How To Increase Your Voice Range In High And Low Notes ? Shruti Online Music Class (Nepali)

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • How To Increase Your Voice Range In High Notes ? Shruti Online Music Class (Nepali)
    श्रुति सङ्गीत विद्यालय अब अनामनगरमा सरेको जानकारी सहित यो हाई र लो नोटमा सुर लगाउने बिशेष टिप्स सहितको भिडियो तपाइको लागि ।
    (अब श्रुति सङ्गीत विद्यालय मदन भन्डारी कलेज जाने पक्किपुल तर्नासाथै १०० मिटर दाहिनेतर्फ।)
    Narahari Premee
    Singer Composer
    श्रुति सङ्गीत, अनामनगर, काठमाडौ
    ९८५१००८५४५/ ९८४१५६६५५८
    सबैका लागि सङ्गीत
    Shruti Online Music Class Eps.12.
    A Video By Himalayan Pictures Nepal .
    Process Timalsina

Комментарии • 24

  • @Yatri_TV
    @Yatri_TV  4 года назад +4

    अब श्रुति सङ्गीत विद्यालय मदन भन्डारी कलेज जाने पक्किपुल तर्नासाथै १०० मिटर दाहिनेतर्फ।
    Narahari Premee
    Singer Composer
    श्रुति सङ्गीत, अनामनगर, काठमाडौ
    ९८५१००८५४५/ ९८४१५६६५५८
    सबैका लागि सङ्गीत

    • @bkbade7864
      @bkbade7864 4 года назад

      फोन पाउन सर हजुर हरु को

  • @rajendrakhadka1239
    @rajendrakhadka1239 4 года назад +5

    जीवन नै सँगित हो ।।
    केही बाध्यता र गरिबी ले गर्दा पर्खिरहेको छु।।।धेरै राम्रो सँग सिकाउनु भाछ।।🙏🙏🙏🙏❤️

    • @naraharipremee2808
      @naraharipremee2808 4 года назад

      हार्दिक धन्यवाद

    • @naraharipremee2808
      @naraharipremee2808 4 года назад +1

      @@dipeshpaudel1458 भाइ मलाई फोन गरेर भेटम है? 9851008545. समस्याको समाधान सम्भव छ । don't worry

    • @dipeshpaudel1458
      @dipeshpaudel1458 4 года назад

      @@naraharipremee2808 sir ok

  • @giridharimohanta2621
    @giridharimohanta2621 3 года назад +1

    Wow guru from India

  • @singerchattan9689
    @singerchattan9689 2 года назад +1

    अझै यस्तै ग्यान सिक्न पाउ सर हजुरको यस्तै भिडियो ले गर्दा मैले सजिलै गाउन सकेको chhu🙏🙏

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut 14 дней назад

    Great

  • @koiralababu
    @koiralababu 9 месяцев назад

    आहा ! कति सरल र उपयोगि कुरा !!🎼😍

  • @sagarbs6194
    @sagarbs6194 Год назад

    हारमोनियम बिन गित कसरी सिक्ने सर
    Mind नगर्नु होला अनौठो लाग्ला सर ।

  • @jitendrab.k8009
    @jitendrab.k8009 3 года назад +2

    सर हजुरकाे चरणमा मेराे शिर झुकाएर नमन गरे है
    म पश्चिम दैलेख बाट हाे हजुरकाे भिडियाे बाट मैले थाेरै धेरै भएनी केही कुरा अबलाेकन गर्ने अबसर पाएकाे छु
    मलाइ पनी काठमाडौं आएर संगित सिक्ने जिबनकाे पहिलाे लक्ष्य थियाे तर के गरु म गरिब हु म जस्ता गरिबीको त काठमाडौं मा 1 पैसाकाे भेलु हुदैन हाेला मैले लाेक गीत हरु गुनगुनाउछु सिधै भन्नु पर्दा संगितकाे लागी मैले मलाई नै बेचि दिन्छु तर के गरु गरिब छु काठमाडौं आउन सक्दिन म आए पनी तेहा कहाँ कसरी जिबन बचाउनी
    सर मिल्छ भने मलाई हजुरकाे घरकाे नाेकर बनाउनु सर स्वास रहनलाई 1 गास खानाकाे लागी हजुरकाे घरकाे कामदार राख्नु मलाई तर संगित सिकाई दिनु सर हजुर त संगितकाे गुरु हाे गरुकाे दर्जा भगवान भन्दानी माथि हुन्छ म जिबन भर हजुरकाे पुजा गर्छु तर मलाई काठमान्डाैं मा टाेईलेट साफ गर्ने काम भएनी म गरथ्ये तर आफ्नाे काेही नहुदा म अल्पत्र परे मन त थियाे कतै दाेहाेरी साझमा काम मिलाेस अनी संगित सिक्न पाए हुन्थ्याे भन्ने
    मलाई हल्का हार्माेनियम मादल बजाउन आउछ र मुल लक्ष्य भनेकाे लाेक गीत गुनगुनाउनु हाे सर तर 😭😭😭😭😭😭

  • @pramodbk2163
    @pramodbk2163 3 года назад +1

    Love uhh sir heart respect

  • @PramilaAdhikari-c6j
    @PramilaAdhikari-c6j Месяц назад

    Wow

  • @gyanjentamang6621
    @gyanjentamang6621 3 года назад +1

    Thank you sir

  • @user-mp6ry1tb3j
    @user-mp6ry1tb3j 7 месяцев назад

  • @sunmayakanxi5990
    @sunmayakanxi5990 3 года назад +1

    Ramro

  • @sagarbs6194
    @sagarbs6194 Год назад

    Thank you sir तपाइंको सहयोगले म singer हुँदैछु

  • @jayadhami5925
    @jayadhami5925 3 года назад +1

    nice dai

  • @Arijit-BS7274
    @Arijit-BS7274 3 года назад +1

    My singable note is a2 -bb4
    Bt i wanna increase it's on b4 or c5

  • @zitenmagar
    @zitenmagar Год назад

    😍😍😍😍😍😍

  • @farakb1003
    @farakb1003 3 года назад

    सर अरु सबै राम्रो लाग्यो सास्र्तिय संगीतमा कन्ठ भन्नुहोस् घोक्रो भनिदैन🙏🙏🙏🙏

  • @nandabuda8122
    @nandabuda8122 2 года назад +1

    Hujur ko pnon number dunu na

  • @kulrajdangi1860
    @kulrajdangi1860 2 года назад +1

    Thank you sir