Nepal Police

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 419

  • @meejshrarahangrai5187
    @meejshrarahangrai5187 Месяц назад +235

    यसरी कुट्ने अधिकार कसले दिएको हो?
    यसरी कुट्नु नै मन भए देश बेच्नेलाई कुट!
    र यसरी नै पिट्न मन छ भने सीमा मिच्नेलाई कुट।
    नेपाली जनताले तिरेको करको तलबको बल पलाएको जस्तो छ।
    ठिक ठाउँमा बल प्रयोग गर्ने गरौं पुलिस दाजुभाईहरू🫡🙏

    • @Rajasaheb2000
      @Rajasaheb2000 Месяц назад +1

      address ?

    • @meejshrarahangrai5187
      @meejshrarahangrai5187 Месяц назад +2

      Nepal 🫡

    • @anupXettry-n6c
      @anupXettry-n6c Месяц назад +1

      😊

    • @BimalaLama-b9h
      @BimalaLama-b9h Месяц назад

      Hetauda he jasto dekhe​@@Rajasaheb2000

    • @Boy-i9u
      @Boy-i9u Месяц назад +3

      यसरी पिट्न पाउँदैन है। गल्ती त पुलिस ले पनि त गर्छ ।

  • @subarnlimbu3736
    @subarnlimbu3736 Месяц назад +119

    पुलिस भनेको साचै कुकुर रहेछन मालिकले जे भन्यो कुनै सत्यतथ्य नबुझी टोक्ने

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Месяц назад +117

    मान्छे पिटेको हो कि पसुपिटेको हो गोरु प्रहरी हरुले

    • @BhaktaJirel-o4w
      @BhaktaJirel-o4w 28 дней назад

      सले झोले पुलिस कस्ले दियो कुत्नेय आदिकर येस्लाइ ठोक्नु पर्छ चोर पुलिस अब हेर्दै जओ।

    • @SayarSurkheti...1
      @SayarSurkheti...1 26 дней назад

      Pasu lie pani kina pitne ho ra yeseri

  • @mounteverest-fu8uc
    @mounteverest-fu8uc Месяц назад +82

    यही पिटिमाग्नेले तिरेको करले तलब खाएर आफू र आफ्नो परिवार पालेको बिर्सियो पुलिसले । पुलिसलाई कुकुर भन्थे साच्ची हो रहेछ।

    • @heartratetechnical7368
      @heartratetechnical7368 Месяц назад

      Vako chai k ho, galti herera po hunxata...testo tax ta police le pani tirekai hunxa...police le herera basnu pathota

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 Месяц назад

      यदी गल्ति गरेको छ भने कानुन बमोजिम सजाय दिए भैईहाल्छ नि पिट्नु कुन कानुनमा लेखेकोछ , पुलिसको यो गलत काम हो ,​@@heartratetechnical7368

    • @rajanpudasaini4830
      @rajanpudasaini4830 Месяц назад +3

      @@heartratetechnical7368त्यो पिटाई खाने हत्यारा नै किन नहोस पुलिस ले चारै तिर बाट घेरेर कुट पिट गॅने अधिकार छैन पुलिस लाई यदि अपराधि ठहरीय दण्ड सजाय दिन अदालत ले हो पुलिस हैन

  • @deomanlimbu5852
    @deomanlimbu5852 Месяц назад +70

    समातेर लगे भैगोनी किन कुट्नु पर्यो??
    जनता कुट्ने होइन देशको रक्षा गर 😐️😐️

    • @surajkhadka6141
      @surajkhadka6141 Месяц назад +2

      त्यती दम् कहाँ छर नेपाली जनता मारा देशका भक्छक

  • @kalikaadhikari5826
    @kalikaadhikari5826 Месяц назад +11

    :यो त अत्ति भयो 😡
    अब हामी यसरी बसेर हुदैन
    आउनुस सबै जना एकजुट भै मिलेर
    हातमा हात राखी
    चि मुसि चि खेलौ।

