हेर त्यो अन्नलाई खेर फालेको। आहा कति धनि भएछन हाम्रा देशका कलाकार हरू। त्यति नै अन्न कुनै गरिब लाई दिएको भए यो महामारीको बेलामा १ परिवारको त छाक टर्थ्यो।
मेरी बास्सै नाबिरायेर 571 देखी 657 सम्न हेर्ने जति यता हाजिर गरौ है 👍️👍️ सुपर स्टार पल शाह सुपर स्टर प्रदिप खङका सुपर स्टार उनमोल के सी फ्यान जति यता कमेन्ट गरौ है
मेरी बास्सै हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू लाई नमस्कार यो कार्यक्रम एकदमै उत्कृष्ट सन्देश मुलुक समय सान्दर्भिक लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!💕💕🙏🙏🇳🇵
कतार देखि हेर्दै छु है
मेरि बास्सै को नियमित दर्शक जति एता।😂✋✋✋😚❤️
मेरी बास्सैको पर्खाइ मा को को हुनुहुन्छ
me
Wowow
राम्रो छ
Nice ramro xa
१देखि६५७ सम्म मेरी बास्सै नछुटाई हेर्ने जति को को छौँ ✋✋
Ma xuni kin kehi bebastha xa rw
कोहि पनि छइन
@@rajthapacherrty2911 😂😂😂
@@bholanathkha1034 😢😢😢
@@shumikarkiofficial8800 😋😋😋😋
हेर त्यो अन्नलाई खेर फालेको। आहा कति धनि भएछन हाम्रा देशका कलाकार हरू। त्यति नै अन्न कुनै गरिब लाई दिएको भए यो महामारीको बेलामा १ परिवारको त छाक टर्थ्यो।
सहि कुरो सर अन्नको त कदर गर्नु परो
मेरी बास्सै नाबिरायेर 571 देखी 657 सम्न हेर्ने जति यता हाजिर गरौ है 👍️👍️
सुपर स्टार पल शाह
सुपर स्टर प्रदिप खङका
सुपर स्टार उनमोल के सी
फ्यान जति यता कमेन्ट गरौ है
Paul saha
Pardeep khadka
Anmol kc
यता पनि सब्सक्राईब गर्दिनुहोला है हजुर हरुको पनि सबसक्राई गरिदिने छु।
My fav is paul shah
जय नेपाल ।।। जय स्वाभिमान ।।।
नेपाली कला र कलाकारको सम्मान गर्ने जति यता
👇️
लु साथी तपाईंको च्यानल मैले सस्क्राईब गरेको छु मेरो नि गरिदिनुस ल 🙏🇳🇵🙏
यों त एक बर्स्स पूरानो हों हैयों त एक बर्स्स पूरानो हों है
यों त एक बर्स्स पूरानो हों हैयों त एक बर्स्स पूरानो हों है
यों त एक बर्स्स पूरानो हों हैयों त एक बर्स्स पूरानो हों है
P
Jay nepal jay Nepali kalakar
यस्तो साथी होस, जस्को हाँसोमा मैले आफैलाई भूल्न सकुँ जस्को दुःखमा म उस्को खुशी सरि फुल्न सकुँ..!!
एकदम सारै राम्रो लाग्छ मेरी बास्सै
Who who like meri bassi ,halka ramailo
👇👇👇Hit like plz
फलामे बेड बाट सुती सुती मेरी बास्सै हेर्ने को को छौ,🤚🤚
Ma pani
moh
Sujan
Hahaha 😀😀😂 sarai ramailo dami cha aja ko episode 👌
Nice
ह ह कति राम्रो episode रमाइलो लाग्यो।
मेरी बास्सै हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू लाई नमस्कार यो कार्यक्रम एकदमै उत्कृष्ट सन्देश मुलुक समय सान्दर्भिक लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!💕💕🙏🙏🇳🇵
मेरी बास्सै दैनिक हेर्ने जती को को छन हेरौं त आज प्याकुली पनि देखेर आनन्द आयो आब बान्द्रे मया कैले आउँछन होला🇳🇵🇳🇵 💗💗💗🙏🙏
सबै कुरा ठिक छ तर् अन्न खेरा फालेको चाहिँ सारै नराम्रो लाग्यो, हैट्ट । सराप्छ अन्नले तिमिहरुलाई
ekdam thik vannu vayo.
