आदर्णिय दाजु लेखान्त भुसाल दादाको म बच्दै देखी Fan थिय - आज दादा संग यसरी प्रतक्ष रुपमा संगै सहकार्य गर्ने अबसर मिल्यो ! म यो क्षेत्रमा पाईला टेक्नमा दादाकै हात छ ! दादाले गर्दा नै मैले फेरी अर्को जन्म लिन पाऊने अबसर प्राप्त गरे ! दादाको साचिकै माहान सोच बिचार भयका हुनु हुन्छ ! दादा लाई जता MiX गरेपनी सुहाउछ ! कुनै कुराहरु को कमि कमजोरी हुदैन ! दादाले केही गर्छु भन्नेलाइ साथ र हौसाला दिनु हुन्छ ! दादाको यो माहान सोच बिचार लाई एकदमै मन देखि नै आभार प्रकट गर्न चाहान्छु ! जिन्दगीमा जन्म दिन आमा बुबा र कर्म दिने गुरुलाई कहिले पनी दुख बिर्सिनु हुदैन ! मैले सोचेको सपना आज दादाले पुरा गरी दीनु भयको छ ! मेरो सफलता सफल हुनुमा सबै हात दादा कै रहेको छ ! आगामि दिनहरुमा पनी दादा संग यसरी नै सहकार्य गर्न अबसर पाहि रहोस ! आफुले सके जती यस क्षेत्रमा सहयोग गर्ने छु ! इमान्दार र लगनशिल भयर म आफ्नो काम र जिम्मेवारी पुरा गर्ने छु ! Thank You So Much हाम्रो कामलाई माया गरिदिनु होला - हामीलाई होसला र प्रेणा दिनु होला केही कमिकमजोरी भयमा सभ्य भाषामा भन्नु होला हामी तपाईको कुरालाई मनन गरेर थप सुधार गदै जाने छौ ! मेरो भगवान/गुरु/बुबा जे भनेपनी - आदार्णिय दादा लेखान्त भुसाल / सर (घिरौले हुनु हुन्छ ) दादा लाई सम्मान र नमन गर्न चाहान्छु 🙏
आहा कति आनन्दलाग्दो हेर्दा पनि सधैं यस्तै राम्रो मनै छुने पारिवारिक कथामा आधारित भावीको लेखन्त सिरियल हेर्दा मन नै तृप्त भएर आउँछ। सम्पूर्ण भावीको लेखान्त टिमलाई धेरै धेरै शुभकामना।
हाम्रा कुल देवी देवता नवा, जैनाडि , तिङडि अनि ठुला केदार बाबाले सबै आमा बुबा अनि दाजु भाई दिदि बहिनि हरुको कल्याण अनि रक्षा गरुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध पुर्णिमाको लागि अग्रीम शुभकामना ! बुद्धम् शरणम् गच्छामि धर्मम् शरणम् गच्छामि संघम् शरणम् गच्छामि लेखान्त अफिसियल परिवार!
लेखान्त सधै हेर्ने गर्छु बासु की स्वास्नी लाई मन्दीर्मा २ जना बुडी ले येस्तो मोजा लाग्ने गरी भन्यौ चाख्लाग्यौ र धने ले उरमीला बीहे नगरेकै राम्रो र। मानप्बेच्बीखानन्गर्ने तस्करी अमेरीका को दलाल्लाई दीयेकै र बीहेगरेकै राम्रो अब EP 53 हेरुम है हजुर टीम्लाई नमस्कार। 👍👍👍👍👍🐎🇳🇵🇳🇵🌹🌹🥰🥰
म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु भाबिको लेखान्त सिरियल भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल लाई
परधान काे ईजेत राम्रो भाे अब उरमीलालाइ कशैले पनी बिहा नगराे पापी नि लाइ अनी बासुले अामा लाी रुयाएकाे मन परेन कती अतेचार गरेकाे ताे सान्तीले ताे सासुलाइ अनी याे कुमार काे चुरि फुरि धेरै भाे एलाइ तह लाउनु पराे👍️👍️👍️👍️👍️
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
👈️यो टेलिफिलिम राम्रो छ।यसमा पनि आवा्यक भन्दा बढि पातकी,पाखन्डि,भ्रष्ट खलनायकहरु भएकोले त्यति राम्रो लाग्दैन त्यसैले सकारात्मक र मर्यादित कलाकार बढि भएमा राम्रो हुनेछ👍️
