Bhabiko Lekhant Epi 52 | प्रधान्नीले किन घाँटिमा खुकुरी तेर्साईन् ?? | May 17, 2024

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
    एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
    मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
    भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
    #no_1_Trending #Bhabikolekhant
    🎬 Cast
    Mukunda Thapa
    Tara K.C
    Kamal Prasad Bhatta
    Ramesh Adhikari
    Gita Thapa
    Lekhant Bhusal
    Laxman Chaulagain
    Ramesh Budha Magar
    Aakriti Neupane
    Surendra Thapa
    Aayush Lama
    Bishnu Sangeet
    Predeep Raj Poudel
    🎬 Kitchen
    Kopila Poudel
    🎬 Make-Up
    Pabu Bhattrai
    Paru Sewa
    🎬Media Supported
    Artist Khabar
    🎵 Song Writer
    Tika Bhakta Jirel
    🎵 Music
    Binaya Karki
    🎵 Singer
    Binaya Karki
    Sangita Ranapayal
    🎬 Camera
    Shiva bk
    🎬 Edit
    Sandip Chaudhary
    🎬Online Support
    Bishal Rai (Mfu)
    🎬 Graphics/IT Manager
    Aman Manandhar
    🎬 Writer
    Lekhant Bhusal
    Sunita Pant
    🎬 Director
    Lekhant Bhusal
    Ramesh Budha Magar
    © Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
    ------------------------2023----------------------------------------------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ***************************************************************

    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #BhabikoLekhant #BhabikolekhantEpisode52

Комментарии • 265

  • @Lekhantofficial
    @Lekhantofficial  4 месяца назад +199

    ruclips.net/video/UXadmkrg7oA/видео.htmlsi=dsk4dg85bo1l0aFf
    भाविको लेखान्त भाग ५२ आइसक्यो कस्तो लाग्छ हेरेर साथ सपोट माया गरिदिनुहोला है हजुर ❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 4 месяца назад +23

      मलाई त यकदमै राम्रो लाग्छ हजुरको भाबिको लेखान्त सिरियल म त हजुरको बिग फ्यान हो दादा

    • @jiwanrajadhikari5113
      @jiwanrajadhikari5113 4 месяца назад +5

      Nice

    • @NirmalaKhatri-x9u
      @NirmalaKhatri-x9u 4 месяца назад +5

      Ramro xa

    • @Namaste-Doti
      @Namaste-Doti 4 месяца назад +1

      huss 🙏

    • @rkstanahunge7170
      @rkstanahunge7170 4 месяца назад

      सिरियल त राम्रो छ तर यस्को background music को भोलुम अलि ठुलो भयो कम गर्न पर्यो बोलेको पनि सुन्दैन कहिले त।

  • @GajendraSiradi
    @GajendraSiradi 4 месяца назад +5

    Depak bohara ko fan haru koko hunu hunxa (royal doti)🎉❤😊

    • @Namaste-Doti
      @Namaste-Doti 2 месяца назад +1

      Thank you so Much 🙏

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +12

    हाम्रा कुल देवी देवता नवा, जैनाडि , तिङडि अनि ठुला केदार बाबाले सबै आमा बुबा अनि दाजु भाई दिदि बहिनि हरुको कल्याण अनि रक्षा गरुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sarmilalama8376
    @sarmilalama8376 4 месяца назад +24

    यो शान्ति र प्रधान को छोरा लाई सबक सिकाउनु परो कि कसो साथि हो 🎉🎉❤❤

  • @gurungamar5616
    @gurungamar5616 4 месяца назад +14

    यो सिरियल हेर्दा त मेरो आसु आउँछ 😥यो सिरियल हेरेर म जस्तै रुने कोको हुनुहुन्छ 😭😥

  • @prakritimedianepalu9c
    @prakritimedianepalu9c 4 месяца назад +6

    सम्पुर्ण भगवान् रूपी दर्सकहरुमा नमन म भाविको लेखान्तको धने तपाइहरुलाइ हाम्रो भाविको लेखान्त कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला 💕👀🙏🙏

