Комментарии •

  • @कौशिकीवैदिकगुरुकुलम्

    महेन्द्र राजा छिट्टै मर्नु नैं नेपालीहरूको दुर्भाग्य हो

  • @mespangrai5240
    @mespangrai5240 10 месяцев назад +30

    राजा महेन्द्र सबै भन्दा निडर देशभक्त राजा हुनुहुन्थ्यो!
    वहा नभए सायद नेपाल रहने थिएन!

    • @nothinginthebag
      @nothinginthebag 9 месяцев назад +1

      aani prajatantra looktantra ganatantra nirmata baristhe bhaatmara neta haru jhan nidar hoina ra??? hahahahhaha

  • @bhairajrai8182
    @bhairajrai8182 9 месяцев назад +1

    यी सहायता गर्ने देशहरुलाई मेरो स्यालुट छ।

  • @neji7235
    @neji7235 10 месяцев назад +24

    Really miss King Mahendra🙏🏻.
    "म मरे पनि मेरो देश बाँचि राखोस्"

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 10 месяцев назад +5

    राजा को जस्तो दुरदर्शी सोच भएको रास्ट्र प्रमुख पाउनु दिवा सपना मात्र।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 10 месяцев назад +6

    पुर्व पश्चिम यो राजमार्ग नेपाली को भाग्य रेखा बन्ने छ राजा महेन्द्र ।

  • @rameshshrestha365
    @rameshshrestha365 10 месяцев назад +6

    🙏"म मरे पनि मेरो देश बाँचि राखोस्" श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏

  • @moonlightlata790
    @moonlightlata790 10 месяцев назад +3

    त्यो जिउँदै मर्यो जस्ले देश को माटो भुल्यो ❤ येस्तो सोचाइ भयेको कुसल राजा लाई सलाम छ

  • @thesonofnepal
    @thesonofnepal 10 месяцев назад +11

    *यो देशमा देशको अस्तित्व बचाउन र देश बिकास गर्न राजा नै चाहिन्छ। समय मै सोँचौ र राजालाई शासन दिनु देशहितमा राम्रो हुनेछ*

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 10 месяцев назад +23

    माहाराज धिराज श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @DilipNepali-ri1xl
      @DilipNepali-ri1xl 10 месяцев назад +3

      राजा भनेकाे राजा हाे

  • @shyamshrestha4491
    @shyamshrestha4491 10 месяцев назад +2

    प्यारो रास्ट्रनिर्माता राजाश्रि ५ महेन्द्र वीर बिक्रम शाह्देब लाई हार्दिक श्रद्धाञ्जली बैकुण्ठ मा बास रहाेस ❤🎉

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 8 месяцев назад +1

    नेपाळ का मात्रै हाेईन कि सँसारकै महान राजनीतिज्ञ सपूत श्री ५ महेन्द्र सदा अमर रहुन ! जय आमा नेपाळ🇳🇵🙏❤️

  • @sarojpoudel1349
    @sarojpoudel1349 10 месяцев назад +11

    स्वर्गीय राजा श्री ५ महेन्द्र जस्तो दुरदर्शि नेता नेपालमा अब जन्मदैन होला । जन्मे पनि फटाहा र चोर नेता र कर्मचारी मात्र जन्मनछन ।

  • @satyakhadka3035
    @satyakhadka3035 10 месяцев назад +4

    छाेटाे आयुमा नै राजा महेन्द्रको मृत्यु हुनु नै नेपाल र नेपालीको लागि दुर्भाग्य भयो

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 10 месяцев назад +7

    श्री ५ महाराजधिराज महेन्द्र विरविक्रम शाहदेवको जय जय जय!!!!!🙏🙏🙏🙏🙏🙏🙏

  • @DigitalCreation1986
    @DigitalCreation1986 10 месяцев назад +6

    नेपालको निम्ति जे थियो सर्वेसर्वा राजा महेन्द्र मात्रै थिए।

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 10 месяцев назад +49

    आजसम्म राजा महेन्द्र बाचेको भय सिङापुर भन्दा बढी बिकास हुन्थ्यो नेपाल राम्रो मान्छे धेरै समय बाचेका छैनन