म भरत बोहरा हाल भारत महाराष्ट्र कोल्हापुर सिटि देखि हेर्दै छु र म के भन्न चाहान्छु भाबिको लेखान्त सिरियल का जन्म दाता लेखक , निर्देशक , डाइरेक्टर सर आदर्णिय मेरा प्रिय दाजु लेखान्त भुसाल हजुर पर्ति म एउटा सानो बिन्ती बिसाउन चाहान्छु केही गल्ती भएमा माफ गरिदिनु होला अब आउने भागमा अथवा एपिसोड मा दिपक बोहरा लाई पनि पर्दा मा देखाउनु पर्यो फुल एपिसोड मा नभय पनि कट कट मा देखाउनु पर्यो दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो नालायक छोरो बासु बुडी को कुरा सुनेर आमा लाई हेला गर्न पो लाग्यो अब म यो सिरियल हेर्दै हेर्दिन कि भने बुडी लाई उस्को प्रतेक कुरामा झापड हान हैन भने मैले त यो सिरियल हेर्दै हेर्दिन म दाङ घोराही देखि सान्ता रेग्मी हो
नाटक सम्राटले " कर्तव्य छ कठोर , कर्तव्य छ रमाइलो ; भनेझैं वासुको आमालाई कर्तव्य र जिम्मेवारीले थिचिएर उठ्न नसक्ने अवस्था पुगी। त्यो वासुले बुझिदिएन वा बुझ्न सकेन। हुनत ऊ चेपुवा पनि परेकोछ तर आमा (परिवार ) र जयालाई साथमा मिलाएर लानु छोराको कर्तव्य र जिम्मेवारी पनि हो। अब आगामी भागरुमा त्यो सबै महसुस गरेर वासु अघि बढ्ला कि नबढ्ला ?!
An excellent 👌 episode loved by all fans. Congratulations to all teams involved in this wonderful endeavour and also keep thriving in the foreseeable future too.
Dhanyabadh xa lekhanta ji gopal ji giraule ji ......katha ta hajurle etiko yaha samma ghumaiko ho ramro xa katha kahani....tara feri dherai dabat attyachar hela hocho dukha deko pni esto katha pni ramro hunnxa la ...tyo bhatbhate le jhai harekpal searil lai pahila testo teti ramro kathama thiyo ahile kosto khaskidai ali hela hudai gaxa ..katai hajurko yo searil pni teso huna naparo testo nahos ...tyo lafanga dan searilma bhanda pni esma dherai chaso ra mehanat garnu hola la dherai seari haru tira nalagnu lekhanta ji ....dherai biralo ghar ma bhayo bhane musa mardaina tesai le eutai chij kurama bal dhyan prayas garyo bhane gantabya samma pugna sakinxa ...tesai le lekhanta ji hajur le aru searilma bhanda esaima dherai dhyan ra khyal garnu hola la
ruclips.net/video/UXadmkrg7oA/видео.htmlsi=dsk4dg85bo1l0aFf
भाविको लेखान्त भाग ५२ आइसक्यो कस्तो लाग्छ हेरेर साथ सपोट माया गरिदिनुहोला है हजुर ❤❤❤❤
मलाई त यकदमै राम्रो लाग्छ हजुरको भाबिको लेखान्त सिरियल म त हजुरको बिग फ्यान हो दादा
Nice
Ramro xa
huss 🙏
सिरियल त राम्रो छ तर यस्को background music को भोलुम अलि ठुलो भयो कम गर्न पर्यो बोलेको पनि सुन्दैन कहिले त।
आदर्णिय दाजु
लेखान्त भुसाल
दादाको म बच्दै देखी Fan थिय - आज दादा संग यसरी प्रतक्ष रुपमा संगै सहकार्य गर्ने अबसर मिल्यो !
म यो क्षेत्रमा पाईला टेक्नमा दादाकै हात छ !
दादाले गर्दा नै मैले फेरी अर्को जन्म लिन पाऊने अबसर प्राप्त गरे !
दादाको साचिकै माहान सोच बिचार भयका हुनु हुन्छ !
दादा लाई जता MiX गरेपनी सुहाउछ ! कुनै कुराहरु को कमि कमजोरी हुदैन !
दादाले केही गर्छु भन्नेलाइ साथ र हौसाला दिनु हुन्छ !
दादाको यो माहान सोच बिचार लाई एकदमै मन देखि नै आभार प्रकट गर्न चाहान्छु !
जिन्दगीमा जन्म दिन आमा बुबा र कर्म दिने गुरुलाई कहिले पनी दुख बिर्सिनु हुदैन !
मैले सोचेको सपना आज दादाले पुरा गरी दीनु भयको छ !
मेरो सफलता सफल हुनुमा सबै हात दादा कै रहेको छ !
आगामि दिनहरुमा पनी दादा संग यसरी नै सहकार्य गर्न अबसर पाहि रहोस !
