बालेन शैलिमा उत्रदै रेणु दाहाल, भरतपुरमा यस्तो परिवर्तन !

Поделиться
HTML-код
  • Опубликовано: 29 янв 2025

Комментарии •

  • @budhilawati8179
    @budhilawati8179 4 дня назад +11

    मेयर रेणु दाहाल, Good job.🎉🎉🎉🎉🎉

  • @sheshashah3728
    @sheshashah3728 3 дня назад +2

    Good job salute you Miss Mayor keep rendering services to the needy people of this constituency! ! Be the people’s leader !

  • @sarojrai5642
    @sarojrai5642 15 часов назад

    Great job Mayor Renu Dahal.🙏

  • @SunilPatil-m5p
    @SunilPatil-m5p 2 дня назад +3

    रेणु दाहाल जीन्दाबाद

  • @TejNarayan-c1y
    @TejNarayan-c1y 4 дня назад +7

    Veri tailent laddys renu dahal g🎇🎇🎇🎇

    • @NarayanShrestha-j9z
      @NarayanShrestha-j9z 3 дня назад

      Jati kharch greni bikasko lagi grekox kp jasto nhrstchar greko xain

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @MrNabin-w8c
    @MrNabin-w8c День назад

    Good job

  • @RohitLamjel-f6d
    @RohitLamjel-f6d День назад

    Good Job

  • @FulmayaBhushal
    @FulmayaBhushal День назад

    Good luck Renu ji

  • @DilipVishowkarma
    @DilipVishowkarma 3 дня назад +2

    Good job 🎉🎉🎉🎉🎉

  • @TejNarayan-c1y
    @TejNarayan-c1y 4 дня назад +4

    Best vlog🎉🎉🎉🎉🎉

  • @AshokBal-de1tv
    @AshokBal-de1tv 4 дня назад +5

    Good job renu dahal meyar sab🎉🎉

  • @vpn4078
    @vpn4078 3 дня назад +4

    Jasle j vaneni Renu Jee le dherai ramro kaam garnu vayeko xa ✅✅ ma maobadi ko jhole haina but ramro lai ramro vannai parxa ✅✅

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @YTVIDEOCHANNEL0
    @YTVIDEOCHANNEL0 День назад

    Dherai nai ramro baneko cha..sachai nai 😍😍😍

  • @PremKhadka-u7i
    @PremKhadka-u7i День назад

    Jaya hos renuko

  • @rajeshmanshakya1335
    @rajeshmanshakya1335 3 дня назад +2

    Good job Renu Dahal ...

  • @thecreation272
    @thecreation272 5 дней назад +20

    तिमीहरू हाेइन पहिला रेणुकाे खिल्ली उडाउने? उसकाे नाताले प्रचण्डलाई समेत मनपरी गाली गर्थ्याै। अहिले? राजधानी काठमाडाैंकाे विकल्प बन्याे। भिजन भनेकाे यस्ताे हुन्छ।

    • @completenepal238
      @completenepal238 7 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @KhadgaGurung-y7b
    @KhadgaGurung-y7b 4 дня назад +3

    Good job Mayor Ranu Dahal

  • @subashrajjoshi8938
    @subashrajjoshi8938 2 дня назад +6

    पछिल्लो समयमा प्रचण्ड परिवार धेरै राम्रो काममा लागेको छ

    • @completenepal238
      @completenepal238 7 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै सिह दर्बार भित्र प्रबेश पाउन कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपाल एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @SushilKumar-fh9tt
    @SushilKumar-fh9tt 16 часов назад

    Narayangarh ko pool pani new vananu parxa,1 oti pool xa 2ota vaya nahargarh dukha hunthio hola

  • @sanam9814
    @sanam9814 День назад

    Good women leader

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @completenepal238
    @completenepal238 7 часов назад

    रेणु, हर्क अनि रित्तो गाग्री !
    ------------
    रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै सिह दर्बार भित्र प्रबेश पाउन कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपाल एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @ramchandrasapkota9089
    @ramchandrasapkota9089 2 дня назад +3

    बालेन शैली भन्नु मेयर रेनुको अपमान हो । बालेनले सस्तो प्रचारको काम मात्र गरेको देखिन्छ भने रेनुले सस्तो प्रचारको भन्दा पनि दीर्घकालीन योजनामा काम गरेको देखिन्छ ।

    • @bikashrai3982
      @bikashrai3982 8 часов назад

      एकदम सहि ❤❤रेनु दाहाल मलाई पहिले देखि नै राम्रो लाग्थ्यो वहाँ को विचार ।

  • @dorjeghisisng712
    @dorjeghisisng712 3 дня назад +1

    Ramro kam sadai tarif yogya hunxa salute renu didi lai 🙏🙏🙏

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @swostikabaram8477
    @swostikabaram8477 День назад

