पुजा देबकोटा मेरो प्यारि बुनु जति को सुन्दर्ता तिमि मा छ नि त्यो भन्दा नि ।धेरै सुनदर्ता तिम्रो स्वर मा छ म तिम्रो स्वर को ठूलो फ्यान उन्नति प्रगति को सुभकामना धेरै भन्दा धेरै गित पुजा देबकोटा को त्यो मीठो स्वर बाट सुन्न पाइयोस अग्रिम सुभकामना गित सङ्गीत को माध्यम बाट नेपाल लगायत विश्व मा नेपाली छरियर रहनु भयको देश हरु मा अागो लगाउनु प्रछ ल पुजा
अहिलेको नयाँ पुस्ताको नयाँ प्रतिभा पूजा छोरी। मैले ससक्रैब गरेको छु। अझै यसरी नै सदाबहार आगाडी बढदै जानु साथै इमान्दारी पूर्वक आफनो ख्याल गर्दै जानु होला है छोरी।।💓।।
बाल कलाकारहरुमा मात्र न भएर नेपालको गाएन क्षेत्रमा भएको सबै भन्दा मन पर्नी बुनु 😘 बुनु तिम्रो यो सरल स्वभावमा परिवर्तन न गर्नु है तिमि अझै माथी पुगेको हेर्नी मन छ 😘😘
Iam big fan puja jii ma pani timisang song nikalne xu waiting for few month gauna milx vane reply dinuhola hai
Thank you hjur
कईगशशश।
Good goods
Beautiful video
@@benimadhavbaral3120 90
धेरै धेरै शुभकामना छ पूजा छोरी तिमीलाई 💙💜👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पुजा बैनिलाई बधाई छ सानै उमेरकमा राम्रो काम र दर्स्क हरूकाे मज जितन सफल हुनुभएकाे छ 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
धेरै धेरै बधाइझ पुजा देभकोटालाइ मेरो तर्फभाट अझै प्रगति गर्दै जानू है
पुजा धेरै पर्गती गर्दै जानु हाम्रो सुदूरपश्चिम को तारा हो पुजा पुजा को सोर कोहिली जस्तो छ जति सुने पनि सुनु सुनु लाग्छ गित
पूजा ❤र❤ ibsu ❤प्यारी❤नानी❤हरुलाई❤ मिठो❤सम्झना❤❤❤❤❤❤❤❤❤❤
पुजा देबकोटा मेरो प्यारि बुनु जति को सुन्दर्ता तिमि मा छ नि त्यो भन्दा नि ।धेरै सुनदर्ता तिम्रो स्वर मा छ म तिम्रो स्वर को ठूलो फ्यान उन्नति प्रगति को सुभकामना धेरै भन्दा धेरै गित पुजा देबकोटा को त्यो मीठो स्वर बाट सुन्न पाइयोस अग्रिम सुभकामना गित सङ्गीत को माध्यम बाट नेपाल लगायत विश्व मा नेपाली छरियर रहनु भयको देश हरु मा अागो लगाउनु प्रछ ल पुजा
सफलता को सुभ कामना छ पुजा बैनि
हजुरकाे अविनय सारै राम्राे पुजा नानि अझइ राम्राे गरदइ जानुहाेला नानि हजुकाे गित सारै राम्राे छ
पुजा छाेरि धेरै मेहनत गरनु ल ।
Daami x नानि शुभकामना सबै तिनलाई
फुच्ची आफै आला काचा छिन सानी मान्छे तर अति मन पर्छ तिम्रो स्वर अनि सबै गितहरु !
धेरै धेरै पुजा नानू बधाई छ 👌👌
सफलताको लागि पूजा नानुलाई शुभकामना !♥️🌺💐🙏
Wow kasto ramro gau❤😇😇I miss my village😞😞
नमस्कार पुजा बहिनी हजुरकाे साेरमा गित धेरै राम्रो
धेरै राम्रो छ नानि हरुको आबाज।
दामि लायाे बाहिनी याे ठाउँ
अहिलेको नयाँ पुस्ताको नयाँ प्रतिभा पूजा छोरी। मैले ससक्रैब गरेको छु।
अझै यसरी नै सदाबहार आगाडी बढदै जानु साथै इमान्दारी पूर्वक आफनो ख्याल गर्दै जानु होला है छोरी।।💓।।
लल बधाइ छ पुजा बनु।
ल पुजा नानू सारै राम्राे छ नानु
ल पुजा नानु बधाई छ
शुभकामना च नानु ढेरै अघाडी बादनु
ल बधाई छ।पुजा नानू राम्रो पढ्नु ,राम्रो गीत गाउनु ,फलफूल र जुस खानु राम्रो-राम्रो लगाउनु आफ्नो ख्याल गर्नु।धेरै धेरै सफलताको कामना😘😘😘
La bady xx bauni
La badai xa puja sanu
उज्जल भबिस्य को सुभ कामना
ल बधाई छ पुजा नानी लाई
राम्रो लागो नानू को गाउँ रमाइलो र छ
अछामको मंगलाशेंनम हो कि चौरजहारी म हो !
