ए होर सर लल हुन्छ बताई देको मा बिषेश धन्यावाद हजुर लाई दाना अनि अन्दा आटा अरु मुस्ने केले हो सर पानि ले हो सबै चिज बताई दिनु ल जसरी हजुर ले बनाउनु हुन्छ तेहि चिज बताई दिनु ल खस्बु आउने चिज केहि मिसाउनु प्रछ कि नाई सर
@@sunilpun7161 पानि मा मुछ्ने हो ठिक्कको सारो सारो हुनु पर्छ सारै गिलो हुनु हुदैन गिलो भयो भने पानीमा छिटो गलेर झर्छ ।हजुर ले आटा मा आधा चमच बेसार वा मार्केट मा पाउछ ५०-६० रुपैयॅा मा फुड कलर त्यो मिलाउनु राम्रो हुन्छ
Great fishing day for you guys but raining day 😱😱
Hajai bhanau dami dami
One of my favourite fishing spot
Missing syankuti
होईन हौ भाईहरु स्याङखुदिमा माछा मारे जस्तो लाग्यो नि ???
Oo syakhudi ma po
fohor chai safa garum hai afule lera ako.
I'm going to Nepal next year. and than Begnas fishing~~^*^ I love Phokara.
Welcome to Pokhara bro
दाना बनाउने र ,बल्छिमा हाल्ने तरिका पनि देखाईदिए,आभारि हुने थिए
@Khabadhuguray 🤣🤣🤣यस्तो ans ले हास्नि कि रुनि🤣😃🙈
कुन टाउ हाेसर
dana kasari banauni balxi kasari banauni vanera ni halnuna hjr ani kata bata hunu hunxa hjr
Ma sainik bata next video ma balchhi jhuppa banaune tarika upload garchhu
Fishing hook lai sabaii kati jati parxa kinda???
Ready made Japanese jhuppa 1 pcs juppa la 250-300 rupees parchha chainese Juppa ko 50 rupees parchha.Single line ho vane 1 pcs hook ko 30 parchha
माछा को चारो कसरी बनाउनु हुन्छ तपाई हरु बताई दिनुन स साथि हो
दाना र आटा मिसाउने आण्डा पनी १-२ पिस मिसाए झनै राम्रो हुन्छ
@@manojgurungfisher हजुर सर दाना केको कुखुरा ले खाने दाना मिसाउनु प्रछ सर केकेमिसाउनु हुनमछ सबै बताई दिनुन ल साथि
@@sunilpun7161 हजुर ब्रोईलर कुखुराको १ नम्बर को मसिनो दाना राम्रो हुन्छ