दलित र मुलबासिहरूको ठुलोपाटिमा भऐकनेताहरूलाई ठिक नपार्दसाम्मा तलाक दलित र मुलबासि कहिल्यै सुद्रिनसक्दैन है किनाकि उनिहरू जतिभनेपनि मालिक्को दासिगर्नु छोडदैन
कस्तो अधिकार यहाँ देशनै सक्यो अधिकार लिएर रम्बल गाढी जाने राजा जि अस्ति पहिचानको आन्दोलनमा बिराटनगरको घटना बिर्सनुभयोकी याद छ यो ब्यवस्था जनता र देशको लागि होइन केही मरवाडी र तिनका दलालहरुको लागि हुन त्यसैले यो ब्यवस्था फ्यालौ र सबै जातजातिको अधिकार सुनिश्चित गरौ र दलित भनेर राहत लिनेहरुलाई के भन्छु भने दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
सलुट भाइ,,तर नाम फेरेउ ,जात फेरेउ,मागने तरिका फेरेउ,,अाखिर मागने तरिका मात्र फरक हाे,,हिजाे पनि मागथेउ,अाज पनि मागदै छाै,फरक यति मात्र भयाे मागने तरिका,,हैट,,याे काेटा हटाउ,,सबै गरिब लाई समान सममनन गराेस राजेय ले,,
खगेन्द्र सर,ले,ठीक भन्नुभयो।नेपाल मा,अब,राजा,चाहिन्छ भन्ने हो,भने।नेपाल सबैको,साझा,फुल बारी हो।नेपाल मा,बहुजातिय राजसंस्था,को,थालनी गरौ।अहिले,चलनचलतीमा,आएको शब्द दलित, छ,दलित लाई राजा,बनांउ हुन्छ? संविधान मा,लेखौ,कति, कति बर्स, राजा,हुने।संविधान मा,केलेखे,हुँदैन न,र?यो,शब्द हरु ले,सबै,नेपालीलाई नेपाल को,सार्वभौम को,अपनत्व गराऊ छ। नेपाली,हरू अनेकतामा,एकताको,सूत्रमा आबद्ध हुन्छ। सबैलाई चेतना,भया।सुझाव कर्ता कबिराम सुनाखरी,मगर।
हजुरलाई मन्त्री बनाईदियो भने पनि केहि गर्दैनौ गर्ने भए मन्त्री भएका छविलाल विश्वकर्मा मीन विश्वकर्मा मन्त्रि भएकै हुन तपाईको पनि स्थिति तै हो हजुरको लागि काँध थापेर भर्याङको काम हामीबाट हुन्न हजुर
तपाई मूर्ख जस्तो भाषण गरेर अभियान चलाउदा तपाईको अभियान सफल हुदैनन् बरु तपाई गोलि पक्कै खानुहुन्छ 😀😀 अस्ति पहिचानवादीको आन्दोलनमा धरानको एकजना राई तपाई जस्तै अभिव्यक्ति दिएको थियो उहाँको के भयो छातीमा गोलि खायो यमराजको प्यारा भयो त्यसपछि आन्दोलन पनि शान्त भयो न्यायपनी पाएनन् तपाईहरुलाई जति राजा इज्जत दिएको थियो त्यति इज्जत इ गुहतन्त्रवादीले मरि गए दिदैनन अर्को कुरा तपाई भन्नुहुन्छ दलित राजा समुदायको हिसाबले राजा बनायो भने नेपाल नेपाल रहदैनन नेपालको उत्तर भाग चैना हुन्छ दक्षिण भाग ईन्डिया त्यसैले आग्रह छ यो दलित शब्द खारेज गर्ने अभियान गरौ 🙏
खगेन्द्र सर अब सबै ठाउँबाट एक हुनु परछ जहिले हेपिएर बसनु हुदैन यो देसमा हक अदिकार सरकारले सबैलाई सममन गरनु परछ
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
गुड छ ❤❤❤❤दलीत समुदाएलाई।पीडीत असाहे एकहौ
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
देशको गृहमन्त्री नै दलित समुदायका छन।यहि बेला नै हो माग पुरा गर्ने सहि समय।
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
यो गजेडीले कुरात मीठो गर्यो
दलित बाट देशमा घटना घट्ने गरेको छ
धेरै राम्रो हामी तराईबाट पनि साथमा छौ
दलितहरु सबै एक हुनुभने कुनै माइकललालले केही गर्न सक्दैन डराउनु हुदैन बोल्नु पर्छ लडनु पर्छ आफ्नो अधिकार मागेर कसैले दिदैन लडेर लिनेहो
यो ब्यवस्थामा न्याय माग्दा बुट र गोलि मिल्ने छ्न त्यसैले दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
Sahi kura vannu vayo hajur dhannyabad ❤people's action party Nepal
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
सत्य
Sorry दाई हामि उपस्थित हुन सकेनौँ But Don't worry हामि तपाईंकै साथमा छौँ ❤❤
Good job
Sahi kura garnu vo sir salute 🫡 xa , agi badanu hos sath xa hamro
खगेन्द्र✊🙏🙏🙏🇳🇵
Well-done ❤❤❤
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
ours speech is great ❤❤❤❤
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
दलित र मुलबासिहरूको ठुलोपाटिमा भऐकनेताहरूलाई ठिक नपार्दसाम्मा तलाक दलित र मुलबासि कहिल्यै सुद्रिनसक्दैन है किनाकि उनिहरू जतिभनेपनि मालिक्को दासिगर्नु छोडदैन
जै मंगोल।
जय दलित जय खगेन्द्र सुनार🎉🎉🎉🎉❤❤❤
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
अब सविधानबाट दलित भनने शब्द नै हटाउनुपर्छ के
बल्ल दलित हो की जनजाति सबै को दिमागमा आफ्नो अधिकार को लागी लड्नु पर्ने चेत खुलेको देखीएको छ धन्यवाद सबै नेपाली दाजुभाइ हरु लाइ ।
कस्तो अधिकार यहाँ देशनै सक्यो अधिकार लिएर रम्बल गाढी जाने राजा जि अस्ति पहिचानको आन्दोलनमा बिराटनगरको घटना बिर्सनुभयोकी याद छ यो ब्यवस्था जनता र देशको लागि होइन केही मरवाडी र तिनका दलालहरुको लागि हुन त्यसैले यो ब्यवस्था फ्यालौ र सबै जातजातिको अधिकार सुनिश्चित गरौ र दलित भनेर राहत लिनेहरुलाई के भन्छु भने दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
👍👍👍👍✋✋❤❤❤
Dalit yakata samaj jindabad ❤ good vanai Sahi ho
अब पनि किन लाज मान्छ नॉगा बाबाले ! नॉगा बाबाले देश र समाज बिगारे अब सिमाना कटाउनु पर्छ !
