जय श्री राधेश्याम, आयोजक लाई धन्याबाद बृहत् पशुपती कोटिहोमको दर्शन गर्ने सुअवसर प्रदान गर्नुभएको मा । मामाघर र छोरीको घर आश्रम भब्य बनोस र पशुपती बाबाको कृपाले समाजका ब्यक्तिहरुले सद्बुद्धी पाउन र अनाथ तथा बृद्ध आश्रम सत्सङ्ग घरमा परिवर्तन होस, आश्रमको आवस्यकता नै नपरोस ।। बाल योगेश्वर यज्ञ आचार्य श्री श्री बिजयश्री कृष्णजी महाराज ज्युको सतसन्कल्प पूरा गर्न भगवान श्रीहरी नारायणले सदैब कृपा बर्साइदिनुहोला , शुभकामना ।।। 🙏🙏
कोटिहोम सफल भयो नेपाल र नेपालिको सदैब जयकल्याण होस पशुपतिनाथ 🙏🙏🙏🙏🙏🙏🙏
Jaya sambho jaya pashupatinaath .
Abarniya and nonforgatable. Programme. rogramme🎉

Jay Shree Ram