आफुले सके जती यस क्षेत्रमा सहयोग गर्ने छु !
इमान्दार र लगनशिल भयर म आफ्नो काम र जिम्मेवारी पुरा गर्ने छु !
Thank You So Much
हाम्रो कामलाई माया गरिदिनु होला - हामीलाई होसला र प्रेणा दिनु होला
केही कमिकमजोरी भयमा सभ्य भाषामा भन्नु होला
हामी तपाईको कुरालाई मनन गरेर थप सुधार गदै जाने छौ !
मेरो भगवान/गुरु/बुबा
जे भनेपनी - आदार्णिय दादा
लेखान्त भुसाल / सर (घिरौले हुनु हुन्छ )
दादा लाई सम्मान र नमन गर्न चाहान्छु 🙏
आहा कति आनन्दलाग्दो हेर्दा पनि सधैं यस्तै राम्रो मनै छुने पारिवारिक कथामा आधारित भावीको लेखन्त सिरियल हेर्दा मन नै तृप्त भएर आउँछ। सम्पूर्ण भावीको लेखान्त टिमलाई धेरै धेरै शुभकामना।
यो शान्ति र प्रधान को छोरा लाई सबक सिकाउनु परो कि कसो साथि हो 🎉🎉❤❤
Ho ho
हाम्रा कुल देवी देवता नवा, जैनाडि , तिङडि अनि ठुला केदार बाबाले सबै आमा बुबा अनि दाजु भाई दिदि बहिनि हरुको कल्याण अनि रक्षा गरुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध पुर्णिमाको लागि अग्रीम शुभकामना !
बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि
लेखान्त अफिसियल परिवार!
लेखान्त सधै हेर्ने गर्छु बासु की स्वास्नी लाई मन्दीर्मा २ जना बुडी ले येस्तो मोजा लाग्ने गरी भन्यौ चाख्लाग्यौ र धने ले उरमीला बीहे नगरेकै राम्रो र। मानप्बेच्बीखानन्गर्ने तस्करी अमेरीका को दलाल्लाई दीयेकै र बीहेगरेकै राम्रो अब EP 53 हेरुम है हजुर टीम्लाई नमस्कार। 👍👍👍👍👍🐎🇳🇵🇳🇵🌹🌹🥰🥰
L
मैले भाग 1 देखि 52सम्म नछुटाई हेरिरहेको छु सारै मन पर्छ।
यो सिरियल हेर्दा त मेरो आसु आउँछ 😥यो सिरियल हेरेर म जस्तै रुने कोको हुनुहुन्छ 😭😥
म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु भाबिको लेखान्त सिरियल भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल लाई
यो सिरियलले नेपाली सामाज मा रहेको बास्तबिक घटना क्रमलाई मनोरन्जनात्मक रुपले यथार्थ कुरा हरुको चित्रण गरेको छ !
जय होस 🙏
यो सिरेल मलाई धेरै मनपर्छ ❤❤❤❤❤
परधान काे ईजेत राम्रो भाे अब उरमीलालाइ कशैले पनी बिहा नगराे पापी नि लाइ अनी बासुले अामा लाी रुयाएकाे मन परेन कती अतेचार गरेकाे ताे सान्तीले ताे सासुलाइ अनी याे कुमार काे चुरि फुरि धेरै भाे एलाइ तह लाउनु पराे👍️👍️👍️👍️👍️
लेखन त सिरियल एकदम राम्रो छ। अहिले म ब्याङलदेखि हेरिरहेको छु❤❤❤❤❤❤
सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाज काे याे भाग ले अतेन्त भावुक बनायाे सार्है मन छाेयाे धन्यबाद भाबि काे लेखान्त परिवार सिरियल अतिनै राम्राे छ अाउने दिन मा अझै राम्राे बनाउनु हाेला
अब बासुको बुवा छिटै आउनु परेउ अनि आमाले सुख पाको हेर्ने मन छ
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
🎉🎉 एक नंबर छ आज काे भाग। मन् मुटु छुने कथा ले समय गएको थाहा भएन। बासुको परी बार काे तीर काे र उर्मिला धने काे कहानी खुब हिट लाग्यो ।🎉🎉🎉😢😢
म अष्ट्रीया बाट हेर्दै छु ,राम्रो बनेको छ सिरियल।
सुदुर पश्चिम बाट को को हेर्दै हुनु हुन्छ
यता हजिर हौ त !
