आहा कति मिठो ❤आवाज साच्चिकै भाग्यमानी हुन्न्छ हाम्रो राम चन्द्र जि जुनु म्याम जस्तो जिबन सङिनि पाउदा यो जोडि सदा सदा खुसी सुखी रमेको देख्न पाइयोस् 🙏🙏 एक चोटि भेत्ने मन छ! सर म्याम हरु लाई आउने छु चितवन
साँच्चै कति राम्रो गीत 😊सङ्गीत पनि त्यतिकै राम्रो छ। परदेशमा गएको प्रेमीको पर्खाइमा बसेकी प्रेमिकाले दखिकी सपना । यति मीठो गीतको लागि धन्यवाद छ हजुर दुवैलाई 😊😊❤❤🎉
जुनु दिदी को आवज ले मर्माहित बनाएको एक म पनि हो ❤। सपनीमा मलाई देख्दा त मेरो प्रिय मान्छे लाई नी यस्तै लाग्दो हो । प्रिय Dec..30❤❤❤❤ धेरै माया अनि सम्झना छ है प्रिय पी
आदरणीय दाजु रामचन्द्र काफ्ले र दिदि जुनु रिजाल को ठूलो फ्यान हुँ म❤❤❤ हजुर हरुको गित आज भोली नआएको पनि धेरै भयो 🙏❤️ हजुर हरु को नयाँ गीत सुन्न आतुर छन हजुर का फ्यान हरु❤❤🎉🎉
This is masterpiece of Nepali music - well thought / written, composed, and brilliant singing. I can connect straight to my time in 2047/48. bit disappointed this song doesn’t get millions views but please keep bringing quality music like this, where your true art belongs to. Junu jee ko gala ma sachai saraswati ko bas chha & further polished with finest RC. This song is at the level of playback songs from leading Bollywood lady singers
कता हराए प्यारा जोडी र मेरा मन मुटुमा बसेका गायक गाईका म सानो छदा बाट तपाई रामचन्द्रको गित भनेपछी नछूटाई हेर्ने मान्छे चूरापोते, डाईभरमा माईलो,मनकी रानी एलबम तपाई को एक गित पनी नछूटाई हेरिसकेको राती सूत्दाखेरी तपाई को गित लाएपछी मात्र निर्दा आउँछ न त निन्दै लाग्दैन अझै पूरानै खाले गित बजारमा आजको हेर्ने मन छ जूनू रिजाल को डाईभर दाई घूम्ती घुम्ती मा नछूटाई हेर्छु आजभोली खै के भनू पुरानो रामचन्द्र पुरानो गित त्यो मोडल मा सून्न पाउ
हामी प्रदेसि काे साहारा बन्नु भयकाे छ दिदी डिउटी बाट आयर हजुर काे जब याे गित सुनिन्छ तब सबै दुख भुलेर गाउँ घर काे याद मा डुब्छु र हरेक क्षेण याद आउँछ अझै पनि यस्तै यस्तै गित ल्याउनु हाेला हजुर लाई धेरै धेरै शुभकामना र बधाई छ ❤❤❤❤️
आहा कति मिठो ❤आवाज
साच्चिकै भाग्यमानी हुन्न्छ हाम्रो राम चन्द्र जि
जुनु म्याम जस्तो जिबन सङिनि पाउदा
यो जोडि सदा सदा खुसी सुखी रमेको देख्न पाइयोस् 🙏🙏
एक चोटि भेत्ने मन छ! सर म्याम हरु लाई
आउने छु चितवन
Me too
हजार पटक सुने पनि रहर नमिटिने यो गीत आहा जुनु रिजाल 🙏🙏🙏✍️✍️✍️
अाहा जुनु रिजाल
मिठो स्वरको धनी,जुनु रिजाल !
सपनि मा आयौ पर्देसी मेरो 😭wow
हजुर्को स्वर कोता तरिफ गर्ने कुनै शब्दनै छैन मसग
धेरै धेरै धन्यवाद रामचन्द्र काफ्ले सर हजुरको जोडि सार्है राम्रो अनि दुबै जनाको अावाज को त के कुरा गर्नु मुटु छुने
सङ्गितविन दुखी जिन्दगिको पीडा भुल्न गाह्रो हुन्छ अदभुत सुमधुर अवाज जति सुन्यो झन सुन्न मन लाग्छ हजुरको।
राम्रो छ शब्द सङित स्वोर कोत कुरै नगरौ।
यसको भिडियो सहित सार्वजानिक गरेको भए झनै राम्रो हुने थियो होला
सपना मा आयो परदेशी मेरो सुरुवात को शब्द नै बबाल आवाज त भाउजु को भन्नै पर्दैन wow बिच मा दाई को आलप ले झनचट्नि को काम गरेको रहैछ 👌🙏🏿 congratulations..
