रमेश खरेललाई अ ख्तियारमा मु द्वा परेपछी पहिलोपल्ट बोले खरेल, वरिष्ठ डाक्टरले खोले खरेलको गम्भीर पोल

Поделиться
HTML-код
  • Опубликовано: 27 окт 2024

Комментарии • 200

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +29

    खरेल लाई जेल हाल्नु पर्छ । याे चाेर हाे साधुकाे भेष आेधेर जनतालाई झुक्याउन खाेजिरहेछ ।

  • @reshampurja6996
    @reshampurja6996 2 месяца назад +16

    सान्दर्भिक विश्लेषण डा. राम प्रसाद उप्रेती ज्यु को👍️👍️

  • @laligurashvlog
    @laligurashvlog 2 месяца назад +14

    दियो कडा झटारो रमेश खरेल भ्रष्टाचारी ठहर छ 👏👏👏👏

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e 2 месяца назад +7

    कमिलाकाे काल आएपछी पँखेटा उम्रन्छ भन्थे ।केपिको एजेन्टलाई दशा लागेको जस्तो छ।

  • @lalchhantel
    @lalchhantel 2 месяца назад +9

    रमेश खरेल ले पुलिस को बैइज्जत गर्यो बरू मरे हुन्छ धरती को बोझ ।

  • @Eklojiwan
    @Eklojiwan 2 месяца назад

    सामाजिक अभियन्ता डा राम प्रसाद उप्रेती ज्यि,हजुरको विश्लेषण सहि छ।

  • @shivakatwal9877
    @shivakatwal9877 2 месяца назад +12

    अपराधी रमेश खरेल प्रहरी अफिसरको बेज्जत।

  • @asishrana200
    @asishrana200 2 месяца назад +5

    एउटा पुलिस अफिसरले काठमाडौमा ३,४ करोडको घर कसरी बनाउन सक्यो छानबिन गर्नुपर्छ।

  • @padamrai7127
    @padamrai7127 2 месяца назад +1

    सहि हो यो हुदै नहुने कुराको मुद्दा झमेला बोकेर हिन्नेलाइ हात कडि को साथ मा जेल कोच्नै पर्छ

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 месяца назад +6

    आफै भ्रष्टचारी खरेल २० लाख खाए भन्छस सिधै खोरमा जाक्नु पर्छ

  • @anilmagar7240
    @anilmagar7240 2 месяца назад +2

    खरेल को सम्पत्ति छानबिन गरुन

  • @DeepKarki-jl7on
    @DeepKarki-jl7on 2 месяца назад +1

    काग बाठो भयो भने आची खान्छ भनेको यहि होला ।

  • @BidurSilwal-o7t
    @BidurSilwal-o7t 2 месяца назад +3

    कंग्रेस बाट संचालित छ खरेल

  • @deorai5152
    @deorai5152 2 месяца назад +26

    त्यस्ताे नियम बनाउने प्रधानमन्त्री र मन्त्री परिषदलाई अहिले युवाहरूको आन्दोलनले कारबाही गर्नुपर्छ ।

  • @KundanThapa-q7y
    @KundanThapa-q7y 2 месяца назад +1

    खरेल लाइ जेल कोच्नु पर्छ

  • @LokendraDahal-t6h
    @LokendraDahal-t6h 2 месяца назад +1

    यो रमेशले बोलेको बेला हेरौ त उ आफैं चोर जस्तो देखिन्छ ।।।।

  • @rajutamang2558
    @rajutamang2558 2 месяца назад +1

    बल्ल याे सुग्गुरले राम्राे काम गरेछ, रमेश खरेललाई मुद्द हालेकाेमा याे सफल भयाे भनी तेराेनाम युवाराज सफल भनेर चिनिन्छ हाेला😢😢😢😢😢

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 2 месяца назад +1

    Great to hear

  • @BrikhadhwojRai
    @BrikhadhwojRai 2 месяца назад

    भगवान पक्काइ छ किन कि कसैलाइ नराम्रो सोच्नु भनेको भगवान ले चिनि हाल्नु हुन्छ जय सम्भु🎉🎉🎉🎉