Ma xu t ♥️
म छु भतिज ❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
कलाकारिता क्षेत्रमा प्रवेश गरेकाे मा करडौ करोड शुभकामना छ भतिज ❤❤❤❤
उर्मिला र धने को नि मिलन हुनुपर्छ 😊😊😊
Urmila Ra Dhane Sathi Chandru Ko Bihe Hunu parxa😂😂😂😂😂
हामि सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धने र उर्मिला एक हुनुपर्छ अब❤❤❤❤❤❤❤
दामि लाग्यो आज को भाग पनि मन पर्यो❤❤❤❤🎉🎉🎉
तारा केसि ले खेलेको सबै सिरियल राम्रो छ।तारा केसि को सधै रक्षा गर परमात्मा
Thank you hajur.love you
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Ko raixa yo arkako Photo rakhera Name rakhera kina yesto garxan
😊😢😅🎉😊😢😅😅😮🎉
दिपक बोहरा (डोटी) को सपोट गर्ने को को हुनु हुन्छ !
यता हाजीर हौ त 🙏
Big fan❤❤❤
अरुलाई शिक्षा दिने सरले आफ्नो आमालाई गरेको ब्यावहार र वचन उचित लागेन ।
घिरौले दादा / बाशु सर को Fan को को हुनु हुन्छ 🙏
यता हाजिर हौ त !
सम्पुर्ण भगवान् रूपी दर्सकहरुमा नमन म भाविको लेखान्तको धने तपाइहरुलाइ हाम्रो भाविको लेखान्त कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला 💕👀🙏🙏
❤
मलाई सान्ति असल बुहारि भएको हेर्ने मन छ
भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता तिर हाजिर हुम त मेरा प्यारा प्यारा आमा बुबा साथिहरु हो ❤❤❤❤
👈️यो टेलिफिलिम राम्रो छ।यसमा पनि आवा्यक भन्दा बढि पातकी,पाखन्डि,भ्रष्ट खलनायकहरु भएकोले त्यति राम्रो लाग्दैन त्यसैले सकारात्मक र मर्यादित कलाकार बढि भएमा राम्रो हुनेछ👍️
धेरै राम्राे छ❤❤❤❤❤❤
Depak bohara ko fan haru koko hunu hunxa (royal doti)🎉❤😊
Thank you so Much 🙏
राम्रो अभिनय
धने को अभिनय धेरै राम्रो लाग्यो हजुर सबै कलाकार प्रती सम्मान छ है
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरु यो कमेन्त लाइक गर्नेलाई
❤
धेरै राम्रो छ
Ramro serial ramro xa sbaai❤❤
म भरत बोहरा हाल भारत महाराष्ट्र कोल्हापुर सिटि देखि हेर्दै छु र म के भन्न चाहान्छु भाबिको लेखान्त सिरियल का जन्म दाता
लेखक , निर्देशक , डाइरेक्टर सर आदर्णिय मेरा प्रिय दाजु लेखान्त भुसाल हजुर पर्ति म एउटा सानो बिन्ती बिसाउन चाहान्छु केही गल्ती भएमा माफ गरिदिनु होला अब आउने भागमा अथवा एपिसोड मा दिपक बोहरा लाई पनि पर्दा मा देखाउनु पर्यो फुल एपिसोड मा नभय पनि कट कट मा देखाउनु पर्यो दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद Sir Ji 🙏
❤❤❤❤@@Namaste-Doti
Miyamiya mitten jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho
Episode dherai ramra hudai xan subhakamana 🎉
धने र उर्मिला को माया मा दरार आउनु पर्छ
एक ले अर्को लाई support गरौं मिलेर अगाडि बढ्म❤❤
Back garnu
यो नालायक छोरो बासु बुडी को कुरा सुनेर आमा लाई हेला गर्न पो लाग्यो अब म यो सिरियल हेर्दै हेर्दिन कि भने बुडी लाई उस्को प्रतेक कुरामा झापड हान हैन भने मैले त यो सिरियल हेर्दै हेर्दिन म दाङ घोराही देखि सान्ता रेग्मी हो
😂😂😂😂😂😂😂😂
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.........
नाटक सम्राटले " कर्तव्य छ कठोर , कर्तव्य छ रमाइलो ; भनेझैं वासुको आमालाई कर्तव्य र जिम्मेवारीले थिचिएर उठ्न नसक्ने अवस्था पुगी। त्यो वासुले बुझिदिएन वा बुझ्न सकेन। हुनत ऊ चेपुवा पनि परेकोछ तर आमा (परिवार ) र जयालाई साथमा मिलाएर लानु छोराको कर्तव्य र जिम्मेवारी पनि हो। अब आगामी भागरुमा त्यो सबै महसुस गरेर वासु अघि बढ्ला कि नबढ्ला ?!
