यस्तो बन्दैछ १७ अर्बको बुटवल नारायणगढ सडक | Butwal Narayanghat Road Expansion |

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • २०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड करिव ६० वर्षपछि फराकिलो बनिरहेको छ। उक्त सडक दुई खण्डमा विभाजन गरी बिस्तार गर्न लागिएको छ । नारायणगढदेखि दाउन्नेसम्म खण्ड एक र दाउन्नेदेखि बुटवलसम्म खण्ड दुई गरी १ सय १४ किलोमिटर सडक फराकिलो बन्न लागेको हो । जस अन्तर्गत बरघाट, सुनवल र बुटवल ६ लेनको बन्ने छ, जंगलको भाग ४ लेन र दाउन्नेमा ३ लेनको सडक बिस्तार हुनेछ ।
    करिव १७ अर्ब रुपैयाँ लागतको यो सडक सम्पन्न भइसकेपछि डेढ घण्टामै बुटवल-नारायणगढ यात्रा गर्न सकिनेछ ।
    Presenter : Mahesh Timalsina
    Camera/Drone/Edit : Rajkumar Shrestha
    #butwal #narayanghat #butwalnarayanghatroadexpansion #merolifestyle
    Most Popular videos of Mero LifeStyle TV
    ३ अर्ब ४८ करोडको धरहराबाट यस्तो देखिन्छ कान्तिपुर नगरी
    • ३ अर्ब ४८ करोडको धरहरा...
    रातभरमै यसरी बगर बन्यो मेलम्ची बजार
    • यस्तो बन्दैछ बुटवल सिद...
    यस्तो बन्यो २२ अर्बको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
    • Pokhara International ...
    यस्तो बन्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
    • Gautam Buddha Int’l Ai...
    अण्डा कोरल्न साइबेरिया टु पोखरा
    • अण्डा कोरल्न साइबेरिया...
    यस्तो बन्दैछ बुटवल सिद्धबाबाको कुहिरे भीर
    • यस्तो बन्दैछ बुटवल सिद...
    मलेखु यसरी बन्यो माछा हब
    • मलेखु यसरी बन्यो माछा ...
    Facebook: / merolifestylee
    Instagram: / merolifestylee
    Twitter : / lifestyle_mero
    Tik Tok : www.tiktok.com...
    website : www.merolifestyle.com
    ©Rise Media Network
  • РазвлеченияРазвлечения

Комментарии • 60