  • @Namaste-Doti
    @Namaste-Doti 4 месяца назад +9

    आदर्णिय दाजु
    लेखान्त भुसाल
    दादाको म बच्दै देखी Fan थिय - आज दादा संग यसरी प्रतक्ष रुपमा संगै सहकार्य गर्ने अबसर मिल्यो !
    म यो क्षेत्रमा पाईला टेक्नमा दादाकै हात छ !
    दादाले गर्दा नै मैले फेरी अर्को जन्म लिन पाऊने अबसर प्राप्त गरे !
    दादाको साचिकै माहान सोच बिचार भयका हुनु हुन्छ !
    दादा लाई जता MiX गरेपनी सुहाउछ ! कुनै कुराहरु को कमि कमजोरी हुदैन !
    दादाले केही गर्छु भन्नेलाइ साथ र हौसाला दिनु हुन्छ !
    दादाको यो माहान सोच बिचार लाई एकदमै मन देखि नै आभार प्रकट गर्न चाहान्छु !
    जिन्दगीमा जन्म दिन आमा बुबा र कर्म दिने गुरुलाई कहिले पनी दुख बिर्सिनु हुदैन !
    मैले सोचेको सपना आज दादाले पुरा गरी दीनु भयको छ !
    मेरो सफलता सफल हुनुमा सबै हात दादा कै रहेको छ !
    आगामि दिनहरुमा पनी दादा संग यसरी नै सहकार्य गर्न अबसर पाहि रहोस !
    आफुले सके जती यस क्षेत्रमा सहयोग गर्ने छु !
    इमान्दार र लगनशिल भयर म आफ्नो काम र जिम्मेवारी पुरा गर्ने छु !
    Thank You So Much
    हाम्रो कामलाई माया गरिदिनु होला - हामीलाई होसला र प्रेणा दिनु होला
    केही कमिकमजोरी भयमा सभ्य भाषामा भन्नु होला
    हामी तपाईको कुरालाई मनन गरेर थप सुधार गदै जाने छौ !
    मेरो भगवान/गुरु/बुबा
    जे भनेपनी - आदार्णिय दादा
    लेखान्त भुसाल / सर (घिरौले हुनु हुन्छ )
    दादा लाई सम्मान र नमन गर्न चाहान्छु 🙏

  • @ShivaBk-jr4ty
    @ShivaBk-jr4ty 4 месяца назад +6

    Ramro serial ramro xa sbaai❤❤

  • @Namaste-Doti
    @Namaste-Doti 4 месяца назад +3

    दिपक बोहरा (डोटी) को सपोट गर्ने को को हुनु हुन्छ !
    यता हाजीर हौ त 🙏

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 4 месяца назад +8

    लेखान्त सधै हेर्ने गर्छु बासु की स्वास्नी लाई मन्दीर्मा २ जना बुडी ले येस्तो मोजा लाग्ने गरी भन्यौ चाख्लाग्यौ र धने ले उरमीला बीहे नगरेकै राम्रो र। मानप्बेच्बीखानन्गर्ने तस्करी अमेरीका को दलाल्लाई दीयेकै र बीहेगरेकै राम्रो अब EP 53 हेरुम है हजुर टीम्लाई नमस्कार। 👍👍👍👍👍🐎🇳🇵🇳🇵🌹🌹🥰🥰

  • @Namaste-Doti
    @Namaste-Doti 4 месяца назад +10

    सुदुर पश्चिम बाट को को हेर्दै हुनु हुन्छ
    यता हजिर हौ त !

    • @chhatrabohara987
      @chhatrabohara987 4 месяца назад +1

      Ma xu t ♥️

    • @bharatbohara4830
      @bharatbohara4830 4 месяца назад +2

      म छु भतिज ❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 4 месяца назад +2

      ❤❤❤❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 4 месяца назад +2

      ❤❤❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 4 месяца назад +2

      कलाकारिता क्षेत्रमा प्रवेश गरेकाे मा करडौ करोड शुभकामना छ भतिज ❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +7

    सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PuranSharma-oo8zh
    @PuranSharma-oo8zh 4 месяца назад +5

    लेखन त सिरियल एकदम राम्रो छ। अहिले म ब्याङलदेखि हेरिरहेको छु❤❤❤❤❤❤

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 4 месяца назад +4

    अाज काे याे भाग ले अतेन्त भावुक बनायाे सार्है मन छाेयाे धन्यबाद भाबि काे लेखान्त परिवार सिरियल अतिनै राम्राे छ अाउने दिन मा अझै राम्राे बनाउनु हाेला

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +7

    म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु भाबिको लेखान्त सिरियल भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल लाई