    Salute cha renu mam lie❤❤❤❤

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @bpwaiba361
    @bpwaiba361 4 дня назад +3

    Yetikai award pauxa ta renu dahal le

  • @SunilPatil-m5p
    @SunilPatil-m5p 2 дня назад +5

    मेयर रेणु दाहाल दिदि देस को प्रधानमन्त्री बन्नू प्नछ

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 дня назад +11

    बालेन शैली भनेर बालेन जोड्न मिल्दैन! रेणुको आफ्नै छुट्टै शैली छ, छुट्टै पहिचान छ!नेपालको उत्कृष्ट मेयरको सूचीमा रेणुको नाम पहिलो स्थानमा आउँछ!❤🙏

    • @bikashrai3982
      @bikashrai3982 8 часов назад +1

      एकदम सहि भन्नू भयो❤❤रेनु दाहाल मलाई पहिले देखि नै राम्रो लाग्थ्यो ।

    • @completenepal238
      @completenepal238 7 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

    • @chhabilalpakhrin6454
      @chhabilalpakhrin6454 6 часов назад

      @@completenepal238 गलत बुझाई!हर्कमा दम्भ छ।सबैको अस्तित्वलाई स्विकार्दै सहकार्य गरेर जाने क्षमता र स्वभाव छैन!नेतृत्व मा सबैखाले गुण चाहिन्छ!पोलिसी चाहिन्छ!पहिलो कुरा हामीले कल्पना गरे जस्तो ठुलो बजेट छैन भरतपुर महानगरको, अर्को रेणुमा क्षमता नै थिएन भने ती भएका बजेटलाई पनि सही सदुपयोग गर्न सक्थेन!आज मेयर हुदाहुदै पनि अल्पमत मा छ!अधिकाङ्स वडा अध्यक्ष हरु फरक पार्टीका छन् र पनि किन धरानमा जस्तो वादविवाद हुदैन?किन किन रेणुलाई घेराबन्दी गर्दैन?किन रेणुको बिरोध गर्दैन?किन रेणुलाई असफल बनाउन लाग्दैन? त्यो किन भने रेणुको नेतृत्व क्षमताले गर्दा मात्रै संभव भएको हो!सबैको सह अस्तित्व लाई स्विकार्ने नेतृत्व भएकोले हो! नत्र आफ्नो कार्यकारी अधिकारको प्रयोग गर्दै एकलौटी ढङ्गले अगाडी बढ्न खोजेको भए धरानमा भन्दा ठूलो रमिता हुने थियो! आफैले मात्रै सबै बुझेको जानेको अरु सबै गवार आफू मात्रै संसारको एकमात्रै विद्वान सम्झिने हर्के ले आफ्नो स्वभाव परिवर्तन नगर्दा सम्म र सबैको अस्तित्व नस्विकार्दा सम्म भाडभैलो भैनै रहन्छ!

  • @agricltrnpl1742
    @agricltrnpl1742 3 дня назад +1

    aba ko vote Renu ji lai dinu parchha. She is right.

  • @sarupdhungana7095
    @sarupdhungana7095 4 дня назад +20

    बालेनले जस्तै काम गरेर देखाउनुस तपांइलाइ जनताले माओबादी भनेर बिर्सनेछन तपाईं जुनसुकै पार्टी भयपनी जनतालाइ काम र बिकास चाहियकोहो !

    • @Nicjon121
      @Nicjon121 4 дня назад +6

      Balen le baru renu le jasto kam garera dekhau na.

    • @BeingNepali-n8h
      @BeingNepali-n8h 2 дня назад +1

      K ko balen jasto ho....???Renu le jasto chahi balen le garera dekhawos na.....balen le gareko ra renu le gareko kaam ma,Renu ko kaam aakash,balen ko kaam patal jasto xha....ali bichar garera comment gara.....

    • @completenepal238
      @completenepal238 7 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @ParashBhandari-u7w
    @ParashBhandari-u7w День назад

    यसतो हुनुपर्छ भन्ने बिषयमा छलफल हुन जरुरि

  • @sushil7567
    @sushil7567 19 часов назад

    भरतपुरमा कसैले कामैनगरी घरैमाबसीबसी खानपाउने कतीबर्ग मा मानबको ईस्तर पुगोत जानकारहो बन्चरोले गोडाकाटेको चाहीखोईत देखेको

  • @ganeshgurung4113
    @ganeshgurung4113 4 дня назад +4

    video chahi purano halexa, new video halnuni ahileta 6 lane ra bypass complete lagbhag vaisakeko xata😏