  • @sanihangsonam4140
    @sanihangsonam4140 Месяц назад +43

    पुलीसहरू को यो ज्यादती हो

  • @umeshkumarpokharel5719
    @umeshkumarpokharel5719 Месяц назад +7

    खाते पुलिस, कानुन ले के भन्छ ? यो पागल हरुलाइ राम्रो सङ पढाउन पर्यो! कुन कानुनले भन्छ जनतालाइ हातछोड्न पाइने कुरा!😡😡😡😡😡😡😥😥😥😥😥😥😭😭😭😭😭

  • @Rajasijagadi
    @Rajasijagadi Месяц назад +7

    नेपाल मा मवाबादी अझै आउन जरुरी छ

  • @BajhangLimbu
    @BajhangLimbu Месяц назад +6

    पुलिस काे यस्तो पारा हाे भने द्वन्द्व कालमा पुलिसकाे कस्ताे हाल थियाे।त्यस्तै बनाउनु पर्ने यिनिहरुलाइ अनि घर काे न घाट काे हुन्छन।

  • @amritgr5549
    @amritgr5549 Месяц назад +6

    निर्दयी प्रहरीहरु
    हो गल्ती गर्यो नियन्त्रणमा लिनु पर्दछ र नियन्त्रणमा लिने अवस्था पनि देखिन्छ यसरी एक्लो मान्छेलाई चारैतिरबाट लाठी बुट हातले हान्नु यो मानवअधिकार हनन हो यी प्रहरीहरुलाई कारबाहीको माग गर्दछु।
    यस्तै यस्तै कारणले हो जनताले बिद्रोह गर्ने।

  • @sabinbasnet8005
    @sabinbasnet8005 Месяц назад +1

    राडिका छाउरा हरुलाइ त्यही गाड्न पर्ने।। मान्छे कुट्ने अधिकार कस्ले दियो? जस्तै अपराध भएपनी मान्छे कुट्ने अधिकार कसैलाइ पनि छैन

  • @mohanKhatri-er6xr
    @mohanKhatri-er6xr Месяц назад +14

    बर्दी को पावर डन्ठे नेता का चेला😮

  • @Mixmusic-s8v
    @Mixmusic-s8v 2 месяца назад +25

    खासमा भन्नू पर्दा नेपाल प्रहरीले येतिकै जनता मथी हात हल्न पाउदैन । अनि तेति धेरै प्रहरी देख्दा सनो कुरा मा खटेकाे जस्तो देखिदैन ।कुरा गम्भीर हुनु पर्छ । बिस्वास लग्दैन होला त्यो भिड देख्न सक्नुहुन्छ । प्रहरीको मात्र गल्ती हुदैन नि सधै । उनिहरुलाइ पनि त उनिहरु भन्दा माथी को अदेश को पालना गर्नु पर्छ तनि हजुर । अनि जनताले तिरेको कर ले तलब खयेको होइन त्यो त घर मा बुढा भयेका बुवा आमा अनि श्रीमती बालबच्चाको माया लाई त्यगेर हामी सुरक्षित होउला भनेर घाम पानी नभनी भोक निन्द्रा नभनी दियेको बलिदान स्वरुप घर खर्च चलौनलाई दियेको एउटा आधार मत्र हो । तपाईं हरु एक्छिन सोच्नुहोस त नेपालमा भयेका प्रहरीले १ दिन मात्र आफ्नो Duty छोडिदिनु पर्छ नेपाल मा के के हुन्छ ? चोरी, लुटपाट, हत्या, बलत्कार के के हुन्छ ? नेपाल प्रहरी मात्र सधै गलत हुदैन नि हजुर। होलन केही प्रतिशत तर सब्बैलाई नराम्रो भन्नू त भएन नि हजुर । नराम्रो कुरा लेखेछु भने माफी माग्न चहानछु । ध्न्यबाद ।😊

    • @SugamChamling
      @SugamChamling 2 месяца назад +3

      बाख्राले खाएको बाली र बाहुनले चलाएको देश कहिल्यै उभो लाग्दैन

    • @Mixmusic-s8v
      @Mixmusic-s8v 2 месяца назад

      @@SugamChamling जात ले मान्छेको बेवहार तोक्ने होइन । हाम्रो देश येहि जात को आधार मा एकले अर्कालाई औला ठड्याउनाले धेरै कुरामा पछाडि परेको छ ।