    • @Namaste-Doti
      @Namaste-Doti 4 месяца назад +1

      यो सिरियलले नेपाली सामाज मा रहेको बास्तबिक घटना क्रमलाई मनोरन्जनात्मक रुपले यथार्थ कुरा हरुको चित्रण गरेको छ !
      जय होस 🙏

  • @sagargautam8193
    @sagargautam8193 4 месяца назад +13

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @Myfirstlovemomanddad
      @Myfirstlovemomanddad 4 месяца назад

      Ko raixa yo arkako Photo rakhera Name rakhera kina yesto garxan

    • @LimbuAlina
      @LimbuAlina Месяц назад

      😊😢😅🎉😊😢😅😅😮🎉

  • @chandradai1
    @chandradai1 4 месяца назад +4

    अरुलाई शिक्षा दिने सरले आफ्नो आमालाई गरेको ब्यावहार र वचन उचित लागेन ।

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +4

    म भरत बोहरा हाल भारत महाराष्ट्र कोल्हापुर सिटि देखि हेर्दै छु र म के भन्न चाहान्छु भाबिको लेखान्त सिरियल का जन्म दाता
    लेखक‌ , निर्देशक , डाइरेक्टर सर आदर्णिय मेरा प्रिय दाजु लेखान्त भुसाल हजुर पर्ति म एउटा सानो बिन्ती बिसाउन चाहान्छु केही गल्ती भएमा माफ गरिदिनु होला अब आउने भागमा अथवा एपिसोड मा दिपक बोहरा लाई पनि पर्दा मा देखाउनु पर्यो फुल एपिसोड मा नभय पनि कट कट मा देखाउनु पर्यो दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Namaste-Doti
      @Namaste-Doti 4 месяца назад +2

      धन्यवाद Sir Ji 🙏

    • @bharatbohara4830
      @bharatbohara4830 4 месяца назад +2

      ❤❤❤❤​@@Namaste-Doti

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 месяца назад +3

    🎉🎉 एक नंबर छ आज काे भाग। मन् मुटु छुने कथा ले समय गएको थाहा भएन। बासुको परी बार काे तीर काे र उर्मिला धने काे कहानी खुब हिट लाग्यो ।🎉🎉🎉😢😢

  • @Wertvolls
    @Wertvolls 4 месяца назад +5

    म अष्ट्रीया बाट हेर्दै छु ,राम्रो बनेको छ सिरियल।

  • @DilliPhejong
    @DilliPhejong 4 месяца назад +3

    नाटक सम्राटले " कर्तव्य छ कठोर , कर्तव्य छ रमाइलो ; भनेझैं वासुको आमालाई कर्तव्य र जिम्मेवारीले थिचिएर उठ्न नसक्ने अवस्था पुगी। त्यो वासुले बुझिदिएन वा बुझ्न सकेन। हुनत ऊ चेपुवा पनि परेकोछ तर आमा (परिवार ) र जयालाई साथमा मिलाएर लानु छोराको कर्तव्य र जिम्मेवारी पनि हो। अब आगामी भागरुमा त्यो सबै महसुस गरेर वासु अघि बढ्ला कि नबढ्ला ?!

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 4 месяца назад +62

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरु यो कमेन्त लाइक गर्नेलाई

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 4 месяца назад +4

    मलाई सान्ति असल बुहारि भएको हेर्ने मन छ

  • @MenukBan
    @MenukBan 4 месяца назад +3

    परधान काे ईजेत राम्रो भाे अब उरमीलालाइ कशैले पनी बिहा नगराे पापी नि लाइ अनी बासुले अामा लाी रुयाएकाे मन परेन कती अतेचार गरेकाे ताे सान्तीले ताे सासुलाइ अनी याे कुमार काे चुरि फुरि धेरै भाे एलाइ तह लाउनु पराे👍️👍️👍️👍️👍️

  • @suryaranabhat6646
    @suryaranabhat6646 4 месяца назад +3

    👈️यो टेलिफिलिम राम्रो छ।यसमा पनि आवा्यक भन्दा बढि पातकी,पाखन्डि,भ्रष्ट खलनायकहरु भएकोले त्यति राम्रो लाग्दैन त्यसैले सकारात्मक र मर्यादित कलाकार बढि भएमा राम्रो हुनेछ👍️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 4 месяца назад +4

    लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध पुर्णिमाको लागि अग्रीम शुभकामना !
    बुद्धम् शरणम् गच्छामि
    धर्मम् शरणम् गच्छामि
    संघम् शरणम् गच्छामि
    लेखान्त अफिसियल परिवार!