  • @VizanGurung
    @VizanGurung День назад

    🎉Naman Renu G

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @nathurammahato2854
    @nathurammahato2854 4 дня назад +6

    Ramro kamko natija ramro hunchha Renuji subhakamana ,saubhagyavati bhav:

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 дня назад +4

    योसबैकाम हुनुमा बालेनसाहाको देखासिखिभन्नुपर्छ देख्नुभयो येकजाना राम्रोमानिस्ले केकेगर्दारैछन् गोपिहमाल हर्कसाङ्पाङ्ग रेनुडाहालकोनाम पनिजोडियो बालेन्सैलिमा

    • @Nicjon121
      @Nicjon121 4 дня назад

      Aba ta kasaile chori janmayou vane ni balen le garera dekhi siki garyou vanna ber chaina.

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 4 дня назад +3

      Harkey viral matra ho sinko vacheko xaina tyo puttimukhey le

    • @NarayanShrestha-j9z
      @NarayanShrestha-j9z 3 дня назад +1

      Bale le 1 chunaw jiteko x Renu 2 patak mehar bneki xain bujhis

    • @BeingNepali-n8h
      @BeingNepali-n8h 2 дня назад +1

      Balen ko naam jodera Renu ko bejjat nagara....k aba kaam garna baken sanga siknu parni Renu le...??? waiyaat 😡

    • @bikashrai3982
      @bikashrai3982 8 часов назад

      ​@@NarayanShrestha-j9zRenu is renu❤❤

  • @santoshpanday3422
    @santoshpanday3422 5 дней назад +2

    Kathmandu bhandaa ramro xaw bharatpurr kathmandu ma jati sukai ramro bato bhaeni jatha bhabi sanrachanaa le kurup nai dekginxa

  • @KhemSaud-g6x
    @KhemSaud-g6x 3 дня назад +3

    मान्छे पार्टीले हैन कामले चिनिन्छ भन्ने कुरा स्पष्ट रुपमा देखियो । जय मेयर रेणु दहाल ❤❤🙏🙏

    • @completenepal238
      @completenepal238 7 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @kopilakopila64
    @kopilakopila64 5 дней назад +3

    Rojgar pani kholiyos aba sab sampanna hunx chitwan

  • @MadanPoudel-v4v
    @MadanPoudel-v4v 2 дня назад +1

    मलाइ माओबादी पटक्कै मन नपरेपनी मैले रेणु दहाललाइ कहिल्यै गाली गरिन किनकी रेणु दहाल प्रचन्ड भन्दा धेरै भिन्न छन। बाउको कारणले छोरिलाइ दोस दिनु गलत हो। रेणुले भरतपुर बनाउन धेरै प्रयास गरेको देखिन्छ ।।

    • @completenepal238
      @completenepal238 6 часов назад

      रेणु, हर्क अनि रित्तो गाग्री !
      ------------
      रेणु दाहाललाई धराने मेयर हर्क साङ्पाङ्गले झै रित्तो गाग्री बोकेर पानी तिर्खा लाग्यो हजुर अलि कति बजेट देउ न भनेर केन्दृय सत्ता सङ्ग अलाप बिलाप गर्दै काठमान्डु आउनु पर्दैन, हर्कलाई झै रेणुलाई सिह दर्बार भित्र प्रबेश पाउन सौतेनी ब्याबाहार भोगेर कठिन सङ्हर्श गर्नु पर्दैन र रेणु दाहाल नेपालको एक मात्र यस्तो भाग्यमानी बिरासत प्राप्त मेयर हुन जस्को लागि चाहिने जति अतिरिक्त केन्दृय बजेट र साधन स्रोत उनका शक्तीसाली पिता कम्रेड प्रचन्डले राज्यको ढुकुटीबाट सहजै उपलब्ध गराई दिन्छ काम गर्नको लागि !

  • @nareshthapa3591
    @nareshthapa3591 2 дня назад +1

    Great 👍🏻

  • @sudandarai7584
    @sudandarai7584 4 дня назад +1

    Renu dahal lai sakxa tw kasaile guf कम काम धेरै bikash k हो varatpur lai हेर

  • @kiranthapa6392
    @kiranthapa6392 День назад

    yo sab paid promotion ho Road ta chha tara sundar chhaina jata tatai fohor dekhna paiencha.