    • @SugamChamling
      @SugamChamling 2 месяца назад

      @@Mixmusic-s8v बाख्राले खाएको बाली र हिन्दु आर्य साम्राज्यबादी क्षेत्री बाहुनले चलाएको देश कहिल्यै उभो लाग्दैन यथार्थ कुरा गर्न किन कन्जुस्याइँ ? सत्ता शक्तिमा 99% क्षेत्री बाहुनको बर्चस्व छ के यो देश क्षेत्री बाहुनको मात्रै हो?

    • @sanjeevkoirala5114
      @sanjeevkoirala5114 Месяц назад +1

      @@SugamChamlingani gare vaihalyo ni rajniti. Paila shah thakuri le rajniti garthe aile bahun chettri le. Girija deuba oli le power ma ayera desh dubaye but you power ma auna jail basnu paryo sushil koirala le jibro gumaunu paryo. Aile sangharsa gare 20,30 barsa paxadi ta tapai ani tapaiko family ni rajniti ma aula. Kasaile lucky draw ma chaneko ta haina bahun chettri lai. Man vaye aile sangharsa garne chora chori le tanna paisa ma bachna pauxan

    • @Hardik-y-7n
      @Hardik-y-7n Месяц назад

      ​@@Mixmusic-s8vj vayeni Nepali police le gardaa desh jhan bigreko cha hajur

  • @greentea1431
    @greentea1431 2 месяца назад +16

    पक्कै गल्ती गरेर कुटाइ खाएको होला यसैगरी सहर बजार का ट्यापे गजेडी लाई कुट्ने हो भने केहि सहर बजार शान्त हुने थियो ।

    • @cloudbirds361
      @cloudbirds361 2 месяца назад +1

      Talai kasri taha vayo yo k ta tyapay ho vanera pahila bujnu anii vanu kukr

  • @thundersubedi
    @thundersubedi Месяц назад +5

    यो पुलिसलाइ तुरुन्तै अमेरिकाको भर्जिनियामा पठाइदिनुपर्यो त्यो ममता मार्ने नरेसेलाइ पनि काटी टुक्राटुक्रा पारि सजायँ दियर आउनेथिय !

  • @birmanmuktan-ku7th
    @birmanmuktan-ku7th Месяц назад +2

    खुब,,बहादुरी,,,,देखाको,,,होला,,,माचिक्ने,,एक,,,जनालाई ,,,पिटेर,,,

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu Месяц назад +9

    अनि नेपालको प्रहरी त नेपाली जनताको कहाँ होर नेपाल प्रहरी त भ्रस्टचारी,दलाल,माफियाहरुको सुरक्षा लागि बनेको एउटा संस्था हो।

  • @narenrai9404
    @narenrai9404 18 дней назад

    पालेको चराले आँखा निकाल्छ त्यसैले
    जुन बेला 2056/57 सालमा वामपन्थी साथीहरूले
    Pati फुटेर माओबाद शासन लागु गरी नेपाल प्रहरीको
    संगठनलाई नै खारेज गर्ने गरि खरानी ध्वस्त पारेका थिए, सायद एस्तै गतिविधि देखेको अनि भोगेको थियो होला! नेपाल प्रहरीको काम, कर्तव्य र अधिकारको
    राम्रो ज्ञान हुनु पर्यो नत्र 56/57साल दोहोरिएला अनि
    धेरैको जागिर च्वाट होला, जन्तालाई सत्भाब - प्रेमको
    भावनाले हेर्ने गर। किनकी जन्ता तिमीहरूको घरपरिवारको भबिस्य हो। तेसैले हात्मा लठ्ठी पाउदैमा
    पसुलाई जस्तो नकुट्नु होला