  • @damodardhodari3296
    @damodardhodari3296 2 месяца назад +18

    मैलेअाफ्नू श्रीमतिद्वारा २० लाख कमिसनखाए भन्नेपात्रले कति खाकाेहाेला याहरूले बुज्नूहाेला

  • @janakshrestha5930
    @janakshrestha5930 2 месяца назад +3

    यो आन्दोलन कुलमान निउ मात्र हो बिउ चै अमेरिका बाट आयो बंगलादेश बनाउन

  • @dhanbahadur1402
    @dhanbahadur1402 2 месяца назад +4

    यो रमेस ले कुलमान लाई भ्रष्ट देखेछ। येसको कान छैन येस्ले सुनेन? धेरै भ्रष्ट चार भकोछ उनिहरुलाइ मुद्दा नहालेर कुल मानलाइ देखेछ आंधाले।सबैलाइ मुद्दा लार देखावोस

  • @karunakhadgi7330
    @karunakhadgi7330 2 месяца назад

    Great well said

  • @XpoChen
    @XpoChen 2 месяца назад +12

    रमेश खरेलको टाउको ,को मूल्य मात्र रु ५ ।

  • @dhanbahadurGhalan-t3o
    @dhanbahadurGhalan-t3o 2 месяца назад

    सहि कुरा भन्नु भो

  • @KuberPahim
    @KuberPahim 2 месяца назад

    पाप धुरि बाट कराउछ भन्थे याेहि हाेला। अब यिनकाे सम्पति छान्बिन साथै ज्यान केसमा छान बिन गर्नु पर्छ सरकार।

  • @Rajutamang-b2z
    @Rajutamang-b2z 2 месяца назад

    सहि भन्नुभयो

  • @ningleki2015
    @ningleki2015 2 месяца назад +4

    येस्को हुलिया नै हिन्दि फिलिमको मङ्गल्सिङ्ग डाका जस्तै छ तेस्मा पुलिस्को जागिर मा हुदा कतिलाइ डरधाक दियेर धेरैलाइ पिडादियेको हुनुपर्छ!

    • @KeshavbahadurOjha
      @KeshavbahadurOjha 2 месяца назад

      सही हो

    • @rbbantawavlogs
      @rbbantawavlogs 2 месяца назад

      पुण्य प्रसाईंले त भनिसकेका छन् त पुलिस पेसामा हुँदा कैदीलाई कुटेर मार्या थियो रे।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад +1

    100% right sir

  • @Aashamagar2
    @Aashamagar2 2 месяца назад

    ठिक भन्नू भो

  • @mrnepal3259
    @mrnepal3259 2 месяца назад

    100%

  • @hiramansubedi9329
    @hiramansubedi9329 2 месяца назад +1

    अरुले खायकै छैन भन्छन् तर उनिले सफा संग भनेनी

  • @baburamparajuli6914
    @baburamparajuli6914 2 месяца назад +2

    डाक्टर साहब नमस्कार। अब हामी मिल्नुपर्छ। जङ्गबहादुर जन्मेको ठाउँको मान्छे हुँ म। एसएलआर देखि एडीसम्म चलाउँछु। हजुरको र मेरो भेट भइसकेको छ पहिले नै आउँछौं फर्किन्छौं अब नेपाल

  • @sanjaykerungkerung
    @sanjaykerungkerung 2 месяца назад

    👍👍👍👍

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 2 месяца назад +1

    एण्टिकरप्सन नेटवर्ककाे नाइकेले ठुलठुला भ्रष्ट्राचारहरुकाे अध्ययन नगरि उज्यालाे नेपालकाे नाममा मुद्दा राख्नुकाे कारण जनता जान्न चाहन्छ? अाफ्नाे पनि सम्पत्ति जाँचबुझ गराउनु भए उत्तम हाेला।

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 2 месяца назад

    सहि कुरा हाे

  • @umarai8042
    @umarai8042 2 месяца назад +1

    Dr. Sab Great Salute you .💐🙏💐❤️

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 2 месяца назад +7

    Ramesh kharal chahi bhrtachari rahechha

  • @NinaPunMagar
    @NinaPunMagar 2 месяца назад +1

    रमेश खरेल मलाइ अतिमनपर्ने प्रहरी अफिसर हो तर आजको यो परिस्थिमा तपाइलेबोलेको सब्दले मलाइ तपाइको बारेमा समाजमा ब्यक्त गरेका सब्दहरु फिर्तालिदै तपाईं त श्रीमतिको नाममा कमिसन खाने देसको गद्दारपो रहेछ भन्न बाध्य भय