Natak po vayo tw hjr yo ta
जानीजानी चामल कसैले पोख्दैन, त्यो चामल होइन अरुनै चीज हो।
@@Liveyourlife32 vvb09
हसायाे हसायाे कति हास्नु हाहाहाहाहाहाहा
भट्भटे माईल दाई को फ्यान को को हूनूहून्छ । यता लाईक गरम है😀😀😀गारो छ हो मलाई
Very nice video 👌👏
रमाईलो लाग्यो भिदियो हेरन
आजको यो इपिसोड धेरै नै रमाइलो लाग्यो फेरि फेरि यस्तै यस्तै रमाइला कथा बस्तु ल्याउनु होला
Maeri bassai हेर्न लाई खाना खाएर पर्खेर बस्ने थिए आज चाहिँ बिहानै हेर्दै छु।आउनुस है।
म साउदी बाट हेर्दै छु ।आज को apisod सरै राम्रो लागो धन्यवाद सबै जना कलाकार हरु लाई ?????
प्याकुलिको अागमनले रमाइलो लाग्यो पुराना कलाकारलाई निरन्तर दिनु होला
Ramro cha meri bassai ,sampurna uttar purbi bharat ma sabai ko man pasand ...🙏🙏🙏
*दारी बाको दारी राम्रो भट्टेको हाँसो*
*कोरोनाले गर्दा धेरैले लगाउँदैछ्न गलामा पासो*
होर
Lots of love from japan 🇯🇵
Hey me alsw from Japan😍
Ahile herdai xu
म Fast भए को को ले हेर्दै हुनुन छ ल like garnu त 👍️👍️
🎉🎉🎉🎉🎉
Love u Meri bassai from kuwait.
मज्जा____________ आयो ।।।।।।।।
मेरि बास्सै ,,जिन्दावाद 🤘🤘❤️❤️
Hi iam from india rajasthan. Very nice 👍 and good.
दारीबाको दशा, सापटेको धुलाइ खाइ, घरेलु सनिटाइजरको झापडले खुबै हंसायो र मेरो लागि आजको सिरियल अफ द वीक प्याकुली । मेरो भनाइ मान्ने जति यता हाजीर गरौं।
राम्रो छ बिदेशी भुमिबाट हेर्दा झनै मजा आउने हौं
Pyakhuli's acting is wonderful ❣️❣️❣️❣️❤️❤️❤️
ए.........रोनाल्ङो लाई मन पारने को को छम😁
Nice video 🇳🇵🥰👍⚘🌹🌺🌻🌷
Love it👌💐
म मेरी बास्यै साउदी बाट हेर्दै छु हजुरहरु काहाँ देखि हेर्दै हुनुहुन्छ ?
धेरै राम्रो छ मेरि बास्सै भन्ने साथीहरू 👍️👍️ कमेन्ट गर्नु होला मलाई त धेरै राम्रो लाग्छ 🙋♂️🙋♂️🙋♂️🙋♂️
हामी दर्शकहरूलाई सधैं रमाइलो गरानुहुने मेरि बास्सै परिवारलाई धेरै धेरै धन्यवाद
दारी बाको फ्यान जति एता
कति ठाउँमा मान्छे खान नपाएर मरिरा छन।।यिनिहरु लाई चाहिँ अन्न पोखेर एक्टिङ गर्नु पर्ने
धेरै रमाइलो छ
Damimi ca video ta
👍👍
I love it and specially dari baa 💞💞💞💞
भाबनाका छाल हरु ( बान्द्रे लाई ) लेउनु पर्यो क्या अलि खल्लो लायो एक बारको जुनिमा 😆😆😆😆
Hahahaha! Hur hur !!!! Dilip bro rocks 😂😂😂😂😂
सरै रमाइलो छ
रामौ छ नियमित हैरने जति यता हाजिर गरम
Dilip Tamang ko acting is Superb and Excellent
आजको मेरी बस्साई राम्रो छ ।
रमाइलो
Nice video
तेसरि चामल बाटो मा फाल्नु भन्दा कसै दुःखि को घर मा दियको भय भोको पेट भनिन्थ्यो कि बाकि सबै ठिक छ
यो tiktok ले गर्दा नेपाली मेरि बासै न हेरेको नि धेरै भो म मात्रै हो कि तपाइहरु पनि हुनुन्छ 😀😁
Super
Love this👌👌❤️
Tt to July
बिचरा दारी बा 😅😅😀😀एकदम राम्रो छ है मेरि बास्सै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Sarai ramro lagxa malai meri basai 💟💟💟🌹☘️👏🇳🇵
हुर्र हुर्र लाई मन पर्ने को को हुनुहुन्छ? हजुर हरु😍😍😍
Me
Love u mere bassi
Wow wow thank ew all meri bassai team
मेरि बासै हेर्ने को को हुनुहुन्छ 💕💕
आज त सापटे काकाको धुलाई सारै पो भाको रहेछ त हौ😆😆😆😆😆😆😆
Hora haaa haaa
ऊम के है
Just got a time to watch...so watching..