  • @shyamdongol5946
    @shyamdongol5946 Месяц назад +1

    सिमामा मुसा हुन्छ, नेपालीलाई सान देखाउँछ थुक्क भतुवा... 😊

  • @arjunbhujel2685
    @arjunbhujel2685 Месяц назад +1

    ये पुलिस भाइ हाे मानछे कुटेर के पाउछाेउ बरु युनिफम काे त कदर गरनु सिक । 🎉🎉🎉

  • @prakashadhikari885
    @prakashadhikari885 Месяц назад +1

    जस्लाई कुट्तैछाै तिनकै रगत पसिनाले बाँचेकाछाै खड्गेचरित्रे हरुकाे संरक्षणले तिमिलाई भगवानले पनि सराप्नु हुन्छ

  • @razzpahadi4682
    @razzpahadi4682 Месяц назад

    देशको घटिया भनेकै यिनै पुलिस हुन्!! अर्काको ज्यानलाई यसरी यातना दिएर कुटपीट गर्नलाई अधिकार कस्ले दियो!?? नेपाल बिग्रेको भ्रष्ट नेता भन्दापनि भ्रष्ट नेताका दास यिनै पुलिसहरुको कारण हो!!

  • @AnmolTamang-q9o
    @AnmolTamang-q9o 29 дней назад

    Yehi bhayera malai नेपालको police देखेर रिस उठ्छ गुण्डा गर्ती खुब गर्छ देश द्रोही भ्रष्टाचारी अनि हत्यारा अनि बलात्कारीलाई केही गर्न सक्ने केही होइन सोझो जनतालाई दुःख दिन मात्रै जानेको । जनताले दिएको करले तलब पाकिरको छ। बल देखाउन सकेको त्यही जनता माथि कसको रिस हो त्यो घरको बुढीको रिस पोख्न लागेको होला।🤔🤔🤔😡😡😡😡😡😢😢😢😢

  • @Shreehangrai942
    @Shreehangrai942 Месяц назад +1

    अब mcc ,spp सँग BRI project जुध्छ त्यो दिन मर्ने यो प्रहरी चोरहरु नै हो पहिला

  • @purnatulachan5032
    @purnatulachan5032 Месяц назад

    अनुशासनहीन सरकार पुलिसको अर्थ नागरिकको सुरक्षाको निम्ति खटींनू अर्थ हो दमनकारी सरकारले मनपरी शासन गरेकोछ

  • @PraneelYuna123
    @PraneelYuna123 Месяц назад +3

    हैट ज्यादतिको पनि हद भयो हो 😥😥😥

  • @BirajDada-e4o
    @BirajDada-e4o Месяц назад +1

    यो पसु पुलिहरुलाइ जाभेटो तयाइ हाननुपरछ सिबिलमा

  • @BudhalalShrestha
    @BudhalalShrestha Месяц назад

    मान्छे त बहादुर रहेछ। आए पनि भन्दैन तर पुलिस प्रशासनले यसरी कुत्न नहुने थियो के कारणले हो चौकीमै लगेर सुतपूज गरेर मात्र सजाय हुनुपर्ने हो

  • @Palpali444
    @Palpali444 Месяц назад +1

    यस्ता पुलिस लाई त वर्दिमै उडाईदिनु पर्ने

  • @pradeeppaudel-e5v
    @pradeeppaudel-e5v Месяц назад +2

    बदमाश हो भने पिटेको ठिकै हो। जनता पनि दिनदहाडै दादागिरी गरेको बगरेल्ती देखिन्छ नी गाठे।

  • @purnapaudel6580
    @purnapaudel6580 Месяц назад

    कानुन बिपरित शान्ति सुरक्षा खलल गर्ने लाई कानुन अनुसार कार्वाही हुनु पर्छ।

  • @GajinNLama-z1i
    @GajinNLama-z1i Месяц назад +4

    8 class को सटिपिकेट ले खाने जागिर त हो । त्या कस्तो मान्छे हुन्छ र एस्तै त हो

  • @PremRamdam-r3k
    @PremRamdam-r3k Месяц назад

    पैसा देयको भय पित्थेनहोला यस्ता बदमाश पुलिस पुलिस सङगा केको नियम केको दया बदमाश भयर नै पुलिस पुलिस मा भर्ति भयको हो बिना ग्यान मानब समाजिक हुदैन