  • @surendralingdam3787
    @surendralingdam3787 2 месяца назад

    👍👍👍👍👍👍

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 месяца назад

    Good sir

  • @DevGurung-e8z
    @DevGurung-e8z 2 месяца назад

    Ramro bishlesak

  • @sisternana9140
    @sisternana9140 2 месяца назад

    Right Sir 🙏🙏🙏🙏😍😍😍😍😍

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 месяца назад +1

    dr साहेब चोर्को कुरा सुन्नु भो लाज नभए को

  • @rajujirel1800
    @rajujirel1800 2 месяца назад +1

    यो रमेश खरेल भन्ने कोहि बाटा परिचालित छ

  • @mukeshbahadurpurjapun6623
    @mukeshbahadurpurjapun6623 2 месяца назад +4

    यो मेन्टल रमेस होइन

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад

    नेताहरु अप्राधमा मुछिए औषधि डिप्रेसन को नाटक पक्डिए अस्पत्ताल मा भिआइपी बिरामी बन्ने नाटक अनि पैसाख्वाएर धरौटिमा छुट ??

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 месяца назад

    यी डाक्टर कुलमान को यति धेरै बफादार सेबक किन बनेका हुन् ? कुलमान का कमि कमजोरीको बिषयमा किन बोल्दैनन् ?

  • @premsharma3207
    @premsharma3207 2 месяца назад

    अदालत यसको कुरा बुझ्नु सक्दैन अदालत बिकेको छ

  • @karunagiri5133
    @karunagiri5133 2 месяца назад

    dr 👍👍👍

  • @alexgrg3507
    @alexgrg3507 2 месяца назад

    रमेश खरेल अप्राधी हो।

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 2 месяца назад

    1 लाख हाराहारिको संख्यामा रहेका प्रहरी हुदा हुँदै आफ्नो श्रीमतिको मात्रै नाम राख्नुको अर्थ नै प्रकृया मिलाएर खाएको घुस हो यस्तालाई कार्बाहि गर्नु पर्छ दुख्खको काम गर्ने साना दर्जाका प्रहरी कर्मचारी तर लाभ लिने यिनको श्रीमति कसरी हुन्छ बरु दुख्ख गरेका प्रहरीलाई दिएको भए हुन्थेना र

  • @sudhakc9212
    @sudhakc9212 2 месяца назад

    👍👍👍🙏

  • @arunpant-t1u
    @arunpant-t1u 2 месяца назад

    A b pant right version and right discussion

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 2 месяца назад

    रमेश खरेल मुर्दाबाद । रमेश खरेल भन्ने जन्तु किचड र लिच्चड हो अब रमेश खरेल पतन भयौ किनकी तिमी फोहोर बाट निस्केको लिच्चड हौ भन्ने प्रमाण भयो ।

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 месяца назад

    good kulman n rabi lamixane

  • @SapanaaRawat
    @SapanaaRawat 2 месяца назад

    रमेस खरेल ले जन्युद्द मा आफ्नो रिस परेको मान्छी लाई माउबादी बनायर पनि धेरै मरा को छ गरे पैस्खायर

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 месяца назад

    Doctor saap, nice and cool.
    Best.

  • @deepashrestha8142
    @deepashrestha8142 2 месяца назад

    यस्तो पागल प्रहारि ले देशमा रहेर पो रैछ देश विग्रेको रहिन्छ

  • @deeptamang1198
    @deeptamang1198 2 месяца назад

    🙄🙄🙄🙄सहि सहि सहि भनाइ डाक्टर सर यो रमेश खरेल् भ्रष्टाचार दलाल हो?