    • @devmahatra9031e
      @devmahatra9031e 10 месяцев назад

      🎉🎉🎉🎉

    • @shohanshrestha2036
      @shohanshrestha2036 10 месяцев назад

    • @rajkumarkc5652
      @rajkumarkc5652 10 месяцев назад

      100%Right

    • @bhugrg2152
      @bhugrg2152 9 месяцев назад +1

      राजा महेन्द्र नै नभए पनि बिरेन्द्र सरकार मात्रले लेश चलाए पनि देशको यो हालत हुँने थिएन,बिकाश कम गतिमा भए पनि देश र जनताको सुरक्षा भने हुँने नै थियो,अहिले त नत देशको नत जनताको सुरक्षा नै छ,

  • @rameshshrestha365
    @rameshshrestha365 10 месяцев назад +2

    माहाराज धिराज श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏"म मरे पनि मेरो देश बाँचि राखोस्"

  • @dilipjungthapa4791
    @dilipjungthapa4791 9 месяцев назад +1

    आधुनिक नेपालका निर्माणकर्ता महान राजा श्री ५ महाराजधिराज महेन्द्र विर विक्रम शाह देव।वांहांकै नितिका कारण आज सम्म नेपाल रहिरहेको छ।

  • @chhitish123
    @chhitish123 10 месяцев назад +5

    यदि सच्चा नेपाली हो भने राजा महेन्द्र को घर घर मा पुजा हुनुपर्छ ।नेता भनाऊदा ले राक्षसिकरण गरे ।हामी अशिक्षित सोजा नेपाली लाई राजा बिरुद्ध लगाए यदि राजा महेन्द्र थिए भने हामी भारत भन्दा धनि हुने थियोै

  • @lokendrabajracharya1498
    @lokendrabajracharya1498 8 месяцев назад +1

    Thanks so much

  • @Dk-limbu299
    @Dk-limbu299 9 месяцев назад +1

    राजा महेन्द्र एक देश प्रेमी र भविस्यलाई बुझ्नु र त्यस्लाइ देख्नु सक्ने माहान दृश्य भएका एक माहान बेक्तित्व थियो वाहमा

  • @mohantamu2924
    @mohantamu2924 10 месяцев назад +6

    यदि राजा महेन्द्र नभएको भए देश र्रहने थिएन। देश्प्रेमी र देशभक्त राजाप्रती मनैदेखी श्रद्दासुमन

  • @sabnamgurung6226
    @sabnamgurung6226 10 месяцев назад +12

    King is always king not like hatyara bhrastachari prachande,oli,deuba Who only think about himself 😢😢

  • @rameshneupane3683
    @rameshneupane3683 10 месяцев назад +3

    Jay naresh🇳🇵

  • @rsdulal5295
    @rsdulal5295 10 месяцев назад +7

    यस्तो ब्यक्ती भए पो देश बन्छ त । अहिलेका नेता चैं राजा महेन्द्र को सालीक पनि फुटाउँछन् ।

  • @hesoyamhesoyam4138
    @hesoyamhesoyam4138 9 месяцев назад +1

    सलाम छ राजा महेन्दलाई।

  • @ShamanaGiri
    @ShamanaGiri 10 месяцев назад +2

    जय होस श्रे ५ महेन्द्र सरकार को 🇳🇵🇳🇵

  • @samundraoptical6720
    @samundraoptical6720 10 месяцев назад +4

    राजा महेन्द्र जिन्दाबाद, पञ्चायत व्यवस्था जिन्दाबाद ❤

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl 10 месяцев назад +2

    जन्ता धनी भय देस
    बलियों हुंन्छ भन्ने अठोट
    ले समाज को कल्याण हूंञ्छ.