  • @suryabahadur9861
    @suryabahadur9861 Месяц назад

    सारा जनताको अगाडि त यसरी कुट्छन् भित्र लगेर कस्तो के गर्ने होलान् ।

  • @rajulama8915
    @rajulama8915 Месяц назад

    यहि हो प्रहरी दाजुभाईहरुको सभ्यता ?? जो इमानदारी पुर्बक आफ्ना माघरु राखिरहेको निसस्त्र जनता माथी अन्दाधुन्दा लाटी चार्ज गर्ने 🙄🙄🙄😠😠😠

  • @dipinthapa6569
    @dipinthapa6569 Месяц назад +3

    Nepali janata yeti dherai xada vai sakye ki aba thik parne yeutai tarika yei ho , thik xa keep it up ,, nepal police

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb Месяц назад +3

    डन्ठे लाई पिट्नु भन्दा अरु केई आदैन

  • @MaxonSaru
    @MaxonSaru Месяц назад +1

    यो पुलिस पनि बिक्री भएर जाइलाको छ यस्को अब के होला के यस्ले छोड्ला त

  • @ChandraShrestha-t3u
    @ChandraShrestha-t3u Месяц назад

    नेपाल् प्रहरी भनेको त देस र जन्ताको सुरक्षा को लागि राखेको हो सरकारले नत्र किन केको आवस्यक

  • @Janga..............453
    @Janga..............453 11 месяцев назад +6

    super hero only one man army

  • @pssjbhandari3018
    @pssjbhandari3018 Месяц назад +6

    अती भो पुलीस को ज्यादती

  • @suryagrg73
    @suryagrg73 Месяц назад

    be a humanity police department of Nepalese please give a respect to the public and security too

  • @Me1li2na3
    @Me1li2na3 29 дней назад

    नख्खु खोलाले मान्छे बगाउदा टुलुटुलु उकुरझैहेरने पुलिस हरु हेर त्या खुब बहादुरी देखायको

  • @gangaramneupane8233
    @gangaramneupane8233 Месяц назад +2

    घुमाएर किक हान्न किन नसकेको त्यो बिचाराले,जे हुन्छ हुन्छनि

  • @प्रदिपसुनार
    @प्रदिपसुनार 13 дней назад

    टेपे अनि दादा गिरि गरने लाई त दिने हो जहाँ जाने हो बरु आफै जाने हो घमण्ड देखाउने को घमण्ड पनि तोडनु पर्छ

  • @keshabbasnet2933
    @keshabbasnet2933 Месяц назад

    यिनिहरु पुलिस हुन
    नेपाल प्रहरी होइनन्नित / पुलिस र प्रहरिम अलि फरक देख्छु म चै 🤔

  • @bhandarigopal916
    @bhandarigopal916 Месяц назад

    जय नेपाल , ऐ हो लोकतन्र जे पायो तै पावोरमा हुने ले

  • @NamarajThapa-p5q
    @NamarajThapa-p5q Год назад +2

    भ्रस्टचारि झोलेहरुको जुठो खायपछि यति नगरे काहा बाट पच्छ र

  • @MinaNepupane-fh3xr
    @MinaNepupane-fh3xr Месяц назад

    यसरी कुटने अधिकार कसलेदियो पुलिस फटाहरूलाई

  • @umeshdhakal5695
    @umeshdhakal5695 14 дней назад

    कस्ताे दादागिरी,कसले दियाे याे अधिकार।😢😢😢😢😢

  • @Stromed
    @Stromed 20 дней назад

    That's what happen in nepal but I am from Nepal

  • @chhabisunar5739
    @chhabisunar5739 Месяц назад

    त्यस्तो के गरेको थियो होला आखिर नेपालको पुलिसको मन मर्जी रहेछ के खालको हो यो पुलिस हरू

  • @harkarajbhutani8439
    @harkarajbhutani8439 Месяц назад

    दसैँ नआई केटोले ढाइस खेलाए जस्तो छ ।

  • @khanimayalimbu3741
    @khanimayalimbu3741 Месяц назад

    अति भयो मानव हरायो द
    दानव क‍‍ो शक्ति जाग्यो

  • @SAGAR.2064
    @SAGAR.2064 Месяц назад

    Asari public Thau ma hannu paudeinw yo
    police haru lie
    They are Unfolling Rules...