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад

    यो गुहे चुक्यो ।मैले सुराकी रकम खाए भन्यो ।अब त्यो अपराध छोप्न ओलि देउवा को चाकरी सुरुगरे भो।

  • @atgaming2993
    @atgaming2993 2 месяца назад

    खरेल अब त लाई फासी लगाउँछन् नेपाली जन्ता ले तेरो बाजा बज्ने कुरामा ढुक्क भयर बसे हुन्छ किन कि तैले जोडेको सबै सम्पति चोरी गरेकोले त लाई पाप लाग्छ।

  • @SukBdrLimbu
    @SukBdrLimbu 2 месяца назад

    खाेजे पाइनछ मागे दिनछरे भनथे पिता पुरखा हारुले बा साचाइ रछनि हाउ बा

  • @sonamyonjan5736
    @sonamyonjan5736 2 месяца назад

    तेस्तो ९,९ ओटा जिल्ला को कमान्डर भाको मान्छे लेय क्सतो न बुजेको त कुल्मान कस्तो मान्छे हो भनेर। येउटा सादारन जनता ले त बुजिसकेकोछ कुल्मान भनेको उजियालो को नायक भनेर।

  • @madhugurung2219
    @madhugurung2219 2 месяца назад

    Shai kuar yo dai ko

  • @roshansunar4364
    @roshansunar4364 2 месяца назад +1

    कुलमान भ्रष्ट भनेको छैन 22 लाख काे प्रष्ट हुनु पर्छ र 7/8वर्ष उठाइएन, ओली बा सरकार मा आएको 1 महिनामा किन तमासा 🤩!??! त्यो कानुनले छिनो फनो गरोस्, पञ्चेहरू ले होईन 😮

    • @khimthapa3358
      @khimthapa3358 2 месяца назад

      22 lakh hoina kya 22 arab ho

    • @roshansunar4364
      @roshansunar4364 2 месяца назад

      @@khimthapa3358 एसो नी हजूर 22अर्ब त के जति कराएनी 22रुपियाँ पनि पोइसो आउँदैन 🤣 आजतक भ्रष्ट विरोधी कुरा भए, नेताको मन्त्री गए तर पोइसो देशले 00पयो 🤩! कोई कुलमान बोक्छन्, बलेन बोक्छन् हामी देश हित बोक्छौ तै भएर कानुन बोलोस् भनेको 🤣

  • @iiiinnnn
    @iiiinnnn 2 месяца назад

    उहाको अर्को श्रीमती थिए होलानी प्रहरी सेवामा गुप्तचर काम गर्ने , अनि कमिसन खायको

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 месяца назад

    रेसम खरेल ले15देखि 20 करोड खायको छ कुल्मान जि लाई फसाउन कति खायो अहिले यस्लाई झेल को हाबा खिलाउ

  • @lalchhantel
    @lalchhantel 2 месяца назад

    भाई तंलाई तिनिहरु ले यति मोतो रकम दिएन होला तंलाइ पेन्सन ले पुगेन सुँगुर।

  • @SukBdrLimbu
    @SukBdrLimbu 2 месяца назад

    याे रमेश खारेल लाई जाेरि खाेजे बल तल पायाे जेारि हेरुङ हाइ युबराज शफल येशमा भाले हुनछ कि बा

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 месяца назад

    हाल जेल

  • @nabingurung9587
    @nabingurung9587 2 месяца назад

    रमेश खरेलको सम्पतिको तुरुन्त छानविन होस ।
    नेपाल बाट भष्ट्रचार निर्मुल गर्न पहिला त बाट
    सुरु गर्नुपर्नेछ।😂😂😂😂😅😅😅😊

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 2 месяца назад

    Kharel sir hamro hunuhuntho k kura garnu bhayo acham lag0

  • @tekbahadurkunjeda4256
    @tekbahadurkunjeda4256 2 месяца назад

    माचिक्ने को मल्द्वारमा खुर्सानी हाल जनता हो

  • @chandra_Bishwokarama
    @chandra_Bishwokarama 2 месяца назад

    ५ हजार मान्छे मारे भन्दा नि केहि कानुन नलाग्ने १५/२० लाख घुस खाए भन्दानि कार्वाही नहुने यस्ताे देशमा कसरि वाच्ने लाटा साेजा जनता ।

  • @santosh8054
    @santosh8054 2 месяца назад

    Sticker kanda k bhayo yeso jankari paiyancha ki?