  • @narayangurung4437
    @narayangurung4437 10 месяцев назад +3

    राजा महिन्द्र ग्रेट लिडर

  • @tikakarki2527
    @tikakarki2527 9 месяцев назад +1

    नेपाल देश जोगौउने राजा महेन्द्र

  • @triprasaddhoubhadel6476
    @triprasaddhoubhadel6476 8 месяцев назад +1

    अहिले नेपालमा हुलाकि राज मार्ग , चुरे - भित्री मधेस राजमार्ग , र मध्य पहाडी राज मार्ग जस्ता तिनवटा पूर्ब-पश्चिम राजमार्गहरू अन्तिम अबस्थामा छन् ।यानी केही बर्षमा नै बनेर पुरा हुनेछन् ।यो कुरा किन लुकाउँदै छ यो महेन्द्रबादी बाहुन ।

  • @laxmanshahi3926
    @laxmanshahi3926 9 месяцев назад +1

    श्री ५ महाराजधिराज महेन्द्र वीर बिक्रम शाह देव अमर रहुन 😢❤❤❤❤

  • @jeevanshrestha6967
    @jeevanshrestha6967 10 месяцев назад +3

    Raja mahendra durdaersir bidwan r desbhak thiyie...,

  • @TheCPJK
    @TheCPJK 10 месяцев назад +3

    राम्रा मान्छे जति सबैलाई मारेरै सके हत्यारा हरुले ! नत्र देश अर्कै हुने थियो आज

  • @kblexim5869
    @kblexim5869 10 месяцев назад +3

    Rightly said n done by Late King.😊

  • @tikakarki2527
    @tikakarki2527 9 месяцев назад +2

    Great and brave our late king Mahendra❤🙏🌹🌹

  • @poojathulungrai7408
    @poojathulungrai7408 10 месяцев назад +6

    extraordinary and incredible

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 9 месяцев назад +1

    Nepal ka utkrista neta , rastra Bhakta ra Jana priya raja Sri 5 Mahendra.

  • @Ghosttttt6
    @Ghosttttt6 9 месяцев назад +2

    Amazing narration! Thoroughly enjoyed your video. Thanks

  • @dibasghimire7275
    @dibasghimire7275 10 месяцев назад +2

    जसले जे भनेपनि राजा महेन्द्र कुशल राष्ट्रनायक र राजनितीज्ञ थिए । अरु राजाहरु नाम मात्रैका राजा थिए ।

  • @sumankhatri9623
    @sumankhatri9623 10 месяцев назад +4

    Nepal ka ek matra sachha deshbhakta raja tatha biswa ma naam kamaune sabaile chinne raja neta

  • @ajaysubedi1796
    @ajaysubedi1796 10 месяцев назад +3

    याे डा भेषबहादुर थापाकाे राष्ट परराष्ट्र एकतन्त्र देखि गणतन्त्र नाक कितावकाे विषय वस्तु पढिएकाे रहेछ ।

  • @devjungshahi-qi3ug
    @devjungshahi-qi3ug 10 месяцев назад +1

    राम्रो लाग्यो!

  • @krtuladhar9394
    @krtuladhar9394 10 месяцев назад +1

    नयाँ पूर्व-पश्चिम राजमार्ग निर्माण गर्नुको सट्टा पुरानो पूर्व-पश्चिम हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न सकिन्थ्यो । र स्रोतहरू पूर्व-पश्चिम रेलवे निर्माण गर्न प्रयोग गर्न सकिन्थ्यो।

  • @narprasadgurung5983
    @narprasadgurung5983 10 месяцев назад +4

    Brave and intelligent King ! Tara ke garnu chhoto samaye mai dehabsaan bhayo ! India ko hegemony bully behavior le Nepal pahilai dekhi aajit bhayeko prastai chha ! India le Nepal ma bikas bhayeko hernai chahandaina ! Rajnitik, samajik, dharmik, arthik ra anne testa sabai bata Nepal lai aja ko miti samma daman gareko garei chha !