मजा आयो
अरु सबै राम्रो तर यो अनिकाल मा चामल बाटो भरी छरेको अलि बढी भयो।यो राम्रो काम भएन।आउदा दिनमा मानबको प्राण धान्ने अनाज माथी खेलवाड नगर्नु।
Kuro sahix hajurko
Yo chamal haina hajur ramrari hernu ta
मेरी बास्सैमा रहेका कलाकारहरुलाई मया गर्ने जति सबै र नछुटाई हेर्ने जति सबै 🇳🇵🇳🇵🙏🙏
यो एपिसोड राम्रो भएनछ है
यत्रो अन्नको नास गरेकोचाही राम्रो भएन है कुनै गरिब परिवारलाइ देको भए त कति आशिर्वाद मिल्थो का
very good all natural all the best all entire team lai \
Yo vanda ta halka ramilo hernu maja awxa..
दारी बा को रासिले आज यक्दमै हसायो धन्यवाद सम्पुर्ण टिमलाई
sarai ramailo vyo aja chahi
धेरै पछि आज मेरि बासै हेर्न सुरु गरियो को को ले हेर्दै हुनु हुन्छ अहिले
Nice episode
Aaj ko episode too good
मता अईले सम्म यउटापनि न छुट्टै हेरेर बसेकाे साउदि अरब देखि लकडाउन मनरनजन दिनुभकाे मा धन्याबाद सबै जाना हजुर हरुलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दामि छ
Gajab xa
हल्का रमाइलो फ्यान को को यता पनि पठाउनु है
चामल तेसरी बाटाेमा पोख्ने अलि भएना यो अनिकाल को बेला।अन्नको सराप लाग्ला है हजुरहरुलाइ।
Sahi kura mailey ni yehi sochi rathe!
Dharaei ramailo x lokdownko bela ramaeilo ta garaux
dharei ramro x
मेरि बास्सै धेरै राम्रो छ कतार देखि हेर्दै छु तर यस्तो अनिकाल यस्तो माहामारिको बेला चामल चै न पोख्नु पर्ने हो
राम्रो
Dami. 👍👍👍👍
This is the best star cast in nepal serial history. Simple and best. Keep it up guys.
That is nice video
गारो भो दारी बा लाई । & धेरै राम्रो छ ।
Wow so Dammii
Nice I liked
बान्द्रे बिना अलि खल्लो भयो है।
uuueuwuahx
Lots Of Love From Malaysia💞🇳🇵🙏🙏
P0p0ppppppp0p0pppp0ppp0pppp0pppppppppppppppppppppppppp0pp0pp0p0p0p0p0p0p0pp00p0p00pp0p0p00pppp0pp0p0pp0p0pppp0ppppppp0pp0ppp0pppppp0ppp0p00p0pp0p0p0ppp00pp0000000pp0pp0p000ppp00p0p00000pppp0p00p0p0p000p0pp0p0pp0pp0p0p0ppppppp0p0p0pppp0p0p0p0p0p0pp0p0p0pp00pp0p0pp0ppp0pp0p0pp0ppp00p0pp00pp0p0ppppp0p0pp0p0p0ppppp0pp0p0p0ppppp0ppp0pppp0pp0pppikppopoo