सर र म्याम लाई हार्दिक नमन चढाउछु ।
मन मुटु मा सधै रहनेछ
मैले दसचोटी सुने उहाको योगित
आहा कती मिठो गीत 👌👌👌👌😍
Wow super Amazing beautiful song
Daami voisss
aahaa guru amoi
१ Dasak paxi Balla balla ayexa you tube ma ati ramro sabai kuro mileko ra mero pratikxya pani pura vay 😍😍😍😍🌹🌹❤️❤️
Kati ramro voice❤️🇳🇵
साँच्चै कति राम्रो गीत 😊सङ्गीत पनि त्यतिकै राम्रो छ। परदेशमा गएको प्रेमीको पर्खाइमा बसेकी प्रेमिकाले दखिकी सपना । यति मीठो गीतको लागि धन्यवाद छ हजुर दुवैलाई 😊😊❤❤🎉
धेरै माया लाग्छ हजुर हरुको गित 😓💖💝💝💝🙏🙏🙏कता हाराय यति राम्रा गित हरु 🇳🇵🇳🇵
रामचन्द्र जि लाई मुरि मुरि धन्यबाद
अधभुत कला र गलाकि धनि सारै मिठो आवाज कि धनि ।जुनु रिजाल ।रामचन्द्र काफ्ले ।
Tiktok मा सुनेको यो सुमुदुर धुन 15 सेकेन्ड काे ।
पुरै गीत सुन्दै गए मा,,,,शब्द, र आवाज कति मिठो आह । singar जुनु रिजाल💗🙏
Sabda sangit tones,vocal music sabai ramro,mero man xunxa dhannebad.
जुनु दिदी को आवज ले मर्माहित बनाएको एक म पनि हो ❤। सपनीमा मलाई देख्दा त मेरो प्रिय मान्छे लाई नी यस्तै लाग्दो हो । प्रिय Dec..30❤❤❤❤ धेरै माया अनि सम्झना छ है प्रिय पी
अति सुन्दर सृजना ❤❤❤ awesome voice 👌 lyrics and music is better
💕 soing
Wa wa wa lovely
कति रामरो voice sis❤❤❤❤
अति मिठो स्वर मिठास भयको सफलताको कामन 😂❤
आदरणीय दाजु रामचन्द्र काफ्ले र दिदि जुनु रिजाल को ठूलो फ्यान हुँ म❤❤❤ हजुर हरुको गित आज भोली नआएको पनि धेरै भयो 🙏❤️ हजुर हरु को नयाँ गीत सुन्न आतुर छन हजुर का फ्यान हरु❤❤🎉🎉
Aaha gajab badhiya atyantai dherai Sundar
Yasta voice haru xaya ma pareka xn ...kya dami voice
कति मिठो स्वर जुना दिज्युको फिदा हुन्छ हजुरको स्वर सुनेर
Buland voice vauju hajurko 🙏🙏🙏🙏🙏🙏🙏🙏😢😢
हजुर दुवै जना ले गीत लिनु पर्यो दाई बिग फन् सोर दामी 💓💓💓
Ati sunder geet junujiko sumadhur awajma sadhai sunau sunau lagne
संगीत बिनाको जिन्दगी अधुरो हुन्छ त्यसैले गीत संगीत अपरिहार्य छ
👄 😊🌺very nice lovely beautiful song 👍💖🥰
Yo geet sundai aafno pradeshi mayaalai samjhinxu😗😗😗😗😗
❤❤❤❤
साधना सरगमजि र तपाइको स्वर मलाइ उस्तै उस्तै लाग्यो... मिथो छ सफलताको शुभकामना हजुर लाइ
एक दम सही साधना सरगम मुम्बई की हुन् माराठी परिबार मा जन्मेकी नेपाली गित मा उति नै मिठा गित हरु गाकी छन
aahaa katee mithio geet😍😍😍
गीत को त कुरै न गरम wow सगीत सब्ब स्वर wow best off luck जुना&रामचन्द्र जी जय गीत जय सगीत 🙏🙏😘😘😘😘😪
KAFLE JI NAMSHKAAR
AAPSE BAAT HO SAKTI HAI KYA
PLEASE REPLY DENA
1:59 wah what a music 🎵
Evergreen song 🤩✨
Big fan of your couple ramchandra daii❤
❤❤❤❤Katti mitho song yo geet khoj da khoj dai aaja ballaa vete dheraii ramrooo cha ❤❤🎉
आही❤कती मिठो स्वोर अनि शब्द लय सॅगीतको त कुरै नगरौम❤जती सुने पनि मेरो मन नै भरेन❤भाई र बैनीको फुल मन्जरी जस्तै म्यूजिक भिडियो हेर्न मन छ मलाई🙏🙏
😮😮😮😮
Junu जि को जस्तो स्वर कसैको छैन नेपालमा । ❤
Nice
This is masterpiece of Nepali music - well thought / written, composed, and brilliant singing. I can connect straight to my time in 2047/48. bit disappointed this song doesn’t get millions views but please keep bringing quality music like this, where your true art belongs to.