  • @kebalkarki6523
    @kebalkarki6523 10 месяцев назад +5

    बिसाल भारत र चीन बीच कसरी राजाहरुले नेपाल जस्तो देशको अस्तित्व बचाइ राखे भनेर गिनिज बुकमा लेख्नुपर्थ्यो ।

    • @gopa-al
      @gopa-al 10 месяцев назад +5

      खास गरेर धोती को हात बाट कसरी बचाएको होला हाम्रो देश नेपाल लाई ।।

  • @raibishu5209
    @raibishu5209 10 месяцев назад +2

    Ak vision Kari raja thiya raja Mahendra serkar .

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 7 месяцев назад

    सत्य तथ्य देशभक्त सपूत महान राजनीतिज्ञ श्री ५ महेन्द्र स्रिष्टीकालकाे अन्त्यसम्म जीवित रहुन । जय आमा नेपाल ; तिम्रा सपूत अनन्तकाल सम्म रहनेछन् ।🇳🇵🙏🔱

  • @birajnepali2119
    @birajnepali2119 9 месяцев назад +1

    यस्तै देश बिकास तत्कालिन B.P. Koirala प्रधानमन्त्री रहेको नेपाली काँग्रेसले गर्ने छांट नदेखेर २०१७ सालमा "कु" गरेको हुनुपर्दछ। किनभने यिनिहरु भारतका लम्पसारबादी हुन्। यसमा अहिलेका कुलँघार कम्यूनिष्टहरु पनि थपिएका छ्न।

  • @balrambasnett9821
    @balrambasnett9821 6 месяцев назад

    माअोको बिचारमा महेन्द्र कम्युनिस्ट राजा महेन्द्र को बिचारमा माअो महान नेता

  • @Banshi-x6o
    @Banshi-x6o 9 месяцев назад

    Very real history

  • @khatiwadabed
    @khatiwadabed 9 месяцев назад

    ❤❤❤

  • @karanshing45
    @karanshing45 10 месяцев назад +2

    Good job 👍 keep going on 💯

  • @diamondchetri2194
    @diamondchetri2194 10 месяцев назад

    ❤❤❤❤❤❤❤❤Shree 5 Mahendra, amar rahun

  • @rajurai9531
    @rajurai9531 10 месяцев назад +3

    Heartly thank u king mahendra ❤❤

  • @Birendra.bahadur.shahi5540
    @Birendra.bahadur.shahi5540 9 месяцев назад

    ❤❤❤❤❤❤❤

  • @DhirendraBBista
    @DhirendraBBista 10 месяцев назад

    Time is Final Judge!!!!

  • @ramakhadka668
    @ramakhadka668 10 месяцев назад +2

    Nice

  • @jhapaxpress986
    @jhapaxpress986 10 месяцев назад +2

    MAHENDRA RAJA JASTA DURDARSHI RAJA RA JANTA PREMI KOI THEYENA 30YRS AJHAI BACHEKO VAYE DESH ARKO BATO MA HIDTHYO

  • @shivahari.jamkatel
    @shivahari.jamkatel 10 месяцев назад

    Thank you very much for knowledge sharing

  • @triprasaddhoubhadel6476
    @triprasaddhoubhadel6476 8 месяцев назад

    पूर्ब पश्चिम राज मार्ग को सुरूवात राजा महेन्द्र गरेको थिएन ।यस्को सचरूवात बि.पि कोईरालाको कांग्रेसी सरकारले रूसको सहयोगमा सर्भे गराएर सुरू भएको थियो ।हो , शिल्यानस भने २०१९ साल मा राजा महेन्द्रले गरेको थियो ।तर ,यो २०४६ साल सम्ममा पनि पुरा भएको थिएन ।आखिरी भाग यानी बनबासा देखी महाकाली सम्मको खण्ड बहुदलीय सरकारले सुरू गरेर पुरा गरेको थियो ।महेन्द्रबादी प्रपोगाण्डा ।

  • @bimaltwayana2058
    @bimaltwayana2058 4 дня назад

    rana harule desh ko lagi euta bato suddha banayenan.