Very good
सलुट भाइ,,तर नाम फेरेउ ,जात फेरेउ,मागने तरिका फेरेउ,,अाखिर मागने तरिका मात्र फरक हाे,,हिजाे पनि मागथेउ,अाज पनि मागदै छाै,फरक यति मात्र भयाे मागने तरिका,,हैट,,याे काेटा हटाउ,,सबै गरिब लाई समान सममनन गराेस राजेय ले,,
good dalit sangathan salam
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
खगेन्द्र सर,ले,ठीक भन्नुभयो।नेपाल मा,अब,राजा,चाहिन्छ भन्ने हो,भने।नेपाल सबैको,साझा,फुल बारी हो।नेपाल मा,बहुजातिय राजसंस्था,को,थालनी गरौ।अहिले,चलनचलतीमा,आएको शब्द दलित, छ,दलित लाई राजा,बनांउ हुन्छ? संविधान मा,लेखौ,कति, कति बर्स, राजा,हुने।संविधान मा,केलेखे,हुँदैन न,र?यो,शब्द हरु ले,सबै,नेपालीलाई नेपाल को,सार्वभौम को,अपनत्व गराऊ छ। नेपाली,हरू अनेकतामा,एकताको,सूत्रमा आबद्ध हुन्छ। सबैलाई चेतना,भया।सुझाव कर्ता कबिराम सुनाखरी,मगर।
KURA EKDAM THIK HO ACHHUT BHANNE HUNA HUDAINA SAB NEPALI HO NEPAL EK HO ❤🎉🎉🎉
Sahi vhannu vho sar hajurle
दलितको नामबाट राहत लिन बन्द गर्नुस र यो दलित शब्द खारेज गराउनुस त्यसपछि सबै ठिक हुन्छ्👍️
Good
🙏🙏🙏🙏🙏
Lastaee khatra actor rahexa yoe mujhi😮😮😮😮😮😮
👍️👍️
❤❤❤❤❤❤
Salot xa dalit samudaya 🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭
K garnu jat khoke ni kuro sunne kohi hudaina but balen is Mya fabret.s
हजुरलाई मन्त्री बनाईदियो भने पनि केहि गर्दैनौ गर्ने भए मन्त्री भएका छविलाल विश्वकर्मा मीन विश्वकर्मा मन्त्रि भएकै हुन तपाईको पनि स्थिति तै हो हजुरको लागि काँध थापेर भर्याङको काम हामीबाट हुन्न हजुर
पुरानो पाटि मा जति नेता भयनी केही हुदैन अब स्वातन्त्र मा आउनु पर्यो
Din Ayo hamilai chitta bujho Mitra sanchai Amar huncha sanchai sanggai ladnuhosh from jhapa
Dalit sathiharu Hindu ko karanle yasto book ho
Nepali janta bhanera saman adhikar khojne mildaina?
तिमिहरु मुजि हरु लाई यतिको बोल्ने बनाउने माओवादी र प्रचण्ड लाई बिर्सिन्छौ तिमिहरुको एस्तै बानिले तिमिहरु ठाउँ मा नपुगेको हो आसे हरु
Yo mula feri arko nautanki ayo dalit ko name liera rajniti garna
Yasali pani nata banaman xa aauko varma yasle natak garaifako xa
Dalit Dalit nai ho
तपाई मूर्ख जस्तो भाषण गरेर अभियान चलाउदा तपाईको अभियान सफल हुदैनन् बरु तपाई गोलि पक्कै खानुहुन्छ 😀😀 अस्ति पहिचानवादीको आन्दोलनमा धरानको एकजना राई तपाई जस्तै अभिव्यक्ति दिएको थियो उहाँको के भयो छातीमा गोलि खायो यमराजको प्यारा भयो त्यसपछि आन्दोलन पनि शान्त भयो न्यायपनी पाएनन् तपाईहरुलाई जति राजा इज्जत दिएको थियो त्यति इज्जत इ गुहतन्त्रवादीले मरि गए दिदैनन अर्को कुरा तपाई भन्नुहुन्छ दलित राजा समुदायको हिसाबले राजा बनायो भने नेपाल नेपाल रहदैनन नेपालको उत्तर भाग चैना हुन्छ दक्षिण भाग ईन्डिया त्यसैले आग्रह छ यो दलित शब्द खारेज गर्ने अभियान गरौ 🙏
Give them justice
पदको लडाइँ
👍👍👍👍