  • @krishnarai6006
    @krishnarai6006 4 месяца назад +4

    अब बासुको बुवा छिटै आउनु परेउ अनि आमाले सुख पाको हेर्ने मन छ

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +19

    भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता तिर हाजिर हुम त मेरा प्यारा प्यारा आमा बुबा साथिहरु हो ❤❤❤❤

  • @panugharti371
    @panugharti371 4 месяца назад +6

    यो सिरेल मलाई धेरै मनपर्छ ❤❤❤❤❤

  • @jyotilimss844
    @jyotilimss844 4 месяца назад +3

    एक ले अर्को लाई support गरौं मिलेर अगाडि बढ्म❤❤

  • @ShyamBudha-t9q
    @ShyamBudha-t9q 4 месяца назад +3

    मैले भाग 1 देखि 52सम्म नछुटाई हेरिरहेको छु सारै मन पर्छ।

  • @BUNNY-lv5rg
    @BUNNY-lv5rg 4 месяца назад +4

    आहा कति आनन्दलाग्दो हेर्दा पनि सधैं यस्तै राम्रो मनै छुने पारिवारिक कथामा आधारित भावीको लेखन्त सिरियल हेर्दा मन नै तृप्त भएर आउँछ। सम्पूर्ण भावीको लेखान्त टिमलाई धेरै धेरै शुभकामना।

  • @Puju-subu
    @Puju-subu 4 месяца назад +6

    उर्मिला र धने को नि मिलन हुनुपर्छ 😊😊😊

    • @Nabeygm
      @Nabeygm 4 месяца назад

      Urmila Ra Dhane Sathi Chandru Ko Bihe Hunu parxa😂😂😂😂😂

  • @amritthapa-d3f
    @amritthapa-d3f 4 месяца назад +4

    याे प्रधान काे छाेरा ले कति अतेचार गरेकाे बहिनी काे केटालाइ❤❤❤

  • @s-series6922
    @s-series6922 4 месяца назад +3

    यो नालायक छोरो बासु बुडी को कुरा सुनेर आमा लाई हेला गर्न पो लाग्यो अब म यो सिरियल हेर्दै हेर्दिन कि भने बुडी लाई उस्को प्रतेक कुरामा झापड हान हैन भने मैले त यो सिरियल हेर्दै हेर्दिन म दाङ घोराही देखि सान्ता रेग्मी हो

    • @Wertvolls
      @Wertvolls 4 месяца назад

      😂😂😂😂😂😂😂😂

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +5

    हामि सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Namaste-Doti
    @Namaste-Doti 4 месяца назад +3

    घिरौले दादा / बाशु सर को Fan को को हुनु हुन्छ 🙏
    यता हाजिर हौ त !

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 4 месяца назад +2

    अाज काे याे भाग ले अतेन्त भावुक बनायाे सार्है मन छाेयाे धन्यबाद भाबि काे लेखान्त परिवार सिरियल अतिनै राम्राे छ अाउने दिन मा अझै राम्राे बनाउनु हाेला

  • @rmgr5684
    @rmgr5684 4 месяца назад +4

    मलाइ मन पर्ने सिरियल ❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 4 месяца назад +5

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @narthapa6015
    @narthapa6015 4 месяца назад +2

    सान्तिको रोल अलि बढी भएन र

  • @shamsertamang6773
    @shamsertamang6773 4 месяца назад +2

    एस्तो खते खतेनी छोरा बुहारी को रोल म किन खेलको थुक्क

  • @sandipchaudhary2716
    @sandipchaudhary2716 4 месяца назад +2

    ❤❤❤❤❤❤❤❤

  • @gangabalami8864
    @gangabalami8864 4 месяца назад +2

    Vashu sir santi le aama lai maya garne garaunu paryo 😢😢😢😢

  • @preetyrantija
    @preetyrantija 4 месяца назад +2

    Hoin yo basuko budi santi kati chothali ho k kati hela gareki holi sasulai basu nai ustai ho ni budiko guniyo vitra paseko basu

  • @narankarki5965
    @narankarki5965 4 месяца назад +2

    Yo santi rol sasu aama sanja bolni tarika vayana hai basu dai ♥ 😢kuwait 🇰🇼 bata santi lai ghapat launu paro

