Nice vedio 👍ma jhapa ko Damak bat herdai chu nawa dampati lai suba kamana cha hai ta Baksela mero ni village vaye ko ley gauley haru ko herdai ho vedio ko lage bhai lai thank you hai ta 👍
किरात राईहरुको हरेक संस्कार संस्कृति meaningful मुन्दुमीसंगै मिलजुल हुन्छ । सिन्दुर पोते चाहिँ खासमा हाम्रो संस्कार होईन । मुन्दुम अलि हराएको पनि महसुस गरियो ।बाकी बेहुला बेहुलीको जोडी मलेवा जोडी जस्तै 101 % मिल्ने हशिलो मुहारका ।दुवै जनालाई बधाई शुभकामना खुसी सुखी हुनु ।
बिहे चाइ राम्रो अति,रमाइलो,बिहुलि लाइ सिन्दुर पोतेको बेला चाइ एउटा चिजको कमि लाग्यो,सधा पोतेको सट्टा सानै भए पनि सौभाग्गे भैदिनु पर्ने हो मेरो बेक्तिगत बिचार मा,तर आफ्नो आफ्नो सोच बिचारमा भर पर्छ,घर रावाबेसि गाउपालिक ३,साउदि बाट 🙏
राई को बिहे बब्बाल राम्रो र रमाइलो हुने रैछ हामिलाइ पनि निम्तो आको भय आउने थियौ बब्बाल रमाइलो लाग्यो है सोल्टी ।। हैन हो राइनी सङ्ग बिहे गर्नु पर्छ जस्तो लाग्यो ❤❤❤
Nice vedio 👍ma jhapa ko Damak bat herdai chu nawa dampati lai suba kamana cha hai ta Baksela mero ni village vaye ko ley gauley haru ko herdai ho vedio ko lage bhai lai thank you hai ta 👍
धन्यबाद दाइ हजुर लाई प्रतिक्रियाकाे लागि । भिडियाे हरु हेर्दै जानुस है
Ramro jodi 🎉🎉🎉
किरात राईहरुको हरेक संस्कार संस्कृति meaningful मुन्दुमीसंगै मिलजुल हुन्छ । सिन्दुर पोते चाहिँ खासमा हाम्रो संस्कार होईन । मुन्दुम अलि हराएको पनि महसुस गरियो ।बाकी बेहुला बेहुलीको जोडी मलेवा जोडी जस्तै 101 % मिल्ने हशिलो मुहारका ।दुवै जनालाई बधाई शुभकामना खुसी सुखी हुनु ।
हजुरकाे बिचार काे लागि धेरै धेरै धन्यबाद छ
वहां हरु दुवै जनालाई दाम्पती जीवन को हार्दिक मंगलमय शुभकामना अनि हजुर हरु खालिङ्ग हो
हामी दुमि हाे हजुर बेहुलि चाहिँ चाम्लिङ्ग हाे
बिहे चाइ राम्रो अति,रमाइलो,बिहुलि लाइ सिन्दुर पोतेको बेला चाइ एउटा चिजको कमि लाग्यो,सधा पोतेको सट्टा सानै भए पनि सौभाग्गे भैदिनु पर्ने हो मेरो बेक्तिगत बिचार मा,तर आफ्नो आफ्नो सोच बिचारमा भर पर्छ,घर रावाबेसि गाउपालिक ३,साउदि बाट 🙏
धन्यबात हजुर कमेन्ट काे लागि तेति टाढा र ब्यस्त समयकाे बेला पनि मेराे भिडियाे हेरिदिनु भयाे खुसि लाग्याे
@YuropRai 🙏🙏🙏
Badhaexa happy marriage life both of them
धेरै रमाइलो ❤❤❤❤
हजुर
राई को बिहे बब्बाल राम्रो र रमाइलो हुने रैछ हामिलाइ पनि निम्तो आको भय आउने थियौ बब्बाल रमाइलो लाग्यो है सोल्टी ।। हैन हो राइनी सङ्ग बिहे गर्नु पर्छ जस्तो लाग्यो ❤❤❤
😂😂😂
Lu badhai xa mero ni sasural nirmalidada nai ho chamling rai sasuraliharu hun
Nice ❤
Cute behulee
Hamro Ratanchha Sakela Gaupalika woda 2 maa parxa vane Lamakhu yaki nirmali Dada vaneko diktel rupakot majhuwagadhima parxa hai hjr.
respect our culture
निर्मली डारामा रतन्छा टोल छ र?
👍️👍️👍️👍️👍️👍️👍️👍️
Baksila kunthau baat hou Bhai...?
❤❤🎉🎉🎉
Ye paach Kumar dai Pni dekhe .
Ramailo bihe
धन्यबात हजुर
La dami x malai pani back dinu la❤❤
हुन्छ
Dhan Kumar dai ta chine.kasko chhora KO bihe ho .
प्रिथिराज काे छाेरा हाे
𝓝𝓲𝓲𝓲𝓲𝓲𝓲𝓲𝓒𝓮 ❤️
शुभ यात्रा
Ye chokhum baat ki kelaasi baat hou ?
चाेखुम
किराँती सस्कार,सस्कृती कत्ती राम्रो छ यो सस्कारलाई आउँदा जेनेरेसनलाई पास गर्नु पर्छ।
हाेनि हजुर
Vaneshi pahelo din ma t bed nae vachceyo ho laa
मेरो गाउँ मा पो जन्ति अाउने रैछ त
हाेर हजुर
कस्तो क्षेत्री बाहुनको भाषा बोल्नु भाको ? फोपो भन्नुस ☝️☝️😂😂😂