले सबै लाई आनन्द दिलाउछ
अती सुन्दर हाम्रो संगीत र सिक्त संस्कृति आजकल को विकृति विसंगति को मुकाबला यस्ता किस्म का नृत्य हरवले अवश्य पनी समाज मा राम्रो छाप छाडने छ| अति मर्माहत सौंदर्य आत्मा शब्द Dhanyavad Sampoorna kalakar Saathiya हरूमा
विकृत विसंगति मां राम निहारो राममेहर लाइव बादशाह पाठ श्री गणेशा
-
गित राम्रो छ सबे सम्पुर्ण टिम समेत लाइ शुभ -कामना धन्ने बात
d
🚭️🙏🇳🇵अति नै मनै छुने कृति हरु । हामी नेपाली हरुको रिति सस्कार पारमपरलाइ समेटि बनायको योकृती हरु सबै उत्तिकै दमदार छन । मनै छोयो । यस्ता मनै छुने कृतिमा योगदान गर्नुहुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरु प्रती 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🙏नमन 🙏साथै प्राबिधिक तर्फबाट आफ्नो अमुल्य समय खर्चेर योगदान गर्नु हुने सम्पुर्ण कलाकार र यस्ता कृतिलाइ बिश्वब्यापी रुपमा फैलाइ दुनु हुने ( यु टु ब)को उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना । (धन्यवाद म्युजिक नेपाल ) 🇳🇵🙏🚭️
हाम्रो पूर्खाउलि जुजु बजे हरुले अपना शास्कीर्ति हरु लाई सम्झनु पर्छ मित्र हो
Mw ni sankhuwasabha bat ho afnai gaun ko vayerw hoki k vayerw ho yo team ko sabai geet man parx 💜 ahile 17,18 yrs vaye pop geet Haru man parnu parne bt malai yestae geet ramro lagxw 💓💓🥰
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
kun karki parnu vo ni, mawali ta mero ni sankhuwasabha, aakhivui paro.
राम्रो छ मन पर्ने छ अबै जन लाई बधाई धन्ने बात
म सुदुर पश्श्चीमी को तर पुर्वेली लोक भाका एकदम मन पर्छ
dami xa sangs
Arun upyatika is rich in Nepali sangit Sanskriti Deshko Gaurou। Jai purbali culture of Nepal कलाकार हरुलाई बधाई धन्य नेपालका कलाकारहरुलाई जाई नेपाल।
including
रोचक र मन्मोहक गित ,ज्यादै हृदयकबिदारक , कारुणिक ,यथार्थमा आधारित छ ,नेपाली समाजले हृदयदेखी स्विकार गरेको गित हो
नरौ नरौ मेरी आमा नामक शीर्षक भएको गितलाइ म भुल्नै सक्तिन ।
मनपराई दिनु भएको मा धन्यबाद ।
सारै राम्रो गित दिनमा एक पटक सुन्छु । ❤🎉।
धन्यवाद ।
Purbeli sandkritile bhariyako hamro sankhuwasabhako ati beautiful geet ra dance.
पुर्बेली लोकगीतमा साचिकै हाम्रो मौलिक सङ्स्कृती झल्किन्छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Kq@@MusicNepalPvtLtdo 44:38
This represents our nepali culture. Yoesto git ko bhaka bujhe sarai ramailo hunxa. Yo git dislike garne haru le sayad bujhnu bhayena hola.
सर्वोत्कृष्ट लोक गीत धन्यवाद अरुण उपत्यका
Ati ramro nepali sanshkreeti laee jiweet rakhna ko lagi dhanyabad sathi haru so so very very much
Thank you for your feedback.Please do subscribe to our channel and keep loving nepali music.
Hamro purbale loka dohari loka vaka sada rauraysho ❤❤❤❤❤❤❤🎉🎉🎉 all
Hamro purba jhalkaune nirtiya ra Singh nirtiyo kati mitho ho
@@pateygurung72429:00 😮Jyfgghhhhnhjuu8 in new
High vmop7mntf6d8ttrr High vmop7mntf6d8ttr F5kogoog0 8 9:56 6
Dherae mitho song hru nepali pan vayaka song Hun?
राम्रो छ हाम्रो पुर्वेली लोक भाका हरु
सारै राम्रो गीत आनी सारै राम्रो सोर हजुर हरुलाइ हार्दिक सम्मान
Ĺ
हार्दिक नमन🙏🤲 हाम्रो विभिदतामा यस्तो अनुपम एकताको हृदयस्पर्सी सृजना कालजय गीत सृजना गरिदिनुभएकोमा। यस्ता भावपूर्ण संस्कृति बोकेको साङ्गीतिक कोसेलीहरूको प्रतिक्षामा छौ। धेरै आभारी र प्रितक्षामा। धन्यवाद हजुरहरूमा..🤗🙏
已?日
十00
?金難456
2//7
戈
987 GTI/(
AFir
Jata Gaye Pani Hajurr Purbaai Ramailoooo
हैन हजुर यो मादल कहाँ पाईन्छ हजुर किन्न लाई जानकारी पाउ न हजुर सार्है राम्रो लाग्यो
म सानो हुदा देउसी भैलो अनि पुजा आजा मा यस्ता गीत बजेको सारै याद आउँछ।।
D d
बिहेमा यो गितहरु बजेन्न भने त बिहे जस्तै लाग्दैन 😁😁हुर हुर
0
Surendra karki su.ha.na.pa.9, morang
Hamro jatjati anusarko dharma sanskriti sadasarbadakolagi fulirahos falirahahos jugaujugsamma ysaigari bnachirahos hamro Nepal ra hami Nepalibichma uttardekhi dakxinsamma purbadekhi paschimsamma biswovari failirahos jugoujugsamma
Wow ❤ aile nai jau jasto lagxa 👏
नेपाली पन जस्ताको तस्तै झल्काएको रहेछ सारै खुशी लाग्यो ❤️❤️❤️
कति राम्रो हाम्रो देश संस्कृति र हामी नेपालि ।
well done ... every body...//.who making this heart touching purbeli song,and dance// god bless you...all..singer . dancer musician song writer.../// and finaly..producer.../// salute...salute...///
Ati ramro nittya , ra tapai haru kalakar sabaijana lai mero tarfha bata badhai chha !!! (Itahari bata ).