  • @rijanbist292
    @rijanbist292 4 месяца назад +1

    यो पुतली भन्ने आईमाई त साच्चिकै चौथाले नै रैछ अनि तेस्को बुढा sp नै रहेछ😂😂😂

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 4 месяца назад +1

    राम्रो सिरियल ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 4 месяца назад +1

    धने र उर्मिला एक हुनुपर्छ अब❤❤❤❤❤❤❤

  • @ambikrasaili6010
    @ambikrasaili6010 4 месяца назад +1

    ए घिरौले हान्न हौ च्यापु बाङ्गिने गरि तेरो चोथाले बुडि शान्तिलाई अलिदिन अशान्ती हुने गरि। के नामर्द भयर बसेको अति गर्दा पनि आमालाई यस्तो हेप्दा पनि दिमाग खराब

  • @Keshab7196M
    @Keshab7196M 4 месяца назад +2

    दामि लाग्यो आज को भाग पनि मन पर्यो❤❤❤❤🎉🎉🎉

  • @puskarthapa8245
    @puskarthapa8245 4 месяца назад +1

    Dhane Aafno Hikmat Harnu hudaina feri jibanma Ramro Nabhaya pani Narmro ta Abasya Milchha.Pradhan khandanko Chinta Chhodnu Parchha.Aafno jibanma chhauparchha.

  • @Lila-magar.108
    @Lila-magar.108 4 месяца назад +1

    यो प्रधानको छोरा लाई कट्टा हान्दिनु परो अनि अौकात देख्छ त्यसले

  • @purnagaha7236
    @purnagaha7236 4 месяца назад +1

    शान्तिलाई गाउले मिलेर जुत्ताको माला कालो मोसो र घोक्रे ठ्याक लगाएर गाउँ निकाला गरेको हेर्ने धोको छ । बहुत थुतुनो चलाउने वाक्क लाग्दै ।

  • @KarishmaBhushal
    @KarishmaBhushal 4 месяца назад +2

    ❤❤❤❤

  • @DilliparsadBk
    @DilliparsadBk 4 месяца назад +1

    धने को अभिनय धेरै राम्रो लाग्यो हजुर सबै कलाकार प्रती सम्मान छ है

  • @Sujanunknown
    @Sujanunknown 4 месяца назад +3

    Episode dherai ramra hudai xan subhakamana 🎉

  • @ddrai3829
    @ddrai3829 4 месяца назад +1

    यो बसु त जोइटिंग्रे जस्तो पो देखायो त के हो लेखांत जी

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 4 месяца назад +2

    धने र उर्मिला को माया मा दरार आउनु पर्छ

  • @gopalpanta9487
    @gopalpanta9487 4 месяца назад +3

    राम्रो अभिनय

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 4 месяца назад +1

    अाज काे याे भाग ले अतेन्त भावुक बनायाे सार्है मन छाेयाे धन्यबाद भाबि काे लेखान्त परिवार सिरियल अतिनै राम्राे छ अाउने दिन मा अझै राम्राे बनाउनु हाेला

  • @gauribogati5008
    @gauribogati5008 4 месяца назад +1

    याे बुहारि लाई यक झापट दिनुना बासु म नजिक भाकाे भा साच्चिकै झ्याममा हानिदिन्थे

  • @GitaPariyaar-g6k
    @GitaPariyaar-g6k 4 месяца назад +1

    Shanti lay thikk bhannu bhako 2 ti aama haru Le bichar sasu aama kati dhukha din sakeka Hun Shanti le❤😂❤😂❤😂❤❤❤❤😂❤😂❤😂

  • @reskumar2750
    @reskumar2750 4 месяца назад +1

    बासु कि आमा फेरि रुवाएउ तिमि ले धने र उर्मिला ले त धेरै पल्ट रुवाएका थिए 😅😅😅

  • @Dipshikhamagarr
    @Dipshikhamagarr 4 месяца назад +2

    Yo srial lae wait grer bsne jati yeta aayr support grum hai twh😢❤

  • @preetyrantija
    @preetyrantija 4 месяца назад +1

    Yasta budilai kin marne gari pitdain k yo basule yati samma hepda pani kin kei boldain kei gardain yo basule