  • @uddabkc8647
    @uddabkc8647 Месяц назад

    लोकतन्त्र , गणतन्त्र भन्थे....यै त होला हामी जनताको लागि।।

  • @VikashXettri-qg4wb
    @VikashXettri-qg4wb Месяц назад +1

    Yo duni yaha shorthiy xa 😢

  • @Dhiren90
    @Dhiren90 Месяц назад

    ह्याबी गाडीको लाइसेन्स निकाल्नु बाकी छ।😡

  • @pramilakoirala-yu9rq
    @pramilakoirala-yu9rq Месяц назад

    खाते tero दिन सकिने बेला आउदै छ अबस्था 🥰🥰🥰😊

  • @krishnagurung8546
    @krishnagurung8546 21 день назад

    कानुन विपरीत दुरुपयोग नेपाल प्रहरी

  • @BinodThapa-np4uk
    @BinodThapa-np4uk Месяц назад

    कुट माचिक्ने पोलिस तिमिहरु को नेताको हो देश

  • @GovindChaudhary-h4s
    @GovindChaudhary-h4s Месяц назад +2

    मधेशी माथि कहिले सम यो अत्याचारको सिकार hunxa

    • @prakashkhatri8675
      @prakashkhatri8675 Месяц назад +1

      जात पात हिमाल पहाड तराइ घुसाइ हाल्नुपर्छ है

  • @satishshrestha1331
    @satishshrestha1331 Месяц назад

    कुटपिट गर्नु हुदैन यसोगरी

  • @HarinathDhulal
    @HarinathDhulal Месяц назад +1

    पुलिसले जागिर खायको

  • @thamansingdura1723
    @thamansingdura1723 Месяц назад +3

    नेपाल पुलिसको के पारा हो यो ?

    • @internationalwatchinglion5352
      @internationalwatchinglion5352 Месяц назад

      The International Law is, Police are NOT allowed to attack anyone who is unarmed and defenseless posing as a Threat..Nepalese Laws are NOT exempt from such brutality...as a signatory of The UN Charter..!

  • @RenuLepcha-c9i
    @RenuLepcha-c9i Месяц назад +1

    Yo movie ma jasto cha ta k ho nepal ma

  • @hasmatnadaf7693
    @hasmatnadaf7693 Год назад +3

    😊😊😊

  • @bishnuthapabishnuthapa9272
    @bishnuthapabishnuthapa9272 Месяц назад

    सिधै भाटा थेरापि दिनि के प्रहरी हरु😮

  • @TulrashiGurung-uj4fh
    @TulrashiGurung-uj4fh Месяц назад

    यीन कु कुद्विले देशमा सुशासन छैन ।

  • @kshitijrai907
    @kshitijrai907 Месяц назад

    मैले त केही भन्नै छोड्दिएको यो राँडीको छोराहरूलाई

  • @sisirlimbu2344
    @sisirlimbu2344 Год назад +15

    Hamro tax tireko bata salary khayera haamilai dukha dena power dekhakoo

    • @Hunterofficial_7
      @Hunterofficial_7 6 месяцев назад +1

      power dekha yena vani tauko ma chadxan mula haru

    • @SunilBk-uc2tg
      @SunilBk-uc2tg 6 месяцев назад +1

      ani kar tireko x vandaima j pani garna painxa

    • @FADUGAMINGYT-cz1yy
      @FADUGAMINGYT-cz1yy 6 месяцев назад

      ❤❤❤

    • @chumbankp8544
      @chumbankp8544 Месяц назад

      thik garyo mula lai hero banne huh ??