धेरै धेरै बधाई छ पुजा धेरै अधारी बढीनु all the bast
पुजा देवकोटा लाइभ भिडियो मा बोलेको पहिलो चोती होला सायद निकै रमाइलो लाग्यो राम्रो छ यसरी प्रयास गर्दै जानू अबस्य सफल होइन्छ
धेरै राम्रो छ पुजा नानू सधै राम्रो गर्दै जानू होला
दुख कष्ट चट्टान बाट निस्कियर फुलेकी फुल हो नानू तपाईं सफल्ताको सुभकामना नानू सुभ आशीर्वाद छ
पुजा नानू स्वार अति sweet लाग्छ
पूजादेबकोटा, नानी, तिमिलाई, सूटिड्गगरेकोमा, धेरै, धेरै, बधाईछ, 🥰🍎💖🥦🥬💓🍅🍓🍒
Nanu timro voice dherai ramro chha safalta ko dherai dherai suva kamana xa
Ramro lago protibha timro yatrama safalata milosh dhanyabad
ल ल देखाउनु पुजा नानु
धेरै राम्रो छ नानु
बाल कलाकारहरुमा मात्र न भएर नेपालको गाएन क्षेत्रमा भएको सबै भन्दा मन पर्नी बुनु 😘 बुनु तिम्रो यो सरल स्वभावमा परिवर्तन न गर्नु है तिमि अझै माथी पुगेको हेर्नी मन छ 😘😘
ल नानु बधाई छ।
प्रगति उन्तिको शुभकामना पुजा तिम्रो म फ्रेन्ड हो सुरुदेखिकै!kwt
ल ल बधाई छ बहिनी लाई
nanu k vidieo dherai ramro lago axam
ko axam ma pni nepali haru dherai garivi raixa hai
धनेबाद पुजा सुनदर सषकिती कोटीकोटी शुभ मंगलमय सुभकामना 🕉️🙏🇳🇵
शुभ कामना पूजा, धेरै तरक्की हौस
सानुको स्वर गीत धेरै राम्रो लाग्छ आझै प्रगती गर्दै जानु ठुलो कलाकर बन्नु शुभ कामना छ
ok xa ta brst of luck puja❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
अति राम्रो नानी अझ परगती गर्दै जाउ यहि मेरो शुभ कामना
ल बधाई छ पूजा ! प्रगति को शुभकामना !!
Wow badai xa👍👍
राम्रो प्रगतीको कामना छ पुजा नानुलाई
cute nani dohori sarai man parxa bahiniko
Dami puja bahini
Hi ramri maya super puja rupaki rani mayaki khani sworki khani timile hamilai kishan babu aayashi lok dohori git sunauxam bhaneki thiyau kina saanu git nasunako timiharuko tiktok matra herera chitta bujhayako xum sanu la dherai dherai dhannebat xa sanu maya 💕💕💕💕💕💕🌹🌹🌹🌹
स्वागत छ हजुर लाई अछाम जिल्लामा
Akdaimai ramrox
Congratulations pooja bahini xittai herna paiyos naya geet
राम्रो गर्नु पुजा ❤❤❤
राम्रो छ
लो तपाईं धेरै हार्दिक बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु प्यारो मान्छे मित्र लाई पनि 🥀🌹🌹
सफलताको शुभकामना दिदी 💖💝🌹
अति राम्रो छ नानीलाई
बधाई छ
Wow Hi Puja daPkot le
ल नानू सोर सारै मीठो छ , राम्रो गर्दै जानु
Wow so beautifully and congratulations
Cuteee nanu best of luck nanu
राम्रो छ नानि
Big fan puja❤❤❤
wow puja ko pani yutube badhai xa ❤️❤️
Absolutely beautiful puja ji
Bahut hi achha gati ho Beta aur tumri awaj bhi achhi hai
निकै राम्रो गित थियो नानी ❤️❤️❤️
Badahi xa bunu
दामी
Congratulation nanu
कति नराम्री मुन्छे सानु गड ब्लेस यु नानी❤️❤️😍😍✊✊✊
Congratulations nanu
very.good.puja.nanu.❤❤❤❤❤
My big fan puja Didi ,💓💓💓
dami xa nani suting ma hal malysia bata herdai xu nani
नेपाल्को नम्बर वान मिठो भोइस भएको तिमी हो नानु
सफलताको शुभकामना बैनी ❤️❤️🙏🙏
Big fan didi❤❤
best of luck bunu for your future .
पहिला पढ्नु नानु गित सडं्गित २०/२२भए पछि नत्र पछुतो लाग्ला सानैमा गीत गाएर खानु पर्दा दुख लाग्यो है
Dami xa nanu कुन ठाउँमा हो सुटिङ ।
Dami puja bunuu
Badhai xa bhini ramro gardai janu
achham ko kun thau ho boini❤️❤️❤️❤️
Very nice nanu❤️
Congratulations Pooja ji
कुन ठाउ हो बैनि
Piyari xori puja
Badhi xa nanu
Puja deri chochae sakne nanu ho good luck nanu 💝💞
nice puja bunu
Big fan hai 😎😀😎🎉🎉❤
Dami xao nanu
Puja lai sagt xa
💗💗