Junu jee ko gala ma sachai saraswati ko bas chha & further polished with finest RC. This song is at the level of playback songs from leading Bollywood lady singers
सदाबाहर गित निकै राम्रो ❤
सुमधुर स्वरको धनी
कता हराए प्यारा जोडी र मेरा मन मुटुमा बसेका गायक गाईका म सानो छदा बाट तपाई रामचन्द्रको गित भनेपछी नछूटाई हेर्ने मान्छे चूरापोते, डाईभरमा माईलो,मनकी रानी एलबम तपाई को एक गित पनी नछूटाई हेरिसकेको राती सूत्दाखेरी तपाई को गित लाएपछी मात्र निर्दा आउँछ न त निन्दै लाग्दैन अझै पूरानै खाले गित बजारमा आजको हेर्ने मन छ जूनू रिजाल को डाईभर दाई घूम्ती घुम्ती मा नछूटाई हेर्छु आजभोली खै के भनू पुरानो रामचन्द्र पुरानो गित त्यो मोडल मा सून्न पाउ
Junu di ko ma pni big fan❤❤❤
हामी प्रदेसि काे साहारा बन्नु भयकाे छ दिदी डिउटी बाट आयर हजुर काे जब याे गित सुनिन्छ तब सबै दुख भुलेर गाउँ घर काे याद मा डुब्छु र हरेक क्षेण याद आउँछ अझै पनि यस्तै यस्तै गित ल्याउनु हाेला हजुर लाई धेरै धेरै शुभकामना र बधाई छ ❤❤❤❤️
Awesome song❤ Love from uttarakhand (Nainital)
आहा❤❤❤
म दोहोर्याए र कमै गीत सुन्छु, तर यो गीत जति पटक सुनेनी अघायेन
म चै फान हो है जुनु बुनुको
Maile 25 choti sune yo geet jati sune pani dheet namarme best song junuji ra ramchandra ji ko aalaple sunma sugandha thapeko xa
💗💗💗💗
nice song
जुनु रिजाल काफ्ले सदाबहार गायिका मलाई अति मन पर्छ म सानाे छदा सुनेकाे गित डाईबर दाइ याेगित अाउदा म 12 बर्षकाे थिय।
Din ma 10 choti sunxou sarai ramro man xouna sang
सबै भन्दा राम्रो गीत
ramchandra dai ko Ra junu rijal jiu ko geet ta 1000 matra hoena lakhai patak sune pa ni pyas mettinna .hajur
Wow super amazing art beautiful soun talented ❤❤❤❤❤🎉🎉
dinko 10choti sunda ni man mandaina❤❤❤❤❤
म त हजुर को स्वर को फ्यान ❤❤
Wow nice song didi❤❤❤
Sapnma aayo mero pardesi mero😭
कती सुन्दर स्वर
😍😍😍😍😍😍
अतभुत कला र समाबेसि माेलिक गित म दस बर्स सम्म पनि सुदा पनि हजुरको गित बायेक अरु मन पर्देन जति सुके थकान मा हाेस हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌻
♥️♥️♥️♥️💋💋💋💋💋
😊😊😊
जुनु दिदी धेरै माया🧡🧡🧡🙏🙏🙏
Wow
ma pa ni fan ho ram Chandra kafle dai ko.
Yo geet lai pardesiii ko mutu ma rakhnu parxassss
Music is awesome ❤
❤❤❤❤❤❤❤❤
Big fan
I'm your huge fan of both keep rocking and stay tune please don't skip from music industry my humble request
Wow....
Dami song malai man parne❤❤❤❤
Super singer...apko Bollywood songs main selection honi chahiye thi ❤🎉
Wow❤❤❤❤
nice nice
सार्है राम्रो गित जति सुने पनि सुनौ सुनौ लाग्ने
My best junu G waw song ❤❤❤
nice song!
❤ nice song
Wow so sweet voice with junu rijal @ ram chandra kafle hjr haru ko dampatya jiban sukhamaya rahos ❤️❤️❤️❤️🥀🥀🥀
One of my best singer ever since my childhood😘😘
❤❤❤❤❤❤❤🎉🎉🎉
beautiful❤❤❤❤so sweet voice
Hearttouching song
❤ Nice song, ❤
Very nice 😊❤❤❤❤❤