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 10 месяцев назад +1

    अहिले दर्चुलाको गाउँ छाङ्गुर र तिङ्कर जाने बाटोको पनि त्यही हाल छ , अफ्नो गाउँ जान ईन्डियाको बाटो भयेर जानू पर्छ र दैनिक उपभोग्य बस्तुमा पनि बाटोले गर्दा ईन्डियाकै भर छ, त्यस्को ठिक माथी नेपाल ईन्डिया बोडर काला पानी पर्दछ जुन यहाँका जनता येस्तो हालतमा पनि कुरेर बसेका छन नत्र यो छेत्र उहिलेनै ईन्डियाले कब्जा गरिसक्थियो

  • @purnaprasadchaulagain7032
    @purnaprasadchaulagain7032 3 месяца назад

    दुर्दसी राजा मेहन्द्रे

  • @deepakmoon5615
    @deepakmoon5615 9 месяцев назад

    राजा र राजाको कामको बारेमा सकारात्मक कुरा गर्नु भनेको पञ्चेको काम हो कि त भजन मंडलीको भन्ने परिपाटी बहुदलका कु नेता र कु कार्यकर्ताहरु ले बसाले र जनताहरु मा सहि र गलत छुट्याउने मानसिकता बनिसकेको थिएन अब आएर थाह भयो। दलाल नेताकार्यकर्ता हरुले किन महेन्द्र विरुद्ध यति धेरै विष पोख्दै थिए।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 4 месяца назад

    खोई टिस्टादेखि एता बनाएको भए समुद्रले भटथ्यो सारैसारै खुलक्याए तस्तो लाग्दैन

  • @khurshedali1991
    @khurshedali1991 10 месяцев назад

    He should have constructed east west highway in hill also

  • @मसानेकेटो
    @मसानेकेटो 10 месяцев назад +3

    जय देश जय नरेश

  • @ganeshkunwar8709
    @ganeshkunwar8709 10 месяцев назад

    good

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 10 месяцев назад +2

    The real communist of Nepal Late King Mahendra ❤

  • @GaneshGhimire-r1d
    @GaneshGhimire-r1d 4 месяца назад

    Nepalka anye rajmargako Bateman pani sunna paye hunthiyo 🙏✍️

  • @sudipsitoula9456
    @sudipsitoula9456 6 месяцев назад

    Rajtantra gindabadh jay desh jay Naresh 🇳🇵🇳🇵🩵

  • @montexdroxey9788
    @montexdroxey9788 9 месяцев назад

    kp oliko purba paschim rail ni dekhiyo prachanda ko switzerland pani dekhiyo aha hamro ganantra 😢

  • @Cavalry-u2s
    @Cavalry-u2s 8 месяцев назад

    त्यसैले पूर्व-पश्चिम राजमार्गलाई राजा महेन्द्रको सम्मानमा महेन्द्र राजमार्ग नै भनौ।

  • @MrInsanedreamer
    @MrInsanedreamer 10 месяцев назад

    nice

  • @CowMan-h7j
    @CowMan-h7j 10 месяцев назад

    Hello Sekuwa history all read the end last chapter of the end sekuwa ok thank you

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 10 месяцев назад +2

    Khai,
    Jati comments gare pani sodhe pani kehi jawaaf dine haina .

    • @HistoryinNepali
      @HistoryinNepali 10 месяцев назад

      Kiran kehi thiyo ki? Always You are most welcome.

    • @KiranKumar-hb2kj
      @KiranKumar-hb2kj 10 месяцев назад +1

      @@HistoryinNepali
      Yahan le dhyan dinu bhayeko ma dherai dherai dhanyabad.
      Maile tapai ko video haru ma sodheko thiye tyo madhya eyuta kura
      Balbhadra ko Nala pani killa ma bhayeko swasni manish haru Nepali haina
      kina bhane sarkar le ladai ma aaimai ra bachha pathaudaina
      Pathaye ko bhaye record hunchha
      tyo na bhayeko le
      Tini haru Nepali haru le jabarjasti uthayera lyayeka sthaaniye hun bhanne gambhir aarop chha sancho ho?