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 2 месяца назад +2

    Kulman Ghising Lai Phashaunu Ko K P Oli Rao Shebahadur Deuba Sanchalit Jasto Lagchha

  • @gyanendraRana-d7o
    @gyanendraRana-d7o 2 месяца назад

    प्रहरी मा घुस खाेरि नभएका कुन छन र

  • @SumitaSunar-d4u
    @SumitaSunar-d4u 2 месяца назад

    Shakti chiyo vhanye gayan parapt hunuparx Saman cahiyo vhanye chalitr raamro hunu parx

  • @Online24money
    @Online24money 2 месяца назад

    कोहि बौद्धिक बर्गहोला जस्तो लाग्दैन

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 2 месяца назад

    अैले यसले कूरा फेरदैछ छनबीन अब यसको दीन आयो

  • @mekhghale3329
    @mekhghale3329 2 месяца назад

    Ramesh kharel is totally clear.

  • @whoispradeep
    @whoispradeep 2 месяца назад

    यस्लाई tit for tat भनिन्छ। खरेलले कुलमानलाई जनताले खरेललाई।

  • @janakshrestha5930
    @janakshrestha5930 2 месяца назад

    चप्पल छाप हरुको खर्बौ रुपैया थुपारेको देशमा को चोखो भन्ने हो भने पदमा नरहको नेता को झोला बोक्ने बाहेक

  • @tulalimbu2081
    @tulalimbu2081 2 месяца назад

    यो मान्छेलाई मार्ने बेक्तिलाई म एक लाख इनाम दिन्छ कोही छ बहादुर

  • @Rk-ow8vb
    @Rk-ow8vb 2 месяца назад

    रमेश खरेल लाइ महावाdi le kineko ho kya

  • @dhirendrachand-bs5vg
    @dhirendrachand-bs5vg 2 месяца назад

    रमेश खरेल ले मरे हुन्छ

  • @indraprasadrai5450
    @indraprasadrai5450 2 месяца назад

    जता हात हाल्यो उतै अफाप हुने आभासिले आफै कट्टु खोलेछ । स्वास्नीको फरियामा, छोराको कट्टुमा कमिसन लुकाउने माहाघुसखोर येही कर्तुतले रसातलमा पुग्यो । डुंगडुंगति गनाउने तिम्रो जुनी ! Seeing his face and listening his voice brings bad luck !

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe8818 2 месяца назад

    Bye Bye Kharel.

  • @PrAkAsH...356
    @PrAkAsH...356 2 месяца назад +1

    याेरमेसखरेलकाेमुखमासुपरगुलगाऊनहै

  • @gyanbahadurmagar6584
    @gyanbahadurmagar6584 2 месяца назад

    Kharel lai jel kochnu parxa

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 месяца назад

    पाप आफैकराउछ भनेको होरहेछ

  • @sowensapkota3024
    @sowensapkota3024 2 месяца назад

    Game kheldaixa gagan le,..

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 2 месяца назад +1

    🖕🏿🖕🏿🖕🏿👎🏿👎🏿👎🏿😡😡😂😂👋👋जन्ता जनार्दन बाइ,बाइ सबैले बहिष्कार गर्औ है

  • @MinkumarGurung-o6r
    @MinkumarGurung-o6r 2 месяца назад

    KO kasto ho vanerata prasai sir le xarlangai vaneko xata dutle nuhayako kharel😮😮😮

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 2 месяца назад

    RIP

  • @hunarambm6123
    @hunarambm6123 2 месяца назад +2

    Good bislesak sir!!! yo ramess! maaha vrast! desdrohi nalayek !!bikau kukurho????

    • @dhanbahadur1402
      @dhanbahadur1402 2 месяца назад +1

      रमेस लाई कुक्कुर सगँ तुलाना गरेर कुक्कुरको आपमान गरनुभो सरले रमेस भन्दा कुक्कुर धेरै इमान्दार हुन्छ

  • @dibyaghimire2839
    @dibyaghimire2839 2 месяца назад +1

    Sarasar kharel oli ko goti ho

  • @bishnugurung5655
    @bishnugurung5655 2 месяца назад

    100% sai khura Ho sagkha 100%

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 2 месяца назад +1

    Mey be