희망의 메시지 250103 प्रभुमा रहनुः स्थीर फलवन्त जीवनको रहस्य 주님 안에 거함: 안정적이고 열매 맺는 삶의 비결
HTML-код
- Опубликовано: 27 янв 2025
- प्रभुमा रहनुः स्थीर फलवन्त जीवनको रहस्य
주님 안에 거함: 안정적이고 열매 맺는 삶의 비결
शुक्रवार जनवरी ३ पुष १९
“यदि कोही ममा रहृयो भने र म त्यसमा रहें भने त्यसले धेरै फल फलाउँछ ।” - यूहन्ना १५ः५
“만일 누구든지 내 안에 거한다면, 그리고 내가 그 안에 거한다면, 그는 많은 열매를 맺는다." - 요 15:5
यदि प्रभुको सेवाले तपाईंलाई तनाव दिन्छ भने येशुका यी वचन पढ्नुहोस्ः
만일 주님을 섬기는 일이 당신에게 스트레스를 준다면, 예수님의 이 말씀을 읽으십시오.
“ममा रहो र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ ।
“내 안에 거하라. 그러면 내가 너희 안에 거한다. 가지가 포도나무에 있지 않다면, 그것이 스스로는 열매를 맺을 수 없는 것같이, 너희도 내 안에 거하지 않는다면 너희도 열매를 맺을 수 없다.
दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ । यदि कोही ममा रहृयो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ । किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ” (पद ४-५) ।
나는 포도나무이고, 너희는 가지다. 만일 누구든지 내 안에 거한다면, 내가 그 안에 거한다면, 그는 많은 열매를 맺는다. 왜냐하면 나를 떠나서는 너희가 아무것도 할 수 없기 때문이다.”(4-5절).
जब तपाईं दाखको बोटमा अंगूर देख्नुहुन्छ यो प्रयत्नविनाको वृद्धिको चित्र हो ।
당신이 포도나무에 포도를 볼 때, 이것은 노력 없이 성장의 그림입니다.
एक दिन जब महान् मिसनरी जे. हड्सन टेलरले अत्यधिक कामको बोझबाट दबिएको र चिन्तित महसुस गरे उनले ख्रीष्टमा रहनुको रहस्य पत्ता लगाएका एक जना मित्रको पत्र पढे ।
어느 날 위대한 선교사 J. 허드슨 테일러는 엄청난 업무량으로 눌림을 당하고, 불안을 느꼈을 때, 그는 그리스도 안에 거하는 비결을 발견한 친구의 편지를 읽었습니다.
त्यो पत्रले टेलरलाई गहिरो रूपमा उत्प्रेरित गर्यो अनि उनले महसुस गरे कि ख्रीष्टसँगको एकताले चिन्ता र तनाव होइन तर आनन्द र सन्तुष्टि सृजना गर्छ ।
그 편지는 테일러에게 깊은 감동을 주었고, 그리고 그는 그리스도와의 연합이 불안과 스트레스가 아니라 기쁨과 만족을 만들어낸다는 것을 느꼈습니다.
त्यसको लगत्तैपछि टेलरले आफ्नी बहिनीलाई यस्तो पत्र लेखे
그 즉시 테일러는 자신의 여동생에게 이러한 편지를 썼습니다.
“कामको सम्बन्धमा मेरो काम यति धेरै वा कठिन कहिल्यै बनेको थिएन तर अब त्यसको बोझ र तनाव हटेको छ ।
“일에 관련하여 나의 일이 이렇게나 많거나 어렵게 결코 만든 적이 없었지만, 이제는 그 부담과 스트레스가 사라졌다.
अघिल्लो महिना सायद मेरो जीवनमा सबैभन्दा खुशी भएको छ, अनि प्रभुले मेरो आत्माको लागि के गर्नुभएको छ म तिमीलाई केही बताउन चाहन्छु… मैले येशुलाई हेरें अनि देखें कि उहाँले भन्नुभएको थियो म तिमीलाई कहिल्यै छोड्ने छैनँ ।
지난 달이 아마도 나의 인생에서 가장 행복했었고, 주님이 나의 영혼을 위해 무엇을 하셨는지 내가 너에게 몇 가지 설명하고 싶다. … 내가 예수님을 바라보았고, 그분께서 내가 결코 너를 떠나지 않을 것이라고 말씀하셨다.
आहा त्यहाँ विश्राम छ । कारण के उहाँले मसँग रहने प्रतिज्ञा गर्नुभएको छैन र ?
아하(다행이구나)! 거기에 휴식이 있다. 이유는 그분이 나와 함께 거하시겠다고 약속하지 않았느냐?
जब मैले दाखको बोट र हाँगाहरूका बारेमा सोचें परमधन्य पवित्र आत्माले मेरो आत्मामा कस्तो ज्योति खन्याउनुभयो !”
"내가 포도나무와 가지에 대해 생각했을 때, 최고의 복을 성령께서 나의 영혼에 얼마나 많은 빛을 쏟으셨는지요!"
त्यसकारण यस्तो प्रार्थना गर्नुहोस्ः “प्रभु, मैले तपाईंको लागि कति गर्न सक्छु भन्ने बुझन कोसिस गर्नुको सट्टा म तपाईंमा रहनेछु र तपाईंले मद्वारा कति गर्न सक्नुहुन्छ भन्ने कुरा हेर्नेछु ।”
이러므로 이렇게 기도하십시오. “주님, 내가 당신을 위해 얼마나 많은 것을 할 수 있는지 이해하려고 노력하는 대신에 내가 당신 안에 머무를 것이고, 당신이 나를 통해 얼마나 많은 것을 할 수 있는지를 볼 것입니다.”
परमेश्वरले त्यस्तो प्रार्थनाको जवाफ दिनुहुनेछ ।
하나님께서는 그런 기도에 응답을 주실 것입니다.
यसरी प्रभुमा रहेर मात्रै हामीले फल फलाउन सक्नेछौं ।
이처럼 우리가 주님 안에 머물러야만 열매를 맺을 수 있을 것입니다.
आत्मिक भोजन २ थेसलानिकी १-३, मत्ती ४ः१-११, भजन ९०ः७-१७, हितोपदेश १ः५-९