My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Dipak Bohara lae Role Dinu pareoo sir haru ❤❤❤❤
याे प्रधान काे छाेरा ले कति अतेचार गरेकाे बहिनी काे केटालाइ❤❤❤
मलाइ मन पर्ने सिरियल ❤❤❤
नमस्ते ❤From Dang खैरा❤❤🎉🎉
बहुतै मार्मिक र बास्तबिकता को प्रतिबिम्ब
श्रीपाथिभारा माताले सबै टिमलाई रछा गरुनु । मलाई त एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤
धेरै राम्रो आजको भाग हेर्दा मन एकदम आनन्द लाग्यो। सधैं यस्तै गरी मेहनत गर्दै गयो भने एकदिन अवश्य पनि फल राम्रै प्राप्त हुन्छ।
Yo srial lae wait grer bsne jati yeta aayr support grum hai twh😢❤
Best of luck all tim
अब बासुको बुवा पनि फर्कनु पर्छ र शान्ति लाई बासुले ठिक गर्नु पर्यो नत्र जोई तिन्क्रे भन्लान्
My favourite ❤❤❤serial
रोल्पा देखि हेर्दैछुम हजुर❤❤❤❤❤
Yakdam ramro raixa
Dharai ramroxa malai ekdam manparxa❤❤❤❤❤
Nice.
All the best.
Vashu sir santi le aama lai maya garne garaunu paryo 😢😢😢😢
बासुको बुबा अब फर्किनु पर्छ भन्ने कोको हुनुहुन्छ
ॐ नम:शिवाय!🔔सबैभन्दा घातक हतियार भनेको ❤यादनै हुदोरहेछ महोदय🎉जस्ले बिना कुनै घाउनै🌲मुटुमा चोट पुराइ रहेको हुन्छ🌷सफलताको शुभकामना🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धेरै धेरै हेरिदिनु होला
अब चाई ठिक्क पर्यो यो कुमार र त्यसकि आमा लाई
Nice sirial ❤🙏🏼❤️🇳🇵🇳🇵
Dharai ramro cha
धेरै राम्रो छ म रोल्पा को रुन्टिगढी 1 देखि हेर्दैछु है❤❤❤❤❤
तेस्तो बुहरि चइन्दनहो यो सन्दीलइ निकाल😢😢😢
दुखै दुखको कथा ❤❤❤
wow wow🎉🎉🎉🎉
Best rool basu ko aama ko xa
Yo serial dhayarai ramro xa ❤❤❤❤❤❤
ल अब झन बबाल होला जस्तो छ है ।
Saihi ho saasu bajaiko kura ❤
An excellent 👌 episode loved by all fans. Congratulations to all teams involved in this wonderful endeavour and also keep thriving in the foreseeable future too.
❤❤❤❤ lekhant malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏💖🙏
अब बासुको बाबा आउनुपर्यो है घरमा। छिट्टै हेर्न पाउँ।
याे सिरेर मा मन छुनछ
Nice
सारै राम्रो छ आज को भाग
100000%👍️👍️
भाविको लैखानत न१
कस्तो राम्रो सेरिअल❤❤❤😊😊🎉🎉🎉
dhayarai ramro❤❤❤
Hi
Dipak Bohara (Doti) KO sppot gardai ❤❤
Big fan Dipak Bohara
Best of luck babu ❤❤❤
Sadhai herxu hai hajur ma ta yo siriyal❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सान्तिको रोल अलि बढी भएन र
Dhanyabadh xa lekhanta ji gopal ji giraule ji ......katha ta hajurle etiko yaha samma ghumaiko ho ramro xa katha kahani....tara feri dherai dabat attyachar hela hocho dukha deko pni esto katha pni ramro hunnxa la ...tyo bhatbhate le jhai harekpal searil lai pahila testo teti ramro kathama thiyo ahile kosto khaskidai ali hela hudai gaxa ..katai hajurko yo searil pni teso huna naparo testo nahos ...tyo lafanga dan searilma bhanda pni esma dherai chaso ra mehanat garnu hola la dherai seari haru tira nalagnu lekhanta ji ....dherai biralo ghar ma bhayo bhane musa mardaina tesai le eutai chij kurama bal dhyan prayas garyo bhane gantabya samma pugna sakinxa ...tesai le lekhanta ji hajur le aru searilma bhanda esaima dherai dhyan ra khyal garnu hola la
एस्तो खते खतेनी छोरा बुहारी को रोल म किन खेलको थुक्क
Dami xa geeta ko acting ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Ramro serial😊😊😊😊😊😊😊❤❤🎉🎉
सबैले माया गरिदिनुहोला है हजुर ❤❤❤
ramro xa serial ❤❤😊🎉