  • @dipeshthapa1040
    @dipeshthapa1040 5 дней назад +2

    फलाइ ओभर राख्नु परो मेर साब नराङ्हत्मा

  • @JayLamsal-i6s
    @JayLamsal-i6s 3 дня назад

    ❤❤❤

  • @Random-travellers909
    @Random-travellers909 День назад

    Balen ra renu lai dajna mildaina, kathmandu pahila batai baneko ho chabahil ra naya baneswor ma akase pul bahek k gareko xa balen le ..Jo kahile kathmandu chireko xaina usaile balen le garyo vanxa,youtube ma sahari bikas le gareko kam balen le vanxa…sabai media kharid gariyeko xa….bikas ta lalitpur ma dekhxu bato dekhi sabai kura

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 4 дня назад +3

    Bau ko bato napachaunu . Ramro gardai janu

    • @vpn4078
      @vpn4078 3 дня назад

      Bau pani aru chor neta haru vanda ta thikai raixa ho baru 😂😂 achel testo lagna thalyo

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 3 дня назад +1

      @ tyo ta ho tara 17 hajar?????

    • @vpn4078
      @vpn4078 3 дня назад

      @@Hiranya_kashyap tyo euta war thiyo tesma tyo hunu sovabik ho bro k garna sakinxa ra ?

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 3 дня назад +1

      @@vpn4078 gRna kehi sakidaina. Tyo kebal war theyo vanney ta kanuni rup ma sajaya bata unmukti pauney bato matra ho. Jo manxey victim vaye 17 hajar manxey le jyaan ta gumaya tara uniharu sanga ashrit pariwar ko halat k vayo. Kanun doshi namanla. Tara as a human being tyo papi ho hAtiyara ho

    • @vpn4078
      @vpn4078 3 дня назад +1

      @@Hiranya_kashyap tyo ta ho bro maile ignore gareko xaina..usko paap dekhiyo aru chor neta ko dekhiyena paapi sabai chor haru xan ✅✅

  • @jkrbdr2103
    @jkrbdr2103 3 дня назад +3

    यहाँनेर रेनु जी लाई केन्द्रिय सरकारले पुर्ण सहयोग गरेको छ,किनकी उनी प्रचण्ड कि छोरी पनि हुन।तर बालेन लाई केन्द्र सरकार को 0 % सहयोग छ।साथ् सथै बालेन को काम मा भाजो हाल्ने काम पनि गरेका छन।म त भन्छु कि बालेन लाई केन्द्रिय सरकारले सहयोग गर्ने हो भने काठमाडौं को बेग्लै पहिचान भैसकेको हुन्थ्यो हजुर।।।यता पनि ध्यान दिने कि???

  • @bhuwanmagar957
    @bhuwanmagar957 3 дня назад +1

    Thula thula saharharuma development ko competition hunuparxa.

  • @SYU213
    @SYU213 2 дня назад

    Nepal ma chamatarai chamatkar bhairako chha

  • @chandrarijal6002
    @chandrarijal6002 2 дня назад

    Gaff!

  • @sakharbomjan8452
    @sakharbomjan8452 3 дня назад +1

    Road pich gunastariye xaina

  • @darshankoirala8762
    @darshankoirala8762 2 дня назад

    Varatpur ma disturb garne koi xaina..k garxu vanda ni vatavat kam hunxa..tara Kathmandu ma..yo garxu vanda ni dedinan tyo garnu vanda ni dedainan k garnu..

  • @themysterious4787
    @themysterious4787 4 дня назад +2

    Beswas jetnu bhayo renu jee le

  • @vijaypal-qw7zk
    @vijaypal-qw7zk 2 дня назад

    SLC ko certificate chaina MBBS ko certificate cha vane testo Dr lai k vanne. Thug doctor haina teyo. Testai Renu Dahal le pahilo patak mayor dhadhali garera. Ballet paper khayera jiteko ho. Pahilo patak Dhadhali garera jitera ani afno bau ko direct help le yesto gareko ho.

  • @DhurbaBhandari-f3j
    @DhurbaBhandari-f3j 4 дня назад +5

    बर्षमा ८२ अर्ब सम्म्को पैसा खन्याईदिएपछी यत्तिक त भै हाल्छ्नि

    • @sudandarai7584
      @sudandarai7584 2 дня назад

      तपाइको नगर विकास चाहि चन्दा उठाएर गर्छ होला भन्ने बुझीयो ।

  • @hdhhhs3950
    @hdhhhs3950 День назад

    बाउले देश लुट्यो सबै भरतपुर मात्रै बनायर के गर्ने

    • @samarry1343
      @samarry1343 День назад

      Ramro kaam prasansaa garum

  • @NandaTiwari-qy5hy
    @NandaTiwari-qy5hy 2 дня назад

    Des bhariko bajet ko aadha bajet prachande ko bau chhorile chitawanama haleko thiyo prachande PM. Huda yeti dherai bajet payed tapai hamile ajha best garn sako chha..
    Bajet anusar herne ho bhane nothing....
    Thing properly... Man...

  • @KanchhiGiri-c6t
    @KanchhiGiri-c6t День назад

    ❤❤❤