  • @tmsingh8422
    @tmsingh8422 9 месяцев назад

    Afterall our Kings are our Kings !!! Are u netas listening???

  • @bhuwan55
    @bhuwan55 10 месяцев назад +1

    raja haru kerhi grena vannane ahelo tulo tulo vassan gane neta ko lagi share gardını hola ..

  • @kalyankumarkarna220
    @kalyankumarkarna220 10 месяцев назад +2

    Excessive praising of cruel king !

    • @dilli789
      @dilli789 10 месяцев назад +3

      napis jyatha

  • @buddhijang4437
    @buddhijang4437 9 месяцев назад

    Raja ta thikai thiyo tara yo paras ra gyane thik bhayena

  • @infonep4239
    @infonep4239 10 месяцев назад

    Ganatantra ma yesto kura garnu hudaina…gantantra le gau gau ma road puraideko xa..

  • @rameshmadhikarmi4461
    @rameshmadhikarmi4461 10 месяцев назад +1

    46 sall paxi nai desh ko bikash huna banda vako ho

  • @lalbnembang2966
    @lalbnembang2966 10 месяцев назад

    होईन राजाले केही काम गऱ्यो केही भाडभैलो पनि गऱ्यो जस्तै कांग्रेसलाई धुलाई,पूर्वमा किपटलाई धुलाई,कलापानि भारतलाई छोडेको र नारायणहिटी दरबार बेचेर १४ करोड गोदेको होईन ?

    • @montexdroxey9788
      @montexdroxey9788 9 месяцев назад +1

      Talai dhulai na gari raja dhalyo😂

  • @demigodpersia
    @demigodpersia 10 месяцев назад

    Guess who most benefitted from mahendra rule😂😂😂 bahuns and chettri. So Mahendra era can be called empowerment of khas bahuns and chettri because he was the one who started khas bahuns further stated.
    1. He killed all the native languague and impose khasiya language in all and banned rich languague Newari,maithili etc.
    This helps khasiya speaking bahuns to pass SLC exams, and lok seea easily and capture all the baureacreacy and key position.
    2. King Mahendra in his rule intensified the hindu caste system and increased untouchability and brought strong caste system. [( ref: sundarmani dixit, bhalokurako namuna )].
    3. Fake land reforms. He 😂 brought land reforms which take away tharus and kipat land from Rais. And new jamindari system where all bahuns were made lanlord. The bahuns landlord seized land and brought more feudal system.
    Coming at the end of panchyayt system all tarai native was marginalized.
    Keep in mind "kamiya and kamalari' like feudal system and "haruwa charuwa" system was started in Mahendra era.
    Economy during panchayat era was. Well its long discussion about his economy but it is 100 percent true that lots of natives and lower caste was marginalized because of state policy.
    Bahuns and chettris pray king mahendra because they used toget birta and post without any work.
    "To debunk mahendra myth please read Dr. Ahuti"

    • @PhilosopherX-y7s
      @PhilosopherX-y7s 8 месяцев назад

      Dont you know geopolitics? Talking about Ahuti a mad man a dollar man that has only philosophy to unnecessarily establish conflict ..

  • @nothinginthebag
    @nothinginthebag 9 месяцев назад

    राजा महेन्द्र सबै भन्दा निडर देशभक्त राजा हुनुहुन्थ्यो!
    वहा नभए सायद नेपाल रहने थिएन!

  • @nitaraut3710
    @nitaraut3710 10 месяцев назад

    ❤️❤️❤️

  • @chandrarawalrawalrawalchan7759
    @chandrarawalrawalrawalchan7759 10 месяцев назад

    ❤❤❤❤❤