@@bindarai4896❤wgruSjd
No word to describe this ,estern of Nepali songs😮😮😮😮😮😮
Wah Hamro Lok sangit
🚭️👌🙏🇳🇵वाउ दामी कृति । उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵🙏🚭️
Mitho ra Richak chha hau
sarai ramro ramailo git.....mero desh mero gau mero saskrity mero sangit.....wa
Saarai Ramailo
भोजपुर मा जन्मेको हु म यो गित मन न पर्ने त कुरा नै भयन.
Ma ne bhjpur ma janmiyako ho
Sarei ramro mero best all arun pages
गितई राम्रो पुर्बेली
Dami dami xa hai
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Pubeli bhaka sayadai utkrista hunu parxa.
Dherai ramro xa lays nirittey
धन्यवाद ।
Haw sachai hamro purbeli vaka Sachai ramro hunxa ma eaklai baser suni ra xu man nai kasto halka vayo
म पनि भोजपुर जिला नै हुं
Ke purba ke pachhim jata pani hamrai song dami chhan.
Very good nepali dancha
Wowowo dami x geet👌👌👌👌👌👌
धन्यवाद ।
So nice song n dance,I never never forget.From sikkim.Thank u for all of u.
Nice vedo
yesto geet sunyo ki udera gaau jaau jasto hunxa malai😓😓😓😓
Dharai ramro x purbeli lok songs 🙏😍
Hi
Q
Ati ramro
🎉🎉🙏🙏🙏🙏🙏Namaste sada hee hai lahay🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂🎉🎉
सार्ह्यै राम्रो लाग्यो
लगन गाठोमा एक दम सुवाउने गीत
Best purbrli song..
चार जात छत्तीस बणको फुलबारी त्यसै घोषित गरेका होइनन् हाम्रो समाज र सस्कृतिलाइ।
aHAA KATI RAMRO BHAA
जति सुनेपनी सुनुसुनु लाग्छ
Yo nach r geetle ta,biteko din yad dila yo hoi.From sikkim.
सारै राम्रो मारुनी नाच।
Daju baini hos ta hjrko jasto
पूर्बेलि भाक नै मीठो,
साह्रै मिठो भाकाहरु
hamro sankhuwa Sava laee chinaune yaji arun upataka music ho afno gau thauko kaslaee yad audaeena ra hjr
Thank You For Your Comments & Stay Tuned With Music Nepal For More Nepali Songs.
Nepali ani purbeli vayara ho kyare yesto lok vaka sunda aang naii siring siring hunxa vanya hami pardes ma vayako haruko
mero favorite geet haru raxa aja xutyko dinma pura sunera basiyo
आहा पुर्बेली गित proud to be purbeli and nepali
😊😊😊😊😊😊
Marmekcha sarai
Ma pachim dekhi 😢 but heart ❤️
very good song गित नित्य र साेर।
गित साह्रै राम्रो लाग्यो यस्तै राम्रा गितहरु सृजना गदै जानुहोला शफलताको शुभकामना
@
@@menukarai8979 llllllllllllllĺĺ
@@menukarai8979 jq1irt5t
यो लोकभाका सारै मनछुनेछ
Bb
अरुन उपत्यकालाई फेरि बिउझाउनु पर्यो ।
दूईघण्टाको फूल MMA वर्कआउटले थाक्दा यो गानालेमलाई क्वीक् ताजगी गरीदिन्छ l💘💘💘👍👍👍💪💪✊✊👊👊☺☺😊☺😊👏👏👏👐👐👌👌👌✌✌✌✌🙏🙏🙏🙏✈🚀🚆🚔🎬🎬🎬🎹🎹📯📯📯🔬🔬🎧🎧🎧🔭🔭😍😍😍🎼🎼🎵🎵🎶🎶🎤📢📢🔊🔊🎷🎷📞🎺📟🎻🎸📡📠☎☎🎯🎯⚡⚡💝💝💝🎥🎥🎥🎥✅☑💃💃💃💃💃💃💃💃💃💃💃👯👯👯👯👯
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song I love burbeli songs...
😜👌😋❤️❤️😙👍😂😊😍😘😙😁😉🤣😭😊😍😘😁😉😉🤣🤣😭😀😀😏😏😢☺️☺️😉😉😀🤣😋😙🦊🦊🦊🦊🦊🦊
🦊🦊🦊🦊🦊🦊🦊
RAMR0 XA GIT OK
दामी छधेरै
Purely sang Purba ko jhalkaune
dami cha
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
No
best forever🤗🤩
❤❤❤❤😊😊
🎉🎉🎉