शेरा दरबारको जग्गामा हात हाल्न सरकारलाई प्रचण्डको चुनौति - NEWS24 TV
HTML-код
- Опубликовано: 1 янв 2025
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिबन्धु टिस्टेट प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोल्न थालेपछि राजनीतिक स्थिति फेरिएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउदै प्रचण्डले नुवाकोटको शेरा दरबार विवादमा समेत सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
very good p ❤❤❤❤
100%Sahi kura garnu bho
आफू प्रधानमन्त्री हुँदा किन न खोलेको?
सत्तामा हुँदा भ्रष्टचार गर्ने, सत्ता बाहिर हुँदा अनेक गफ दिने।
आफ्नो स्वार्थको निम्ति प्रमुख दलहरु एक आपसमा मिल्ने फेरि छुट्ने नौटंकी हामीले देख्दै आएका छौँ, तर ठिकै छ खाउ, लुट, देश बेच किनभने नेपाली भेडा जनताहरूले गर्न केही सक्ने होइनन् ।
प्रचण्डको कुनै जिम्मेवारी छैन त्यो जग्गामा
आफू साता मा हुँदा गिरीबन्धु ट स्टेट कोे आफ्नो मुखबाट गिरी पनि निकलेन्। अनि अहीले चोर ले चोरलाई समाउनु भनेकाे जनतालाइ मुर्ख बनाउनु हो