  • @khakaraj5568
    @khakaraj5568 4 месяца назад +3

    धेरै राम्रो छ

  • @AnjanaBudha-ws8eg
    @AnjanaBudha-ws8eg 4 месяца назад +3

    धेरै राम्राे छ❤❤❤❤❤❤

  • @basantadahal8629
    @basantadahal8629 4 месяца назад +3

    Hi

  • @AnilGhartimagar-yz4fw
    @AnilGhartimagar-yz4fw 4 месяца назад +2

    Lu hai heram aba mazalee❤🎉

  • @BhojPradhan-x2u
    @BhojPradhan-x2u 4 месяца назад +1

    👌👍👌👍👌👌👌♥️♥️♥️♥️♥️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @BhimsenPunmagar-gk6sn
    @BhimsenPunmagar-gk6sn 4 месяца назад +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @SujanTamang-u3q
    @SujanTamang-u3q 4 месяца назад +1

    Uramil le right kura gareu man pareu ABA dhane sanga nai Jodi hunuparxa

  • @mithumithun9672
    @mithumithun9672 4 месяца назад +1

    बुहारी कति चडेकि हो सासुको अलिकति पनि इजत छैन त बा

  • @shankardanuwar2075
    @shankardanuwar2075 4 месяца назад +2

    Miyamiya mitten jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho

  • @Nabeygm
    @Nabeygm 4 месяца назад +2

    नमस्ते ❤From Dang खैरा❤❤🎉🎉

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 4 месяца назад +1

    तेस्तो बुहरि चइन्दनहो यो सन्दीलइ निकाल😢😢😢

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 4 месяца назад +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.........

  • @YogendraKoirala
    @YogendraKoirala 4 месяца назад +1

    Sahariya buhari junu vane bainee yahani kheleki raixan

  • @HTP_Oficale
    @HTP_Oficale 4 месяца назад +1

    Dharai ramroxa malai ekdam manparxa❤❤❤❤❤

  • @shureshuperkoti1555
    @shureshuperkoti1555 4 месяца назад +1

    Xhodxu vanoni maya ma sakxu vano usle aruko kham garera vayani palxa aba vagrra bihe garnu aba

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 4 месяца назад +1

    My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @jiwanrajadhikari5113
    @jiwanrajadhikari5113 4 месяца назад +1

    Best rool basu ko aama ko xa

  • @atmarampaudel1035
    @atmarampaudel1035 4 месяца назад +1

    तारा केसि ले खेलेको सबै सिरियल राम्रो छ।तारा केसि को सधै रक्षा गर परमात्मा

    • @tarakc691
      @tarakc691 4 месяца назад

      Thank you hajur.love you

  • @Sitapariyar304
    @Sitapariyar304 4 месяца назад +2

    ❤❤❤❤❤

  • @RaviGiri-jp7ce
    @RaviGiri-jp7ce 4 месяца назад +2

    अब बासुको बुवा पनि फर्कनु पर्छ र शान्ति लाई बासुले ठिक गर्नु पर्यो नत्र जोई तिन्क्रे भन्लान्

  • @ganeshsubedi2012
    @ganeshsubedi2012 4 месяца назад +3

    Yakdam ramro raixa

  • @lalitabohara7570
    @lalitabohara7570 4 месяца назад +1

    🥰🥰🥰🥰🥰

  • @prakashkharel8631
    @prakashkharel8631 4 месяца назад +1

    Pradhan khalko yo kumar ko tauko chhinaunu mon pareko xa

  • @samarmgrx8603
    @samarmgrx8603 4 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KamalaAdhikari-m7t
    @KamalaAdhikari-m7t 4 месяца назад +1

    🎉🎉🎉🎉🎉🎉🎉

  • @DeepakXettre-t2r
    @DeepakXettre-t2r 4 месяца назад +1

    Dipak Bohara lae Role Dinu pareoo sir haru ❤❤❤❤

  • @Manaoli1
    @Manaoli1 4 месяца назад +1

    100000%👍️👍️

  • @tejubk2054
    @tejubk2054 4 месяца назад +1

    ल अब झन बबाल होला जस्तो छ है ।

  • @WeAs-tb9cs
    @WeAs-tb9cs 4 месяца назад +1

    😢😢😢😢😢😢

  • @pujalama7541
    @pujalama7541 4 месяца назад +1

    🙏🙏🙏💕🥰

  • @bibasgauli1779
    @bibasgauli1779 4 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤

  • @Shivabk897
    @Shivabk897 4 месяца назад +1

    Ramro serial😊😊😊😊😊😊😊❤❤🎉🎉

  • @chirimayatamang6355
    @chirimayatamang6355 4 месяца назад +1

    ❤❤❤🎉🎉🎉

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 4 месяца назад +1

    My favourite ❤❤❤serial