  • @ishorranamagar9823
    @ishorranamagar9823 Месяц назад

    धेरै राम्रो काम ❤❤

  • @DipchandraRai-m1k
    @DipchandraRai-m1k Месяц назад

    नेपाल को कानुन दैब ले जानुन 😊😊

  • @khimhamal3079
    @khimhamal3079 Год назад +2

    🤛🤛

  • @basanamagar7870
    @basanamagar7870 Месяц назад

    सत्य के हो बुझेर कुत्नु नि किन यस्तो गरेको होला 😢😢

  • @lgfilms1340
    @lgfilms1340 Месяц назад

    People are bitten like a domestic animal in nepal..so poor.
    Shame on you nepal police..

  • @BalBahadur-ez8vb
    @BalBahadur-ez8vb Месяц назад +1

    Manab Aadikar Pura garisexa..

  • @bharatshrestha200
    @bharatshrestha200 Год назад +1

    यदि यिनै जनता माराका छाेराे भएकाे भए यसरी नै कुट्थ्याे हाेला

  • @SubashSamba
    @SubashSamba Месяц назад +1

    Hola kohi kohi imandar ra manabta bokeko pani tara maile aajasamma dekheko adhikangsha Pulis vaneko vrastachari ra samantisharuko chaukidar ho.yo tito satya ho

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e Месяц назад +1

    हहिन नेपाल प्रहरी ल एक जान मान्छे लाइ एत्रो के गल्ति गरेको थियो अनि सबै जना रमिता हेर्न के उले जन मारे को थियो रके उ उसले बलात्कार गरो थियो र गल्ती गरेको थियो र जनमार लाइ एसरिनै कुटेर मारेको भएहनेथियो साला नलाएगक नेपाल प्रहरी

  • @MrHuofeng
    @MrHuofeng 27 дней назад

    Nepal police KO crime atti hundaicha yo deshma...

  • @shyamsubedi1050
    @shyamsubedi1050 Месяц назад +1

    हेटौंडा को जस्तो छ

  • @pritamgulf8980
    @pritamgulf8980 Месяц назад +1

    हन के गर्न खोजेको तिमेरुले पनि हानन हौ टाउको फुट्ने गरि

  • @JandhranSunar
    @JandhranSunar 16 дней назад

    नेपाल पुलिस मुर्दार बाद

  • @nokrajthing7378
    @nokrajthing7378 Год назад +1

    Oo 😮no no no

  • @SarojDas-z8h
    @SarojDas-z8h Месяц назад +1

    पुलसि को ज्यादति

  • @samirraja9046
    @samirraja9046 Месяц назад

    Yo honi Nepal police

  • @ramshyam7367
    @ramshyam7367 Месяц назад +1

    Yesari pitna nahune, samaune ani galti bhaye kanuni karbahi gare vaigoni

  • @radheshyamphuyal4138
    @radheshyamphuyal4138 Месяц назад

    हाम्राे कर जुवामा हारे सरि भयाे

  • @purnimakharel7629
    @purnimakharel7629 Месяц назад

    Yo video halnele kehi khulayera halnuni kina kutiraxan kasto mutu dukhyo yesari charai tira bata kuteko dekhda aba vitra lagera ta mare hola hai kuterai bichara ko hola vannuni name pani😭😭😭

  • @AshishKushmi-volg
    @AshishKushmi-volg Год назад +1

    Oh

  • @reyman97
    @reyman97 Год назад

    Maja x cuplai

  • @Depeshlama-g7x
    @Depeshlama-g7x Месяц назад

    Good

  • @ramchandrarai7127
    @ramchandrarai7127 Месяц назад

    नोकरी बचाउनु पर्यो। ,,,,,

  • @babuboy4129
    @babuboy4129 Месяц назад

    Kukur police हामीले tireko tax ले तेरो pariwar bacheko छ. त्यो तेरो दिमाग मा कहिले आउँछ

  • @PadamNeupane-r9y
    @PadamNeupane-r9y Месяц назад

    निर्दयी पुलिस

  • @ekkalyatri1
    @ekkalyatri1 Месяц назад +1

    किन पिटेको रैछ

  • @coolkoiralaflutestone4081
    @coolkoiralaflutestone4081 Год назад +1

    😮😮😮😮😮😮😮

  • @jaymatadi-l8o
    @jaymatadi-l8o Год назад +1

    😮😮😮